जुम्लामा नुनका लागि ढुङ्गामुडा पूरा भिडियाे हेर्नुहाेस Karnali pradesh jumla Nepal

Поделиться
HTML-код
  • Опубликовано: 9 ноя 2024

Комментарии • 13

  • @प्याजकुमारजी

    त्यो समस्या ज्ञानेन्द्र साही ले त्यहाँ कर्मचारी लाई फोन गरी नुन् बन्द गराएको भन्ने खबर कर्म चारी सरुवा गराए पछि स्पष्ट हुन आएको छ।आफू चर्चा मा आएर जनता को विश्वासिलो बन्न उसको चाहना हो।

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 Год назад +2

    काठमाण्डौमा सुन फालाफाल , जुम्लामा नून हाहाकार

  • @मसपनासनमअर्घाखाँची

    भेडा जन्ता छन तेहा भनेको सहि रहिछ ढुङ्गा मुडा गरेपछि पाए त नुन कस्ता गबार ठाउँको जन्ता रहिछन

  • @yogendraraghuvanshi5093
    @yogendraraghuvanshi5093 Год назад +2

    कठै! मूर्ख मनुवा त्यो घरले के नै बिगारेको छ होला र? के त्यो घरले नुन दिने हो? खै तपाईंले भोट दिएका नेता ? नेताहरु र सरकारको कठालो समात्नु ? भौतिक संरचना तोडफोड गरेर समस्या समाधान हुन्छर?

  • @shreeprasadadhikari5727
    @shreeprasadadhikari5727 Год назад +2

    नुन ख्वाउन नसक्ने सरकार कस्का लागि ह ?

  • @sarsotipokhrel9541
    @sarsotipokhrel9541 Год назад +1

    येहिहाे पर्चन्डेर सेरेकाे भरपर्दा इदलाल लाइपदभये भयेाअरु केही चाइदइन रुस र चिनकाे कुनइपनिकुरेा नमानेकाे सजाये जुम्लाका जन्ताले भाेग्याछन्थुक्ककुकुरहाे झगबहादुर पाेखरेल

  • @gajendrajagri6746
    @gajendrajagri6746 Год назад +1

    काठमाडौं मा सुन फालाफाल जुम्लामा नुन को लागि हाना हान । नयाँ नेपाल हो नयाँ नेपाल😢

    • @gumanchhetri516
      @gumanchhetri516 Год назад

      Ur rite hahaha

    • @SanjayaSikarmi-bx9fl
      @SanjayaSikarmi-bx9fl Год назад

      काठमनडैामा बिकसित छ जुम्लामा बिकसित छैन कठमन्डैा को के कुरा गरेको नि ❤❤❤

  • @ishworparajuli384
    @ishworparajuli384 Год назад +1

    यिनिहरूलाई नुन नपचेको जस्तो छ सरकारले नुन नलगे पनि हुने रहेछ

  • @sarmilarawat4552
    @sarmilarawat4552 Год назад +1

    😌😥

  • @ashathapa8596
    @ashathapa8596 Год назад +1

    😂😂😂😂😂

  • @veshrajthapa2443
    @veshrajthapa2443 Год назад +1

    Thukka nepal.