लिङ्देनले रोष्टममै च्यातिदिए भौतिक मन्त्रालयको बजेट किताब - बालेनले थर्काएका मन्त्रि जिल्ल | Lingden
HTML-код
- Опубликовано: 17 июн 2024
- लिङ्देनले रोष्टममै च्यातिदिए भौतिक मन्त्रालयको बजेट किताब - बालेनले थर्काएका मन्त्रि जिल्ल | Rajendra Lingden | Balen Shah | Prachanda | राजेन्द्र लिङ्देन | Today News
#rajendralingden #balenshah #todaysnews #wavenepal
----------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal
लिङ्देनजी किताप होईन चोर नेताको ठाउुको च्यातनु पर्छु
एकदमै शही राजेन्द्र लिङदेनकाे भनाइ 👍️👍️👍️
कार्यकारी प्रधानमन्त्री को बेबस्था लागु गर्
सहि भनु भयो माननिय ज्यूले।
सलाम छ हजुरलाई
स्याबास लिङ्देन सर हजुरको भनाई 100000000% ठिक छ
यो ठिक छ तेस्को बाउको सम्पति हो
गद्दारहरुले शासन गरेपछि यस्तै हुन्छ , यस्तै गद्दारलाई पटमुर्ख भेडाहरु भोट् हाल्छन बुद्धि विवेक गुमाएका हामी नेपाली , अब सबैले सचेत हुन जरुरत छ
१०१% सही भन्नुभयो माननीय राजेन्द्र लिङ्देल ज्यू
बिर्ता कसैको बाउको होइन आवश्यकता अनुसार बजेट बिनियोजन हुनुपर्छ टाउके नेताकोमा मात्र पार्ने कुरो स्वीकार्य हुदैन!
सलाम छ राजेन्द्र लिङ्देन जि ❤❤
100% सहि कुरा गर्नु भयो
लिङ्देन सर ले👍️
एकदमै सहि भान्नु भयो सर ले यो पर्नाली ठिक छैन भनेर सबै सामसद लाई थाहा छ तर आफ्नो पाती र कुर्सी जोगाउन जबर्जस्ति त्यही पुरानो प्रनाली मा घुसिरन्छ
VERY GOOD !!! GREAT JOB!!! प्रेसर यसरी देउ, त्यसको नतीजा आओस
बधाई छ माननियज्यु ।त्यस्को बाउले कमाको सम्पती होर??? जनताको करले जिन्दगी चलाइरहेको छ भ्रष्ट हरु ले अझै जनताको समस्या कहिले बुज्दैनन।डाका हरु।सहि बोल्नु भयो लिङ्देन ज्यु 21तोप को सलाम छ🙏🙏❣️❣️❤️❤️🌹🌹🌹🌹
एक सहि विचार l
🎉🎉🎉🎉🎉धेरैराम्रो बिचार प्रस्तुत लिंदेन ज्यू जय होस 🎉🎉🎉🎉🎉
राजेन्द्र लिङदेन जियु हजुरलाई सलोट गरदछू जय नेपाल 🙏🙏🙏
लिङ्देनको बिचार सहि लाग्यो ।
एकदम सहि कुरा लिङदेन सर तपाईंको सलाम छ 🇳🇵🇳🇵🇳🇵🇳🇵
सलाम छ राजेन्द्र लिङ्गदेन 🙏🙏👍️👍️
एकदमै सहि प्रश्नको उठान लिङ्गदेनकाे स्वागतयोग्य कदमलाई नमन ।।
आगो लगाइदिनुस् माननीय ज्यू मेरो समर्थन छ ।
लिङदिन जयुु दलाहरृको भडाफर गनुहोस
जनता काे रगत र पसिना मा हाेलि खाेल्ने हरूलाइ जनता ले कुनैदिन कालाे मुसाे दल्नेछन।।
राजा ले जोगायर राखेको सबै चल अचल सम्पत्ति लुटपाट गर्न आयको यो बेबस्था नै च्यात्नु पर्छ न लायकहरु ले राज्य चलाउदा देश जनता लाइ सास्ती यो पनि कुनै राजनीति हो जनता तयार छ राप्रपा पाटि पाटि न भन सडक बाट ल्याउने हो राजा कोच्न पर्छ यो सेरे केपी माकुने प्रचण्ड रबी लाई जेल बाकी यीनीहरु कार्यकर्ता लाई पनि कोच्नु पर्छ जेल
जयहोस राजेन्द्र लेङ्ग्देनको❤❤❤❤❤❤❤
केपिले प्रचन्ड सुनका व्यापारी अर्थमन्त्री र रघुबिर मिलेर यिनकाे बावुकाे सम्पति झै भ्रष्टाचार गर्न कमिसन खान सजिलाे हुने गरि अरवाै बजेट पारेर खान कै लागि।।चाेर हरू मिलेर झन महाचाेर अर्थमन्त्री हुन।
अब प्रत्यक्ष प्रधानमन्त्री चुन्ने जिम्मा जनता लाई दिउँ अनि बालेन् शाहलाई चुनौ अनिमात्र विकाश हुन्छ
प्रधानमन्त्री चुने अवसर जन्ता लाई हुनु पर्छ
सबै जनता तेहि चाहन्छन् केही नेता पनि चाहन थाल्नु भएछ खुसी लाग्यो । देशको प्रधानमन्त्री पुरै देशले छान्न पाउनुपर्छ ।
स्यबास राजेन्द्र दाइ ।हजुर को भनाइ र सोचाइ सत प्रतिशत सही छ ।
प्रचण्ड त गोर्खा २ को मात्र हो समग्र नेपाल को प्रधानमन्त्री होइन ।
Great Rajendra jee
विचार राम्रो लाग्यो
सहि कुरा लिंग्देनजि
यी लाज सरम पचाएका लाई भनेर के काम हांसेर बस्छन् अलिकति पनि लाजसरम भए पो ।
एकदम सही भन्नु भयो हजुर
Nice 👍 leader Rajendra Lingden jyu.🇳🇵🙏👏💐⏰🕉️🎤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵100% yes Respect 🙏🙏🙏🙏🙏🙏.
आज चै मन छोए लिङ्देन ले
राम्रो सोचाइ माननीय ज्यु
Ekdam sahi bichar maniyia lingden jiu
सलाम.
ठिक गर्नु भो रजेन्द्र लिङ्देन सर जस्ता को त्यस्तो।।।
गुड
महाचोरहरुको कान कुहिया छैन कि कसो ?
Very well said Rajendra Sir!
💕🙏
राजेन्द्र लिङदेल ज्यू लाई एतिकाे आक्राेस देखेकाे थिएन ।
Very good Rajendra Lingden jyu 100% sahi vanu vo
Special salute sir for true analysis about contemporary issues
Wou good 👍 👌 👏
Rajendra ji jindabad ,rpp jindabad ,raja aau desh bachau
Right ❤
Good
Sahi ho Linhden sir ❤❤❤
100 % समर्थन !!! राज्यको सम्पति त्येस्को बाउको हो र यस्तो कर्म गरेको ???
Beautiful plan! I respect his opinion for the country.
Very Good
सब का सब ज्युदा लास हरु हुन।
Wawa Lingden sir badhai chha tapailai sachcho kura dacdaina jhutto kura tikdaina abavhane yad vhaya sampurnalai?
Good job sir
जनताको करको पैसाको बाँडफाँड नमिलेर सबैलाई रिस उठेको छ। कसैलाई पनि कलकारखाना खोल्ने, उत्पादन मुलुक कामको थालनी गर्ने, जनतालाई रोजगार दिने, त्यही कलकारखाना बाट आएको आय बाट देशको विकास गर्ने, भन्ने सोच कसैमा पनि छैन।
100 % sahi
Theri ramro ani correct vanu vayo mananiya Rajendra lingerie ju ho yo ashmanta hunuhudina shabilai shaman garnuparxa
Right✅✅✅✅☑️☑️
Right 👍 sir
Sahi ho
you are right sir ❤❤❤❤❤
Good luck sor
लिङ्देनको विचार सहि छ
Aaj Malai raja birendra le boleko jasto van vayeko xa Maile samar than gareko parti aadaxe jiule rostam ma vaneko garba xa jay raja jay Hindu
हामी सबै नेपाली जनता ले प्रधानमन्त्री बनाउने बेवास्ता गरनु पर्छ है हजुर
Good analysis
Right ❤❤❤❤
Right 👍
Hamro samrthan xa
Good 👍👍👍!
किताब हैन भ्रस्टाचारि चोर पार्टीहरुको मुख चै च्याट सक्छौ भने
सहि कुरा गर्नु भयो।
10000000000% Good
राजेन्द्र लिंगदेन जीनंदाबाद
,,राप्रपा जिन्दावाद
Good.
Good 👍
Salute 👍 🫡 Mr.Rajendra ❤❤❤❤
Well done
Appreciated
सहि कुरा लिङ्देन ज्यु
यसरी सम्बिधान किताब च्यात्नु पर्यो सम्बिधानको किताब नै ठीक छैन 😡
Good rajendra ji
Salam chha hajur lai
स्याबासी छ राजेन्द्र लिंङदेन
एकदम सही लिङ्गदेल ज्यु
Thankyou
जुन दिन राजेन्द्र लिङदेन साङ्ग हाम्रो भेट हुन्छ त्योडिन यसले बुझ्ने छ यसले खुदाई बिर्तामोड मा भ्रष्टचार गरेको हामी जन्ता ले बुझेका छै राजेन्द्र लिङदेन चोखिन नखोज्नु होला अब हामी गल्ती गर्ने लाई फासी लगाउने छौ याद राख ......
चाेर हरूले बनायकाे बजेट चाेरहरूलाइ नै प्राथमिक्ता दिइयकाे छ लिङदेल ज्युकाे आक्राेस सहि छ अझ बजेटकाे पुणपाठ च्यातेर मन्त्रिहरूकाे मुखमा हान्नुत अलि असभ्य हुन्थ्याे समसद भित्र छरपस्ट पार्नै पर्थ्याे।
ल गर ना त कस्ले रोकेको छ त ? जन्ता तयार छौं तिमी हरु को बिचार मात्र बदल हामी तयार
Right
राजेन्द्र दाईको कुरो सहि हो
100%right ❤
रबि जि। वग्ले जि ले बोल्नु पर्यो। यो त अति भो
ठिक गर्नु भो, इ दलाल हरुको मन परि अति भो।
याे भनाइ ठिक हाे यहाँ काय्ेकारि प्रतयक्ष प्रधानमनत्रि हुनु परछ
good ❤❤