Dhading Nuwakot Simle धदिङ्ग नुवाकोट सिम्ले • Tika Sanu • Man Singh Khadka & Huma Bk • 2080

Поделиться
HTML-код
  • Опубликовано: 20 дек 2024

Комментарии • 503

  • @dipakdhakal375
    @dipakdhakal375 Год назад +5

    आहा!! निकै गित आएछ
    घर त मेरो धादिङ्ग को सिम्ले
    कहाँ को केटि खिजेको हाउ तिम्ले❤❤

  • @sundarsundar4480
    @sundarsundar4480 Год назад +2

    आहा क्यादामी शब्द सङ्गीत लय अनि त्यसतै राम्रो मलाई मनपर्ने ब्यक्तिहरुको अभिनय suppe

  • @vimapariyar4723
    @vimapariyar4723 Год назад +3

    Ahaaaa Sarai mitho get gaunu vako xa huma sis ra manshig dai le manai dekhi samman xa ani tika di ra xatra dai lai Pani badai xa yati ramro abinaya garnu vako xa ki maile jati tarif Garya Pani kamai hunxa sabai jan lai derai derai suvakaman xa 👌💞😍😘🥰🙏🙏

  • @sunurainy2675
    @sunurainy2675 Год назад +2

    Wow sharai nai ramro lageuni vidiyo ❤❤😮😮

  • @madanthapa8257
    @madanthapa8257 Год назад +2

    Very Nice Song. पुरानाेसाथिसंगमिलतिभयछ ,धंनेबाद ।

  • @SangitSangalo
    @SangitSangalo Год назад +4

    दामी छ गित हजुर

  • @netrabahadur1548
    @netrabahadur1548 Год назад +3

    सारै राम्रो छ बैनि ❤❤❤

  • @nirmaladhakal6079
    @nirmaladhakal6079 Год назад +14

    आहा सारै राम्रो लाग्यो दाजुबैनीकै स्वर कति मीठो टीका सानुको लाइब हेरेर यो गित हेर्न आको है म त गित राम्रो छ। धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई ।

  • @karanoli6194
    @karanoli6194 Год назад +9

    आहा आति राम्रो गम्युजिक भिडियो सिस्टर 💕
    सम्पुर्ण टिम मा बधाई छ 😍

  • @yanprasadneupane
    @yanprasadneupane Год назад +1

    Ahaa badae ani suvakamana sampurna team lai❤❤❤

  • @pamphadhital868
    @pamphadhital868 Год назад +1

    Wa ramro cha mero maeti ni simle honi hai😮😮❤❤😮😮

  • @renabhatresham3031
    @renabhatresham3031 Год назад +16

    टिका बैनी ले गायेर रिलिज गरेको गित सुन्दा नि आनन्द आउँछ ल टिका बैनी अनि छत्र भाइ अनि यो गित को सम्पुर्ण लाई बधाई छ❤❤❤❤

  • @rekhakc6701
    @rekhakc6701 Год назад +17

    आहा कति मिठो गित सम्पुर्ण जनालाई बधाई तथा शुभकामना छ । धेरै पछि टिका र छत्र भाइ लाई एकै ठाउँमा देख्दा धेरै खुशी लागेको छ ।मानसिङ भाई लगायतका सबै जनालाई मिठो सम्झना 🎉🎉🎉🎉

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 Год назад +13

    धेरै राम्रो गित । बधाई तथा शुभकामना सबै लाई । टीका बहिनी र छत्र भाइको सुइ अर्को भाग हेर्न मन छ दोहोरी ❤❤❤❤❤

  • @laxamikandel6576
    @laxamikandel6576 Год назад +1

    अति रमाइलाे गित सफलताकाे शुभकाना जय लाेक नपाल हामी नेपनलि 🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🍒🍒🍒🍒🍒🍒

  • @debumagar4954
    @debumagar4954 Год назад +1

    एकदम राम्रो छ हजुर अझ अरु पनि है सानू दिज्जु ❤❤❤❤❤❤❤❤❤

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 Год назад +1

    आहा यो पुरानो जोडी बबाल परस्तुति अझै सहकार्य गरेको देख्न पाउँ दुबै जना गायक गायिका टिका सानु छत्र साहि हार्दिक शुभ कामना छ बिशेष मिठो सम्झना छ बहिनी टिका सानु हाल घरमै धन्याबाद❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @prashantdangi1844
    @prashantdangi1844 Год назад +1

    Ramailo xa git tika @huma @mansing sampurna lai badhai xa ❤❤❤❤😊

  • @ishoribasnet9616
    @ishoribasnet9616 Год назад +2

    Wowowowou kati mutho son xa hai bunu mata tiktak laiv maa hereko thiye hajurko tehi bata yeta aaki ho ke bunu mata aaha

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 Год назад +4

    हरेक मा नया पन समय सापेक्ष नया गीत सङ्गितका माध्यमबाट सबैकाे मनमुटुमा बस्न सफल हुनु मा अाफै लगनसिलताले कार्यपथमा अगाडि बड्न सफलता मिलेकाे छ सधै यस्तै जनअाकाक्षा लाई सम्बाेधन हुने साङगितिक प्रस्तुति पस्कन अपिल गर्दै पुन बधाई छ ❤❤❤❤❤❤❤

  • @kamalgurung3016
    @kamalgurung3016 Год назад +2

    बहुत राम्रो गीत ❤😂❤

  • @ritabika767
    @ritabika767 Год назад +11

    मासिक जि टीका काे साेर मा यो अतिनै मिठो गित सबै टिमलाई सफलता काे कामना

  • @gitashahi586
    @gitashahi586 Год назад +7

    आहाँ! मीठो गीत सफलताको शुभकामना!! प्यारि साथि टीका अनि प्यारो दाई मानसिङ्ग लगायत सम्पूर्ण टिमलाई 🎼🎼🎼💕💕❤️❤️❤️❤️🙏

  • @मामुकीमायालुछोरीमअभागी

    आहा कति राम्रो गित हो क्या मेरो प्यारो टीका सानू मायालु र अरु सबै लाई धेरै माया अनि मिठो सझना छ र अभिनय को लागि सबै जना र मेरो प्यारि सानुले गरे पछि त नराम्रो हुन्दैन र सबै माया गरेर सपोट गरि दिनु है साथि हरु ❤ मेरो मायालु सानू लाई

  • @laxmanalemagar1155
    @laxmanalemagar1155 Год назад +7

    आहा ! कति राम्रो गित टिका बैनी र मानसिङ् भाईको आवाजमा असाध्यै मन पर्यो है ।

  • @DdLimbu
    @DdLimbu Год назад +2

    वाउ अत्ति मिठो गीत सुनिरहु झै लाग्ने कत्ती सुन्दर भिडियो हेरिरहन मन लाग्ने टीका. मान सिं. छात्र .हुमा .लगयत सम्पुर्ण टिम लाई धेरै धेरै सफल्ताको कामना 🌷🌷🙏🙏💖💖

  • @rajantimsin
    @rajantimsin Год назад +8

    अति राम्रो दाेहाेरि साथमा छत्र शाहि लाई देख्दा अति रमाइलो लागाे टीका लगायत सबै टिमलाय शुभकामना

  • @DhanmayaNepali
    @DhanmayaNepali Год назад +24

    सारै राम्रो गित अनि अभिनय बधाई छ सबैजनालाई।

  • @DipendraAdhikari-y4i
    @DipendraAdhikari-y4i Год назад +3

    Aahw kati ramro geet🎉🎉

  • @ritalimbu8087
    @ritalimbu8087 Год назад +2

    Dai bahiniko aawajma sajiyako derai ramro song raheko x aagami dinharuma pani yasarinai ramailo song liyar aaunu hola hai.hajurharulai safaltako suvkamna x.

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 Год назад +1

    निर्देशन पनि सानुकै रहेछ !👌👍️
    मानसिं भाइकाे समय नमिलेर हाे कि कसाे ? याे गितमा समावेश रहेनछ 💜

  • @BidurG.c-ur3xu
    @BidurG.c-ur3xu Год назад +2

    अति राम्रो छ गित्😍😍😍

  • @jejjejr9883
    @jejjejr9883 Год назад +7

    आफ्नो जन्म भुमि धादिङ जिल्लाको गित धेरै राम्रो छ सप लाइ धन्यबाद

  • @Anjanasapkota1274
    @Anjanasapkota1274 Год назад +19

    कति राम्रो गीत ❤ सफलताको शूभकामना
    आफ्नो जन्मभूमि धादिङको गीत आएछ ❤❤

  • @DhirajGaming732
    @DhirajGaming732 Год назад +1

    गित धेरै राम्रो छ यात्रा गर्दा सुन्दा मनमा आन्नद आउने र शान्ति छाउछ जस्तो छ।

  • @siddharthaadhikari671
    @siddharthaadhikari671 Год назад +5

    राम्रो छ गीत 🎉🎉 धेरै धेरै शुभकामना छ 🎉

  • @paurajdarji3280
    @paurajdarji3280 Год назад +1

    La asadhdai ramro x UAE dekhi sampurna Tim lai hirdaya dekhi nai lakhau lakh safalta ko subhakamana x

  • @ttss6037
    @ttss6037 Год назад +2

    गित धेरै राम्रो छ त्यसै माथि मेरो अाफ्नै गृह जिल्ला धादिङको नाम जाेडेकाे गित सुन्न पाउँदा अतिनै खुसी लाग्याे अाफ्नाे देश नेपाल अाफ्नाे जिल्ला धादिङ मलाई धेरै प्यारो लाग्छ यो गितले साेचे भन्दा बढी सफलता पाअाेस सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ धन्यवाद !

  • @Americanlife2014
    @Americanlife2014 Год назад +1

    Watching you from USA 🇺🇸 Dedi much loved 🥰❤️❤️❤️

  • @unlukkybeeshaalbmm9888
    @unlukkybeeshaalbmm9888 Год назад +1

    Song ta daami xa hjr❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @chandrasinghsingh3625
    @chandrasinghsingh3625 Год назад +1

    Aaha Kati ramro dami xa ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉❤❤❤❤❤❤❤

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Год назад +4

    सुन्दर भाैगाेलिक चिनारी, जीवन्त अभिनय र माैलिक परिवेश बाेकेकाे छाेटाे मीठाे सारै राम्राे गीति भिडियाे ! सटिक टुक्का र सुमधुर आवाजमा सलल्लै बहेकाे याे सुन्दर प्रस्तुतिकाे लागि समस्त टीमलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!

  • @laxmishrestha1058
    @laxmishrestha1058 Год назад +1

    Akdam man paryo first time aafno gauko git herna paeyo all the best all tim

  • @ashusunar9782
    @ashusunar9782 Год назад +1

    कति राम्राे अभिनय हाेला प्यारि सानुहजुर भाका रगित राम्राे छ भाइ छत्र पनि धेरै राम्राे छ सबै मा मेराे हार्दिक 🙏🌹🌺नमन छदिदी पाेखरा

  • @krishnaportel9957
    @krishnaportel9957 Год назад +5

    फेरि पनि सारै राम्रो गित आएछ फेरि पनि सफलताको सुभकामना

  • @BidurG.c-ur3xu
    @BidurG.c-ur3xu Год назад +1

    मेरो नि घर त धादिङ सिम्ले नै हो है हजुर🤗🤗

  • @dipakthakuri8776
    @dipakthakuri8776 Год назад +1

    Nice song badhai xa all team lai❤❤❤

  • @Dammar_Dhami
    @Dammar_Dhami Год назад +1

    Aaha mitho❤❤geet badhai xa tika sister❤❤

  • @bajjiragri9139
    @bajjiragri9139 Год назад +1

    आहा कती मीठो गित मुम्बै बाट हेरेकोछु

  • @lokram5437
    @lokram5437 Год назад +4

    धेरै राम्रो रैछ गित त धन्यवाद टीका जी अग्रिम शुभकामना 🙏👍️❤️🌺

  • @tikarmbk277
    @tikarmbk277 Год назад +20

    शुभकामना छ टीका सानू जि अझै नयाँ नयाँ गितहरू सुन्न र हेन पाईहाेस।❤❤❤❤

  • @bhimgautam824
    @bhimgautam824 Год назад +3

    राम्रो छ ❤❤❤❤

  • @buddhalama9462
    @buddhalama9462 Год назад +7

    अती मिठो अनि मार्मिक गित आगामी दिनहरुमा पनि यस्तै गित हरु सुन्न पाउन हजुर लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏❤️❤️❤️

  • @sambarbista3532
    @sambarbista3532 Год назад +11

    ❤❤❤❤❤एक पछि अर्को बबाल प्रस्तुती!!!keep up it!!!

  • @romantictv6727
    @romantictv6727 Год назад +3

    Wwww dami xa hamro dadhing semle ko pani geet ayaxa khusi lagyo ❤❤❤❤❤❤safaltako kamana 🙏🙏

  • @srijanashrestha5594
    @srijanashrestha5594 Год назад +4

    अति प्यारो हाम्रो गाउँ नुवाकोट सिम्ले अनी अति राम्रो गीत

  • @thaparam4860
    @thaparam4860 Год назад +2

    जुनकुनै गीत पनि उत्कृष्ट लाग्छ बैनी सफलताको शुभ कामना

  • @grisuTmg-dn1vr
    @grisuTmg-dn1vr Год назад +1

    Hamro nuwakot hamro gau khusi lagyo 🤗❤️

  • @bhagwatibudhathoki1437
    @bhagwatibudhathoki1437 Год назад +5

    कति मिठो गीत ❤️🥀सुभकामना दिदु अनि पूरा team❤️☺️

  • @premoli4396
    @premoli4396 Год назад +4

    टिकटक लाएफ हेरेर याे गित हेरन आएकाे है सिस राम्रो छ गित मेराे गाउले चेली काे मेराे दाङ घाेराही हाे हाल दुबई अजै अगाडि बढनु चेली शुभकामना

  • @prithivinarayanshah9315
    @prithivinarayanshah9315 Год назад +1

    Wish you great success to whole team's 💃💃💃😜😜😜🙏

  • @NishantNewar-d7x
    @NishantNewar-d7x Год назад +1

    सारै राम्रो गित गाउनु भयाे आमा नहुने हरू काे मन कसकाे नराेलार मनै ठामियन आँसु ठामिनै गाराे भयाे मेरै लागि बने जसताे 😂😂😂😂😂😂😂😂😂😂😂

  • @krishnashrestha8380
    @krishnashrestha8380 Год назад +11

    राम्रो छ सानू र छत्रको प्रस्तुति !

  • @gangabahadur7508
    @gangabahadur7508 Год назад +5

    टिकटक लाइव बाट था पाएर हेर्न आको राम्रो छ बधाई टिका gi लाई

  • @rupkhatri3361
    @rupkhatri3361 Год назад +2

    आहा कति रमाइलो गित सम्पूर्ण टिमहरुलाई सफलताको शुभकामना ।🍏🎋🎋🙏🍎🍒🍒🍍🍍🧀🎉🎉🎀🎀🙏🙏

  • @sapnarai4904
    @sapnarai4904 Год назад +2

    टिका बहिनी को आवाज कति मिठो गित राम्रो मार्मिक लाग्यो लाग्छा❤🎉❤🎉❤🎉❤🎉

  • @narandahal3752
    @narandahal3752 Год назад +4

    मानसिग लाई मन पराउने जति यता हाजिर हुम्त

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 Год назад +2

    अाहा ! क्या मिठाे, राम्राे लय हाे 👌💜
    अनि जाेर दिदी बहिनीकाे स्वर उसै मिठाे सुनिएकाे छ अाहा !

  • @Khadikolaure-h3n
    @Khadikolaure-h3n Год назад +1

    मेरो घर पनि दाङ हो टीका सानू को big fan गित धेरै राम्रो छ अनि टीका सानु को मिठो सोर love you everyone

  • @shyamthapa3823
    @shyamthapa3823 Год назад +6

    Wow very nice song 👏👏👏congratulations all❤️❤️❤️

  • @prasamsakc3451
    @prasamsakc3451 Год назад +7

    राम्रो छ मेरो बिग फेन हो हजुरको टिम्लाइ धेरै सुभकामना❤❤

  • @lajanshrestha4400
    @lajanshrestha4400 Год назад +5

    बधाई अनि शुभकामना ❤

  • @arunff4865
    @arunff4865 Год назад +16

    अति सुंदर भिडीयो हजुर अति मिठो लोकदोहरी सफलता को शुभकामना टिका जी

  • @mbmagarnirdosh6958
    @mbmagarnirdosh6958 Год назад +3

    एक दम दामी छ सफलता को कामना छ सबैलाई

  • @lz_me..lzumeme2115
    @lz_me..lzumeme2115 Год назад +4

    एक दम मनपर्यो ❤❤❤❤❤❤❤❤

  • @Khadikolaure-h3n
    @Khadikolaure-h3n Год назад +1

    गित धेरै राम्रो छ अनि टीका सानु को मिठो सोर love you everyone

  • @khadgagahatraj7979
    @khadgagahatraj7979 Год назад +1

    राम्रो छ वरु टिका को साथि ठल्ले संग अलि सुहाएन

  • @dharmarajtimalsena4169
    @dharmarajtimalsena4169 Год назад +2

    धन्यवाद टीका र छत्र मानसिङलाई साङ्गितिक सहयात्राकाे लागि ज्यादै खुसिलाग्याे

  • @sajansankhar5547
    @sajansankhar5547 Год назад +2

    राम्रो छ गित ❤❤❤ अझ सफल्ता को सुभकामना

  • @MenukBan
    @MenukBan Год назад +1

    धेरै राम्रो छ 🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐💐

  • @bhagawatichaulagai2411
    @bhagawatichaulagai2411 Год назад +2

    आफ्नु जन्मभुमि नुवाकोटको गित सुन्दा मग्नमुग्ध भएँ❤️❤️❤️🙏🥀🥀🌷🙏🙏

  • @Ganesh-qj2jw
    @Ganesh-qj2jw Год назад +2

    धेरै रमाइलो गित बधाई छ सबै टिमलाई प्रगति काे लागि शुभकामना छ

  • @manbahadurrasaili5553
    @manbahadurrasaili5553 Год назад +1

    Aah kati ramro git sabaijanalai safalta ko subo kaman xa hi

  • @amritbudhachhetri111
    @amritbudhachhetri111 Год назад +2

    गित राम्रो छ।सफलताको शुभकामना ।

  • @mankhadkav4665
    @mankhadkav4665 Год назад +7

    रोचक छ गीत, मन पार्‍यो 👍️👌👌👌👌

  • @malbsunar1239
    @malbsunar1239 Год назад

    वा निकै मिठो गित बजार मा लिउनु भयो टिका निकै रमाईलो छ धन्यवाद कलाकार मान सिङ खडका टिका सानु हुमा बि क धनमया लाई बधाई छ

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi5763 Год назад +3

    सार्है मिठो गीत🥰 मा सुन्दर अभिनय टिका म्याम❤

  • @bhaktasarkar2832
    @bhaktasarkar2832 Год назад +2

    Good 👍👍👍👍👍 luck Tika sanu didi saphaltako subhakamana

  • @belkumarisunar690
    @belkumarisunar690 Год назад +2

    बधाई छ टीका छत्र मानसिं लगायतका सम्पूर्ण टिमलाई आहा गीत भिड्यो दुबई अति राम्रो बनेको छ खोट लाउने ठाउँ छैन 🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @binitawosti6780
    @binitawosti6780 Год назад +1

    Hamro gauko bus po raxa wow hamro thau❤❤❤❤

  • @sharadaryal2264
    @sharadaryal2264 Год назад +1

    Kati ramro song mero Ghar ni dhading simle ho k

  • @sureshojha5491
    @sureshojha5491 Год назад +1

    य‍ो गित सारै मन परो
    र दिनमा २ ३ पटक सम्म हे रे मै ले द‍‍ोरी भने को यस्तो हो बदाई छ है छत्र र टीका लाई।

  • @bibaslimbu6880
    @bibaslimbu6880 Год назад +1

    सारै मिठोगित हेर्नू छुटाएको रहेछु मईले, /

  • @uttamparki4274
    @uttamparki4274 Год назад +1

    मलाई त यस्तै यस्तै लोकदोहोरी गीत अतिनै मन पर्छ सफलताको शुभकामना टिका सानू लाई ❤❤😘😘🇳🇵🇳🇵🙏🙏

  • @ShantaGhimire-t5g
    @ShantaGhimire-t5g Год назад +2

    Meri pyari tika dekheppaxi jasto bhayani ramro lagxa dhunga ko phull sabaiko lagi udaharan hun nice song

  • @ghaleambika7058
    @ghaleambika7058 Год назад

    धेरै राम्रो छ गीत र भिडियो 👌👌👏👏

  • @SureshBishwakarma-official
    @SureshBishwakarma-official Год назад +3

    मौलिक सिर्जना आहा कति मिठो गीत सफलताको शुभकामना दिदी ❤️💐🙏❤️💐

  • @nirmalatamang8507
    @nirmalatamang8507 Год назад +2

    हजुर हरुको सबै गीत हरु सधैँ हेर्छु 🙏❤यो गीत ले त झन् मन छुयो 🙏🙏🙏🙏हजुर हरु लाई सफलता को सुभकामना 🙏🙏❤❤🥰

  • @keshavkhatri5267
    @keshavkhatri5267 Год назад +1

    गीत जादिबिदी मीठो राम्रो सबै मिलेको छ तर कहाको केटी केटा खोजेकी हौ तिम्ले भन्ने कता कता अलि कति नमिलेको माने डोन्ट माईन्ड है

  • @krishnaghale6804
    @krishnaghale6804 Год назад +8

    अह कति मिठो नयां गित जति सुने पनि धित नमोर्नी !
    Congratulations sister
    Tika bahini 💕👏👏💕