प्रकाश भुजेलको गाडीले हानेर मान्छे मरेपछि DSP ले गरे यस्तो खुलाशा, हेर्नुस जेल हुने पक्का? Prakash B

Поделиться
HTML-код
  • Опубликовано: 16 ноя 2024

Комментарии • 258

  • @ShobhaAdhikari1987
    @ShobhaAdhikari1987 3 дня назад +111

    त्या बसे त public ले कुटेर मारिहाल्छ्न नि ,अनि आफ्नो ज्यान बचाउन नि भाग्न पर्यो ,यस्तै छ यहाको चलन😢😢😢दोषीलाई कडा कारबाही होस

    • @goldenbridge4143
      @goldenbridge4143 3 дня назад +5

      Aru lai marda chai khe nahune afu lai marda chai daraune?

    • @umarai8907
      @umarai8907 3 дня назад +3

      यस्तो होइन नि बुनु जनताहरुले पनि त बुझ्छ नि कम्से कम प्रकास भुजेल भाग्नु भन्दा उठाएर हस्पिट्ल लगेको भए सायड अलिक राम्रो मनिन्थ्यो 🙏🙏

    • @An.tech0
      @An.tech0 3 дня назад

      Tuka taro soch manxa marda tali aaru ko Jan aayo Muji 😡😡

    • @bikramrai6562
      @bikramrai6562 3 дня назад

      ​@@An.tech0 oe MC mugee

    • @manjuthapa626
      @manjuthapa626 2 дня назад

      Kasto xya janer garya hor😮​@@goldenbridge4143

  • @kabinmagar2957
    @kabinmagar2957 3 дня назад +38

    दुर्घटना भनेको जानी जानी कसैले गर्दैन😢

  • @sonamyonjan5736
    @sonamyonjan5736 3 дня назад +45

    कस्को गल्ती भयो वा थियो थाहा छैन तर घटना भनेको आकस्मात, अन्जान्मा हुने हो।कसैले मार्छु र गर्छु भनेर सायद गर्दैन।होला कोहि कोहिले तेस्तै आफ्नो रिसिबिको कारण ले मार्छु र मर्छु भनेर नै लाग्ने मान्छे ले गर्न सक्छ।तर मलाइ येस्तो लाग्दैन झाक्री प्रकाश,भुजेल तेस्तो मान्छे हो भनेर। अब घटना भैगयो कानुनी हिसाब्ले छान्बिन गरियोस।

    • @ShyamThapa-t2m
      @ShyamThapa-t2m 2 дня назад

      ta bhujel ko jhole tero dimag xain mamxe mareko xa tero gharko manxe moreko bhay astai bolthis ki nay magthis unko galti bhayo un lai karbahi hunu parxa siwarthi sala bekuf sadharn manxe le marneko bhay astai bilthis

  • @BidurSilwal-o7t
    @BidurSilwal-o7t 3 дня назад +52

    याे दुर्घटना हाे
    दुर्घटना अंन्जामा हुन्छ

    • @An.tech0
      @An.tech0 3 дня назад +3

      Aa vai aaru la marda chaii karbaii hunxa yo Muji parksha la marda chaii dhurghanta hunxa 🥵🥵

    • @phalbahadur8259
      @phalbahadur8259 3 дня назад +1

      Prakash bhujel k hora galtiko sajaye ta vogna paryo ni niyam sabaiko barabar hunxa mahodaye youtube ma 2 4 sabda bolera viral vayera matra hudaina

    • @mgrsajaan5552
      @mgrsajaan5552 3 дня назад

      Anjan Mai ho vanera karbahi nagarne ta tyo jhakri Lai?

    • @makiran2017
      @makiran2017 3 дня назад

      Mula Land Cruiser ho tyo gari aru ma jasto hoina.. thongi paisa ko kheti garne baba..2 jana ko life gayo.

  • @NabinRai-fz3eq
    @NabinRai-fz3eq 2 дня назад +3

    सही कुरा हों sir ज्यान बचाउन को लागी पनि vaknu पर्ने baddyata हुन्छं 🙏🙏🙏🙏

  • @AoneDinesh-s3x
    @AoneDinesh-s3x 22 часа назад

    कानुन सबको लागि बराबर हुनु पर्छ मोहदय

  • @mohanshrestha2703
    @mohanshrestha2703 3 дня назад +5

    चालक अनुमति पत्र (लाइसेनस) छकि छैन महत्यो कुराे हाे ।दुरघटना भनेकाे भबितब्ये हुने कुराे हाे।😢

  • @anupbhattarai-lc1wf
    @anupbhattarai-lc1wf 3 дня назад +2

    नहुनु घटना घट्यो प्रकाश भुजेल भनेको लाखौं मान्छेलाई बचाउनु बचाउ अभियानमा हिँडेको मान्छे हो। अब जे भयो भइगयो जसरी हुन्छ प्रकाश भुजेललाई कानुनी दायरामा ल्याए पनि सजाय कम गर्नुपर्छ

  • @HumbahadurBhusal
    @HumbahadurBhusal 3 дня назад +78

    दुर्घटना जानी जानी हुदैन यार

    • @goldenbridge4143
      @goldenbridge4143 3 дня назад +6

      Hudaina.afno galti le hanyo paxi police ambulance bolaune ki bhagne?time ma hospital lageko bhaye bachthyo ki

    • @DipeshNepali-f5i
      @DipeshNepali-f5i 3 дня назад

      Vidio. Hereko. Xa. Yo. Jani. Jani. Aafno. Sampatiko pauch. Dekhako. Ho

    • @anupbhattarai-lc1wf
      @anupbhattarai-lc1wf 3 дня назад +1

      नहुनु घटना घट्यो प्रकाश भुजेल भनेको लाखौं मान्छेलाई बचाउनु बचाउ अभियानमा हिँडेको मान्छे हो। अब जे भयो भइगयो जसरी हुन्छ प्रकाश भुजेललाई कानुनी दायरामा ल्याए पनि सजाय कम गर्नुपर्छ

    • @HumbahadurBhusal
      @HumbahadurBhusal 2 дня назад

      @@goldenbridge4143 त्यो बेला दिमाग ले काम गर्दैन फेरि तेहि बसेको भए सायद उस्लाइ पनि मारिदिन्थिए त्यो भिड मा बिचरा मर्ने त मरिहाल्यो हार्दिक सर्दान्जली

  • @royalanmol5540
    @royalanmol5540 2 дня назад +6

    प्रकाश भुजेल नी राम्राे व्याक्ती हो । डरले गर्दा उ भागेको न भागेको भए पब्लिकल्ले राम धुलाई गरथिए 😢

  • @udendukpa9641
    @udendukpa9641 3 дня назад +13

    Patrakarji Prakash Guruji Bhageko hoina hazur 😢🙏🙏Dushmanharu pachi lagera katnu khojdaithiyo afno suraksha ta garnu paryo Ni ta bichara le treatement garidinuhudaixa ni ani accident bhanne kuro ta kasaiko saath ma pani hunasakxa

    • @jyotisayami1203
      @jyotisayami1203 3 дня назад +1

      Dushman hoina vanerai bachau garna nakhoknus. Kasaiko hatya gare paxi sthaniya haru jai lagnu swavabik ho

  • @hemantlamichane3948
    @hemantlamichane3948 3 дня назад +6

    हे भगवान पशुपतिनाथ सबैलाई रक्षा गरुन् दु:खद घटना 😂कसैलाई पनि नहोस् भगवान । 😂😂🙏🙏🙏🙏🙏🙏

  • @Biwash-22
    @Biwash-22 3 дня назад +4

    आफै झाँक्री आफै बोक्सी भनेको यहि हो।साँचो ईश्वर लाई चिन भुजेल दाइ
    परमेश्वरको महिमा गर

  • @ganeshsaud918
    @ganeshsaud918 3 дня назад +1

    दुर्घटना अचानक हुन्छ

  • @samir.mukhiya2052
    @samir.mukhiya2052 3 дня назад +5

    कानुन मा जे छ त्यो त बराबर कार्बाही त हुनै पर्यो यदि लापरबाही हो भने 20 बर्ष जेल सजाय हुनु पर्यो

  • @LakhBahadur-qh3xh
    @LakhBahadur-qh3xh 3 дня назад +17

    मनुष्यले आफ्नो कर्मको फल भोग्नु पर्दछ । यो ढोङ्गी कुन दृस्टीले हेर्दा गुरु हुन्छ यार हावामा ढोङ्गी हो त्यो ।

    • @manuyakkhaa2058
      @manuyakkhaa2058 День назад

      uni dongi ho vane duniyama vagawan xain muji lu thagyore tara kasaiko manlai santawana diyo hola

  • @pabitrakoirala637
    @pabitrakoirala637 2 дня назад

    कानुन अनुसारकाे रकम तिरेर छाेडि दिनु परछ दिन दखिका साहारा गुरु लाई

  • @KeshabOli-lv2zn
    @KeshabOli-lv2zn 3 дня назад +25

    झाक्रीले आफ्नेा ग्रह-दसा शान्ती गर्न सकेनछ!

    • @sirishvai9758
      @sirishvai9758 3 дня назад

      डकटरले अाफनो उपचार गर्ना सकदैना

    • @KeshabOli-lv2zn
      @KeshabOli-lv2zn 3 дня назад

      @ कीन सक्दैन??

    • @Nexus603
      @Nexus603 3 дня назад

      ​@@sirishvai9758jhakri sapai fake ho.... superstition 🎒🏫 gayesi tha pauxauxau bunu

    • @ShyamThapa-t2m
      @ShyamThapa-t2m 2 дня назад

      gati jasko bhay pani marneko nai galti hunxa tar aha sowarthi janta le bhujel ko nai satha dinxa dui bacha ko bichalli bhayko xa tar teyo bacha tir dheyan xain sabaile bichara bhujel bhanxa kati sowarthi xa hai yo deska manis hajur jastai hune ho bhane disi lai karbahi hune thiyo tar testo hudain yo desma

  • @renulamsal6658
    @renulamsal6658 2 дня назад

    दुर्घटना भबितब्य हाेला तर भाग्नु ठुलो गल्ती हाे कसैको घर उजाड भयकाे छ कारबाही हुनु पर्दछ।

  • @BadeRai-r5h
    @BadeRai-r5h 2 дня назад

    Over speed ले दुर्घटना निम्त्याएछ।😭

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts 3 дня назад +8

    बिचरा प्रकाश भुजेलले हिजो अस्ति अरुको भबिष्य हेर्नेले आज आफ्नाे भबिष्य हेर्न सकेन है मान्छेको जिन्दगी काहा कति खेर के हुन्छ कसैलाई थाहा हुदैन ।र्मितक प्रती हार्दिक श्रद्धान्जली😭😭😭😭😭😭

  • @saaruketaa3317
    @saaruketaa3317 3 дня назад +3

    कस्स्म होला १० मिनेट सम्म घोरिएर सुने DSP सापले ठ्याक्कै कुरो को चुरो नसुनाउदा झ्याउ लागेर आयो । राम कहानी

  • @पवित्राराई-ण6ड

    अर्का को ज्यान मार्ने ले सजयनपाएकसले पाउछ।मान्छेको ज्यान मार्ने अरु ज्यान मारेर जानीजानी हैना भनेर पाईन्छ ।हो जसले यस्तो कूरा वा सब्द बोल्दै छ तेस्लाई पनि 20 बर्ष सजाय दिनुपर्छ ।

  • @MagarMerak
    @MagarMerak 3 дня назад +7

    फुटेज हेर्दा त बाइक को गति धेरै देखियो है

  • @kbgurung9290
    @kbgurung9290 3 дня назад +3

    धर्म गुरुको सोच यस्तो ? घट्न घट्छनै तर किन भाग्ने ? गुरुको शक्तिले काम गरेनन ।

  • @GangaraiRai-j3h
    @GangaraiRai-j3h 3 дня назад +1

    Sahi kura sir 🇳🇵🙏

  • @surajsundash2725
    @surajsundash2725 2 дня назад

    मुखले धर्म र मनमा पाप हुनेहरुले कर्म अनुसार फल भोग्नु नै पर्छ ।

  • @HomanThadamagar
    @HomanThadamagar 2 дня назад

    नमस्कार अन्तर्वाता रार्मेा लाग्याे ।

  • @rajjohn1978
    @rajjohn1978 3 дня назад +2

    बाइक वाला सडकको बिचको डिभाइडर लाईनबाट आफ्नै साइडबाट कुदेको देखिन्छ झाँक्रीको गाडी आफ्नो साईको लाईन काटेर आई ठक्कर दियको अनुमान गर्न कठिन छैन |

  • @kumarthapa5835
    @kumarthapa5835 2 дня назад

    घटना भए पछि त्यहाँ बस्यो भने उसको ज्यान खतरा हुन सक्थ्यो त्यसैले ज्यान बचाउन भागेको हुनु पर्छ

  • @susilagyawali7643
    @susilagyawali7643 3 дня назад +3

    त्रिसुलिमा जिउदै बोरामा राखेर फालिदियक हुन भागनत परोनि

  • @sarmilaramtel764
    @sarmilaramtel764 3 дня назад +9

    न भागे त कुटेर मार्छन अनि भाग्नु पर्य त नि हजुर घटना न घटना पर्नि थियो दुर्भाग्य

  • @parbatirai5174
    @parbatirai5174 3 дня назад +18

    आफू सेभ भएर प्रहरीचौकी पुगे?

  • @chandrakumarlimbu1633
    @chandrakumarlimbu1633 2 дня назад

    कुरा सीधा छ मान्छे मारे पछि के सजाय पाउँछ पाउनु पर्छ गल्ती जो सुकैको हो

  • @RajbikramShah-s5k
    @RajbikramShah-s5k 2 дня назад

    लामो कुरा गरेर केहि उपलब्ध हुनेवाला छैन।।
    र दुई जिब्रे कानुनको व्याख्या गर्नुपर्ने आवस्यक पनि छैन।
    अब रह्यो कुरा यही घटनाको कुरा?
    ठूला भनिने अपराधीको साथ र पैसा छ भने, जो कोहि पनि छूटकारा पाउछ।
    यदि माथिल्ला कुनैसँग सरोकार छैन भने सिधै जेल पक्का छ।।

  • @prakashbudhathoki6354
    @prakashbudhathoki6354 2 дня назад

    म नै शक्तिशाली हुँ भन्ने दम्भकाे पराकाष्ठा ।

  • @Lokcsand
    @Lokcsand 3 дня назад

    एउटा कुरा सबैले बुझ्नु जरुरी छ दुर्घटना भयपछि भाग्नु जरुरी छ किना जन्ता आबेगमा आएर गाडि मान्छे जिउदै जलाई दिन्छन अहिले का मान्छे ठिक छैनन कि दुई तिन दिन फरार भय गल्ति हुन आउछ दुई चार घन्टा त जो पनि जान्छ बाहिर प्रहरी मा गयको राम्रो काम गरेका छन

  • @Dawoodibrahim-o4x
    @Dawoodibrahim-o4x 3 дня назад +12

    बाइक आफ्नो साइड मै छ गाडी को गल्ती छ

  • @pasanglama-rg1st
    @pasanglama-rg1st 3 дня назад +7

    Yadi bike afai thokina ayara mareko raixa vane k hunxata

  • @abiswashlama2137
    @abiswashlama2137 3 дня назад

    sahi kura ho

  • @godzilla1413
    @godzilla1413 3 дня назад

    बाइक आफ्नो लेनमा छ हो अनि गाडीले बाइक हान्दा बाइकलाई लडाएर कति टाढा पुराएको छ हो गाडी एकदम speed मा छ over speed नहुने भए पसल फोडेर भित्र नै पसेको देखिन्छ अनि तेस्तो घाइते भाको मानिसलाई असपताल ambulance 🚑 नबोलाएर भाग्नु र पछि लाइभमा आएर गलती गरे भनेर हुदैन नि हो मान्छे मोरिसक्यो पछि live मा आएर i am sorry भनेर त हुदैन नि हो मोहदय 😢

  • @nabinjoshi3153
    @nabinjoshi3153 2 дня назад

    Ty 1:39

  • @NkBibas
    @NkBibas 3 дня назад

    दुर्घटना भनेको जानेर गर्ने होइन जतिखेर पनि हुनसक्छ। झाँक्री भयो भन्नेमा जागिरले दिनभर हेरेर हिँड्ने कुरा हुँदैन। के डक्टरले मलाई यस्तो रोग लागेको छ भनेर आफै उपचार गर्न सक्छ सक्दैन नि। त्यसैले दुर घटना जस्तो कुरा मजा गर्नु हुँदैन। अन्जानमा हुने घटना

  • @vishorajthapaliya6413
    @vishorajthapaliya6413 3 дня назад +1

    ॐॐॐ

  • @SukRai-n4l
    @SukRai-n4l 2 дня назад +3

    🙏🌷♥️🌷♥️♥️♥️

  • @NishaDarji-yk5tk
    @NishaDarji-yk5tk 2 дня назад

    जानी जानी कुनै कुरा हुदैन

  • @shantapachabhaiya2022
    @shantapachabhaiya2022 3 дня назад +2

    🙏🙏🙏🙏🙏

  • @Dipakmahara-Yt
    @Dipakmahara-Yt 2 дня назад

    ❤❤❤❤

  • @roshanbhujel3601
    @roshanbhujel3601 18 часов назад

    नभागे के गर्ने भेडा जस्ता पशुले गाडीमा आगो र मान्छेलाई कुटपिट अनि के गर्ने त

  • @shyamtamang6956
    @shyamtamang6956 2 дня назад

    अरूको भाग्य रेखा र दिन दशा हेर्ने झ्याक्रीले आफ्नो दिन दशा किन देखेन ,,

  • @KushjitRai-q3l
    @KushjitRai-q3l 3 дня назад +1

    पहिलो कुरा त नेपालमा कसैले सानो होस या ठुलो driver हरु rules nai follow grdainnnn जुनसुकै छेत्रमा होस government rules regulation follow ngarne ma 1No ma parxouuu

  • @mankumarlimbu4426
    @mankumarlimbu4426 2 дня назад +1

    Aatiye ra brack Ko jagha MAA Axcelater dabe Ko hunu parcha

  • @निर्मलथापा
    @निर्मलथापा 3 дня назад +6

    कडा भन्दा कडा कारबाही होस्।

    • @KiranLama-x2x
      @KiranLama-x2x 3 дня назад +1

      Helmet nalaune laeta hannu parxa Prakash ko galti nae xaena tara pani Prakash le sabae behorxu vani raxa

  • @maheshmahesh-bq7ry
    @maheshmahesh-bq7ry 3 дня назад

    आफ्नै खुट्टाकै वीस्वाशछैन अर्काखुट्टाको वीस्वाशै नगर्नू/ हो म बाईक चालाकहम म पनी चार पाच घटनाभयकैहो तर मैले ड्राईवर गर्दा सबै भन्दा ड्राईवरीग सोचलीन्छु बाटो सडक बजार शहर ट्राफिक नोटिश दीमागमा राख्छु

    रा

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo 3 дня назад +1

    डोरी तरवारमा बाँधेर तान्ने अनि शक्तिले चल्यो भन्दै आँखामा धूलो हाल्दा पनि भेडाहरुले पैसा लुटाउँछ अनि त्यो लुटेको पैसा फेरि जताततै छर्छ देखावटी गर्नु, लुटको धन छर्नु सजिलो छ! तेसै ले पैशको पाप लागेको हो! विचार जो मर्नु भयो वहाँको नानीहरू टुहुरो भएको छ, हार्दिक श्रद्धाञ्जली 🙏💐😭😥

  • @BibekBudachhetri
    @BibekBudachhetri 2 дня назад

    Janma kaid sajaye hunu parxa

  • @Lamprasad
    @Lamprasad 3 дня назад

    Dsp मोरो कुरा नै शेर बादुरको लारो जस्तो गर्छ।

  • @chandramayarai9879
    @chandramayarai9879 3 дня назад +3

    Janijani kas le acciden garxa

  • @RajkumarBhai-t5w
    @RajkumarBhai-t5w 2 дня назад

    omg

  • @mohansingthapa7150
    @mohansingthapa7150 3 дня назад +6

    याे प्रकाश भुजेलले कालसंग आत्म समर्पण गर्नु पर्नेथियाे तर पुलिस चाैकिमा पाे आत्मसमर्पण गरेछ चाेर खातेले

  • @rameshrai23
    @rameshrai23 2 дня назад

    Hait

  • @himalrana2068
    @himalrana2068 3 дня назад

    यो बढी उम्लेराको छ यस्को बेवास्ता राम्रो हुनु पर्छ

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy 3 дня назад

    लाईसेन्स भयपछि के को जेल,

  • @GyanTamang-p2i
    @GyanTamang-p2i 2 дня назад

    💯 ho

  • @rajkumarsamsohang263
    @rajkumarsamsohang263 3 дня назад

    बादरको हातमा नरिवल भन्या जस्तै झाक्रिको हातमा ल्यान्ड क्रुइजर 😂😂

  • @KrishaKarki-cy8yr
    @KrishaKarki-cy8yr 3 дня назад

    Kati barsha jel hunxa hola

  • @pratimamagar4735
    @pratimamagar4735 2 дня назад

    भागेको होइन आत्मा समर्पण गर्न गाको हो

  • @RLP90Gdpy-qv8jt
    @RLP90Gdpy-qv8jt 3 дня назад +1

    हैन चारैतिर बाट गाडी आउने बाटोम तेसरी तीब्र गतिम कार कुदौने होत

  • @gyanushrestha412
    @gyanushrestha412 3 дня назад +3

    त्यो अपराधी लाई कडा भन्दा कडा सजाय हुनुपर्छ

  • @manjumanandar7294
    @manjumanandar7294 3 дня назад

    जानी जानी कसैले पनि मान्छे मार्दैन

  • @Tamagnijina
    @Tamagnijina 2 дня назад

    Ramro kam garne lai ta nepalma sabai lai thundai rakhne vyo aab

  • @NabinGurungRi
    @NabinGurungRi 3 дня назад +1

    Sahi kura Garnu vayo sir

  • @sagar8602
    @sagar8602 3 дня назад

    अरुको दशा गर्ह साईत हेर्नेले आफ्नै दशा हेर्न सकेनछन।

  • @shantibhutia1356
    @shantibhutia1356 3 дня назад

    😢😢 from Sikkim 😢😢

  • @monicatamang5767
    @monicatamang5767 3 дня назад +2

    बाइकको गल्ती थियो कि ?कसैले सोचेको छ त ?

  • @Laxmi-h7b
    @Laxmi-h7b 3 дня назад

    Teha baseko vay ta manxele haner marthiy j hunu vayo tara aafno jiu pani bacaunu pareoni

  • @SitaSoni-o9b
    @SitaSoni-o9b 3 дня назад +8

    यो सबै पकासलाई फसायको होर तर गुरु भागेका छैन्न ऊनी आफै गयकाछनत सम्पन गन

    • @terminator19111
      @terminator19111 3 дня назад +3

      Kasto andha bhakta ho, kasaiko pariwar ko sadasya gumeko cha tapai ko pariwar mareni tei bhanne ho tyo thaun ma.

    • @An.tech0
      @An.tech0 3 дня назад

      Taro bau aama hunu party o Muji aani thaa pauthisa rada ban

  • @jibanduwadi4476
    @jibanduwadi4476 3 дня назад

    jannma kaid hunu parxa

  • @AnnoyedNoodles-ur6ge
    @AnnoyedNoodles-ur6ge 3 дня назад

    ज्यनमार कसरी जन्छ र यदी परकासको लैसन नभएमात्र जनमारकेश लग्छन नत्र कुनैहलतम हुदैन

  • @dhamidevsingh6053
    @dhamidevsingh6053 3 дня назад +2

    नेपालमा यस्ता घटना अनेकतिर मोडछन,, बिदेश तिर पछाडी ठोक्ने को नै गल्ती हुन्छ,! हानाहान चक्काजाम गर्दैनन ,आगजनी गर्दैनन,! नियम अनुसार कार्वाही हुन्छ,?

  • @kathmandu6455
    @kathmandu6455 3 дня назад

    कहाँ को के को डियस्पी यो

  • @dhanmnger2989
    @dhanmnger2989 3 дня назад

    Motorbike ko Galti chha Kya

  • @RameshTamang-u9i
    @RameshTamang-u9i 2 дня назад

    20.barsa.jelma.hunu.parxa

  • @mgrsajaan5552
    @mgrsajaan5552 3 дня назад

    Kada vanda kada karbahi hos aparadhi lai

  • @bombahadurbhujel3425
    @bombahadurbhujel3425 3 дня назад

    शैकुरा साब

  • @AahakatiramrogitSwornakar-z4j
    @AahakatiramrogitSwornakar-z4j 2 дня назад +1

    Jhutta arop

  • @ritagurung1269
    @ritagurung1269 3 дня назад

    Negligent bata accident vako jasto dekhincha gadi ko driver le break choko chaina driver le road ma dhayan diyeko vaye emergency break lagauthyo😮

  • @ManojShrestha-xs7ep
    @ManojShrestha-xs7ep 3 дня назад

    😢😢😢

  • @AllNepal-o6d
    @AllNepal-o6d 3 дня назад

    😮😮😮😢

  • @manmayarai5878
    @manmayarai5878 День назад

    Dasa lagepaxi k garnu vagawan guru

  • @pujakhadka2468
    @pujakhadka2468 3 дня назад

    Hoina euta kura galti chai thulo gadi ko nai matrai hunxa yar baik chai galti nai gardain ta

  • @bipanamagar7465
    @bipanamagar7465 3 дня назад

    Vageko ta hoina vo janne banxa sabai jana 😮😮

  • @DiPak-j3d
    @DiPak-j3d 19 часов назад

    नेपाल कानुन खै के के ।

  • @ramtm394
    @ramtm394 3 дня назад

    Ramro sanga thaha nabhako Lai k sodheko hola, patrakar jyu

  • @ChaudhariKailash-nl1zb
    @ChaudhariKailash-nl1zb 3 дня назад

    Eh disp paisa ma mamla settled garni kan na k garnu

  • @KatakShahi-j8n
    @KatakShahi-j8n 3 дня назад

    भागनु गलत हो घटना जानीं जानी हुदैन

  • @nabinkumarjoshi4172
    @nabinkumarjoshi4172 2 дня назад

    durghatana huncha but gadi chalauda totok ma live vayara gadi chalada arkako jivan sakkiyako cha chanbin hos ra karbahi hos

  • @phabindrakumariguring
    @phabindrakumariguring 3 дня назад

    Manxe lae jivanma nasocheko hunxa, tara mauka payo bhanera jyadai bilidinu hunna kasailepani afno palo kure kasto hunxani feri, prakash guru sabaiko bhalo garne manxe ho. Samaaj ma prakash guruko khaacho xa.

  • @Puranbc123
    @Puranbc123 3 дня назад

    गयो बिचरा को केरिएर्😎

  • @Santoshlimbu-zf1ne
    @Santoshlimbu-zf1ne 3 дня назад

    Baikko spet hiranu kasato x