फेरी गलत सम्बन्ध - Full Part

Поделиться
HTML-код
  • Опубликовано: 31 май 2024
  • फेरी गलत सम्बन्ध- साईग्रेषसँग मनका कथा
    Saigrace Sanga Mann Ka Katha EP: 185
    कथा व्यवस्थापन समूह:
    अनिल पोख्रेल
    प्रिती केसी
    ज्योती ढकाल
    मनिका श्रेष्ठ
    ध्वनी: गोविन पुन
    #saigrace #storytelling #nepali #nepalistory #audionovel ∞
    Nepali Narration
    © Copyright Saigrace Production
    / saigraceofficial
    / saigraceofficial

Комментарии • 309

  • @Saigrace
    @Saigrace  Месяц назад +164

    यो बिल्कुल गलत हो, यो कथाको पात्रले सच्चिनु जरुरी छ।

  • @tikajitsinjali6110
    @tikajitsinjali6110 Месяц назад +53

    दुबै विवाहित भनेसकेपछी रिस उठीसकेको थियो जसो तसो सुने तर अन्तिममा राम्रो सन्देश दिनु भयो धन्यवाद साइग्रीस दाइ❤❤

  • @ashukharal9033
    @ashukharal9033 Месяц назад +52

    जो मान्छे आफ्नो श्रीमती को हुन सक्दैन त्यो मान्छे अरुको हुनै सक्दैन 😊 अरुलाई दिने माया आफ्नो श्रीमतीलाइ दिनुस् जीवन सजिलो हुन्छ अनि रमाइलो पनि ❤❤❤

  • @sangitaa815
    @sangitaa815 Месяц назад +13

    अरु कति धेरै कथाहरू सुने यो जतिको यो जतिको मनमा अमिलो हुने कथा अहिलेसम्म सुनेको थिइन किनकि आफू वैवाहिक जीवनमा भएर होला। कसैले पनि आफ्नो जीवन साथीलाई धोका नदिनुहोला।😢

  • @anjukhadka4256
    @anjukhadka4256 Месяц назад +48

    आफ्नो बुडी हुँदा हुँदै अर्काको बुडी सँग प्रेम गर्नु गलत हो।अर्काको बुडी लाई यति धेरै माया दिने ले आफ्नो बुडी लाई दिनुहोस।हजुर ले आफ्नो बुडी लाई धोका दिरनु भको छ अहिले पनि केही बिग्रेको छैन ।आफू सुद्रिएर आफ्नो परिवार को साथ मा अगाडि बढ्नु होस् 🙏

  • @laxmisedai1023
    @laxmisedai1023 Месяц назад +27

    प्रेम हुनु अलग कुरा हो but आफू को हुँ भन्ने कुरा कहिले भुल्नु हुन्न
    एक भन्दा बढी सँग प्रेम गर्नु पक्कै राम्रो होईन

    • @sanjokgurung3657
      @sanjokgurung3657 Месяц назад

      Galat Relationship Ko Aanty Ghrida/Hatya/Hingsha Je Pani Huna Sakchha Be Careful Rights Suggestion Saigrace Ji ?

  • @sazzadahal1472
    @sazzadahal1472 Месяц назад +36

    Why this guy feeling so proud of loving someone else's wife and not even feel guilt of betraying his wife.

  • @ruleoflife3523
    @ruleoflife3523 Месяц назад +20

    साइग्रेस दाइ यस्तो कथाले स्रोता हरुमा आफ्नो पार्टनर प्रति नराम्रो सोचाइ,सङका, डर सिर्जना गर्छ। सकारात्मक कथाहरू लाइ ठाउँ दिनुहोला।
    पहिलाको जस्तो कथा पनि आउन छाड्यो आजकाल त 😮

  • @BipanaRai-sd4lj
    @BipanaRai-sd4lj Месяц назад +7

    कथा राम्रो लाग्यो । प्रेम गर्नु गलत होइन ।तर कथा लेख्ने ब्यातिले बिबाहित हो भनेता पनि वैवाहिक स्थिति के हो कथाको अन्त्यसम्म पनि खुलाउन सक्नुभएन । मायाको कुराले यदि आफ्नो श्रीमतीलाई धोका दिइदै छ भने यो आफ्नो श्रीमतीको आसुले अवस्यपनी पोल्नेछ । कहिलै खुसी हुनुहुने छैन ।

  • @anulama2633
    @anulama2633 Месяц назад +6

    Yesto ta derai hunxan mero shreemanle pani nani janmeko one years paxi arkai kti sanga love parna thaxa ma vane shreeman vandai ghaugharma dukha sukha samjhandai base u vane arkai sanga ramaudai huntye aja ta tyo ghauma network ko derai problem huntye 10 day ma balla tal network hune thauma ayera call garda kina gareko call k vyo yo sabdha ahile pani kanma gunji rahanxa ahile maya gare hoki dekhawati ho ahile pani ma confused ma xu. I am big fan of you dada hajurko sabai story na xutyai Sunne gareko xu yesma chai comment garna man lagera gareko Thank you so much dada hajurlai k hi kura siknapayeki xu hajurko story mathdem bata🙏🙏🙏

  • @ABINASHPUN-sf8ec
    @ABINASHPUN-sf8ec Месяц назад +28

    खुब गतिलो काम गर्या जस्तो के कथा पठाइरहेको यार रिस उठ्ने
    यो कथा ले हामी जस्ता कैयौं युवा हरुको मन मा डर अनि शंका उत्पन्न गर्ने Negative vibes दियो

    • @tikajitsinjali6110
      @tikajitsinjali6110 Месяц назад

      सहमत

    • @SamjhanaTamang-dw4kp
      @SamjhanaTamang-dw4kp 10 дней назад

      बास्तबिकता सत्य तथ्य घटना होला र सुन्दा चिसो लागेपनी यो घटना बाट पाठ सिक्न पर्छ,समाजमा यस्तो पनि हुन्छ भन्न बुज्न जरुरी छ,मलाई पनि यो सुन्दा आधामा नै सुन्न मन लागेको थिएन तर हिम्मत गरेर सुने।

  • @ruleoflife3523
    @ruleoflife3523 Месяц назад +8

    कथा सुन्दै थिए एक्कासि "उ कसैको श्रीमती थिइन् र म कसैको श्रीमान" भन्ने शब्दले अगाडि सुन्नै मन लाएन अलि गतिलो कथा वाचनमा समय दिनुहोला।

  • @CHHIRYANG.
    @CHHIRYANG. Месяц назад +4

    प्रेम हुनु गर्नु गलत होइन तर सम्बन्धमा रहनको लागि केहि जायज पाटो हरु हुन्छ👏🏻 🙏🏻 यो कथा काे पात्रले गलत गरिरहेको छ

  • @laxmirimal8812
    @laxmirimal8812 Месяц назад +2

    यो कथा अलिकति मेरो जीवन सङ पनि मेल खान गयो । आफ्नो जिवनसाथी ले धोका दिदा कस्तो हुन्छ मैले भोगेको छु😭😭
    धेरै गाह्रो भो यो पूरा सुन्न 😔

  • @Culturesanu
    @Culturesanu Месяц назад +32

    Yo arka ko buda arka ko budi lop parey ko story malai sunna pani ris uthxa 😡😡 afno Ghr ko budi lai dhoka diyera sala ani afno Ghr ta bigreo bigreo arko ko Ghr bigarni badarni , yo story sunera kata afno buda pani astai aru ko maya ma lagni ho vani dar po lageo, yo story sunera malai relax hoina maile maya garey ko mero budo xora ra aheali pet ma hudai garey ko bacha samjhega daar lageo 😢😢😢

  • @SuhanaShahi-oh3qu
    @SuhanaShahi-oh3qu Месяц назад +7

    Yo katha rissle murmuridai vayeni sunera sakey xya

  • @Asmita-wh2rx
    @Asmita-wh2rx Месяц назад +21

    मान्छे हरु भने गर्छन आफ्नो buda हुदा हुदा अरु सङ लागि भनेर तर मान्छे तेसै आफ्नो buda हुदा हुँदै अरु सङ लाग्दैन नि जब सात जुनि सम्म सङै जिउने मर्ने कसम खाएर आको श्रीमान ले कुरा बुझ्दैन माया गर्दैन आफ्नो श्रीमती को केही कुरा लाई पनि वास्ता गर्दैन रात दिन दुख मात्रै दिन्छ रात दिन पिट्छ अनि उस्को न कोहि आफ्नो मान्छे भने हुन्छ न माइतिमा गयर सुनाउन सक्छे उस्ले आफ्नो पीडा उस्लाइ कसैको साथ् को जरुरत पर्छ अनि मात्रै एउटा् महिलाले आफ्नो दुख पीडा सुनिदिने मान्छे खोज्छे 😢😢😢😢अनि मान्छे हरु कुरै नबुझी उ माथी नाना थरी भन्छन😢😢कोहि पनि महिलालाइ आफ्नो घर बिगार्न मन हुदैन सके सम्म सहेर नै बस्न खोजेकी हुन्छे सहन नसके पछि अनि मर्न पनि छोरा छोरिको माया ले गर्दा नसकेर मर्नु भन्दा बौलाउनु ठिक भनेर उस्ले तेस्तो निर्णय लिएकी हुन्छे❤😢

    • @user-wq3rx2di4m
      @user-wq3rx2di4m Месяц назад +4

      एकदम सहि 100%❤

    • @mayashahi1029
      @mayashahi1029 Месяц назад +5

      Ani aru ko husband sng tyasto relation ma basda aafu jastai aruko gharma ni same arulai hunx chahi vanne tw bujhnu parx ni…aafu chahi budale dukh diyer aru khojeko tyo ni tw aruko buda ho ni k usko budi lai yosab Le garo hudain r…

    • @Asmita-wh2rx
      @Asmita-wh2rx Месяц назад

      @@mayashahi1029 budi नभको मान्छे पनि हुन्छ नि हजुर सबै budi भका मात्रै हुदैनन नि।अर्काको घर बिगार्नु हुन यो सबैलाइ थाहा छ 🙏

    • @lajika115
      @lajika115 Месяц назад +2

      मैले पनि यही भन्न खोजेको मेरो बुडो अरु केटि हारु आइमाई हरु शीत बोल्दै हिड्छ मलाई फोन गर्दैन यदि गरि हाले नि झग्डा गर्ने निउ मात्र खोज्छ कुरा कोसलाई सुनाउने कोसलाई भन्ने एकलो छु बिहे गरे देखि माइती गाको छैन साथंा न त साथि भाई छ न त कोइ आफन्छ भित्र भित्रै पिडाले मर्न लागिसके मर्न पानी सक्दिन सानो छोरा छ बाचु त कोइको माया साथ support छैन😢😢😢😢म अबागि😭😭

    • @Asmita-wh2rx
      @Asmita-wh2rx Месяц назад

      @@lajika115 मर्नु नै समस्या को समाधान होइन sis एक जनाको लागि आफ्नो यति अमुल्य जीवन किन खेर फाल्नु हिम्मत हार्नु हुन छोरा अनि आफ्नो बाबा आमा सम्झेर बाच्नु पर्छ मरे पछि त सकि हाल्यो नि साथी बनाउनु पर्छ sis आत्तिएर हुदैन नराम्रो दिन पछि नै राम्रा दिन हरु आउने ❤️add गर्नुस fb मा साथी बनुम दुख सुख साटुम साथी सङ दुख साटियो भने दुख अलि कम हुन्छ आफ्नो🙏

  • @nirumagar8537
    @nirumagar8537 Месяц назад +6

    यो कथा को पात्र लाइ सम्मन साथ खाते भन्न चाहान्छु😆😆😆😆

  • @swatikalakhe
    @swatikalakhe Месяц назад +2

    Beautiful voice jasko aawaz sunda jun sukaii katha pani ramro lagcha so soft voice saigeac ji

  • @JunuTimsina
    @JunuTimsina Месяц назад +3

    Jun maya arulai didai hununcha tyo maya aaphno budilai dinuni hai kati maya paunu huncha tyati bela tha huncha 🥰

    • @lajika115
      @lajika115 Месяц назад +1

      Tyahi kura ta bujhdaina ta xora manxe😢😢😢😢

  • @bishnubhandari720
    @bishnubhandari720 Месяц назад +1

    त्यो तपाईको जीवन र तपाईको निर्णय हो ❤ उनी सधैं मेरो साथमा छ🌙💪Miss u forever kanxe❤🌺

  • @MRsaud908
    @MRsaud908 Месяц назад +7

    धेरै दिन पछि आज saigrace dai को कथा सुन्दै 💐💐

  • @Poojashreepariyar
    @Poojashreepariyar Месяц назад +1

    जुनि जुनि हजुर हाम्रो तागत्❣️❣️❣️🦋lots of love

  • @kabitatamang5409
    @kabitatamang5409 Месяц назад +10

    This is all bullshit! Saigrace dai le katha choose garda ali dhyan dina parx jasto lagyo. This type of story encourages extra marital affairs. This guy in the story isn’t even guilty for what he’s doing to his wife.

  • @kanchanshrestha8543
    @kanchanshrestha8543 Месяц назад +4

    He want to tell us that he is in so LOVE with someone else's wife by cheating his own wife. So, proud of you👏👏

  • @elisaguy5059
    @elisaguy5059 Месяц назад +3

    Even tho her husband beats her up thier is a reason behind it n y won’t c go to her family instead of searching 4 other man 😊❤

  • @tanujaneupane7641
    @tanujaneupane7641 Месяц назад +6

    दुबै बिबाहित सुनेसि एकदमै रिस उठयो आफ्नो जीवनसाथिलाई धोका नदिनुस

  • @sabinkc80
    @sabinkc80 3 дня назад

    सास रहेसम्म पर्खिनेछु उसलाई😢 बोलचाल नभएपनि धेरै धेरै सम्झना अनि मिठो माया ❤

  • @asmirai6590
    @asmirai6590 Месяц назад +1

    हुन त सुन्दा नराम्रो लाग्छ,जसरी फिलिम हेर्दा हिरोले जस्तो सुकै अवस्थामा पनि आफ्नी प्रेमिकालाई माया गरे जस्तै लागो कथा सुन्दा,तर पनि जसरी तपाई र उनले जुन माया,सद्भाव दि रहनुभको छ,त्यस्तो तपाई कि श्रीमतिले पनि पाउनु पर्छ जस्तो लाग्छ,।अन्तमा कथा वाचक साईग्रेस सरले भने झै यति सम्बन्ध सुधार्नुछ,भने कानुनी रुपमा जानु नै थिक छ।😊😊😊

  • @navodit1983
    @navodit1983 Месяц назад +1

    Thank you ..great story..cheater is always cheater….sala prem ma ramai ra chan dui patra ..dhoka khane ko pida kasto huncha bhogne lai matra thaha huncha

  • @NaveenChhetri-nv4gd
    @NaveenChhetri-nv4gd Месяц назад

    दुबै बिवाहित सुनेपछि रिस उठ्नु सोभाभित हो तर अन्त्यमा हजुरले कथाको निस्कर्स भन्नु भो त्यो मन पर्यो ।।
    सम्बन्ध जोडी सके पछि आफु कुन ठाँउमा छु सोच्न जरुरि छ नि ।।

  • @kalarai
    @kalarai Месяц назад +2

    यो कथाको पात्र मात्रै हैन नेपालमा लगभग १०% पर्देशी दाजुभाई यस्तै स्थितिमा रहेको देखेको छु मैले,यस्तो गलत सम्बन्धमा जति नै माया भए पनि गलत हो।नहुने मायाको धेर माया,नराम्रो कुराको धेर बखान हुन्छ समाजमा।मैले छिमेकी दिदीबहिनीहरुले बुढा बाहिर हुदा अर्काको बुढासग डेटिङ हिनेको र आफ्नो बुढासग झर्कीतर्की बोल्ने अनि अर्काको बुढालाई सानू,बेबी भन्दै मख्ख पर्ने देखेँ।र बुढि घरमा बालबच्चा,सासू ससुरा,नन्दअमाजु इस्टमित्र समालेर बसेको छ राम्री भएर तडक भडक हुन पाको छैन,टिपटप हुनु छैन बुढा बिदेशमा छन् दुख छ भनेर बस्यो यस्तै कुपात्र बुढा भको नि देखेको छु।त्यसैले यो समाजमा छोरी मान्छे मात्रै पनि गलत छैनन् र छोरा मान्छे मात्रै पनि गलत छैनन्।छन त कुनै व्यक्ति विशेष छन् सुध्रिनु है अब।

  • @sangitasubedi2855
    @sangitasubedi2855 Месяц назад

    Much Love Saigrace bhai ❤❤❤

  • @ushasapkota67
    @ushasapkota67 Месяц назад

    Dheraiii paxi hjr ko sorr sunneko❤️

  • @NJ__614
    @NJ__614 Месяц назад

    😊😊sunna thaliyo. Mithoo voice 😊

  • @KamalaSunuwar-sm3oj
    @KamalaSunuwar-sm3oj Месяц назад

    Lot's of love saigrace dai ♥ 💖 ❤

  • @risuchaudhary6596
    @risuchaudhary6596 Месяц назад +1

    Dada life change type ko story leununa😢

  • @pratimaneupane87
    @pratimaneupane87 Месяц назад

    Kina ysto grxn mnxe hru sunnda pani narmro lagyo

  • @chanadabaskota4314
    @chanadabaskota4314 Месяц назад

    Pain happens to everyone,
    everyone’s heart hurts,the only way
    to hide it is different, some hide it in
    their eyes,some hide in a smile 😊❤️

  • @Noname19996
    @Noname19996 Месяц назад +2

    Mero life ko estei similar situation vako xa but im single mother,hajur ko ma katha pathauna khojxu sakdei sakdina😢😢😢

  • @bhabinbaraili9918
    @bhabinbaraili9918 Месяц назад +1

    world tur ko barema pani k ksto raheyo world tur jankari paya hunthyo saigresh sir hami bidesma vayra ke jankari payana 😊😊❤❤

  • @aaryan_sigdel
    @aaryan_sigdel Месяц назад

    Dhanyabad ❤️‍🩹

  • @Barshu2051
    @Barshu2051 Месяц назад

    ❤after long time finally story ❤lots of love 💕 dai

  • @user-bf1xg8hs1r
    @user-bf1xg8hs1r Месяц назад

    यो कथा सुने निकै राम्रो लग्यो तर एउटा कुरा मन परेन बिबाहित भएर पनि आफ्नो आफ्नो बुढा बुढी लाई धोका दिनु भयो यो गलत हो समय छ आफ्न गलती सुधारने येस्तो नगरे राम्रो हुन्छ ।। योस्ता अबैध सम्बन्ध ले गर्दा परिवरिक तनाव हुन्छ । तेसैले राम्रो विचार गर्नु होला दुई पात्रो हरुले आफ्न सबध लाई🙂

  • @gayatritimalsina4082
    @gayatritimalsina4082 Месяц назад +1

    Maya kailay dimak lay hudaina ❤YO ta man ma mahasus hune ho.

  • @sapanakoirala9809
    @sapanakoirala9809 24 дня назад

    यो कथा को पात्र जसरी तपाइँ ले आफ्नो श्रीमती लाई धोका दिनु भाको छ लेखेर राख्नुस जसरि आज तपाईं ले श्रीमती लाई झुक्याएर वा लुकाएर गलत सम्बन्ध राक्नु भाको छ तेसरी यसै गरि तपाईं ले नि एक्दिन अवस्य रुनु पर्ने छ् तपाईं को कथा को अन्त्य दु:खद हुनेछ शुभकामना बेलैमा सचिनु होला

  • @sushmathakuri2023
    @sushmathakuri2023 Месяц назад

    100% हजुरको बिचार🎉❤

  • @user-pq2pmsandy
    @user-pq2pmsandy Месяц назад

    It’s to full fill may patience

  • @shobhakarki5920
    @shobhakarki5920 Месяц назад

    प्रेम सोचेर संझेर नहुने रहेछ😢😢 voice of SaigraceG😍😍🙏🙏

    • @Saigrace
      @Saigrace  Месяц назад +1

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @user-ix7xc6lf1d
    @user-ix7xc6lf1d Месяц назад

    This tone is❤❤❤❤

  • @ashukapachhai6007
    @ashukapachhai6007 Месяц назад

    Bichara kati aabhagi yo kta ko wife.
    May you get all the happiness that you deserve girl!

  • @Alza.Aleena
    @Alza.Aleena Месяц назад

    Alot of love dai ❤️

  • @kajigurung4398
    @kajigurung4398 Месяц назад +1

    Saigrace ❤ always repeat ❤.. tara yo arka ko buda budi ko love story chai Hakka thukka yo story pathaune 😡😡😡 family bako budi bako buda bako khub thulo kaam garis 👋👋👋

  • @NirajDhami-ec6pq
    @NirajDhami-ec6pq Месяц назад

    best

  • @jamunabaral2557
    @jamunabaral2557 Месяц назад

    Finally 😊💐❣️

  • @mayalosapkota2406
    @mayalosapkota2406 Месяц назад +2

    बुडि घरमा हुँदा हुँदै अर्काको बुडिलाइ प्रेम गर्नु राम्रो हैन । यो त एउटा attraction मात्र हो ।

  • @sayarasilwal
    @sayarasilwal Месяц назад +1

    Regular viewer lot's of love from sayara ❤daaaa hareykrishna 🦚🥰

    • @Saigrace
      @Saigrace  Месяц назад +1

      Harey krishna♾️❤️❤️❤️❤️❤️♾️

  • @rupathapa1844
    @rupathapa1844 Месяц назад

    story bhanda ni voice ko fan❤❤

  • @Arjundangi77
    @Arjundangi77 Месяц назад +4

    Dada hou hamro kahani chai kaile sunna paune hora yadi na aaune bhaye bhani dinu k dhukka hunxa 😢❤❤

  • @ramkumarmahato-rt9vu
    @ramkumarmahato-rt9vu Месяц назад

    दाई वास्तविकता लाई उजागर गर्नु भएको मा धेरै धेरै धन्यवाद ❤

    • @Saigrace
      @Saigrace  Месяц назад

      ♾️❤️❤️❤️❤️❤️♾️

    • @user-wn3ni6he6v
      @user-wn3ni6he6v Месяц назад

      Tapai hoki kyaho katha lekhne

  • @user-pq2pmsandy
    @user-pq2pmsandy Месяц назад

    It’s to full fill may patience dai this tune is may favorite Plzz make this tune you voice

    • @Saigrace
      @Saigrace  Месяц назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @swetachhetri3427
    @swetachhetri3427 Месяц назад

    Hi saigrace ji I m big big fan u ..from India ❤

  • @Santosh11126
    @Santosh11126 Месяц назад

    the story😢😮❤😊❤😢

  • @sabinagole5461
    @sabinagole5461 Месяц назад

    Umm sani ma nikai changes aako 6....dherai bolne vako 6...i luv it❤

  • @user-ee1fu3ck3v
    @user-ee1fu3ck3v Месяц назад

    Love you sar

  • @srii-et5tz
    @srii-et5tz Месяц назад

    miss you dai

  • @rupakneupane1
    @rupakneupane1 Месяц назад +1

    Dhearai paxi suniyo ❤❤

    • @Saigrace
      @Saigrace  Месяц назад +1

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @RaniSarkar30
    @RaniSarkar30 Месяц назад +1

    तर आदि सुन्दै जादा अरुको बुढा बुढी हो भन्दा नै रिस उठे तर पनि सुने ठिक छ अब का दिन हरु खुसी भएर बितोस सबै को धैर्यता राख ढिलाे चाडाे मात्र हो समयले जस्तो सुकै घाउ पनि सन्चो पार्छ 🥺 अर्काको बुढी को बारे खुब मजाले लेख्ने आफ्नो घर को बारेमा केही छैन कस्तो पटा मान्छे

  • @ManishaBhatt17
    @ManishaBhatt17 Месяц назад +1

    ❤❤

  • @Bhumee_Taa
    @Bhumee_Taa Месяц назад +1

    ❤❤❤❤❤❤

  • @PuravShort365
    @PuravShort365 Месяц назад

    Nothing to say about ongoing life story ❤

  • @puskarDewan
    @puskarDewan Месяц назад +1

    ❤❤❤

  • @shilathapa1920
    @shilathapa1920 Месяц назад +1

    लेखकको श्रीमतीको बारेमा केहि खुलेको छैन ,,अन्याय त पक्कै ती नारी माथि पनि भएकै होला ।।

  • @user-gj4qd4mn5z
    @user-gj4qd4mn5z Месяц назад

    ❤❤❤lots of love saigrace dada

    • @Saigrace
      @Saigrace  Месяц назад +1

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @SanjuThapa375
    @SanjuThapa375 Месяц назад

    I still waiting my story since 9 months

  • @anishbishowkarma75
    @anishbishowkarma75 12 дней назад

    Nice voice dai😊😊

  • @laxmanoli1960
    @laxmanoli1960 Месяц назад

  • @ishneshvlogs2643
    @ishneshvlogs2643 Месяц назад

    Being your fan and constant listener, i just have one request Saigrace sir , Could you please work in your sound? Ma kaam gardai hajur ko story sunchu but alik tadha gayo vane i cant listen properly, alik ramro sound vayo vane ajhai majja aauthyo, but i just love your videos, much love

  • @user-pq2pmsandy
    @user-pq2pmsandy Месяц назад

    Everybody listening this tune they happy and also I’m

    • @Saigrace
      @Saigrace  Месяц назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @BinitaMalla-gm9lx
    @BinitaMalla-gm9lx Месяц назад

    Wow last words haru ❤❤

  • @user-zm6tb1kd7h
    @user-zm6tb1kd7h Месяц назад

    ❤❤❤😊

  • @pramodkalikote7908
    @pramodkalikote7908 Месяц назад

    Love u saigrace dai mero katha pani hernu hola ekpalta 🙏🙏

  • @bishalkhadka582
    @bishalkhadka582 19 дней назад

    कथा मै सिमित भको राम्रो यो कथा

  • @sarmilaadhikari5685
    @sarmilaadhikari5685 Месяц назад

    ❤❤❤❤❤

  • @prakashcitaula5584
    @prakashcitaula5584 Месяц назад

    ❤❤❤❤

  • @beepana
    @beepana Месяц назад +1

    Lots of love from lamjung ❤❤

    • @Saigrace
      @Saigrace  Месяц назад +1

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @rajanpun1521
    @rajanpun1521 Месяц назад

    ❤❤🌹🌹

  • @divyashrestha5842
    @divyashrestha5842 Месяц назад +1

    Married Vayera ni aru sanga yesari relation ma basnu aghi ali bichar chai garnu parxa

  • @Anjaaaaaliiiii_03
    @Anjaaaaaliiiii_03 Месяц назад

    Aaja kina aayena story, aaba ta story regular aauna paryo hai please ❤️🥲

  • @RhyaazHero
    @RhyaazHero Месяц назад

    Malai patakai mon parina yo Katha EK Jana Lai andho Maya garira pgl jhai vayira royi re ani Ghar ma rakhiko afnu Jeevan sathi Lai ruwayiko dhokha diyako yo Katha KO Patra swarthi EK dum swarthi lagiyo

  • @saritaranamagar2248
    @saritaranamagar2248 Месяц назад

    ❤😊

  • @dipeshthapa8998
    @dipeshthapa8998 Месяц назад

    Ok first

    • @Saigrace
      @Saigrace  Месяц назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @sajinarana3857
    @sajinarana3857 Месяц назад

    🙏

  • @anitarai3466
    @anitarai3466 18 дней назад

    फटाहा पात्र।

  • @sarmilasunar561
    @sarmilasunar561 Месяц назад

    First Comments ❤
    Lots of love Saigrace Dada ♥️🙏

    • @Saigrace
      @Saigrace  Месяц назад +1

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @Betterthanbeforem
    @Betterthanbeforem Месяц назад +1

    दिमागको उपचार गर भाई र बहिनी दुबै जना ले । यस्तो कथा सुनेर पढेर सामान्य मान्छे ले गलत संगतमा नलागोस्।

  • @magar0079
    @magar0079 Месяц назад +1

    प्रेम सोचे सम्झेर हुदैन ❤

  • @MamtaThapamagar-ws3rb
    @MamtaThapamagar-ws3rb Месяц назад

    ❤❤😢

  • @sadhanakc9344
    @sadhanakc9344 Месяц назад +2

    What about his innocent wife?🙂

  • @nareshbohara6638
    @nareshbohara6638 Месяц назад

    Katha nai galat sambandh x ta. Kina katha lai ra patra laai sudharna sallaha diyeko holaan.❤