मागेकाे पूरा गरिदिने साल्पा पाेखरि salpa pokhari धामिहरुकाे शक्ति थप्ने पाेखरि ।।

Поделиться
HTML-код
  • Опубликовано: 9 окт 2024
  • साल्पापोखरीसँग आफूले मागेको कुरा दिने अद्भूत शक्ति रहेको जनविश्वास रहेको छ।
    साल्पापोखरीको दर्शनले ज्ञान आर्जन हुने विश्वास गरिन्छ । बोली नफुट्ने बालबालिकालाई बोली दिने, निःसन्तानलाई सन्तान दिने जनविश्वास रहि आएकाेछ ।।

Комментарии • 1

  • @Rajansamip
    @Rajansamip 26 дней назад

    रमणीय यात्रा !