साल्पा सिलिचुङ के हो ? यस्तो छ मिथक । Salpa Silichung । श्रीकुमार राई । आस्थाको केन्द्र साल्पा पोखरी

Поделиться
HTML-код
  • Опубликовано: 27 дек 2024

Комментарии • 14

  • @YogeshRai-t6w
    @YogeshRai-t6w Год назад +4

    Salpa silichong kirati cultural always loved and save places. 🙏 kirati

  • @goofoff0726
    @goofoff0726 Год назад +3

    सेवा, सेमुना
    हामी किराँतीहरु प्रकृति पुजक हौ
    तेसो भएको हुनाले हामीले नै प्रकृतिको सम्रक्च्यण गर्न अभिप्रेरित गरौ

  • @nabinalovely-fu9bg
    @nabinalovely-fu9bg Год назад +1

    Nice❤❤❤

  • @BiratPhago-rh9ee
    @BiratPhago-rh9ee 6 месяцев назад +1

    Pokhariko ramro samrakxyad garnu paryo batabaran safa hos panima fohor maila nagarnu hola 🙏💐

  • @smailrai3830
    @smailrai3830 2 года назад +2

    Sewanne dhalpa rani raja nimamma hengkhama...🌸💮🏵️🏵️🌹🌱🌱🌷🌼🌻🌻🌸🥀🌺

  • @harirambhetwal7506
    @harirambhetwal7506 Год назад

    राम्रो छ साल्पा पोखरी म पनि पुगेको छु

  • @trray8639
    @trray8639 Год назад +1

    साल्पा पोखरी के हो ? साल्पा पोखरी किरातीहरु को प्राचिन एतिहासिक धार्मिक थलो हो। साल्पा पोखरीमा किरातीहरु को देवी-देवता (धामी, झाक्री र धर्म गुरुहरुको पनि देवी-देवता) को बासस्थान हो। यो साल्पा पोखरी को नाम किरातीहरुको मुन्धुम मन्त्र मा आउछ मत्लाब यो पोखरी किरातीहरुको लागि तेती धेरै प्राचिन, एतिहासिक, धार्मिक थलो हो। तेसैले यो पोखरी को सनग्रक्छन गर्नु अतिनै जरुरि । यो पोखरी सनग्रक्छन गर्नु अतिनै ध्यान पुराउनु पर्ने कुराहरु र गर्नु पर्ने कामहरु ति हुन् - (१) यो पोखरीमा जो-तेही पर्यटकहरु या जनताहरु लाई पोखरी आसपास र पोखरी भित्र पस्नु दिनु हुदैन । तिर्थालुहरुले र पर्यक्टहरुले - पुजा गर्ने को नाम लिदै पोखरीमा भिन्न फुल-माला, कपडा, झनडि, अछेता, धुपहरु, अबिर रंगहरु, कागजहरु, टपरीहरु र बिबिन्न किसिमका फल्पुलहरु र खाने कुराहरु छोडेर यस अति धार्मिक पोखरीलाइ सिधै प्रदुसित गर्ने र यस छेत्रहरु को वारपार प्रदुसित गर्ने गरेको छन तर यो तुरुन्तै निषेध गरिनु पर्छ । (२) यो पोखरीमा आउने थिर्तालुहरु र पर्यटकहरु लाई यो पोखरीको धेरै परको बिबस्थित स्थानमा मात्रै दर्सन र पुजा गर्नु दिनु पर्छ होइन भने अधिकांस "हिन्दु मन्दिर अति प्रदुसित् गरे झैँ" यो साल्पा पोखरी को अवस्था हुन्छ र देवी-देवता ले बिस्थापित हुनै पर्ने अवस्था आइसकेकोछ । "फोहोर मा को बस्छ !!!" (३) साल्पा पोखरी को सुरकछित दुरीमा (क) पुजा, आराधान र अबलोकन राम्ररी गर्नु सक्ने स्थानको भौतिक संरचना को बिकास गर्ने पर्छ तर पोखरीको प्राकृतिक सुदरनयलाई नबिगार्न अति प्राथमिकता दीनु अति आवासक । होइन भने बिकास र संगरकछन को नाममा बिकृति र बिनास गरिन्। (ख) सर्दालुहरु र पर्यटकहरु को निम्ति खाने पानी र सफा सौचालयहरु पोखरी भन्दा धेरै टाडा भौतिक संरचनाको बिकास गरिनु पर्छ । (ग) यो पोखरी को वारी-परि कुनै पनि दोकान, रेस्टुरेन्ट र होटेल बनाउनु हुदै हुदैन। यो अति उच्च कोटीको सबाधानि हो। यी चिजहरु ले प्रदुसनहरु र बिकृतिहरु तुरुतई निम्ताउछ । ( घ) आधि-बतास पानी-झरी बाट ओथ लाग्नु लाई बस्ने पोखरीबाट केहि ठाडा संरचना निर्माण गरिनु आवास्यक छ। अन्त मा जसरि हुन्छ मानिसहरु लाइ पोखरी भित्र जान दिनु र फोहोर गर्नु दिनु हुदै हुदैन। यसले "साल्पा पोखरी को प्राचिन धार्मिक र किरातीहरु अस्तित्व पहिचान कै बिनास गर्ने छ है !!!

  • @rabinrinhosaila5055
    @rabinrinhosaila5055 10 месяцев назад +1

    हावा तालकाे अध्यक्ष ।ईतिहास थाहा नहुनेले के बाेलेकाे??

  • @saritarai2919
    @saritarai2919 Год назад

    Soi Raja,soi soi So Rani, soi soi !!!

  • @bkrgaming6220
    @bkrgaming6220 2 года назад +2

    🙏🙏🙏

  • @paruhangchannel6862
    @paruhangchannel6862 Год назад

    कस्तो कुरा गाथे सस्थापक भएर पनि साल्पाको ईतिहास नबुझेको हत हैन साल्पा भनेकै किराहरुको उत्पत्ती स्थल भन्ने पनि जानकरी नभाको कस्तो राई हौ

  • @hova8795
    @hova8795 6 месяцев назад

    Khotang ma Halesi mahadev manxan rai harle...Manna thik ho ki hoina...Rato tika plus Mahadev bhandai hidxan...Khotange harle Na bujheko ho ki Sumnima Paruhang Shiva Parbati nai hun ta??? Ki Rana Sasan Panchayat kaal ma Laadeko bhagwan Lantha ho Halesi...kinaki Hami ta Prakriti manne ho...Murti hoina...ESKO BISHAYA MA VIDEO EKDAM JARURI XA!!!!! Please.!

    • @chhachaparankasudumi9034
      @chhachaparankasudumi9034 2 месяца назад

      शिव होईन सिबराई हो र पार्वती होईन पवती हो। आर्य हरुले अपभ्रंश गरि शिव-पार्वती बनाको हो। यस्तो भन्छन् भारतको आसाम, त्रिपुरा र मेघालयमा बसोबास गर्ने कार्बी, गारो, दिमासा, कोक वोरोक, कोच, राजबोङसि जाति हरुले।
      मेराे बुझाई अनुशार पनि शिव पार्वती कोही होइनन् पारुहाङ सुम्निमा कै अपभ्रशित, हिन्दुकृत रूप हो।
      यस्को तात्पर्य; हामीले हिन्दूकृत शिव पार्वती पुज्नु पर्छ कदापि भनेकाे होइन्।

  • @cnascollege8737
    @cnascollege8737 2 года назад +1

    Salpa pokhari is a PARUHAN KO DARBR.