PRAKASH TAMANG को बारेमा हेर्नुस भिडियो सहित समाचार NGAWANG DORJE OFFICIAL

Поделиться
HTML-код
  • Опубликовано: 9 окт 2024
  • PRAKASH TAMANG को बारेमा हेर्नुस भिडियो सहित समाचार NGAWANG DORJE OFFICIAL
    प्रकाशलाई चुमभेली पुर्याउने छेतेन पहिलो पटक मिडीयामा खास कुरा यस्तो ।
    प्रकाशलाई चौताराको तामाङले १० बर्षको उमेरमा गलैचा बुन्न ल्याएको रहेछ ।
    गलैँचा कारखाना बन्द भएपछी प्रकाशलाई बाटोमा अलपत्र पारेर ठेकेदार सबै कता गए ।
    दुई दिन भो बच्चालाई खाना पनि छैन सडकमा बसेछ मैले खाना खुवाँए ।
    प्रहरीलाई खबर गर्दा प्रकाशको परिवार कता खोज्ने के गर्ने भनेपछी मैले संगै चुमभेली लगेर गएँ !
    मैले प्रकाशलाई कामको लागि लगेर गएको होईन सानै थियो आफ्नै छोरा जस्तै गरेर राखेँ ।
    म जन्म दिने बाउँ नभएता पनि कर्म दिने बाउँ हुँ मेरो कुरा सबैले सुनिदीनु छेतेन ।
    बाँकी कुराकानी भिडीयोमा….
    #follower #everyone #highlights #share 🙏

Комментарии • 6