बिमताको रुपले पग्लिए रेशम साह्रै राम्री छौँ Sarai Ramri Cheu | Resham Nirdosh & Bimata Gharti - 108

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024

Комментарии • 630

  • @dipakbhatta5245
    @dipakbhatta5245 4 года назад +3

    बिसेस गरेर सारङ्गी सन्सारलाइ धन्नेबाद यस्तो राम्रो यति मिठो सोर सब्दमा गित गाउनु भयको यति मिठो सोर रेशम निर्दोस दाइ र दिदीको मलाइ त अतिनै मन्पर्यो 3 पटक सुने महिले दोर्यार आगामी दिनहरुमा अज राम्रा राम्रा गितको अपेक्षा गर्दछु ।

  • @SarangiSansar
    @SarangiSansar  4 года назад +68

    सुमधुर स्वरका धनी चर्चित एवंम लोकप्रिय लोक दोहोरी गायक रेशम निर्दाेष र सुमधुर स्वरकी धनी लोक तथा दोहोरी गायिका बिमता घर्ती मगर बिचको निकै रमाईलो दोहोरी साह्रै राम्री छौँ । प्रस्तुत गरेका छौँ
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    ruclips.net/video/jCzI7o4DK30/видео.html

    • @pramilabasnet502
      @pramilabasnet502 4 года назад +2

      मैले चाहेको गायकको दोहोरी सुन्न पाएकोमा सारङ्गी संसारलाई धन्यबाद

    • @bhagawatishahi4257
      @bhagawatishahi4257 4 года назад

      Kamal dai kati salin anusasit bykti k sadhai ystai hunuhola dai

    • @langhalimagar3971
      @langhalimagar3971 4 года назад

      Bimatako voice kati ramro manche pani kati beauti wou sundari dammi face n smiling. Resham ko voice ta jhan dammi

    • @abcsweetheart6950
      @abcsweetheart6950 4 года назад

      dhari ramro kamal ji aja pragati hudai jaosa

    • @tarajunggurung2484
      @tarajunggurung2484 4 года назад

      I

  • @padam-udgadi4145
    @padam-udgadi4145 4 года назад +8

    रेशम निर्दोषका हरेक प्रस्तुति दोषलाउने ठाउँ नभएका (निर्दोष) मनछुने हुन्छन, र प्रस्तुति संगैको मुस्कान झन प्रिय हुन्छ, तेसैमा आजको दोहोरी गाँउने बहिनिको शब्दमा आत्मियता आदर सम्मान र मिठास छ, झन राम्रो हसिलो मुस्कान र लोभलाग्दो शैलीले मख्ख बनायो निकै राम्रो प्रस्तुति लाग्यो, यस्ता खालका चाखलाग्दा उत्कृष्ट प्रस्तुती दिने सारंगी संसार झन मन्दिर बनेको छ, सम्पूर्ण टिमलाई हृदय देखि धन्यवाद ।
    कमल ज्यू, राजु परियार जि र प्रतिमा बहिनिको स्वरमा (एउटा चिठि लेख्न मन लाग्यो ) बोलको गीत सुन्न मन लागेको छ प्रतिक्षा मा छु । धन्यवाद ।

  • @hariacharya6034
    @hariacharya6034 4 года назад +1

    सारङगी सन्सार मा आज मलाई धेरै मन पर्न दुई जना गाएक र गाइका आउनु भएको रहेछ पहिला उहाँ हरु लाई मेरो दस औंला जोडी नमस्ते गर्न चाहे किन कि म रेसम निर्देश को आवाज मा गित सुन्दा आफै मा आफै हराइरहेको हुन्छु कि यति सम्भावना भए र मेरो अनुकुल मिले नेपाल आउँदा उहाँ सग पर्तछे छेउमा बसेर दोहोरि सुन्ने धेरै ठुलो चाहना छ हेर्म त्यो सम्भावना छ छैन यो पापी कोरोना ले राखेछ भने

  • @bhimthapamagar1532
    @bhimthapamagar1532 4 года назад +2

    साह्रै राम्रो दोहोरी रेसम अनि बिमता जि को एकदम मन पर्यो । धेरै धेरै बधाई अनि शुभकामना सम्पुर्ण कलाकार अनि सारङ्गी सङ्सारलाई ।

  • @birendrachetri7529
    @birendrachetri7529 4 года назад +2

    सारै मजा आयो रेसम त छदै छ्न तर बिमताको नाम अनि दोहोरी पहिलो चोटि देखियो सारै मीठो गाउनु हुदो रहिछ सोर आबाज पनि त्यस्तै मिठो गितको जवाफ पनि दमदार छ।मान्छेको सुन्दर जति छ गित पनि त्यस्तै मिठो गाउनु हुदो रहिछ।बधाई छ।All of u sarangi sansar टिमलाई🇳🇵🇳🇵

  • @pabisara4392
    @pabisara4392 4 года назад +3

    म पनि दोहरी गाउन आउन मन लाग्यो सारङ्गी सन्सार मा

  • @kwtkkkk7556
    @kwtkkkk7556 4 года назад +7

    रेशम निर्दोष को फ्यान र रेशम निर्दोष लाईदेखेर कमेन्ट गरनि साथी हरु येता हाजिर गरै हौउ सारङगी सन्सार तिम लाई बधाई 👈🎻🎻🎻

  • @rabbulmiya
    @rabbulmiya 4 года назад +3

    Dherai miTho ghamsa ghamsi resham dai ko ra bimata gharti diju ko .tukka nai khatra hunxa k resham dai ko .i like it dai .hjr ko ma dherai thulo fen ho .resham dai ho takkar jodi ko pani ramro xa prastuti.feri arko bashai ma Dubai jana ko dohori ko apekxa rakhdaxu. 🙏Jaye geet Jaye sangit 🙏

  • @parbatirayamajhi8779
    @parbatirayamajhi8779 4 года назад +3

    धेरै राम्रो र रेशम भाइ्को त बयन गरेर सकिदैन रेशम भाइको अति मन पछ्् रअाजको बिमता बोहिनी को सोर पनि सारै मनपरो राम्री उस्तै टुका मिलेका उस्तै

  • @biwashrayamajhi8702
    @biwashrayamajhi8702 4 года назад +7

    आजको दिन मा रेशम निर्दोष जस्तो स्वर पनि त मिठो तुक्का पनि बनाउन गाउन सक्ने कोइ छैन ल। मिठो स्वर अनि उत्कृष्ट क्षमतावान गायक हुन रेशम ।उन्ले जति चर्चा पाउनु पर्ने हो अझै पाएका छैनन .. एक दिन आउँछ त्यो दिन पनि.. शुभकामना छ भाइ ।म त रेशम को सुरु देखिनै फ्यान !!

  • @sabitrakhadka931
    @sabitrakhadka931 4 года назад +6

    धेरै महिना पछि मिठो सोरका धनी रेशम जी हँसिलो मुद्रामा बमिता जी सँग सरै मिठो लय र शब्दले मन्त्र मुग्ध बनायो सारङ्गी संसारको टीम लाई धेरै धन्यबाद सम्पूर्ण लाई नमस्कार 🙏👍😍💕

  • @kharkasunar2969
    @kharkasunar2969 4 года назад +3

    Nice dohori

  • @durgaDurga-ic9th
    @durgaDurga-ic9th 4 года назад +3

    Sari marmik dubai ko sabda man xoyo badhai xa sarangi sansar all timlai

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 года назад +2

    बिमता बहिनिको स्वर साह्रै राम्रो लाग्यो प्रगतिको शुभकामना बहिनिलाई

  • @praladrai8516
    @praladrai8516 4 года назад +1

    विशेष धन्यवाद अनि नमस्कार सारङ्गि संसार hol unite लाई,आजको भाका निकै नै मर्महित थियो यो शीर्षक ले मागेको भाब लाई पुर्ण रुपमा समेटि सुरु देखि अन्त्य सम्म त्यही पहिला बिछोड अनि फेरि फकाइएको जस्तो track सारै रमाइलो रह्यो मलाई मज्जा लाग्यो so thank you सबै जनालाई,फेरि पनि मिठो भाको को अपेक्षा गर्ने छु।

  • @nisikholavolleyballyoutube8955
    @nisikholavolleyballyoutube8955 4 года назад +2

    Aaja resham nirdoshko dohori sunna pauda ati khusi laagyo

  • @BhimPoudel
    @BhimPoudel 4 года назад +29

    कति मीठो दोहोरी हेरेर share गरिदिनुहोला है सबैले।

  • @sanjaythapachhetri2029
    @sanjaythapachhetri2029 4 года назад +2

    यहि जोडी को गित फेरि अलि लामो समय हेर्न मन छ। धित मरेन 🤗🤗

  • @ramuchalise7166
    @ramuchalise7166 4 года назад +2

    सुमधुर स्वर अनि मर्मस्पर्शी शब्द को खानी रेशम निर्दोश🖐️🖐️साथमा उस्तै बिमता 🖐️🖐️

  • @everesthill4178
    @everesthill4178 4 года назад +5

    दर्शन नमस्ते,
    मैले पहिला सारङ्गी संसार हेरेको मात्रै रेशम निर्दोषको गीतले गर्दा हो, दोहोरीमा जगतै प्रख्यात #रेशमनिर्दोष अनि सारङ्गी संसार #अत्याचारै अचम्मै मनपर्छ।जय हो 💚❤️

  • @user-yj4lh8gu7r
    @user-yj4lh8gu7r 4 года назад +13

    रेसम जी र बीमता जी दुबैको दम्दार प्रस्तुति धेरै पछि रेसम जी को दोहोरी सुन्न पाइयो खुसी लाग्यो रेसम जी को शब्दमा छ्नोट अती मन पर्छ।धन्यवाद सम्पुर्ण कलाकार लाई

  • @amargaha885
    @amargaha885 4 года назад +8

    रेशम निर्दोष र बिमता मगर को
    मिठास शब्दमा दोहोरी गित सुन्न
    पाइयो 👍️👍️✌️👌👌✋✋🙏🙏🙏🙏🙏

  • @hariacharya6034
    @hariacharya6034 4 года назад +1

    राम्रो राम्रो मान्छे को दोहोरी आयो है सबै जना ले हेर्नू होला

  • @khimprakash7353
    @khimprakash7353 4 года назад +8

    येस्तै येस्तै रमाइलो मनोरंजन दिई राख्नु होला धन्यवाद धेरै राम्रो स्वोर रेसम भाई को गायिका चाहिँ राम्री गतिलो रहेछन यार

    • @harkaku.a906
      @harkaku.a906 4 года назад

      Jasto manxe ramro testai geet pani ramro

  • @from2087
    @from2087 4 года назад +6

    प्रतिमा दिदी को फेस्बुमा भरखरै हेरेको थिए अति मीठो र भब्य रमाइलो गीत गाउनु भो सारङ्गी सनसार को नियमित दर्सक भएर कमेन्ट छोड्न आको ।। यति मीठो गित छोडेर कहाँ जानू फेरि हेर्न जुटेको म त ।।।💕💕🇳🇵👏👏मलेशिया बाट हेर्दै।।

  • @bhagawankhatri
    @bhagawankhatri 4 года назад +3

    मनले चाहेको मान्छे रेशम निर्दोश लाई लिनु भएछ धन्यवाद कमल सर🌹🌹🙏

  • @lekbeshionlinetv2102
    @lekbeshionlinetv2102 4 года назад +3

    रेसमको स्वर मात्रै हैन शब्द छनोट पनि सरल छ ।सवपरिवार बिसेस सुन्न हेर्न लायक छन ।।भविष्यमा कुनै उच्छृङ्खला मनमा नअावस ।हिजो अनुसासित भनियका अग्रज पछिल्लो छाडा दोहोरी सुनेर उस्तै बनेर अाफ्नो ईतज मान नाम खोलामा बगाय

  • @netrakhatri7246
    @netrakhatri7246 4 года назад +3

    साह्रै राम्रो छ ।दुबै काे स्बर।

  • @tilakthapa4352
    @tilakthapa4352 4 года назад +3

    अाहा दामि लाग्याे। अानन्द

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 4 года назад +31

    आहा कति रमाइलो हो के धेरै दिन पछि रेसम दाजुको दोहोरी सुन्न पाइयो।।।

    • @shivakafle9929
      @shivakafle9929 3 года назад

      अति राम्राे गित

  • @bhimgirigiri4556
    @bhimgirigiri4556 4 года назад +2

    रमेश जि र मधु रसाइली जि को दोहोरी सुन्न मन लागेयो मलाई

  • @tekjungthapa3493
    @tekjungthapa3493 4 года назад +5

    Sarai mitho dohori sunder shor

  • @khemmagar4383
    @khemmagar4383 4 года назад +3

    My favorite singer love u so much 😍😍😍

  • @yamlalgaire8798
    @yamlalgaire8798 4 года назад +3

    Sarai ramro ra savya tohor man paro

  • @birumanjarikunwar1551
    @birumanjarikunwar1551 4 года назад +2

    ekdam ramro dohori geet, sarhai ramro lagyo,

  • @harkachokhal7431
    @harkachokhal7431 4 года назад +7

    धेरै राम्रो छ दोहोरी प्रगती होस ।

  • @muktiramdevkota3191
    @muktiramdevkota3191 4 года назад +19

    रेशम निरदोसको आवाजले मोहनी लगायो।बधाई छ ।

  • @pramilabasnet502
    @pramilabasnet502 4 года назад +11

    हुन्छतनी तिम्रैभर परे
    नंम्मर राखे काम बने फोन गरे
    👏👏👏👏👏
    था छ मलाइ मुटुनै दिउजस्तै
    धरोधर्म पग्लिय हिउॅजस्तै
    👏👏👏👏👏
    मैले पनि कैॅ नजर लाछैन
    रेशम राम्रो गायक हो था छैन
    👏👏रेशम निर्दोश 💋💋

  • @pratima.shrestha4037
    @pratima.shrestha4037 4 года назад +1

    अति नै मीठो सोर शव्दको धनी रेशम निदोस सर हजुरलाई हादिक शुभकामना ।।। शब्द सिर्जना सारई मन परछ हजुतको कला र गलाको हृदय देखि नै सममान गरदछु।।।।👍️👍️👍️👍️👍️

  • @acharyasisir1460
    @acharyasisir1460 4 года назад +3

    बाटो सम्मैको भाका मा रेशम र दिपिका मगर को गीत सून्न मन छ हो दाज़ु

  • @dineshpuri2887
    @dineshpuri2887 4 года назад +2

    कति मिठो दोहोरी.. अनि कति सुन्दरी विमता दिदी! लालुपाते ओँठ झनै....

  • @sushantbhattarai9026
    @sushantbhattarai9026 4 года назад +2

    दुबैतिर आफ्नो आफ्नो ट्याकमा रहेर सबालको जबाफ जस्ताको तस्तै सार्है मिठो दोहोरी

  • @gokarnabista5256
    @gokarnabista5256 4 года назад +1

    रेशम निर्दोष ➕बिमता घर्ती बिचमा रमाइलो दोहोरी बधाई छ टिम सारङ्गी सँसार लाइ।।

  • @bhairabprakashshah6024
    @bhairabprakashshah6024 4 года назад +14

    बिमता मान्छेपनि राम्री शब्द सम्योजन झनै राम्रो वाउ

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 4 года назад +2

    धेरै राम्रो छ है दोहोरी

  • @sportman7425
    @sportman7425 4 года назад +2

    Dherai Ramailo xa lokdhohari geet 🙏🙏🙏🙏🙏🙏 whole team lai shubhkamana xa 🙏🙏🙏🙏

  • @bishnuthapa1822
    @bishnuthapa1822 4 года назад +2

    resham vai ko ta fan nai ho ma ani bimata baini pani jati ramri manxe ramri teti nai mitho aawaz raix dubai jana lai rhidaye dekhi nai ek sailut mero 🌷❣💞💞sathai hole team lai dhrai2 dhannebad

  • @ghumtedarshan9266
    @ghumtedarshan9266 4 года назад +3

    मेरो प्रिय भानिज गलकोटे प्रतिभा रेशम निर्दोषले लोक दोहोरी क्षेत्रमा आगो पार्नु भएकै छ यो सारङ्गी संसार युट्युव च्यानल सधैं हेर्ने गर्दछु अझ विमता घर्ती मगर सँगको दोहोरी सुपर लाग्यो ।

  • @ketangurung9557
    @ketangurung9557 4 года назад +3

    दोहोरी भनेको त रेशम निर्दोशको जस्तो पो हो त

  • @renukabaraili641
    @renukabaraili641 4 года назад +11

    सारङगी सन्सारको सबै टीम लाई नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏छ है धेरै पछि पुरानो गित सुन पाए गित गाउनु हुने रेशम दाइ प्र तिमा लाई धेरै सम्जे को छु है

  • @dronakantakandel4312
    @dronakantakandel4312 4 года назад +3

    Yes dohorima alikati femail side strong dekhiyako xa.very nice dohori.

  • @sarasotiacharya2753
    @sarasotiacharya2753 4 года назад +2

    कमल सर निकै मन छोयो यो दोहोरीले
    सुन्न हेर्न मिल्ने र प्रसंसा गर्न लायक छ

  • @dineshgurung1236
    @dineshgurung1236 4 года назад +14

    क्षमताबान गायक रेशम जि धेरै दिनपछि देखियो , उहाँको गहिरो शब्द सम्योजनको प्रहारले जो कोहि पनि घाइते हुन्छन् , गायिका को पनि प्रयास राम्रो छ । शुभकामना ।।

  • @bhimkatuwal6047
    @bhimkatuwal6047 4 года назад +2

    यकदम रमाईलाे म नछुटाईकन साउदि बाट हेर्ने गर्छु

  • @tekbdrtamangofficail
    @tekbdrtamangofficail 4 года назад +1

    नमस्ते सारङ्गी संसार को सबै टिम लाई सराई राम्री छौ 🎧🎧🙏🎵🎵 तिम्रो जोबन राजीनामा देउ निकै पुरानो गीत 👌👌

  • @magarnimonika7748
    @magarnimonika7748 4 года назад +21

    रेशम सोल्टीको दोहोरी चाई अहिले सम्म एउटा पनि नछुटाई हेरेको छु स्वर शब्द एक दमै मन पर्छ ❤️❤️❤️❤️

  • @nabarajbogati313
    @nabarajbogati313 4 года назад +2

    bimata sarae ramri xeu timro jobana rajinama deu resham vaiko ta kurae nagarum all tim dhannyabad

  • @user-ic2fu4tn6u
    @user-ic2fu4tn6u 4 года назад +1

    यस्तो रमाइलो पल भरी सितल जि अलि नखुलेको देख्दा अचारमा चट्ट पिरो नपुकेको झै भो। कार्यक्रम निकै मिठो । जय गित।

  • @aashapun734
    @aashapun734 4 года назад +3

    Wao👏👏👏👏

  • @nexorediz9109
    @nexorediz9109 4 года назад +2

    रेशम दाई बिमता दिदिको गित गाऊने शैली मन पर्यो ।

  • @maitagurung6720
    @maitagurung6720 4 года назад +4

    Resam bhai ra bimta baini ko geet sunera bidesh ma lockdown ko bela enjoy vayo thanks sarangi sansar entire team lai

  • @lilugurung
    @lilugurung 4 года назад +2

    Resham bhai Ko gaune saili sarai meetho ❤️❤️❤️😍😍😍🙏

  • @ganeshramdam2013
    @ganeshramdam2013 4 года назад +2

    Nice song dhamake dar. Kati xito sakiyo sunau sunau lagne..

  • @hades4232
    @hades4232 4 года назад +3

    मिठास दोहोरी

  • @deepakbista2569
    @deepakbista2569 4 года назад +7

    धेरै दिन मा देख्न पाइयो बरै रेशम bro लाई miss you broo अनी सारँगी संसार परिवार सबै लाई मनै देखी सम्झना छ है।

  • @dhanrajshirpali2092
    @dhanrajshirpali2092 4 года назад +3

    कति सालिन स्वभाव कि बिमला घर्ती अनि गहकिला सब्द रेशम निर्दोष को त केकुरा गर्नु 💝💝💝💝🙏🙏🎤🎤🎤🇳🇵

  • @manupun2022
    @manupun2022 4 года назад +2

    Long time paxiko resham nirdosh ra bimata magar ko life dohori nikai mitho xa 👌👌👏👏

  • @baburam1583
    @baburam1583 4 года назад +6

    रेशम निर्दोस भाई को शब्द मा चिनि मिसाको हुन्छ अति मजा आउछ भाईको दोहोरि हेर्न सधै भग्वानको आशिर्बाद रहिरहोस बआईलाई।

  • @niranjanrana7322
    @niranjanrana7322 4 года назад +3

    ekdam ramro xa hai bimata r rsm ko

  • @RajendrathapaThapa
    @RajendrathapaThapa 4 года назад +5

    राम्रो।लाग्यो दोहोरी । रेशम जी लाइ धेरै पछी देखियो ।

  • @minrajgiri1416
    @minrajgiri1416 4 года назад +3

    gemthapa prbin lov you resham miss u kamla dai salamxa

  • @laxmikunwar8020
    @laxmikunwar8020 4 года назад +2

    रेसम निर्दोष भाइ सारै राम्रो छौ हा हा कति मीठो हो स्वर हो

  • @bimalakoirala9234
    @bimalakoirala9234 4 года назад +2

    कति मिठो स्वर शुभकामना दुबैलाइ

  • @mayagalami9911
    @mayagalami9911 4 года назад +2

    Resam ra bimatako dherai mitho geet feri pani sunna paiyos

  • @khadakbg7590
    @khadakbg7590 4 года назад +2

    Kari ramro song

  • @bharatkhatri3550
    @bharatkhatri3550 4 года назад +2

    Aaja ta kamal sir hajur ta hero nai ho ani tsmathi mero man parne gayak reaham jiu ko upsthima ani tstai ramri gayika launu bhayako bhaka pani teatai mileko sir sabai lai namaskar ani pargati ra unnati ko kaman sir

  • @KaranKaran-kn3td
    @KaranKaran-kn3td 4 года назад +3

    सारै राम्री छौ बिमता।।

  • @opponepal8782
    @opponepal8782 4 года назад +2

    Saranggi sangsar le ni kata kata bata ramri ramri keti haru bulako hola herna ta paiyo aaha

  • @bipnavuzel7731
    @bipnavuzel7731 4 года назад +12

    बधाई छ सम्पूर्ण टिमलाई साह्रै मीठो दोहोरी गीत सफलताको धेरै शुभकामना

  • @prembk1801
    @prembk1801 4 года назад +2

    wow.kti.ramailo.dohori.akdam.man.paryo

  • @ramkrishnaneupane4115
    @ramkrishnaneupane4115 4 года назад +3

    Sarangi sansar ma yo jasto metho dohori yo vanda paila kailai pani herako theyena

  • @renukabaraili641
    @renukabaraili641 4 года назад +3

    अाजाको दोहोरी धेरै राम्रो छ

  • @DeepakSharma-nz2lp
    @DeepakSharma-nz2lp 4 года назад +2

    Babal

  • @dineshgurung1236
    @dineshgurung1236 4 года назад +9

    रेशम जि मात्रै होइन दिपिका बहिनीलाई पनि मिस गरिएको छ है

  • @sumimagarofficial
    @sumimagarofficial 4 года назад +8

    रेशम दाई शब्द त है कता बाट आउछ यति मिठो👌🏻🙏🏼💞

  • @poudelsumi7416
    @poudelsumi7416 4 года назад +12

    कलै आउला भनेर बसेको आयो nice dhori

  • @mingurung537
    @mingurung537 4 года назад +3

    Ramro kura ho paila chalnu aghi bichar garnu,,,,,,, well done to you both,,,,,,,,.

  • @sirjanasuren2327
    @sirjanasuren2327 4 года назад +4

    Resham nirdos ko voice n git gaune seili akdam man prcha

  • @gopalxinal4347
    @gopalxinal4347 4 года назад +8

    आहा अति उत्कृष्ट दोहोरि। धन्यवाद!!छ सरङ्गी संसार अनि सम्पुर्ण कलाकार मित्र हरुलाई👏👏👏👏

  • @deepakkanxa7309
    @deepakkanxa7309 4 года назад +2

    Reasm nirdosh dada namaskaar hjurko jasto marm isparsi sabda r lay kasmse aajsamma koi kosaiko suniyana....
    Aagami dinmama ajha badhi Safaltako .....

  • @hariprasad-fe3hd
    @hariprasad-fe3hd 4 года назад +2

    राम्रो लाग्यो
    रेशम को त के बयान गर्नुर अर्गानिक गायक हो रेशम भाइ

  • @dhanasunar8895
    @dhanasunar8895 4 года назад +1

    सारंगी ससांर लाइ बधाइद्द सबै टीम लाइ

  • @pabisara4392
    @pabisara4392 4 года назад +3

    आहा कति मिठो दोहरी हो

  • @ramkrishnaneupane4115
    @ramkrishnaneupane4115 4 года назад +3

    2 ny ustai ramra ani voice pani ustai 2 janakai

  • @kumarsanu956
    @kumarsanu956 4 года назад +14

    रेसम सर धेरै दिन पछि धेरै राम्रो दोहोरी

  • @laxmansunar1385
    @laxmansunar1385 4 года назад +50

    रेसम निर्दोष को फ्रेन जति हाजिर गरौत बरै
    साथै कहाँ कहाँ देखि हेर्दै हुनुहुन्छ 😍😍😘🥀🥀🥀😘😍😍😍😘😘😘🥀सफलताको अग्रिम सुभकामना छ सम्पुर्ण लाई💖💖💖💖❤️💖💖💖💜💖💖❤️

  • @rajendrashrestha4905
    @rajendrashrestha4905 4 года назад +6

    दोहोरी राम्रो छ दुबै जनालाई बधाई🎉🎊 छ।

  • @chandrathapa3045
    @chandrathapa3045 4 года назад +5

    रेशम दादा हजुर को भइस मलाई त सुनिरहन मन लाग्छ फेसबुक मा साथि बनाउनुन मेरो आइडि चन्द्र थापा हो मेरो घर लमजुङ हो म अइले इन्डिया मा छु तपाई को गित हरु २४ सै घन्टा हेर्छु मलाई धेरै राम्रो लाग्छ दादा हस

  • @nepaltoafrica
    @nepaltoafrica 4 года назад +6

    गाइका जि अलि कम्जोर हुनु हुदो रैछ ।।।। ओभर अल राम्रो छ।।।।।