नातिनी उमेरको युवती बिबाह गर्ने ५६ बर्षे बाजेको रुवाबासी चल्यो, जेठी श्रीमती र छोरीहरु सम्झेर रोए

Поделиться
HTML-код
  • Опубликовано: 3 янв 2022
  • नातिनी उमेरको युवती बिबाह गर्ने ५६ बर्षे बाजेको रुवाबासी चल्यो, जेठी श्रीमती र छोरीहरु सम्झेर रोए
    #viralonlinetv #srimansrimati #viraljodi
  • РазвлеченияРазвлечения

Комментарии • 261

  • @davidsampang5030
    @davidsampang5030 2 года назад +16

    यो होनी त पत्रकार भनेको सत्या कुरा चाई बाहिर लेउनु हो र यहाँ हरु नयाँ जिन्दगी कामना छ शुभ कामना छ सफल जिन्दगी को लागी

  • @benkumarrai2769
    @benkumarrai2769 2 года назад +16

    दाजुको बास्तबिकता जीवन कहानी बुझ्दा आज कान्छी बिहे गर्नुभएकोमा कसैको टाउको दुखाउनु जरुरी छैन जे गर्नुभयो राम्रो को लागि गर्नुभयो नयाँ दम्पती जीवन शुखमय बितोस शुभकामना छ💐

  • @genashlimbu5302
    @genashlimbu5302 2 года назад +52

    सिरिमती मर्नु पीडा मैइले पनि भोगेको छु दाइ तेसैले तपाईंको उज्व्ल भबिस्य सफल होस सुभकाना छ

    • @bishnulimbu856
      @bishnulimbu856 2 года назад

      आफ्नु उमेर को कुढी पो ल्यउने त नातीनी को उमेर को बुढी ल्यउने हैन नी बाजे दिमाख ने कलीलो छ खै खै घर बार होलाके उजल भबिस्यको शुभकामना

  • @mayaraini7015
    @mayaraini7015 2 года назад +33

    उमेर ठुलो सानो हुदोइना माया हो सबोइ भन्दा ठुलो अब हजुर को राम्रो सेवा गरोस यो बहिनी ले हजुर लाई लाखौं लाख सुभकामना हजुर को जोडी लाइ

    • @nishanthapa4765
      @nishanthapa4765 Год назад

      माया भन्दैमा बच्चा पनि उडाइदिने ?

  • @sdjyoutuber1809
    @sdjyoutuber1809 2 года назад +65

    दाइको कुरा धेरै राम्रो छ दुनियाले जे जस्तो भनेपनी हजुर हरु दुबैजनाको मन मिलेर बिहे भैसक्यो राम्रो सङ्ग मिलेर बस्नु होला वैवाहित जिवनको लाखौं लाख सुभकामना छ हजुरको जोडी लाई

  • @tilakthapa2575
    @tilakthapa2575 2 года назад +22

    धेरै धेरै बधाई छ ! समाज धेरै नराम्रो छ जे गर्दा नी गरी खान दिँदैन !!

  • @sdjyoutuber1809
    @sdjyoutuber1809 2 года назад +25

    सिर्जना बैनिको अनुहार झलक हेर्दा रुकुमको कृष्ण ओलि भाइकी बुढी रुपा ओलि बैनिको जस्तो मिल्दो रहेछ

  • @coyuchhashovacoyuchhashova6888
    @coyuchhashovacoyuchhashova6888 2 года назад +3

    बाध्यता र अावश्यकताले विहे गर्नुभएछ। बाँकी जिज्दगी सुखमय रहोस्। दाम्पाते जीवनको शुभकामना।

  • @Drbikashofficialvolg
    @Drbikashofficialvolg 2 года назад +10

    राम्रो छ है जोडी

  • @surajkarkisurajkarki671
    @surajkarkisurajkarki671 2 года назад +1

    छोरी समान हुनेलाइ बेहेगर्नुचै हुदैन थ्यो तर पैसा नै हो किनकी उमेर अनुसर धेरै छन् याहा यो चै गलत हो किनकी मन मिल्नेभये अफ्नो छोरी सग बिहेगरे भयोनी यो नेपाल मा यो मेरो बिचार

  • @mandhathapa935
    @mandhathapa935 2 года назад +2

    Love is all above 🧡❤💞💕🥰😍🤩well done uncle 👏love from SIKKIM 🙏🤩😍

  • @indrathapa622
    @indrathapa622 2 года назад +2

    उमे सानो ठुलो हुदैन सबै भन्दा सन्तोश र माया हुनु प्रर्छ एकै साथ मा साथ दिनु प्रर्छ दु परिवार मा धेरै धेरै शुभ कामना छ

  • @komarykw528
    @komarykw528 2 года назад +25

    मेरो पनि एउटा बच्चा छ छोरा छन् हजुर जस्तै जोडी मेरोपनि मिलाइदिए हुन्नि भगवान सबैका जोडि देख्दा मलाई नि डाहा लाग्न थालो हजुरहरूको दाम्पत्य जीवनको धेरै धेरै शुभकामना लामो समयसम्म हजुरहरूको jindagi बितोस🙏🙏🙏🙏

    • @mayarai9701
      @mayarai9701 2 года назад +2

      पक्कै पनि भगवान् ले सुनी दिनु हुन्छ र मिलाई दिनु हुन्छ जोडी प्रतिक्क्षा गर्नु होला

    • @adaado5367
      @adaado5367 2 года назад

      Ma xu hi hjr hjrko lagi

    • @komarykw528
      @komarykw528 2 года назад

      @@adaado5367 hor hjr

    • @komarykw528
      @komarykw528 2 года назад

      @@mayarai9701 khoi sis milai diy hune thiyoni sis ♥

    • @kamalsambahamphe9257
      @kamalsambahamphe9257 2 года назад +1

      😂😂🤣

  • @nishanthapa4765
    @nishanthapa4765 Год назад +1

    प्रेम अन्धो होइन मान्छे चाहिँ अन्धो हो । छोरी जस्तोलाई कसरी बिहे गर्नुसकेको होला । यो नानीको आफान्तहरु छैन कि क्याओ ।

  • @bouchagurung7650
    @bouchagurung7650 2 года назад

    कमेन्ट्मा धेरै जनाले उमेर भन्दा माया ठुलो congratulation इत्यादी लेखेको पाय । के यो बुढोले ४ - ५ बर्ष आफु भन्दा फरकको केटी ल्याउन सक्दैन थियो ? के यो बुढोले यो तरुनी स्वास्नी को यौन प्यास मेटौन सक्छ ? यो बुढोले दुख पौने पक्का छ ।

  • @bhabindrasigu9548
    @bhabindrasigu9548 Год назад

    ल है , नापी शाखा पाँचथरमा वेला वखत काम गरिदिनु हुने डिल्ली सर पो पर्नु भएछ, 🌺तपाईहरुको दाम्पत्य जीवन सफल रहोस् , हार्दिक शुभकामना 🌺

  • @povitrarai7608
    @povitrarai7608 2 года назад +9

    Congratulations u both 👏👏💕

  • @lppptl1937
    @lppptl1937 2 года назад +7

    भनिन्छ माया भए उमेरले केही फरक गर्दैन भनेर तर उमेर फरकले जिबनमा धेरै असर गर्ने रैछ रियल जिबनमा गाह्रो हुदो रैछ मैले आफै भोगी रहेको छु,त्यसैले भन्छु बिहे चाहिँ उमेर मिल्ने सङ मात्र गर्नु होला

    • @shivanilimbu8167
      @shivanilimbu8167 2 года назад

      💯 ho

    • @bishnulawati4097
      @bishnulawati4097 2 года назад

      Tetro umer fark vaye paxi man ta mildaina ni hau thikai ho tapaiko vanae

    • @sabro4711
      @sabro4711 2 года назад

      यो माया हैन्न बाध्यता .हो ....केटी को कोइ रैन्छ ...एकलै छोरी मान्छे बस्दा पुरुश ले गिद्द नजर ले हेर्छन ....के गर्रोस .

  • @janukakoirala4087
    @janukakoirala4087 2 года назад +1

    माया त माया हो उमेर रुप रङ केहिले छेक्दैन
    धोका नदिनु दुबै जनाले दाम्पत्य जीवन सुखमय होस

  • @Ritapakhintamang3425
    @Ritapakhintamang3425 2 года назад +6

    लो लो दुबैजना मन मिलेर बिहे भैसक्यो राम्रो सग मिलेर बस्नु होला 😓तर भोलि गएर धोका नदिनु होला

  • @renukagatraj6412
    @renukagatraj6412 2 года назад +2

    माया मा सानो उमेर ठूलो उमेर भन्ने हुँदैन र कुन चै कानुनमा लेखेको छ सानो उमेर काे र ठूलो उमेरको बिहे गर्नु हुन्न भनेर बधाई छ हजुर हरुलाई सधै खुसी हुनु होला

  • @ganeshbahadur1392
    @ganeshbahadur1392 2 года назад +4

    जो जो ले जे जे भनेपनि मन मिलेपछि सकियो कसैले रिस गरेर हुँदैन।

  • @asmitanembang1196
    @asmitanembang1196 2 года назад +2

    लु अब छीटो छोरा छोरि नातिनातिनाको धनि भको देख्न पाउ र म भन्दा धेरै बुढो भनेर हेला नगर्नु बहिनिले पनि नव दाम्पत्य जिबनको शुभकामना

  • @bimalarai8254
    @bimalarai8254 Год назад

    बधाइछ राम्राेछ सहि गर्नुभयाे

  • @narenpande2194
    @narenpande2194 2 года назад

    Patrakar bhai ekdamai ejjad dimag bhayeko patrakar jiulai dhannebad

  • @madhavghimire8006
    @madhavghimire8006 2 года назад +3

    नातिनि जतिकै रहिछिन नानिको उमेर ले ठिकै छ करोडौंको सम्पत्ति भयपनि मरिजादा लिइ जाने होइन बुढेसकालको सहारा अरु केनै लेख्नु र राम्रै होस

  • @sajinalawati4760
    @sajinalawati4760 2 года назад +1

    Wow

  • @ombahadurmagar2112
    @ombahadurmagar2112 2 года назад

    Wow damii xa jodi

  • @bikkythapa3839
    @bikkythapa3839 2 года назад +10

    Congratulations 👏👏👏🙏🙏

    • @ManSingh-qn9qr
      @ManSingh-qn9qr 2 года назад

      जद्तो कर्म त्यस्तै फल पहिलेको श्रीमतिको सेवा गरेको फल प्राप्त भएको रहेछ त्य्सरी बुझ्दा हुन्छ छोरी सितै 20 बर्स्स जेठी बिहे गर्न कसैको हिम्मत छ ?

  • @binikumal7273
    @binikumal7273 2 года назад +1

    हजुर को कुरा सुन्दा नराम्रो लाग्यो अरुले जे भनेनी आफू खुसी हुन सिक्नु पर्छ माया म उमेर ले हुदैन र सब को आफ्नै कथा हुन्छ anyway खुसी हुनु सधै congrazz both off u

  • @laxmilimbu5899
    @laxmilimbu5899 2 года назад

    Dherai dherai badhai xa dai ....

  • @papitrathig2832
    @papitrathig2832 2 года назад +1

    💕💕💕💕

  • @anubudhathoki232
    @anubudhathoki232 2 года назад

    नराम्रो कमेन्ट् गर्ने को मान्छेको पनि यस्तै पिडाहोस। त्यसैले कसैले नि नराम्रो कमेन्ट् नगर्नुस। दाम्पती जीवन को शुखमय होस।💝💝💝👍️

  • @missdukhunbantawavlog.5279
    @missdukhunbantawavlog.5279 2 года назад

    Love from Sikkim both of you ......

  • @deepapathak1184
    @deepapathak1184 2 года назад +3

    बिबाह उमेरले हैन आवश्यकताले हुन्छ

  • @charminglife2451
    @charminglife2451 2 года назад +1

    Nani le buwa lai xoder najawosh future ma tei ho ma khusi xu
    Congratz both of u

  • @tejangdembe4093
    @tejangdembe4093 2 года назад +5

    २जनाको भबिस्य उज्जलको शुभकामना ।

  • @supravadong5101
    @supravadong5101 2 года назад +6

    God bless the couple...always be happy 💐💐🙏

  • @tejbdradhikari3247
    @tejbdradhikari3247 2 года назад

    Very good

  • @dipakoyonghang
    @dipakoyonghang 2 года назад +1

    Congrats 👏

  • @amarlimbu5025
    @amarlimbu5025 2 года назад

    वैवाहित जिबनको अग्रिम सुभकामना छ।।।

  • @punpratik2338
    @punpratik2338 2 года назад +3

    हैन हो पुर्ब मा जवान केता हरु को तोरि छैन क्याहो 50 60 सुद्दो हरु 15 20 बर्ष केति बिबहा गर्छन त बा

  • @udendukpa882
    @udendukpa882 2 года назад +19

    Age doesn't matter...stay blessed both of you... congratulations 🎉🎉🎉🎉🎉🎉🎉

  • @Anticorr318
    @Anticorr318 Год назад

    मन मिल्यो भने कसैले टाउको दुखाउनु पर्दैन है ! हाँतोलाइ सक सक नभएर जाँतोलाइ सक सक भनेको सुनेकै होला !

  • @debikarai2101
    @debikarai2101 2 года назад

    Nise jodde ❤️❤️

  • @marinalepcha6873
    @marinalepcha6873 2 года назад

    👍👍👍 from Sikkim 🙏🙏

  • @manirai5276
    @manirai5276 2 года назад

    Congratulations 🎉👏👏👏

  • @sujanstha1590
    @sujanstha1590 2 года назад

    ekdam ramro. baibahik jiban ko subhakamana chha 😀😀♥️♥️♥️♥️

  • @user-yu5zy2hd5z
    @user-yu5zy2hd5z 2 года назад +5

    income र दिन कम ले जुराएको जस्तोछ !

  • @babulalbk2993
    @babulalbk2993 2 года назад +4

    बुढेसकालमा रोटी पेल्न सक्नु हुन्छ बाजेले बिचर बाजे माथि मात्रै खान दिएर हुदैन तलपनि दिन सक्न पर्छ

    • @sdjyoutuber1809
      @sdjyoutuber1809 2 года назад

      कुरा तल र माथिको हुदैन बब्लुलाल ज्यु मायामा तेहि स्वार्थी कामको मात्र आबस्यक हुदैन र तेहि स्वार्थ शरीरमा खेलबाड गर्न मात्र बिहे गरेको हुदैन र यसरी कसैलाई पनि होच्याएर मन दुखाएर बोल्नुहुदैन सकेसम्म राम्रो बोलम सकिदैन कसैलाई नराम्रो नबोलम

  • @buddhibdrgurung1878
    @buddhibdrgurung1878 4 месяца назад

    Good sukh dukh ma sathdinu ra man tan mileshi kelai yo tyo ra ❤ tra maya dherai dinu sath basnu good nani ko lagi sabai bando basta gri rakhnuhola ra dher sar maya garnu hola

  • @chhatramanighimire740
    @chhatramanighimire740 2 года назад +2

    अब यी युटुबे पुगेछन फेरि बिग्रन बेर छैन

  • @devimayathapa7112
    @devimayathapa7112 Год назад

    Ramro garnu vayo baini ramro saga basnu varkharko budo bhanda umer pugeko buda dherai ramro hunxa sano man ngarnu baini varkharko buda jhan dar hunxa ko saga lagxa ko saga bolxa vanni umer pugeko manxe saga chinta hudaina ramro xa jata gaye ni aafno ghar mai aaunu hunxa chaye sano hos chaye thulo hos budi r buda kai maya ma aantar hudaina beautiful couple 😘😘

  • @bhimnepal6601
    @bhimnepal6601 Год назад

    very nice jodi

  • @rakshalimbu1725
    @rakshalimbu1725 2 года назад +5

    Love doesn't care about age if someone is older or younger. Wish you happy married life.

  • @rimacharity2302
    @rimacharity2302 2 года назад

    Congratulations both of you

  • @bishallimbuwang4110
    @bishallimbuwang4110 2 года назад

    Nice.jod

  • @serchanprabhat2522
    @serchanprabhat2522 2 года назад +1

    अस्सी बर्षको बुढाले बीस बाईस उमेर बिबाह गरेको छ जुनसुकै कुरा पाउनु पनि केही पाउन केही गुमाउनु पर्छ।उमेरले छोक्दैन मनतन मिलेछ पछि बाहिरक१ फाल्टु मानिसले कुनै मतलब राख्न हुदैन। दाम्पत्य जिबनको मुरी मुरी धन्यबाद हरदम खुशी छाओस्

    • @sdjyoutuber1809
      @sdjyoutuber1809 2 года назад

      होनि हजुर घोडा र मर्द कहिले हुदैन थाहा छ होला सबैलाई

  • @phidimphidim8343
    @phidimphidim8343 2 года назад

    Congratulations

  • @kamalkarki1979
    @kamalkarki1979 Год назад

    Congratulations dai

  • @soorajgurung5001
    @soorajgurung5001 2 года назад

    ल बधाई छ हैई दाम पति जीबन को शुभ कामना राम्रो सित घर गरी खानु 💐👍

  • @sonamrangdolsherpa3042
    @sonamrangdolsherpa3042 Год назад

    अति राम्रो मायामा उमेरले छेक्दैन

  • @nimosapkota5214
    @nimosapkota5214 2 года назад

    ♡♡♡♡♡♡♡♡♡♡♡♡God blessed u both

  • @yawabantawa1793
    @yawabantawa1793 2 года назад

    राम्रो छ बिसहारालाइ शाहारा दिनु राम्रो कुरा हो

  • @tejesawa5528
    @tejesawa5528 2 года назад +1

    हाेइन संसारमा मानिस हरु काे मन मा न राम्रो शब्द अाराेप् लगाउने मान्छे मुर्ख हाे मिडिया पनि मुर्ख हाे साेधे प्रशन नै राम्रो छैन मान्छे भाइरल बनाउने हाेइन मूर्ख बाेल्ने सम्झौता गर्ने यदि उसले राजिखुसि ले बिवाहा गरेको अरु मुजिले किन टाउको दुख्नु

  • @saritachhetri6046
    @saritachhetri6046 2 года назад

    Ramro garnu vayo dada.yaklo life jiun dhyrie garo hunxa.jasly vog xa.usly Matrie alone hunu ko pida bujxa.

  • @wanderlust1459
    @wanderlust1459 2 года назад

    Ghar dhani bajay r naya baju lai dherai dherai subhakamna xa hoii🙏🙏

  • @melinarai8836
    @melinarai8836 2 года назад

    😭😭😭😭😭😭😭😭😭

  • @ekrajrai2702
    @ekrajrai2702 2 года назад

    la hai la hridayako antaskaranbata hardik badhai x hajurharulai hajurharuko niswartha agabye prem atal rahirahosh ra kasaiko giddey nazar naparos yehi x nawa dampatilai mero aasirbaad. 🙏🙏🙏🙏🙏🙏👍👍👍👍👏👏👏👏😀😀😀😀😀

  • @yammaya7139
    @yammaya7139 2 года назад

    🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @anjana.thulung
    @anjana.thulung 2 года назад +2

    हैन उमेर मिल्ने बिहे गर्नु नि त अंकल 😥

    • @arjunchhetry6794
      @arjunchhetry6794 2 года назад

      Tapae ko Biha bhayo ki Kacha bhanna milda cha Rai ji .

  • @dhankumari9906
    @dhankumari9906 2 года назад

    Yo kbr ramro lagyo ane mlaine yastai dai jhasto manxe chaiyko thiyo milai denu na hjr

  • @jyotitamang8008
    @jyotitamang8008 2 года назад +1

    पाेई नपाए र हाे बाजेसित बिबाह गरेको

  • @chandrachattri1071
    @chandrachattri1071 2 года назад

    सारै सानो रैछ हो नानी त

  • @rebikadiyali2253
    @rebikadiyali2253 2 года назад

    J garanu vayo ramro hosa bls u both

  • @nirutaramtal2125
    @nirutaramtal2125 2 года назад +1

    बधाई छ सिर्जना यार

  • @nesmamagarkuwait7707
    @nesmamagarkuwait7707 2 года назад +3

    Congratulations 👏👏👏👏👏👏

  • @kabitarai2434
    @kabitarai2434 2 года назад +1

    vok la vandaina basi vat nindra la vandaena masan ghat prem la vandaena umar ko anupat got bless you

  • @saritarai885
    @saritarai885 Год назад

    उस्तै हुने परे। माथी जाने पालाे ५६ बर्षे अनि २२ बर्षेकाे उहीँ कहानि। बेकार काम नपाएर

  • @raeentertainment7845
    @raeentertainment7845 2 года назад

    Yo samaj ma dherai nakaratmak manxe haru xan jasle j gareni dosh dinx nai yasaile afno jindagi khusi sanga bachnuhos ..
    Wish u al d best...happy married life

  • @narenpande2194
    @narenpande2194 2 года назад

    Bhagwanle yo jodilai bachai rakhun

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 2 года назад

    त्यो बेला यस्ता युट्युबेहरु नै थिएन नि हजुर.!

  • @sonisonisoni253
    @sonisonisoni253 2 года назад +2

    मान्छे हरूले जे भन्छन अाफ्नो दुखा अाफुलाई मत्रथाहा हुन्छ दाई

  • @bhismayonghang2944
    @bhismayonghang2944 2 года назад

    सृजना बहिनी होईन पत्रुकार जी, दिदी कित बोजू भन्नु पर्छ । पत्रकारको नम्समा रहेर भिडियो प्रसार गर्ने गरौ ?

  • @mandhathapa935
    @mandhathapa935 2 года назад

    Please Media people should not talk about age .

  • @sugamyadonlinetv23
    @sugamyadonlinetv23 2 года назад

    बधाई छ राम्रो दिनचार्या बितेस

  • @mohanmaskhi9027
    @mohanmaskhi9027 2 года назад

    भाईरल हुनु खाेजेकाे!

  • @mayatamang701
    @mayatamang701 2 года назад

    Bichar yo dailai naxodnu hola baini congratulations both of you

  • @rubikamallahotami3475
    @rubikamallahotami3475 2 года назад +2

    था रछ त मन मिले उमेरले फरक पर्दैन भन्ने? अस्ति त्यस्तै एउटा ४८ को महिला २४ को पुरुष लाई किन छुताको नी । You tube haru,,,,,

    • @shikhaachhami305
      @shikhaachhami305 2 года назад

      Tehita vanya bekar xutayera duijanalai...uha buwale ni paila jesthi srimati 20barsa aafu vanda 20barsa jethi bihe gareko hunuhundo raixa ni...aile 33barsa kanxi bihe garnu vo aafu vanda k farak paryo ra mann milesi chahe tyo kta thulo hos ya kt nai thulo hos kehi farak pardaina gahiro mayaprem xa vane

  • @vishalkings7856
    @vishalkings7856 Год назад +1

    मलाई लागछ बुडो लाइ तरुनी चाय को

  • @shekharsubedi5961
    @shekharsubedi5961 2 года назад

    बाहिर संगै हिड्न पाईन भन्ने त्यो गगां जोगि ले यो भिडियो हेरेर के भन्छे होला, यसरी उदाहरण दिनु पर्छ

  • @dagyeongk8567
    @dagyeongk8567 2 года назад

    🙄🙄🙄🙄🙄🙄

  • @umarai8830
    @umarai8830 Год назад

    बाजे पहिला मिडिया थियन कसरि कुरा बुज नेर

  • @pranishabaying9586
    @pranishabaying9586 2 года назад +2

    हजुर बाउ र नातिनी बिच फिलिङ्ग्स कसरी लेउनुनी भौमान 😂😂

  • @saritasubba9888
    @saritasubba9888 2 года назад

    20 वर्ष माथिकाे श्रीमति ल्याएकाे, विहे गरेकाे भनेर अाफन्तहरूलाई चिनाए जस्ताे लागेन त

  • @seadristyavlog
    @seadristyavlog 2 года назад

    Maya ma umera rang Dhani garib Herne ho vane tayo maya hunna ni... Maan milyo vane jiwan var sath Dincha vane age rang khe le chekdaina.... Uncle naramro maanxe ko kura lai ignore gardinu tayo haru lai kam hunna aru lai naramro vane bahek so... Enjoy your married life.... 😊🙏

  • @anandathadarai4502
    @anandathadarai4502 2 года назад

    योत अति भयो यति सारो अनमेल बिबहा पनि हुन्छर ८० बर्ष पछाडीको चलन ऐले

  • @rubikamallahotami3475
    @rubikamallahotami3475 2 года назад +1

    तिम्रो माया ९९ मेरो माया १०० ,,, बराबर तिम्रो हाम्रो मया बराबर.... भन्ने गीत गाउने रहर xa। Malaini आफूभन्दा १० वर्ष सानो सग बिहे गर्ने ...

    • @ramthapa2603
      @ramthapa2603 2 года назад

      तपाईंको मनको इच्छा पूरा होस शुभकामना छ

    • @sushmasuran8064
      @sushmasuran8064 2 года назад

      Ma xu hei

  • @NareshKumar-pe2vr
    @NareshKumar-pe2vr 2 года назад

    बाधेता ले गर्दा बिहा गरे छ राम्रो भयो

  • @ishworkarki6538
    @ishworkarki6538 2 года назад +3

    बढी माया त दीहाल्छ नी । पीण्ड खाने उमेरमा तरुनी स्वास्नी पायको छ अनी ।

    • @OPPOA-ue2bd
      @OPPOA-ue2bd 2 года назад

      🤣🤣🤣🤣🤣🤣😋