यहाँहरुको मनोरन्जन लाई ध्यान मा राखेर तपाईंहरुकै प्रतिक्षारत नेपाली चलचित्र "आमा" सार्बजनिका गर्दै छौं कृपया चलचित्र हेरेपछी हामिलाई सल्लाह्, सुझाव तथा प्रतिकृया Comment BOX मा दिनुहोला, नेपाली चलचित्रलाई माया गरौं ।
मध्यम जिवनस्तर भएका नेपालका आम नागरिक काे वास्तविक कथामा आधारित आमा चलचित्रका निर्देशकलाई हार्दिक सलुट छ । साच्चिकै अस्पतालमा केसम्म गरिदाे रहिछ त पैसाको लागि छर्लङ्ग छ । याे संदेश मुलक चलचित्र रमाइलोकाे लागि मात्र नभई दुखी गरिब जनताकाे समस्या एवम अफ्ट्यारो अवस्थालाई माथिल्लो जीवन पद्धति भएका मानिसहरूमा आभास हाेस कामना । मलाई त अहिलेसम्मकै हेरेकाे मध्ये सर्वाेत्कृट चलचित्र लाग्याे ।
नेपाल मा नायिका छैनन भन्ने खडेरी टारिदिएकोमा नायिका सुरक्षा पन्त दिदी लाई हृदयको विशिष्ट कक्षाबाट आभार..... जिवन्त कथा ... वास्तविकता ...रूदै हेरियो😢🙏❣️
छोरी मान्छेलाई कति गाह्रो छ है कठै,यता आफ्नो घर परिवार श्रीमान खुशी पार्नु पर्ने,अर्को तिर आफूलाई जन्म दिने आमाबाबाको माया,साचिकै आँशु थामिएन छोरीको भुमिका हेरेर❤
मुभी निक्कै राम्रो छ। मैले यो मुभी सिङ्गापुर बाट रुदै हेरें। निक्कै मार्मिक ! यस मुभीमा सबैभन्दा धेरै रिस उठ्दो त्यो पार्ट थियो एउटा धर्म परिवर्तनकारीले हाम्रो समाजमा हाम्रा विच कुन वेला कसरी छुचुन्द्रो को अनुहार लिएर हाम्रा परिस्थिति र इमोशन को ब्लाकमेल गर्न आइपुग्छ भनेर देखाएको एर्थाथ चित्रण सारै घत लाग्यो। यि छुचुन्द्रा जिउँदा मा नसकेनी मरेपछि पनि उतिनै प्रयत्न जारी राख्दछ। यदि यिनीहरुको नियत र मनशाय उचित हुने होत एउटा मानवताको नाताले सहयोग उपलब्ध गर्न सक्थ्यो। यस्तै यस्तै दुःखद परिस्थिती खोज्दै धर्म आस्था परिवर्तन गर्न तुप्लुक्क आई पुग्ने धर्मका दलाली गर्दै विदेशीको भिखमा रम्ने कोरीहरु देखी हामी सदा सजक हुनुपर्छ। मुभी निक्कै राम्रो छ। thumbs up 👍 and hats off to director and producer
दिपक दिपाको छ्क्का पन्जा हेरेर नखर्माउलो प्रवृत्ति दिमागमा हुलेका साइको दर्शकलाई यस्ता चलचित्र कहाँ मन पर्छन र हप्ता दिन नाघिसक्यो जम्मा भिउज 4.5 मिलियन
Couldn't hold tears into my eyes Really a masterpiece Hope no family would ever get to experience this ...a dark side of private hospitals in scenario of Nepal is depicted ...hope to see this trend changing 😔😔
Surakshya Panta !! No word to say, She can do anything and only she could play this act than someone else. Mithila Sharma -Living legendary actress of Nepali movie industry
Loved this movie very much सायद यो फिल्म हल माई हेर्न पर्ने थियो।surakyshya दीदी next level❤️💙💚thank you very much for this movie for the entire team. बास्तविक समयसंग मेयल खाको छ।
Mithila Sharma never disappoints us when she is playing mother. And you know you can't stop your tears whenever she plays a mother in Nepali movie. And quick fact: She is not a mother yet in real life
This is what the standard of Nepali movie should be. No fake drama, no artificial dialogue! It’s a live acting! A big salute to the team! This is the first ever comment I have made on RUclips for a movie !!
Organic story but slow screen play. Would be better if added some more at the end and. First half is unnecessarily pulled long. Last plot which was highlighted in movie promotion but it was just average shot in the actual movie. Acting was nice, natural dialogue delivery. Overall good tragic movie.
फिल्म सबै नाटक हुन , तर मलाइ यो एकदम यथार्थ लाग्यो ! कथा बस्तु, अभिनय सबै जिबन्त लाग्यो। निजि अस्पतालले गर्ने शोषण लाई यति राम्ररी प्रस्तुत गर्नु भएको छ धेरै धन्यवाद 🙏
एक दमै नै मन छुने फिल्म छ यो आमा, जसमा एउटा छोराले गर्नु पर्ने कर्तव्य छोरा ले पूरा गर्न न सक्दा एउटी छोरी ले ससुराबाट लगायत अन्य समस्या तथा कष्ट को समान गर्दै एउटा सहशी दूत को रुपमा छोरा को कर्तव्य पूरा गरेको देखिन्छ र यस फिल्ममा कयौं हस्पिटल मा भइरहेको यथार्त घटनालाई चित्रण गरिएको छ, so congratulations to all the team of AAMA
हलमा गएर हेर्ने ठुलो रहर अनि धोको थियो ।के गर्नु सबै कुरा मिलेर नआउने रहेछ ।युट्युब बाट हेर्न पाइयो धेरै धेरै धन्यवाद बुढासुब्बा म्युजिक प्रा लि लाई र एकदम ओर्गानिक अभिनय गर्ने नायिका सुरक्षा पन्त अनि जिवन्त अभिनय गर्ने आदरणीय मिथिला शर्मा दिद्ज्यू को यो अभिनय अनि एउटा श्रीमान प्रतिको त्याग,मायाँ अनि पराइघर गएकी चेलीले आफ्नो कर्मघरको धेरै छुद्र बचन खाएर सहेर त्यसको प्रबाहै नगरी गरेको आमा बाबु प्रतिको मायाँ अनि त्याग!वा माने मैंले कथा पटकथाकार अनि यसलाई यस्तो राम्रो शैलीमा अभिनय मा ढाल्ने निर्देशक ज्यु सबैप्रति आभारी भएं ।
It's not just a movie, its a masterpiece...Nepalese society and medical sector today has been portrayed elegantly with adroit actors and characters. Hats off to the entire team👍👏👏❤
"आमा" हेरेपछि नेपालकाे मेडिकल सिस्टमप्रति यति घृणा लागेर आयाे कि मेडिकलसम्वद्ध मेरा केही मित्रहरुसँग सम्बन्ध बिच्छेद गर्ने साेँच जाग्याे। Excellent Movie
It's already 12:45 am...But there are tears rolling down through my cheeks... Being a married daughter, I could relate it more...This movie is not a movie it's a masterpiece; it's a reality of today's Nepalese society... Hats off to Surakshya Panta, Mithila Sharma and all the team members of Aama movie... Loved it...🙏🙏😘😘
what an amaizing movie. this is not only movie this is true story and masterpiece. रिलिज भयेको १ बर्ष पछि बल्ल आज हेर्ने मौका पाये । तर कस्तो रिलेट गरे। just waw. आमा भयेर कृया गर्नै नपाउन्रे सन्तान वाला आमा। आमा भयेर पनि बच्चा साथ मा नहुदा को आमा। अनि बच्चै नहुने आमा। कस्तो राम्रो धन्यवाद सबै लाइ
Organic story but slow screen play. Would be better if added some more at the end and. First half is unnecessarily pulled long. Last plot which was highlighted in movie promotion but it was just average shot in the actual movie. Acting was nice, natural dialogue delivery. Overall good tragic movie.
I have already experienced it. My father was kept in ventilato, they asked to bring every time medicine and don't let us to visit them. But when one time i went to see him in ICU...i already guessed that he was expired in the same day that we brought him to hospital cos of heart attack. They just kept him in ventilator to earn the money. Medical mafia is the biggest problem in our country.
One of the best nepali movie I have ever witnessed. Hats off to the talented actors and specially the daughter she is the best actor till date from the nepali film industry. She should be given more platforms than the glamorous dumb actress with no acting skill .lots of love from India sikkim .
Wow, what a movie. After a while, a great Nepali movie. Probably one of the best nepali movie of all time. Mithila Sharma totally killed her character and Suraskhya Panta is equally brilliant while all the supporting cast perform well. The cinematography and background score of the movie is perfectly executed.
निःशब्द छु, केबल आखा बाट आँसु आईरहेको छ।कति राम्रो विषयवस्तु,कति राम्रो प्रस्तुती, चलचित्रका हरेक पात्रका आखामा समाज को अथार्थ चित्रण देखिएको छ। छोरी हुनु आफै मा एउटा सौभाग्य हो।
दुख पर्दा अमेरिका, अस्ट्रेलियाको पैसा भन्दा खाडी मुलुककै पैसा काम लाग्छ तर त्यो भन्दा ठुलो कुरा आफ्नै देशमा रमाउनु हो भन्ने शिक्षा यो चलचित्रले दियो है।
हामिले शिक्षा त बुझ्ने भयदेखिनै लिएका छौँ ।यो फिल्मले दिएको शिक्षा व्यबहारमा उतार्न सक्नु चैँ ठुलो कुरा हो है त्यसैले वेलैमा सोचौँ पैसाको लागी आफ्नो जन्मेको ठाउँ आमाबाउ परिवार छोडेर सातसमुन्द्रपारी गै उतै पलालान हुनेले
म एक शिक्षक , शिक्षा क्षेत्रमा रमाएको मान्छे । सामुदायिक विद्यालयमा अध्यापन गराउछु। मलाइ यो चलचित्रले मन नै छोयो । वास्तविक घटना यहि हो कि नेपालका तमाम सामुदायिक विद्यालय यहि समस्या बाट गुज्रीत छन । यस्तै शिक्षा सम्बन्धीको चलचित्र बनोस भनेर अपेक्षा गरेको थिए, आसा पूरा भयो । धन्यवाद सबै लाइ
असाध्य मार्मिक चलचित्र अस्पतालको ब्यवसाय त गजब गरीब लुट्ने कस्तो धन्दा। बहिनी मिथिला ऑखाबाट धरधरै आशु झर्यो, जीवन्त अभिनय को निम्ति बहिनी लगायत नायिका प्रति हार्दिक बधाई साथै भविष्यमा पनि यस्तै चलचित्र हेर्न पाउने कामना गर्दछु।
Being a teenage single child (girl),I learn many things for future. Thank you Dipendra K.Khanal sir and whole team of AAMA for a such beautiful movie with heavy message.
Organic story but slow screen play. Would be better if added some more at the end and. First half is unnecessarily pulled long. Last plot which was highlighted in movie promotion but it was just average shot in the actual movie. Acting was nice, natural dialogue delivery. Overall good tragic movie.
😭😭😭😭 nepal मा पनि यस्तो कला लुकेको रहेको रैछ नेपलीहरु खाली फन्नी movie मात्र बनाउँछन् जन्मेको first time यस्तो movie dekhna पाइयो हे भगवान यो जिन्दगी किन यस्तो छ खाली पैंसा को मात्र खुसी हुन्छ दुःख पीडा पनि देख्ने गर् हे प्रभु नेपाली को पीडा बुँदे
अहिलेसम्म कै राम्रो फिल्म बनाउन सफल खुशी लाग्यो नेपाली फिल्मको तारिफ गर्न सकिन्छ अब छाती ठोकेर वा वा वास्तविक जिन्दगी पर्दामा देखिएको छ अनि सुझावहरु पनि राम्रो लाग्यो नेपाली फिल्मको तारिफ गर्न सकिन्छ अब वा वा
part 2 pani chiyo hai hamlai tyo hospital mah vetya aaimoi ko baccha k vayo usko tah story adhuro nai xa ta ani aarati ko baccha chai k vayo paila santan banxu ani aama banxu vanthi aama chai vai ki vaina?? ani main question chai dai kati khera chai aauxa ani dai ko face pani dekhaunu paryo ani hospital chai kun ho mailey tah chinnai sakina ba??
This is the real story real acting. This movie is best movie in Nepal's history. Each and every scene expresses the truth. This is the base of Nepali movie industry. I m sure no ond could stop themselves from crying.
हरेक फिल्मको एउटै हिरो हुन्छ त्यो हो निर्देशक।बाँकी सब निर्देशकको हातको कठपुतली।दिपेन्द्र के खनाल नेपालका उम्दा फिल्म निर्देशक हुन।झोले मुभी देखि म उनको फ्यान हो।
This movie should send for Oscar from Nepal such type of movies is pride of nepali flim industry I watched this movie with my family All of my family cried during wacting movie All thing is masterpiece in this movie ❤️❤️I just loved this movie lot off respect to all mother
साच्चै नै पैसा नै हो सब थोक। प्रेम सम्बन्धित बनाको फिलिम भन्दा त यो फिलिम कति राम्रो राम्रो। मेरो त रोएरै आँखा सुन्नियो यो हेरेपछी। कति रामो अभिनय सबैको❣️❣️❣️❣️
यहाँहरुको मनोरन्जन लाई ध्यान मा राखेर तपाईंहरुकै प्रतिक्षारत नेपाली चलचित्र "आमा" सार्बजनिका गर्दै छौं कृपया चलचित्र हेरेपछी हामिलाई सल्लाह्, सुझाव तथा प्रतिकृया Comment BOX मा दिनुहोला, नेपाली चलचित्रलाई माया गरौं ।
Kaatna namilne ho
लामो समयको पर्खाईमा चलचित्र "आमा" हेर्ने अबसर मिल्यो आज धन्यवाद म चाहिँ मलेसिया बाट
Ramro movie xa malai man parey
फुल मोभी कि आधा हो खै
💔
आमा शब्दको लागि एक like❤️❤️
💟
आमा शब्द मात्र होईना ब्रो
Good nice pic baii Kuwait
Aama sabda haina mitra
Nice
मध्यम जिवनस्तर भएका नेपालका आम नागरिक काे वास्तविक कथामा आधारित आमा चलचित्रका निर्देशकलाई हार्दिक सलुट छ । साच्चिकै अस्पतालमा केसम्म गरिदाे रहिछ त पैसाको लागि छर्लङ्ग छ । याे संदेश मुलक चलचित्र रमाइलोकाे लागि मात्र नभई दुखी गरिब जनताकाे समस्या एवम अफ्ट्यारो अवस्थालाई माथिल्लो जीवन पद्धति भएका मानिसहरूमा आभास हाेस कामना । मलाई त अहिलेसम्मकै हेरेकाे मध्ये सर्वाेत्कृट चलचित्र लाग्याे ।
आफ्नो जन्म दिने आमाकाे लामाे जिवनका लागी 1Like अवस्य गनुहाेला 😢😢😢😢
😊😂😂😂😂😂😂😂😂😚😚😚
😁😁
त जस्ता आमा को नाम मा like मग्ने मुजीहरु किरा परेर मरून।कहिले पनि सुख नाहोस रंडी।
रुदै यो फिल्म हेर्ने जति यता हाजिर हौ😭😭😭
😭😭😭😭🥺
Kati roye ma ta😥
😭😭😭😭
🤚
🥺🥺😥😥
नेपाल मा नायिका छैनन भन्ने खडेरी टारिदिएकोमा नायिका सुरक्षा पन्त दिदी लाई हृदयको विशिष्ट कक्षाबाट आभार..... जिवन्त कथा ... वास्तविकता ...रूदै हेरियो😢🙏❣️
Kati paryo commet garnu vako parda pai aananda lagne😊😊
Kati ramro film Malawi ekdam Mann Paro yo filmdherai choti heriranxu ♥️♥️😭😭
छोरी मान्छेलाई कति गाह्रो छ है कठै,यता आफ्नो घर परिवार श्रीमान खुशी पार्नु पर्ने,अर्को तिर आफूलाई जन्म दिने आमाबाबाको माया,साचिकै आँशु थामिएन छोरीको भुमिका हेरेर❤
सहि कुरा गर्नु भयो
Yes
आमा भन्दा ठुलो यो संसारमा कोही छैन आमालाई मायाँ र सम्मान गर्न सिकौं जय दर्शक ||
Really heart 💓 touching nepali movie.I like it.
@@bhabanaentertainment7363 BVI
@@bhabanaentertainment7363 the to seeb
balbir bro 🙏🙏🙏🙏🙏
के छ हजुर?
आमा भन्दा ठुलो कोई छैन संसारमा सम्पुर्ण आमाहरुमा हृदय देखि नै नमन 🙏🙏🙏
सुरक्षा पन्त लाई माया गर्नु हुने यता हाजिर गरौं
महान कलाकार ❤️❤️
कलाको लागि जस्तोसुकै दृश्य दिन सक्ने
Hello maile tik tok roast video banyeko chhu. Yadi tapailai roast video man parxa vane herna saknuhunexa🙏🙏
महानाईका
Omg नेपाल मा पनि यो स्तर को फिलिम बनेको मा सारेै खुसी लाग्यो
भाइ लाई था छैन कि के हो
@@yeahram253 Tha navako vaye kasari lekhnu hunthyo ta ?
आकाशमा जति तारा छन् ! ती तारा भन्दा बढी तिम्रो आयु होस् मेरी आमा 😘!
आमाले सबै को ठाउँ लिन सक्छ तर आमा को ठाउँ कसैले लिन सक्दैन 🖤
कसैको पनि आमालाई कहिले नि दु:ख नहोस् आमा 👉️👉️👇️👇️💞💞💞💞💞💞💞
Yakdam ramro xa aama filim
Nice picture
जब म जन्मिए आमाको समय खोसिदिए,गास खोसिदिए,अझै सुन्दरता पनि खोसिदिए।
अब आमाको सारा दुख खोसेर आमाको जिन्दगी सुखमय बनाउन चाहन्छु।
# आमा
Aaha kati mitho socha
❤️❤️
❣️❣️
Good thought. Jai Aama
Man xoyoo ❤
मिथिला शर्मा, O god 🙏🙏🙏🙏🙏, साथ मा सुरक्षा, यस्तो फिल्म पनि नेपाल मा बन्दो रैछ,। कसम 👍👍👍👍
Nepal ma yo nakkali ra vrastachari dr. Le poisa khane kaam matra gar6 yo moves le ramro byanga gareko 6.😍😍😘🥰
सासै फेर्न नसक्ने गरी रुवाउनु भयो! आमा हुनुभन्दा पहिले असल सन्तान बन्ने कोसिस म पनि गर्नेछु!🥺
❤️🙏🙏
😍
यस्तो कथा लेख्ने कथाकार र कलाकार दिदी र सवै टिमलाई मान्नै पर्छ तपाईंहरुको सम्मानको लागि एक like mero तर्फबाट मन देखि नै
निःशब्द भएँ म🥺🥺सायद यो चलित्र नेपालमा अहिलेसम्म कै राम्रो चलचित्र हो जस्तो लाग्छ मलाई। Hats off to मिथिला शर्मा and सुरक्षा पन्त👏👏❤️
यसरि कनेक्ट हुन विरलै फिल्म मा सकिन्छ। यो इतिहासकै राम्रो फिल्म हो मेरो लागि। hats off dipendra k khanal and team
Daughter is everything for parents ❤️
Damn her acting is in next level 🥺surakshya panta💗🔥
@ Moon _child you're right and Surakshya panta is best of the best.
यो फ्लिम हेर्दै आफ्नो आमा लाई सम्झनु हुनेले एक l👍 गरौं त । 🙏
Mithila Sharma’s acting skills make me cry a lot she is legendary actress I have huge respect for her
She is the only one who's acting i always feel real.her upakar movie i never forget.
suraksha panta too😘
Me to felt cry
आमा हेरिरहेका जता यता हाजिर गरौं 👇👇👇👇
यो फिल्म नभए साचो घटनामा मा आधारित हो😭😭😭😭😭कत्ति गाह्रो छ गरिब हुन पनि आइमाई भएर नी बाँच्न कहा सजिलो छ र प्रत्येक दिन मरेर बाँच्नु पर्दछ😭😭😭😭😭😭😭😭😭😭😭
Ke ho hajir bidarhti ho r
Herisake balla
मुभी निक्कै राम्रो छ। मैले यो मुभी सिङ्गापुर बाट रुदै हेरें। निक्कै मार्मिक !
यस मुभीमा सबैभन्दा धेरै रिस उठ्दो त्यो पार्ट थियो एउटा धर्म परिवर्तनकारीले हाम्रो समाजमा हाम्रा विच कुन वेला कसरी छुचुन्द्रो को अनुहार लिएर हाम्रा परिस्थिति र इमोशन को ब्लाकमेल गर्न आइपुग्छ भनेर देखाएको एर्थाथ चित्रण सारै घत लाग्यो। यि छुचुन्द्रा जिउँदा मा नसकेनी मरेपछि पनि उतिनै प्रयत्न जारी राख्दछ। यदि यिनीहरुको नियत र मनशाय उचित हुने होत एउटा मानवताको नाताले सहयोग उपलब्ध गर्न सक्थ्यो। यस्तै यस्तै दुःखद परिस्थिती खोज्दै धर्म आस्था परिवर्तन गर्न तुप्लुक्क आई पुग्ने धर्मका दलाली गर्दै विदेशीको भिखमा रम्ने कोरीहरु देखी हामी सदा सजक हुनुपर्छ। मुभी निक्कै राम्रो छ। thumbs up 👍 and hats off to director and producer
सुरक्षा पन्त को लागि 1 लाईक खोइ guys❣️
My crush surakshya😍
Huda huda nepali pani like ko vogi vaye
यो मुभी हेरेर थाहा हुन्छ कि हामी जस्ता middle class हरु लाई कति गार्हों हुन्छ भन्ने कुरा 😪 rip nepali health sector
Its true 👍
दिपक दिपाको छ्क्का पन्जा हेरेर नखर्माउलो प्रवृत्ति दिमागमा हुलेका साइको दर्शकलाई यस्ता चलचित्र कहाँ मन पर्छन र हप्ता दिन नाघिसक्यो जम्मा भिउज 4.5 मिलियन
Teaiii ta vaanya ni😥😥😥
yOU can't say like that ....every body has a trouble
Dipa dipak ko pani ta yethartha ra sandeshmulak xa ta
नेपाल् को hospital को भैरहेको सत्य घटना सरै मन छोयो
Couldn't hold tears into my eyes
Really a masterpiece
Hope no family would ever get to experience this ...a dark side of private hospitals in scenario of Nepal is depicted ...hope to see this trend changing 😔😔
आमा is everything ❤️
What u say
Yes you are right Ama is everything
❤️❤️💓💓💕💕💝💞❣️
Yes
movie in the actress, amazing natural heart touching act,
Surakshya Panta !!
No word to say, She can do anything and only she could play this act than someone else.
Mithila Sharma -Living legendary actress of Nepali movie industry
Yo film trending 1 ma launu parxa haii
mother lover❤️❤️ jasle yo cmt herko xa usko aamako lamo aayu hos❤️
Sai hoo hajurle vannuvaako trending paunu parxa
Wow
Trending 1 Mai pugyo abata
@@sangitashrestha3838 aba sabvanda badi view pugnu jaruri xaa
@@angelagrg5594 aba sabvanda badi view pugnu parxa hoi
Loved this movie very much सायद यो फिल्म हल माई हेर्न पर्ने थियो।surakyshya दीदी next level❤️💙💚thank you very much for this movie for the entire team. बास्तविक समयसंग मेयल खाको छ।
नेपाली फिल्म त हेरि नै रहन्छु तर 10 बर्ष पछि नेपाली फिल्म हेरेर भित्र मन देखि नै आँसु झरे को भनी यहि "आमा" फिल्म हेरेर झर्यो 👏👏👏
कुनै फिल्म हो वा समय हो थाहा छैन साच्चिकै जिन्दगी लाई समाबेश गरेर आशुको सागर बनाउदै मन लाई छिया छिया परेर घायल बनाउछ.राम्रो लाग्यो
आमा शब्दको लागि लाइक 😭😭❤️❤️
Real life yasto kasailai na parosh 😭😭😭😭
aama is everything आमा भगवान हुन कहि यदि जिउदै भगवान देख्नु भएको छ भने त्यो आमा हो
यसले परिदृश्यको चित्रण गरेको मात्र छैन, जीवनहरूको रूपान्तरण गर्ने अटल सामर्थ्य पनि राखेको छ। यसस्तरको चिन्तन र गाम्भीर्यको लागि धन्यावाद।
आफ्नो आमा लाई माया गर्ने र यो चलचित्र मनपर्ने यता हाजिर गरौ है 🖐️🖐️🖐️
😭😭😭😭
Present sir✋
😭😭😭😭😭
@@sachinachhetri3520 🌻🌻🌷🌷
😭😭😭😭😭😭😭😭😭
Surakshya panta is a real gem of nepali film industry..no other actress can match her dedication and a powerful performance..hats off
C is best.ghar movie ma ni dami acting thyo wahako
जिन्दगी मा पहिलो पटक छोरी नभएकोमा पछुतो लाग्यो आज😥😥
Mithila Sharma never disappoints us when she is playing mother. And you know you can't stop your tears whenever she plays a mother in Nepali movie. And quick fact: She is not a mother yet in real life
Yaa🥺🥺🥺😭😔
दुई होनहार अभिनेत्री हरु एउटै पर्दा मा भयेसी चलचित्र धमाकेदार त ;बनिहाल्छ्नि💕💥
आमा को लागि एक लाइक्🙏🙏
Ramro film hospital samet business bandai ..........
👍👍👍
This movie deserve billion likes,❣️
This is what the standard of Nepali movie should be. No fake drama, no artificial dialogue! It’s a live acting! A big salute to the team!
This is the first ever comment I have made on RUclips for a movie !!
Please write down the experience of going to see this movie in cinema hall through comments.
Organic story but slow screen play. Would be better if added some more at the end and. First half is unnecessarily pulled long. Last plot which was highlighted in movie promotion but it was just average shot in the actual movie. Acting was nice, natural dialogue delivery. Overall good tragic movie.
आमा मेरो भग्वान, आमा मेरो ईस्वर, आमा मेरो देउता, नेपाली चलचित्र मध्ये आमा पनी खास छ एउटा❤️🧡💜
फिल्म सबै नाटक हुन , तर मलाइ यो एकदम यथार्थ लाग्यो ! कथा बस्तु, अभिनय सबै जिबन्त लाग्यो। निजि अस्पतालले गर्ने शोषण लाई यति राम्ररी प्रस्तुत गर्नु भएको छ धेरै धन्यवाद 🙏
Kati ramro comments garnu vako malae ni chitta bujyo tapako comments ley
@@khemghale7914 thank you
यो फिल्म को नाम आमा होइन छोरी हुनु पर्थ्यो।। film is just wow!
ho
Amma film hererw runey jatti hajir garom 😢😢😭😭
काे नरोला र 😭😭😭
Kati roye royee
present 🤚😭😭😭😢
😢😢😢😢😢
@@MRSUBAS-uf5mi 😢
literally the 1% people who’s reading,,, May your parents Live More Than 100 years with good health*
😍😍
Thanks and my grandparents too
Thanks and I wish yours too 🥰
❤️❤️🥰
I lost my dad dude what can i do😓😓😓😭
जन्म र मरण बिचका सम्पुर्ण कुरा भ्रम मात्र रहेछन् ।❤️
what a movie!!!
साचिनै हाे कि क्या हाे😓
एक दमै नै मन छुने फिल्म छ यो आमा, जसमा एउटा छोराले गर्नु पर्ने कर्तव्य छोरा ले पूरा गर्न न सक्दा एउटी छोरी ले ससुराबाट लगायत अन्य समस्या तथा कष्ट को समान गर्दै एउटा सहशी दूत को रुपमा छोरा को कर्तव्य पूरा गरेको देखिन्छ र यस फिल्ममा कयौं हस्पिटल मा भइरहेको यथार्त घटनालाई चित्रण गरिएको छ, so congratulations to all the team of AAMA
हामी जस्तो मध्यम बर्गिय परिवार को हरेक ले भोग्नु पर्ने पिडा हो यो 😭
रुवायो film ले 😭
malai pani
😭😭😭😭
मलाई पनि
dishant_pandit0 instagram id message me
बिदेशमा बसेर आमा लाई मिस गर्नु हुने जतिले यता
एक लाइक गर्नु होला धन्यवाद 😭😭😭
😭😭
Meri aama ❣️dherai Maya hajurlai
😭😭😭😭
जती आफुलाई रोक्न खोजे उति धेरै आँसु बग्यो
आमा🙏🙏🙏🙏🙏
हलमा गएर हेर्ने ठुलो रहर अनि धोको थियो ।के गर्नु सबै कुरा मिलेर नआउने रहेछ ।युट्युब बाट हेर्न पाइयो धेरै धेरै धन्यवाद बुढासुब्बा म्युजिक प्रा लि लाई र एकदम ओर्गानिक अभिनय गर्ने नायिका सुरक्षा पन्त अनि जिवन्त अभिनय गर्ने आदरणीय मिथिला शर्मा दिद्ज्यू को यो अभिनय अनि एउटा श्रीमान प्रतिको त्याग,मायाँ अनि पराइघर गएकी चेलीले आफ्नो कर्मघरको धेरै छुद्र बचन खाएर सहेर त्यसको प्रबाहै नगरी गरेको आमा बाबु प्रतिको मायाँ अनि त्याग!वा माने मैंले कथा पटकथाकार अनि यसलाई यस्तो राम्रो शैलीमा अभिनय मा ढाल्ने निर्देशक ज्यु सबैप्रति आभारी भएं ।
It's not just a movie, its a masterpiece...Nepalese society and medical sector today has been portrayed elegantly with adroit actors and characters. Hats off to the entire team👍👏👏❤
This movie should win national award , very brilliant movie ..
Ho aab k garnu award Paune Bela Anmol KC le Paune hola
Sala garibko khun chuchne doctor ko rup ma marvhhar
True
Waw
"आमा" हेरेपछि नेपालकाे मेडिकल सिस्टमप्रति यति घृणा लागेर आयाे कि मेडिकलसम्वद्ध मेरा केही मित्रहरुसँग सम्बन्ध बिच्छेद गर्ने साेँच जाग्याे। Excellent Movie
Ho ekdam sahi ho
Good
यस्तो हुनु पर्छ movie भनेको ❤️
May God bless everyone 🤍
Every middle class family who doesnt have savings and bank balance can relate the problem of this movie
Worth watching❤
Full of emotions❤❤
This kind of movie should be made again and again in Nepal. Evergreen actress Mithila Sharma is greatest actress in Nepal's history.
It's already 12:45 am...But there are tears rolling down through my cheeks... Being a married daughter, I could relate it more...This movie is not a movie it's a masterpiece; it's a reality of today's Nepalese society... Hats off to Surakshya Panta, Mithila Sharma and all the team members of Aama movie... Loved it...🙏🙏😘😘
😥😥yes it's reality of today
Oh god , I can't control my tears 😭😭😭
what an amaizing movie.
this is not only movie this is true story and masterpiece.
रिलिज भयेको १ बर्ष पछि बल्ल आज हेर्ने मौका पाये । तर कस्तो रिलेट गरे।
just waw.
आमा भयेर कृया गर्नै नपाउन्रे सन्तान वाला आमा।
आमा भयेर पनि बच्चा साथ मा नहुदा को आमा।
अनि बच्चै नहुने आमा।
कस्तो राम्रो धन्यवाद सबै लाइ
आमा शब्द को लागि एक like ❤️
This is called movie best movie in nepali cinema history...
Organic story but slow screen play. Would be better if added some more at the end and. First half is unnecessarily pulled long. Last plot which was highlighted in movie promotion but it was just average shot in the actual movie. Acting was nice, natural dialogue delivery. Overall good tragic movie.
No
@@anjilgartoula8660 YES ITS THE BEST MOVIE
मरेको मान्छेलाई भेन्डिलेटरमा राखेर पैसा खाने हस्पिटलको चलनले गरिब मान्छेहरुलाई कति धेरै मर्का पर्छ भन्ने कुरा पनि यो फिल्मले देखाएको छ।।
I have already experienced it. My father was kept in ventilato, they asked to bring every time medicine and don't let us to visit them. But when one time i went to see him in ICU...i already guessed that he was expired in the same day that we brought him to hospital cos of heart attack. They just kept him in ventilator to earn the money. Medical mafia is the biggest problem in our country.
Ysko lagi ni aawas uthaunu paro prasanma
मैले पनी भोगेको छू मेरो बुबालाई आइसियूमा राखेर लूट नु सम्म लुत्यो हॉस्पिटल ले न बूबा बचनू भयो न त पैसा रह्यो।
Maele vogeko xu yo kura😓😓
Medical mafia and fking useless hospital 🤬🖕🖕🖕
One of the best nepali movie I have ever witnessed. Hats off to the talented actors and specially the daughter she is the best actor till date from the nepali film industry. She should be given more platforms than the glamorous dumb actress with no acting skill .lots of love from India sikkim .
Mithila sharma's acting is legendary .I am proud that nepali cinema also has that kind of actors
Wow, what a movie. After a while, a great Nepali movie. Probably one of the best nepali movie of all time. Mithila Sharma totally killed her character and Suraskhya Panta is equally brilliant while all the supporting cast perform well. The cinematography and background score of the movie is perfectly executed.
"कहि कतै निस्किदा, आमाको मुख हेरेर निस्किनु
साइत हेरिरहनु पर्दैन।"
✍️ मोती भुजेल
निःशब्द छु, केबल आखा बाट आँसु आईरहेको छ।कति राम्रो विषयवस्तु,कति राम्रो प्रस्तुती,
चलचित्रका हरेक पात्रका आखामा समाज को अथार्थ चित्रण देखिएको छ।
छोरी हुनु आफै मा एउटा सौभाग्य हो।
दुख पर्दा अमेरिका, अस्ट्रेलियाको पैसा भन्दा खाडी मुलुककै पैसा काम लाग्छ तर त्यो भन्दा ठुलो कुरा आफ्नै देशमा रमाउनु हो भन्ने शिक्षा यो चलचित्रले दियो है।
Sahi ho
Hawa bolira
Feri hera 1coti bujcau?
हामिले शिक्षा त बुझ्ने भयदेखिनै लिएका छौँ ।यो फिल्मले दिएको शिक्षा व्यबहारमा उतार्न सक्नु चैँ ठुलो कुरा हो है त्यसैले वेलैमा सोचौँ पैसाको लागी आफ्नो जन्मेको ठाउँ आमाबाउ परिवार छोडेर सातसमुन्द्रपारी गै उतै पलालान हुनेले
Sahamat
Nagayar pani k garnu ra badhyata pani ta ho
मैले आँसु थाम्न सकिन किन यति धेरै पराइ हुनुपर्छ हामी चेली आखिर हामिले पनि त तेहि आमाको कोखबाट जन्म लिएका हौ ।
हो चेली 😭😢
म एक शिक्षक , शिक्षा क्षेत्रमा रमाएको मान्छे । सामुदायिक विद्यालयमा अध्यापन गराउछु। मलाइ यो चलचित्रले मन नै छोयो । वास्तविक घटना यहि हो कि नेपालका तमाम सामुदायिक विद्यालय यहि समस्या बाट गुज्रीत छन । यस्तै शिक्षा सम्बन्धीको चलचित्र बनोस भनेर अपेक्षा गरेको थिए, आसा पूरा भयो । धन्यवाद सबै लाइ
असाध्य मार्मिक चलचित्र अस्पतालको ब्यवसाय त गजब गरीब लुट्ने कस्तो धन्दा। बहिनी मिथिला ऑखाबाट धरधरै आशु झर्यो, जीवन्त अभिनय को निम्ति बहिनी लगायत नायिका प्रति हार्दिक बधाई साथै भविष्यमा पनि यस्तै चलचित्र हेर्न पाउने कामना गर्दछु।
वाह! कति वास्तविक जत्तिकै अभिनय ! मिथिला ज्यु र सुरक्षा जि को उत्कृष्ट अभिनय ! !
मेरो देशको यथार्थ कथा हो यो 😭😭💔💔 हस्पिटल चोर , परदेश बाध्यता , लाग्छ गरिब हुनु जिउँदै मर्नु जस्तै हो 😭😭😭💔💔।
😭😭😭😭
😭😭😭😭😭😭😭😭
😭😭😭😭😭😭 umm hjr
देश नछाडौ यो गरिबीको खोल ओडेरा बाच्नु पर्ने देश छाडौ यो परिबेसमा बाच्नु पर्ने नत माया नत घर परिवार.... मन छोयो...😥😥😥😥
@@hiragurunggurungne4559 Kati ramro comment garnu vako
Being a teenage single child (girl),I learn many things for future. Thank you Dipendra K.Khanal sir and whole team of AAMA for a such beautiful movie with heavy message.
Organic story but slow screen play. Would be better if added some more at the end and. First half is unnecessarily pulled long. Last plot which was highlighted in movie promotion but it was just average shot in the actual movie. Acting was nice, natural dialogue delivery. Overall good tragic movie.
😭😭😭😭 nepal मा पनि यस्तो कला लुकेको रहेको रैछ नेपलीहरु खाली फन्नी movie मात्र बनाउँछन् जन्मेको first time यस्तो movie dekhna पाइयो हे भगवान यो जिन्दगी किन यस्तो छ खाली पैंसा को मात्र खुसी हुन्छ दुःख पीडा पनि देख्ने गर् हे प्रभु नेपाली को पीडा बुँदे
बुझिदेऊ हे प्रभु बिन्ती छ
फिल्म जस्तो भएपनि आमा❤️ नाम नै काफि छ❤️❤️
The most amazing nepali movie i’ve ever watched in my life
Wow beautiful movie,so heart touching reality of our Nepali society hades up 👍
M literally crying.... & Those who disliked they haven't hv a heart
*Dont say that. they have their own choice. Life is like a game*
एकदम जिबन्त अभिनय छोरी र आमाको, कथा हरेक नेपालीको साझा हो।
प्रदेसीको बाध्यता
अस्पतालको लुट धन्दा
आमा सब्दै काफी छ
after al wow movie 😍😍
सबै आमाको लागि 💕💕💕🇳🇵
Such a realistic movie..i got emotional attached 😭😭 hats off to the team makers 👏🏻👏🏻 आमा ❤️
Yeap ☺️
मन परेको अर्को पक्ष अस्पतालमा हुने र घटने घटनाहरूको छर्लङ प्रस्तुतीकरण हेर्दा अति मन छोयो 🙁🙁
अहिलेसम्म कै राम्रो फिल्म बनाउन सफल खुशी लाग्यो नेपाली फिल्मको तारिफ गर्न सकिन्छ अब छाती ठोकेर वा वा
वास्तविक जिन्दगी पर्दामा देखिएको छ अनि सुझावहरु पनि राम्रो लाग्यो नेपाली फिल्मको तारिफ गर्न सकिन्छ अब वा वा
Unexpected movie salute for this creation in Nepali drama...I cry all time when watching,,, love you maa baaa
AAMA - Aashu nai AAYo !
part 2 pani chiyo hai hamlai tyo hospital mah vetya aaimoi ko baccha k vayo usko tah story adhuro nai xa ta ani aarati ko baccha chai k vayo paila santan banxu ani aama banxu vanthi aama chai vai ki vaina?? ani main question chai dai kati khera chai aauxa ani dai ko face pani dekhaunu paryo ani hospital chai kun ho mailey tah chinnai sakina ba??
This movie must be watched by every nepali citizen. Couldn't stop my tears.
O my god! Yo film KO acting dekherw ma estabda xu.AAMA film ma kasko chai acting mileko xaina rw outstanding ❣️❣️❣️
This is the real story real acting. This movie is best movie in Nepal's history. Each and every scene expresses the truth. This is the base of Nepali movie industry. I m sure no ond could stop themselves from crying.
आमा ❤
Hi Reader, may your mother lives for 100 years!
each and every actors has given their best performance in this movie .
Love ❣❣
हरेक फिल्मको एउटै हिरो हुन्छ त्यो हो निर्देशक।बाँकी सब निर्देशकको हातको कठपुतली।दिपेन्द्र के खनाल नेपालका उम्दा फिल्म निर्देशक हुन।झोले मुभी देखि म उनको फ्यान हो।
आमा शब्द को लागि 1 like plz 🙏🙏🙏
My eyes were full of tears whole movie such a realistic movie
Yes 🥺❤️
Heartbreaking💔 movie really my eyes were full of tears ......
same :(
This movie should send for Oscar from Nepal such type of movies is pride of nepali flim industry
I watched this movie with my family
All of my family cried during wacting movie
All thing is masterpiece in this movie
❤️❤️I just loved this movie lot off respect to all mother
साच्चै नै पैसा नै हो सब थोक। प्रेम सम्बन्धित बनाको फिलिम भन्दा त यो फिलिम कति राम्रो राम्रो। मेरो त रोएरै आँखा सुन्नियो यो हेरेपछी। कति रामो अभिनय सबैको❣️❣️❣️❣️