नेपाली चेली नेपाल आमा को मन दुखाउनु हुदैन हो नेपाली दिदिबहिनी हरु आद्यात्मिक जिवन भनेको सत्यको सङ्गत मा संघर्स हो ,,,,,,जय होस बाइजी नेपाल आमाकी चेली ,,,,भगवानको रुप नेपाली समाजमा महानन्द गिरिता देखाउनु पर्छ माया छ लाखौ बाइजी 🎁🎁🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
नेपाली नारी आजा विश्व हिन्दुहरुको महान पदमा पुगेर पनि यति पछि पारेर कुरा गर्ने यो नेपाली समाज अझै पनि नेपाली नारी पृतिसतात्मक सोचले गर्दा नै नेपाली चेलिहरु अझै पनि पछि परिरहेका छन । यहि कारणले गर्दा नै महिला हिंसा बढीरहेको छ । तेहि नारी हरेक नेपाली चाडबाड मा तेहि पुरुषको लामो आयुकोलागी भनेर पानी पनि नखाइ व्रत बस्ने अझै फेरि तेहि पुरुषले नारीको हित नसम्झने दिन रात भट्टिमा गएर जाड खाएरा आफ्नी श्रीमती कुट्ने पुरुषलाइ के भन्ने ....? पहिला आफू बद्लाउ अनि समाज बदलाउ अनि रास्ट्र बद्ल्न सिकौ ..यो सम्मन भनेको सम्पुर्ण नेपाली नारीले र नेपालले पाएको सम्मान हो गर्व गरौ ...। सकिन्छ राम्रो गरौ सकिदैन नबिगारिदिउ ..।🌹🌹🌹🌹
हिन्दु धर्म का बिरोधी हरुले बक्वास गरेका मात्र हुन, मन्तृका श्रीमती मन्त्रानी मात्र हुन, तसर्थ महा ग्यानी महिला बिस्वकै पहिलो शन्कराचार्य नेपाली चेली हुँदा कस्को किन टाउको दुखेको हो, ? नेपाली नारिको अपमान हो ।।
''विकृत मानसिकता'' चर्को भयो । लैंगिक भेदभावको कुरा हैन । नेपालीलाई बनाउने नबनाउने भन्ने कुरा हैन । प्रथमतः प्रक्रिया वा विधिपूर्वक घोषणा भएको हुनुपर्ने सो भएकोमा प्रश्नचिन्ह लागेको छ । शंकराचार्यले चारवटा मठ स्थापना गर्नुभएकोमा यो झुटमुटको पाचौँ मठ कहाँबाट आयो ?
बकबास गर्छे न सास्त्रार्थको ग्यान छ न बेद पुराण को कुनै ग्यान छ यस्ता नौटकिलाइ सन्कराचार्य भनेर यस्ताको पछि लाग्ने हरु पो त्यस्ता त यसता कलुशित ढोङ्गी को कारण हिन्दु धर्मकै बद्नाम हुदैछ
महिला र पुरुष कसैले अज्ञानतावश भनेकोमा कान नलगाऔँ । म महिला, म नेपाली भनी पटक पटक महिला र नेपाली संवेदना उछालेर हेमाजीले यो पवित्र क्षेत्रलाई किन राजनीति गरिरहनु भएको छ ?
Gita Adhkari जि तपाईलाई थाहै होला यी पाखन्डी आईमाई लाई नक्कली भनेर भारत र नेपाल का हिन्दु संघसंगठन हरु ले प्रमाणइत गरिसके ।।। येस्ता नक्कली शंकाराचार्य लाई पाखन्डी नभने के भन्ने !
bharatia dhoti haru lai je pani garn dine auta Nepali Nari sankrachare gare ra Pasupati nath ko parisar ma sabha garaunu napaun yo Dhuka ko khaber ho asko lagi Sarkar le sabha garn dinu jaruri cha
बिश्वकै पहिलो नेपाली महिला शन्करचार्य हुनु राम्रो कुरा तर उहाको बोली एउटा साधनरत जस्तो लागेन । नेटाको जस्तो भयो । अलि सालिन बन्ने कि । यो त साधना हो राजनीति हैन ।
Hindu bhayera Hindu kai khutta ma bancharo hanne ho bhane kina "Hindu's are only allowed" bhanera lekheko ta Pashupatinath Mandir ma . Foreigners are not allowed but their "Dollar's & Euro's are always accepted " bhanera notice board ra donation box banauda kheri lutna aako bhanda ghumna aako foreigners haru le ajhai dherai fund bhela pari dinthe ki Pashupatinath mandir ma.
नेपाली चेली नेपाल आमा को मन दुखाउनु हुदैन हो नेपाली दिदिबहिनी हरु आद्यात्मिक जिवन भनेको सत्यको सङ्गत मा संघर्स हो ,,,,,,जय होस बाइजी नेपाल आमाकी चेली ,,,,भगवानको रुप नेपाली समाजमा महानन्द गिरिता देखाउनु पर्छ माया छ लाखौ बाइजी 🎁🎁🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
महिला नै हुन जगत जननी माता हामी नेपालका सबै महिला तपाइको साथमा छौ अगाडि बडदै जानुस
नेपाली नारी आजा विश्व हिन्दुहरुको महान पदमा पुगेर पनि यति पछि पारेर कुरा गर्ने यो नेपाली समाज अझै पनि नेपाली नारी पृतिसतात्मक सोचले गर्दा नै नेपाली चेलिहरु अझै पनि पछि परिरहेका छन । यहि कारणले गर्दा नै महिला हिंसा बढीरहेको छ । तेहि नारी हरेक नेपाली चाडबाड मा तेहि पुरुषको लामो आयुकोलागी भनेर पानी पनि नखाइ व्रत बस्ने अझै फेरि तेहि पुरुषले नारीको हित नसम्झने दिन रात भट्टिमा गएर जाड खाएरा आफ्नी श्रीमती कुट्ने पुरुषलाइ के भन्ने ....? पहिला आफू बद्लाउ अनि समाज बदलाउ अनि रास्ट्र बद्ल्न सिकौ ..यो सम्मन भनेको सम्पुर्ण नेपाली नारीले र नेपालले पाएको सम्मान हो गर्व गरौ ...। सकिन्छ राम्रो गरौ सकिदैन नबिगारिदिउ ..।🌹🌹🌹🌹
रामाे भये काे देखि सयन जय माँ
हिन्दु धर्म का बिरोधी हरुले बक्वास गरेका मात्र हुन, मन्तृका श्रीमती मन्त्रानी मात्र हुन, तसर्थ महा ग्यानी महिला बिस्वकै पहिलो शन्कराचार्य नेपाली चेली हुँदा कस्को किन टाउको दुखेको हो, ? नेपाली नारिको अपमान हो ।।
We r with you and proud of u.keep moving forward.
योग्यता,सेवा भक्तिभाब को कदर गरियोस् ,लैंगिक भेदभाब नहोस!!
''विकृत मानसिकता'' चर्को भयो ।
लैंगिक भेदभावको कुरा हैन ।
नेपालीलाई बनाउने नबनाउने भन्ने कुरा हैन ।
प्रथमतः प्रक्रिया वा विधिपूर्वक घोषणा भएको हुनुपर्ने सो भएकोमा प्रश्नचिन्ह लागेको छ ।
शंकराचार्यले चारवटा मठ स्थापना गर्नुभएकोमा यो झुटमुटको पाचौँ मठ कहाँबाट आयो ?
येउटा महिला सन्त माथीको अपमान भनेको सम्पुर्ण महिला हरुको अपमानहो
धार्मिक नेता
बकबास गर्छे न सास्त्रार्थको ग्यान छ न बेद पुराण को कुनै ग्यान छ यस्ता नौटकिलाइ सन्कराचार्य भनेर यस्ताको पछि लाग्ने हरु पो त्यस्ता त यसता कलुशित ढोङ्गी को कारण हिन्दु धर्मकै बद्नाम हुदैछ
बधाई छ तपाईंको पदलाइ
यो बक्वास बन्द गराउनुपर्छ।भारतको सुनियोजित हो भन्नेकुरा भुझ्नु पपर्दछ।धर्मकै नाममा यो अर्को सडयन्त्र हो।
great ji
महीला भनेर शङकर्चार्य जस्तो पवीत्र भगवानको त यस्तो अपमान हुदो रैछ भने हामी जस्तो सामान्य महीलाहरुको ठाँउ कहाँ होला
Gita Adhkari शन्कराचार्य हुन लाई आजिवन अविवाहित हुनु पर्छ ! येस्ता पाखन्डी आईमाई कसरी पत्याउने?
महिला र पुरुष कसैले अज्ञानतावश भनेकोमा कान नलगाऔँ । म महिला, म नेपाली भनी पटक पटक महिला र नेपाली संवेदना उछालेर हेमाजीले यो पवित्र क्षेत्रलाई किन राजनीति गरिरहनु भएको छ ?
Hemanta Limbu जी तपाँइलाइ कस्ले अधिकार दियो एक धार्मीक व्यक्तित्वलाइ पाखण्डी भनेर अाछेप लगाउने अरुलाइ इज्जत गर्नुहोस तपाँइ अाफ्नो इज्जत अझै माथी हुनेछ
Gita Adhkari जि तपाईलाई थाहै होला यी पाखन्डी आईमाई लाई नक्कली भनेर भारत र नेपाल का हिन्दु संघसंगठन हरु ले प्रमाणइत गरिसके ।।। येस्ता नक्कली शंकाराचार्य लाई पाखन्डी नभने के भन्ने !
Gita Adhkari
नेपाली लि भयर अफ्नाे बुदद काे देस लाय ईन्टर भिउ लेउन पर्छ दुनिया धरम मलाय पटक्कय मन पर्दय न
धमला किन जिद्दी गर्छ ? सहि कुरामा😈😈😈😈😈😈
Hemananda giri zindabaad
bharatia dhoti haru lai je pani garn dine auta Nepali Nari sankrachare gare ra Pasupati nath ko parisar ma sabha garaunu napaun yo Dhuka ko khaber ho asko lagi Sarkar le sabha garn dinu jaruri cha
O ho
खोइ कुरा सुन्दा त पत्यार लागेन उहाँको कुरामा ज्ञान भन्दा घमण्ड बढी देखिन्छ।
सही भन्नू भयाे हेमान्नदलाई ज्ञान भन्दा घम्ड धेरै छ
Nakkali sakkali j bhye ni, Kam gari khane ra gaf laera aaram le jindagi bitune farak cha......
She is devotee, may not have knowledge of books. She is not fraud. We are going out of dharmik route.
हिन्दु धर्मबिरोधी हारु ले बन्चित गरेकोहो
बिराेध गरनेहरु बिदेशी डलर खानेहरु हुन।
धर्म बिरोधिहरुको षड्यन्त्रहो हेमानन्द सत्तेहुनुहुन्छ
बिश्वकै पहिलो नेपाली महिला शन्करचार्य हुनु राम्रो कुरा तर उहाको बोली एउटा साधनरत जस्तो लागेन । नेटाको जस्तो भयो । अलि सालिन बन्ने कि । यो त साधना हो राजनीति हैन ।
Bharat ko chal ma phashi chan ye maihla bharat la a
kaha xa ghamnda sahi kurat xani mahila agadi badeko kin dekhna sakdainn nepali haru
Hindu bhayera Hindu kai khutta ma bancharo hanne ho bhane kina "Hindu's are only allowed" bhanera lekheko ta Pashupatinath Mandir ma . Foreigners are not allowed but their "Dollar's & Euro's are always accepted " bhanera notice board ra donation box banauda kheri lutna aako bhanda ghumna aako foreigners haru le ajhai dherai fund bhela pari dinthe ki Pashupatinath mandir ma.
Yo praman dine manxe nai pagal ho
Sahankaracharya haru buddile hoina bhable bolxan, tarkale hoina Sukchhma chetanale bolxan tyasaile patyaune kurai aaudaina..
ma pani mata ko kura samrthan xu
Pagal rahexa yo name matraa mahila ho
लौडा गरिस
Dharma lai rajniti gariyo
Bharat ma duplicate certificate. Banara Nepal ma dekhina
India bata leko praman leyar thulo kura garnu pardaina
kam garn dinu parxa
Kasiko licence leyar sansar thulo hindu vannu milxa
Manxe nai varatko rahrxani aba nakkal sakkal hernalaay varatma janu
Hey muji bolnade jatha