भयानक मोडमा देश : राजा ज्ञानेन्द्र भारतमा,छ्ट्पटीमा ओली देउवा ।। रवीपछिको टार्गेटमा प्रचण्ड_Govinda

Поделиться
HTML-код
  • Опубликовано: 12 янв 2025

Комментарии • 27

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 19 дней назад +11

    राजा फाल्यौ जम्मा एउटा लाई फाल्यौ ८ वटा राजा ८/८ वटा गृह परराष्ट सबै १ का ८ बनायौ नि अझै गर्व गर्छौ हामी जनता

  • @dibakarpant3390
    @dibakarpant3390 19 дней назад +4

    राजनीतिमा लाग्नु(गर्नु)भनेको देश र जनताको सेवा गर्नु हो । तर,दुर्भाग्य,हाम्रोमा राजनीति सेवा नभई पेशा-ब्यापार भएकोछ जस्लेगर्दा जनता ठगिएकाछन,प्रताडितछन् । प्रजातन्त्रमा दलहरु अनिबार्य मानिन्छन हामी कहाँ भने दलहरुकै कारण देश दिनपर दिन कम्जोर भइरहेको छ ।। जनप्रतिनिधी जनताको प्रतिनिधि हुनुपर्नेमा उनिहरु आफ्नो स्वार्थको मात्र प्रतिनिधित्व गरेको देखिन्छ । यो स्थितिबाट देशलाई तत्काल बाहिर निकाल्न तुरुन्त राजसंस्था सहितको सर्व-पक्षीय गोलमेच सम्मेलनबाट २०४७को संबिधानको जगमा निकासा खोज्न अत्याबश्यक देखियो ।

  • @manisapkota2642
    @manisapkota2642 18 дней назад

    जय नरेशराज ♥️💐♥️

  • @durgashah1120
    @durgashah1120 19 дней назад +1

    Sahi ho king is king

  • @SagarKandel-tg9qw
    @SagarKandel-tg9qw 19 дней назад +2

    ❤❤❤❤❤❤

  • @ananathsapkota2032
    @ananathsapkota2032 19 дней назад +1

    दुबै जना लाई नमस्कार 🎉🎉🎉🎉🎉

  • @manisapkota2642
    @manisapkota2642 18 дней назад

    कुनै पनि हालतमा राजा ल्याहु नै पर्छ यदि तपाईंले देश मामा छ भने

  • @bhojchapagain6009
    @bhojchapagain6009 19 дней назад +1

    दोन्द बीजारोपणको अभिव्यक्ति नागरिक आवाज र मुलुकको निकास हुन सक्तैन् ।

  • @ambikaupreti4048
    @ambikaupreti4048 19 дней назад +1

    अब पनि देशमा राजसंस्था कायम गर्न नसके याे देश ईशाहीकरण हुनेछ ,अमेरिकाको दाईत्वमा परिणत हुनेछ

  • @satyasanatanug
    @satyasanatanug 19 дней назад +2

    यो देशको राजा विश्व को सम्राट बन्ने महामानव को जन्म धेरै पहिले नेपालमा भईसकेको छ।न वर्तमान मा नेपाल कै हिमालयमा तपस्यारत अवस्थामा हुनुहुन्छ। चाडैनै आगमन हुनेछ।

  • @indirakarki5858
    @indirakarki5858 19 дней назад +1

    सबै दल का नेता कार्यकर्ता रुदै सीगान र आँसु बगाउदै सडक मा हिड्न न सकेको मात्रै हो तेती सम्म असफल भका छन् रबी यही बेबस्था मा अक्सिजन दीन आको हो बेलैमा जनता ले चीन्ने मौका पाय राम्रो भो राजा मार्नु र फ्याँक्नु को कारण दल मा जनता टुक्राटुक्रा पार्ने र देश टुक्राटुक्रा पार्न सबौ क्षेत्र सस्था लथालिङ्ग बनाउन दलीय लुटपाट गर्न रैछ भन्ने प्रष्ट भो अब राजा साझा नै हुनुपर्छ

  • @jeetpun1621
    @jeetpun1621 18 дней назад

    Nexus को झोले harule gardaa Nepal 🇳🇵 "Golden bowl" मा "अल्यूमीनियम को सिक्का" मांग गर्छ भने मुलुक कहा (पंचायत) बात कहा (kandai-kanda को गणतन्त्र) पुगिसकेको छ |

  • @narainsinghthapa5255
    @narainsinghthapa5255 19 дней назад

    Antarwarta ek dam ramro lagyo. Rajsabstha.ko punarsthapana bhaye pachhi feri yei aile ka dusht dalal harulai prashasan ma lyauna hundaina. Iniharu lai ta luto fale jhain falba parchha.

  • @padamkarki2747
    @padamkarki2747 18 дней назад

    Raja aau desh bachau , sere oli prachande lai jail hala

  • @HstHst-x9u
    @HstHst-x9u 19 дней назад +1

    अब इसाई करणहुन्छ

    • @YohanYishai
      @YohanYishai 19 дней назад

      Swagat xa sabai nagariklai sahane ra grahan garne pranalilai.

  • @YagyaPandey-s2d
    @YagyaPandey-s2d 19 дней назад

    Chinta ngaraun ab Nepalbadma jan tyarikasath Rastriya Matrivumi partyko udaya vyiskekochha.

  • @tekgurung8000
    @tekgurung8000 19 дней назад

    Rabhi paxhii targeet ma prachanda ree ...hasouxhaaa

  • @TamangsSantosh
    @TamangsSantosh 19 дней назад

    Sir yo deshma 250 barsha raja le rajya chalaye pheri raja hoina ke vairacha? ho bebastha phell vai shakyo tara raja nai aayera hudaina!

  • @prakashlimbu4424
    @prakashlimbu4424 19 дней назад

    Fun toos haru funny guff gara

    • @laxmankhanal6686
      @laxmankhanal6686 18 дней назад

      हजुर ले गर्नुस न सहि गफ हामी सुनम्ला

    • @ShashindraPaudyal
      @ShashindraPaudyal 18 дней назад

      लम्फू हौ की लिम्बु, हं

  • @Surname-v7u
    @Surname-v7u 19 дней назад

    ❤❤❤❤❤❤❤❤