आदर्णिय मातृदास ज्यु त्यो रास्ट्रीय परिचय पत्र मा यदि रबिलामिछाने गृहमन्त्री हुँदा सहि गरेर याे कानुन बिपरित काम अघि बढाएका हुन भने तिनै रबिलामिछाने र प्रधानमन्त्री तथा सम्पुर्ण मन्त्रीपरिषद लाई नै सर्बोच्च अदालत मा ढ्ड्याउन पर्यो ।
नागरिकता भनेको नेपाल मा जन्मेका मानिसका लागि हाेे परिचयपत्र भनेकाे बिदेशी हरुकाे लागि हाे जस्तो लाग्छ एसकाे आबस्यक छैन नागरिकता लाई बलियाे बनाऊ देश बचाउ
यो अभियान सारै राम्रो कदम हो।येसबाट नेपाली जनताको धेरै राहत मिल्नेछ।येसमा जेजती खर्छ भयको छ घरघरानाबाट अशुली जेल समेत गर्नु पर्दछ।नागरिकताको प्रमाणपत्र मुल प्रमाण होरास्तृय परिचयपत्रनै तेहि हो।कुनै अन्य देशहरुमा येस्तो काम गरियको छैन।हरेक साङ्सदले सदनमा बुलन्द आवाजौठाउनु कर्तव्य र अधिकार पनि हो।
खोई यो रास्टिय परिचयपत्र बनाउन नेपाली जनता हरु तोछाट मोछाट गरिरहेका छन यो कमेन्ट मा चै रास्टिय परिचयपत्र खारेज गर्नु पर्छ भन्छ आखिर हामी नेपाली जनता हरु किन यो कुरा बुच्दैन
भनिन्छ शरीर मरे पनि आत्मा मर्दैन तर,यस्तो लाग्छ ( देखिन्छ ) यहाँँँ अहिले शरिर होइन बरु आत्मा मरेको छ ! आत्मा लाई जगाउ नेपाली जाग, आफु अनी देश बचाउ ! जय जननी नेपाल ! जय राष्ट्रदेव पशुपतिनाथ !
आजसम्म त रविप्रति धेरै सहानुभूतिपूर्ण सोचाइ रहेको छ।यदि राष्ट्रिय परिचयपत्र बनाउन उन्ले पहल गरेका हुन् भने यसको सजाय उन्ले भोग्नै पर्छ। यो मातृभूमिको सरापले अवश्य पिरोल्छ।
लाभका पदमा बसेका अकर्मण्य र भ्रष्टहरुलाई प्रश्न सोध्ने शैलीमा सार्बजनिक हितका मुद्धामा लागिपरेका अभियन्ताहरुलाई पनि प्रश्न सोध्न मिल्दैन है सुवेदीजी, अन्यथा सर्बसाधारणमा वहाँ अभियन्ताहरुप्रति पनि नकारात्मक बनाउने संभावना रहन्छ।
तपाईं ले मुलुक जनता बचाउन गर्नु भएको योगदान कुनै समय उच्चसम्मान हुनेछ।यस्लाई पुर्ण गर्न यो अपराधि बिदेशी का दलालको गणतन्त्रे शासन अन्त्य गरी राजतन्त्रात्मक शासन कयम गराउन लागी परौ।
Janatako pratinidhi vayera pani prasta rupma anawasyak kam gareko dekhda chitta dukchha. Yesari Jana birodha hunda hundai pani gundagardi garera je man lagyo sohi garne kam kadapi ramro hoina.Chetana baya
दुबै जना साथै हजुर हरुको टिमलाई हिर्दय देखिनै नमन् गर्दछु ❤ तर राष्ट्रपिता श्री ५, प्रिथिबि नारायण शाहलाई बदनाम् गराऊँदै , महेन्द्र, मदन, बिरेन्द्र सपरिवार , नारायण पोख्रेल, राजसंस्था र राजा ग्यानेन्द्र लाई पनि पाखा लगाएर, बिदेसी र केहि नेपालि भनौदा बिदेशीको दलालि हरु सफल भएको छन् , र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै, किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् , तर हामी नेपाली नागरिकहरुले कहिले बुझ्ने हुन् कुन्नि ? नेपालि हामी रहुँला काहाँ नेपालै नरहे हजुर ?
rabi americako agent ho ukraineko zelensky jastai usko kurai nagarda hunछ।Nepali jantako gopanieta b de c lai sumpo yo 1 kisimko time nomb ho junsukai bela bisfotan vaera Nepali jantako jyan lina sakछ
रास्टिय परिचय पत्र नेपालर नेपालिलाइ अवस्येक छैन यसको बिरोध गर्नु ठिक हो कति बटा चाहिन्छ परिचय नेपालि नागरिक्ता छ भोटर लिष्ट छ पासपोर्ट छ लाइसन छ अनि के को परिचय चाहियो यो भन्दा।
मातृदाश जि जुन राष्ट्रिय परिचयपत्र नेपालमा लागु गर्न खोजिएको छ, यस्तै खाले परिचयपत्र अन्य मुलुकमा छ कि छैन ? तपाईंहरुले कुरा गर्दा यो कुरा पनि बताइ दिनुपर्यो ।
अदालतले त यसकाे बारे आदेश गराएको छ तर यसमा सरकार जिम्मेवारी हुनु पर्ने हाे तर देश र जनता प्रति सरकार जिम्मेवारी नहुनु कारण याे राष्ट्रियपरिचयपत्र जनता लादिएकाे हाे
Okil sab tapaiko melamchi khane panima 5 & hitension line ma 5 gari 10 ropani Jagga parexa tyo Jagga melamchi na.pa.4 ma matrai hoki 3 ma Pani parxa hola?
Yo haws kura vo r ?rabi kp sre prachande makune r gagane ee sabai bideshi dalal hun maile gahiriyer rajniti bujheko xu mitho bolyo vndaima biknu hudain bardun kharo bolosh tr rastraghati kaam ngarosh krishchiyen netaharuko dherai biswash ngarnu hola hai
Ganatantre bebastha bhanekai Indo-Paschima dwara niyentrit ani parichalit bebastha bebastha ho.... Purana Jogi badnam bhaye pachhi... Nayaa anuhar sahit media bazi garera bharosa mand karmachari replace garna lai lyayeko Nayaa Jogi ko jhund matrai ho Rabi ani RSP bhanne jhund..... Nepal ko samasya bhanekai Indo-Pachchima dwara niyentrit and parichalit bebastha Ganatantre ho tesaile yo Indo-Paschima ko gulami tantra Ganatantre lai falau ra desh jogau.
यो राष्ट्रिय परिचयपत्र खारेज हुनुपर्छ उठाै बस्ती बस्ती बात आन्दोलन मा जुताै
बिदेशीहरू द्वारा भविष्यमा सम्पूर्ण नेपाली जनताको जिउ धनको नास गर्न सक्ने यो अराष्ट्रिय परिचयपत्र खारेज गर्नैपर्छ !
राष्ट्रिय परिचयपत्र खारेज गर्नुपर्छ।
यो रबि को भक्तहरूको कानमा pugos र ध्यान diyera सुन्नुहोस्
आदर्णिय मातृदास ज्यु त्यो रास्ट्रीय परिचय पत्र मा यदि रबिलामिछाने गृहमन्त्री हुँदा सहि गरेर याे कानुन बिपरित काम अघि बढाएका हुन भने तिनै रबिलामिछाने र प्रधानमन्त्री तथा सम्पुर्ण मन्त्रीपरिषद लाई नै सर्बोच्च अदालत मा ढ्ड्याउन पर्यो ।
नेपाल र नेपालीको अस्तित्वको लागि !यो राष्ट्रघाती परिचयपत्र अभिलम्ब खारेज हुनुपर्दछ। नत्र नेपालीहरू आफ्नै देशमा शरणार्थी बन्नेछन्
राष्टिय परिचय पत्र खारेज गर्नुपर्छ।
आज राष्ट्रिय परिचयपत्र बारे सर्बोच्च अदालतको Full Bench ले निर्णय सुनाउँदै छ, खारेज होस भन्नेले बहश र फैंसला सुन्न अदालतमा जाउँ
खारेज हुनैपर्छ
समिधान बिपरित कदम उठाउनु र जन्तालाइ सकस दिने कदमलाई सम्पुर्ण जनताले अस्विकार गर्नु जरुरी छ मेरो बिचार !!!!
Churo kuro tv man paraune yeta hajir ❤
नागरिकता भनेको नेपाल मा जन्मेका मानिसका लागि हाेे परिचयपत्र भनेकाे बिदेशी हरुकाे लागि हाे जस्तो लाग्छ एसकाे आबस्यक छैन नागरिकता लाई बलियाे बनाऊ देश बचाउ
यो अभियान सारै राम्रो कदम हो।येसबाट नेपाली जनताको धेरै राहत मिल्नेछ।येसमा जेजती खर्छ भयको छ घरघरानाबाट अशुली जेल समेत गर्नु पर्दछ।नागरिकताको प्रमाणपत्र मुल प्रमाण होरास्तृय परिचयपत्रनै तेहि हो।कुनै अन्य देशहरुमा येस्तो काम गरियको छैन।हरेक साङ्सदले सदनमा बुलन्द आवाजौठाउनु कर्तव्य र अधिकार पनि हो।
राष्ट्रिय परिचय पत्र बनाउन अनिवार्य गर्ने काे नामै लियर बिराेध गराैँ दुर्गाप्रसाई जस्ता सबै देशभक्त हरु जागाैँ
Rabi rastraghati ho
मेडिया ज्यू हरु जाग्नु भै सबै देशभक्त हरु का लाई सुनाई दिनु पर्याे❤
Ramro kam garnu bhayako ma Salam xa sir haruli
एउटा जेहेन्दार पत्रकार 🙏
याे अराष्टिय परिचय पत्र खारेज गर्नै पर्नेछ याेजनताकाे हितमा छैन , याे चाेर बाटाेबाट ल्याएकाे ,चाेर सरकारकाे नितिहाे नेपाली जनताका हितमा छैन
यो राष्ट्रघाती राष्ट्रिय परिचयपत्र भनिने यि राष्ट्रका घातकहरुलाई माघ १ गतेदेखि हार्दिक श्रद्धाञ्जली छ।😊😮😂
रवि का अन्धा भक्त हरु नराम्रो लाग्दैन सर यस्तो कुरा गर्दा
ॐसत्तेपूरूसं जगतनाथ जगद्धीस्वरम् नमोनमः।।पंञ्चजने पंञ्च संकोचंञ्च।।श्रीनेपालमाताको जय जय जय ।।देसद्रोहि,रास्टधाति,भ्रस्टाचारि,जस्ता अपराधि हरूको नासहोस नासहोस नासहोस???श्रीमान मात्रीज्यूलाई नमोनमः,धन्नेबात।।🇳🇵🇦🇽🌻🍇🍌
खोई यो रास्टिय परिचयपत्र बनाउन नेपाली जनता हरु तोछाट मोछाट गरिरहेका छन यो कमेन्ट मा चै रास्टिय परिचयपत्र खारेज गर्नु पर्छ भन्छ आखिर हामी नेपाली जनता हरु किन यो कुरा बुच्दैन
यो अराष्ट्रिय परिचय पत्र तु खारेज गर।
जय वकिल साब
त्यो रबिलामिछाने को यो रास्ट्रिय परिचय पत्र् लागू गर्न सहि गरेको भए फेरि अर्को मुध्दा हाल्नु पर्यो हजुर ।
Goodx vanai
A b pant right version and discussion
भनिन्छ शरीर मरे पनि आत्मा मर्दैन तर,यस्तो लाग्छ ( देखिन्छ ) यहाँँँ अहिले शरिर होइन बरु आत्मा मरेको छ ! आत्मा लाई जगाउ नेपाली जाग, आफु अनी देश बचाउ ! जय जननी नेपाल ! जय राष्ट्रदेव पशुपतिनाथ !
100%sahi ho rabile yo des siddhyauchha chetana vaya
यो राष्टिय परिचय पत्र तुरुन्त खारेस होस
Kharej turunta hoss
न्यायालय सहित राज्यको हरेक अङ्गलाई सरकारले आफ्नो कब्जामा पारिसकेको हुनाले ऊ कसैसँग पनि नडराउनु सर्वथा स्वाभाविक नै होइन र?
याे नेपालका अधिकाँस मानिस हरूलाई सत्य कुरा किन नपचेकाे हाे ?अच्म्म लाग्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो राष्टिय परिचय पत्रमा ठुलो घोटला भको छ यो खारेज गरि यो गर्नेलाइ जेल कोच्नु पर्छ।
This kind of national identity card should be abolished as soon as possible be could.
राष्ट्रिय परिचय खारेज गर। नत्र यो लागू गर्नेहरुलाई नै खारेज गर्नुपर्छ।
आजसम्म त रविप्रति धेरै सहानुभूतिपूर्ण सोचाइ रहेको छ।यदि राष्ट्रिय परिचयपत्र बनाउन उन्ले पहल गरेका हुन् भने यसको सजाय उन्ले भोग्नै पर्छ। यो मातृभूमिको सरापले अवश्य पिरोल्छ।
लाभका पदमा बसेका अकर्मण्य र भ्रष्टहरुलाई प्रश्न सोध्ने शैलीमा सार्बजनिक हितका मुद्धामा लागिपरेका अभियन्ताहरुलाई पनि प्रश्न सोध्न मिल्दैन है सुवेदीजी, अन्यथा सर्बसाधारणमा वहाँ अभियन्ताहरुप्रति पनि नकारात्मक बनाउने संभावना रहन्छ।
Rastriy parichy patr kharej hunu parchh
Rastriye parichaye Patra kharej garnu parchha
अदालत भन्दा रास्ट्रबैक ठुलो होइन ,त्यसैले नागरिक एन पहिला खारेज गर सरकार ।अनि मात्र रास्ट्रिय परिचय पत्र लागू गर ,सरकार अन्धो भएर नबस ।
तपाईं ले मुलुक जनता बचाउन गर्नु भएको योगदान कुनै समय उच्चसम्मान हुनेछ।यस्लाई पुर्ण गर्न यो अपराधि बिदेशी का दलालको गणतन्त्रे शासन अन्त्य गरी राजतन्त्रात्मक शासन कयम गराउन लागी परौ।
Janatako pratinidhi vayera pani prasta rupma anawasyak kam gareko dekhda chitta dukchha.
Yesari Jana birodha hunda hundai pani gundagardi garera je man lagyo sohi garne kam kadapi ramro hoina.Chetana baya
Vaya
Vaya
दुबै जना साथै हजुर हरुको टिमलाई हिर्दय देखिनै नमन् गर्दछु ❤ तर राष्ट्रपिता श्री ५, प्रिथिबि नारायण शाहलाई बदनाम् गराऊँदै , महेन्द्र, मदन, बिरेन्द्र सपरिवार , नारायण पोख्रेल, राजसंस्था र राजा ग्यानेन्द्र लाई पनि पाखा लगाएर, बिदेसी र केहि नेपालि भनौदा बिदेशीको दलालि हरु सफल भएको छन् , र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै, किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् , तर हामी नेपाली नागरिकहरुले कहिले बुझ्ने हुन् कुन्नि ? नेपालि हामी रहुँला काहाँ नेपालै नरहे हजुर ?
यो चै गलत काम गरेको हो त्यो मान्छेले ।
Yo parichay patrha ko software nai bidesiko xa
Dubai jana mahanubab lai naman6 hamisab about hau
rabi americako agent ho ukraineko zelensky jastai usko kurai nagarda hunछ।Nepali jantako gopanieta b de c lai sumpo yo 1 kisimko time nomb ho junsukai bela bisfotan vaera Nepali jantako jyan lina sakछ
रास्टिय परिचय पत्र नेपालर नेपालिलाइ अवस्येक छैन यसको बिरोध गर्नु ठिक हो कति बटा चाहिन्छ परिचय नेपालि नागरिक्ता छ भोटर लिष्ट छ पासपोर्ट छ लाइसन छ अनि के को परिचय चाहियो यो भन्दा।
मातृदाश जि जुन राष्ट्रिय परिचयपत्र नेपालमा लागु गर्न खोजिएको छ, यस्तै खाले परिचयपत्र अन्य मुलुकमा छ कि छैन ? तपाईंहरुले कुरा गर्दा यो कुरा पनि बताइ दिनुपर्यो ।
Desh Drohi harulai xodnu hunna sabai Nepali janataharu le Sadak andolanma januko bikalpa xaina.
I am with you.
100% right no need rastariya parichaye patara
नेपालीकाँग्रेस एमाले माओबादी समेतकाे
मिलाेमताेमा तीनकराेडनेपाली जनताकाे
जीबननैसमाप्तपार्ने याेजनाकाबारेमा यी
पार्टीमालागेका नेताकार्यकर्ताहरु पार्टीकाे
दाशतामा बाँचीरहेकाहुनत ,?
रास्ट्रीय परिचय पत्र खारेज गर्नु पर्छ
sattama basne netaharuko dimagma kin naayeko, yasto desh biridhi karyama
Great
यो ब्यबस्था नफालेसम्म रोकिदैन जागौ छिटो
Nagrikta nai kaafi xa sabai kamkolagi ,
Yeslai turuntai roknnu parxa.
म त बनाएको छैन,म जस्तै नबनाएका र यो खारेज हुनुपर्छ भन्ने को को हुनुहुन्छ? हाजिर हुनुहोस् त।
अदालतले त यसकाे बारे आदेश गराएको छ तर यसमा सरकार जिम्मेवारी हुनु पर्ने हाे तर देश र जनता प्रति सरकार जिम्मेवारी नहुनु कारण याे राष्ट्रियपरिचयपत्र जनता लादिएकाे हाे
🎉
यदि नेपाली नागरिक कुनै पनि जीवित छभने यो अन्तर्वार्ता मा भएको गम्भीर बिषयलाई तुरुन्तै आत्मसात गरि अविलम्ब व्यवहार मा उतार्नु जरुरी छ।
झन राष्ट्रिय परिचयपत्र नभएकाले ब्यांकमा खाता खोल्नपनि नपाइनेउर्दी जारिभएको छ ।
👍️👍️👍️👍️
Yo arastriya parichaya kina chhayeo?hamro bamsanugat naagariktaa chhadie cha.
❤
सरकार र माफिया तसकर मिलेर नेपाली लाई घाटि निचोरेर १६ अरब नेपाली लाई टाउकोमा ऋण थोपरे लुटिरहेका छन।
Umesji yaskurako chal phal. Garbage dalka adhyacya harulai bolaayera. Garnu paryo. P.m. Lai. Panic bolaayera. Sodhnu. Paryo..
उमेस चुराे कुराे मिडिया तँपले सुन्न पर्ने चुराे कुराे यहिहाे।
यहाँ नागरिक नभएर पार्टीकाे जाँताे वाेकेर कहिलै नगल्ने गधा मात्र छन,मातृदासज्यू।
नयालय पंगु बनाए माफिया र तसकर हरू मिलेर।
Griha mantriyala ghernu paryo.
Okil sab tapaiko melamchi khane panima 5 & hitension line ma 5 gari 10 ropani Jagga parexa tyo Jagga melamchi na.pa.4 ma matrai hoki 3 ma Pani parxa hola?
Tape jesto saput ko deshli dheri khacho cha.yesko fal Rabi lamichhane le pani vhognu parcha.
राष्टीयपरीचयपत्र जन्ताकाेलागि हाेईन भन्नेपत्रकार मित्रहरूले किन नबुझ्नुभयकाेहाे ।याेजनताकाेलागि वानेपाली काेलागीहाेईन।याेबिदैशीहरूलाई नेपालमा भित्र्याउने खेल र कमिशनखानखाने भाडाे भित्र्यायकाेहाे भन्नेसबैलेबुझ्याै।नागरीक्ताबनाउन सरजमिन सिफारीसबनाउदा सबैले बिदेशीभित्र्यायकाेबुझ्छन।भने रयाैटाजिल्ला प्रमुखलाईमनाय बनिने भयकाेहुदा बाहिरकालेनबझीबिनाप्रमाणबनाईनेर यसबाटठुलाे रकमहातपर्नेकमिशनपाउनेर बिदेशीऋणमाग्नसजिलाेभयकाेछत्यसमापनि अाफनाेदेशका बुद्धीजिबीहरूले बनाउनपनि नलगाउनु यसमाकति रहश्यमयछ।देशऋणमाडुब्याेस जन्ताऋणमापरून मतलबछैन।खालीगाेजीकाे सम्बन्धमात्रमा प्रफुलितभयर किनल्याइदैछत।
Yo sarkarle Nepaliko dhad sek uvanda aru k janeko xa r
Rastiya parichaye patra nai bideshi ko lagi ho
Yes ma bamsaj hos ya angikirit hos sabai lai bamsaj banayo
हैन यो हामरो नयालय ले सरकारलाई यो रा प पतर तु रोकन भनन् सकदैन?
Regular - Luxmi Nagar 4 Butwal Lumbini Western Nepal 😂?!🎉
Nepal.ko.netaharuko.k.buddhi.chhaina.?
Khai ta chaine kura ko bahas huda khoi ta kasaile herdaina ya kasaiko budi poila gako bhaye ya kati herthe holan
Galama kum
Sambidhan banauni tinie,Sam mechi tinei,yo bhanda arajkataa are k huni?
Yo samraj bad ko dalal mafiya ho sabai nepali hosiyar
Nagariklai ke thaha hunchha Rarai hola bhanera Liyaka holan
ramrai hola
Where you birth
Gala ma
Tu ka tu yo rastriya parichyapatra kharejee hunaiparxhh .
Fake man is absolute you in this chapter
तपाईंको च्यानेल मा किन सधैं हावादारी बिषय र हावादारी मान्छे मात्रै ल्याउनु हुन्छ ? चुरो कुरो ओजन घट्दै जाला है
Yo haws kura vo r ?rabi kp sre prachande makune r gagane ee sabai bideshi dalal hun maile gahiriyer rajniti bujheko xu mitho bolyo vndaima biknu hudain bardun kharo bolosh tr rastraghati kaam ngarosh krishchiyen netaharuko dherai biswash ngarnu hola hai
के हावा दारी लाग्यो भेलु बाजे निकासा माइला को भिदियो हेर्न लाई हावा नै लाग्छ
पहिला यो साचो होकि नाइ राम्रोसङ्ग अध्य्यन गर्नुस
Rabi lamichhane ka and ho bhakta jhole haru ko kura na garnus Anish ji eniharu manxe ko vado nai hainan@@AnishPanta-t6f
Ganatantre bebastha bhanekai Indo-Paschima dwara niyentrit ani parichalit bebastha bebastha ho.... Purana Jogi badnam bhaye pachhi... Nayaa anuhar sahit media bazi garera bharosa mand karmachari replace garna lai lyayeko Nayaa Jogi ko jhund matrai ho Rabi ani RSP bhanne jhund.....
Nepal ko samasya bhanekai Indo-Pachchima dwara niyentrit and parichalit bebastha Ganatantre ho tesaile yo Indo-Paschima ko gulami tantra Ganatantre lai falau ra desh jogau.