सेनाले यसरी मुख्य कमाण्डरको टाउकोमा नै | पाँच स्थानको बारेमा मुख्य कुराहरूको यस्तो जानकारी

Поделиться
HTML-код
  • Опубликовано: 7 фев 2025
  • सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका कमाण्डर बालाराम बुढामगरको पूरा अन्तर्वार्ता ।
    हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / sunaulotv
    🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Complete interview of Jana Sena Nepal commander Balaram Budhamgar.
    Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #balaram_budhamagar #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #nepali_army #nepali_sena #balaram_budhamagar_full_interview

Комментарии • 40

  • @BhimBahadurPunmagar-jg9gu
    @BhimBahadurPunmagar-jg9gu 5 месяцев назад +1

    सुनौलो टिभी च्यानल र सुमन भण्डारी अर्जुन जि सि सरको यो प्रश्न सोधाई शैली इतिहासमा जिबित रहनेछ 👏

    • @SunauloTV.
      @SunauloTV.  5 месяцев назад +1

      धन्यवाद हजुर

  • @Rip_uchiha.naruto
    @Rip_uchiha.naruto Год назад

    धेरै रमाइलो लाग्यो अंकलको कुराहरू 😮😮😮

  • @KamalBamthakuri-yp1bk
    @KamalBamthakuri-yp1bk Год назад +5

    १७००० Ko पापि साला आतंककारी हो तिमी हरुका बाउ लाई झुपडी बाट महलमा पुर्याइहालेउ हामी जस्ता सोझासाझा अनि तल्ला जातकाइ उस्कायर बलिको बाख्रा बनायौ तेहि भयर त साला आतंककारी को गतिबिधी देखेकै छु

  • @TilakPun-i6f
    @TilakPun-i6f 5 месяцев назад

    सामन्तिका बिउहरु हेर त कस्ता बिचार राख्छ्न जनयुद्ध रहर होइन बाध्यता थियो

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid Год назад

    काकाले रमाइलो तरिकाले सुनाउनु हुन्छ ❤❤❤❤

  • @PunKuber
    @PunKuber Год назад +1

    Wowa mahanjanayudha mahan kamred haru lai lalsalam

  • @arjunthada6847
    @arjunthada6847 Год назад +1

    Hawa kura garne k baje le jabaki sarkari senale 9 mount turning gareko senale nisana nalaekan a kharel chimler hane bhanxan k jagngalma 15day talim garne le nisana lagaer hanxa hola tq

  • @LaxmanNepali-o3r
    @LaxmanNepali-o3r Год назад

    राजु नेपाली कुल्दिप आचार्य अर्घाखाँची को दाजु पश्चिम् इन्चर्ज को अन्तरबार्ता हेर्न मन छ

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      नम्बर छ हजुर उहाँको

  • @ashokgiri2659
    @ashokgiri2659 Год назад

    Kaka ko ramro interview

  • @kishankhattri6032
    @kishankhattri6032 6 месяцев назад

    सुनौलो टि बि लाइ अनुरोध छ कि त्यो भालुबाङ मा घर को छत माथी मोर्चा लियेर फाइरिङ गरिरहेको र अन्तिम गोली रहनजेल सम्म आत्मसमर्पण न गरिकन बहादुरी पुर्बक आफनो कर्तव्य निर्वाह गरनी त्यो फौजी को हो तेसको नि अन्तरवार्ता लिनुपर्यो र यसेरि देखाउनुपर्यो

    • @SunauloTV.
      @SunauloTV.  6 месяцев назад

      हस् हामी खोजी गरिरहेका छौं

  • @mohankunwar-c5o
    @mohankunwar-c5o Год назад

    खाउबादी हरु मात्र छ्न अहिले नेपालमा मावोबादी इतिहासमा सिमित रहे !

  • @starluck5485
    @starluck5485 Год назад

    गजब

  • @haribudha7653
    @haribudha7653 Месяц назад +1

    omg

  • @ChandrakumariGurung-s8m
    @ChandrakumariGurung-s8m Год назад +1

    ❤❤❤❤

  • @garibkto5713
    @garibkto5713 Год назад

    ramro interview kaka ko

  • @KeshabranaMagar96
    @KeshabranaMagar96 Год назад +1

    🎉🎉🎉🎉❤❤❤

  • @जनताजिन्दावाद

    Salam chha kaka

  • @haribudha7653
    @haribudha7653 Год назад +2

    अरुले interview लिन जान्दैनन तपाई good

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      धन्यवाद हजुर

  • @Jagatshahi-n1e
    @Jagatshahi-n1e 5 месяцев назад +1

    बनबास۔जानु۔परने۔देसको۔लागी۔के۔गरनुभयो

  • @rajukunwar8090
    @rajukunwar8090 Год назад

    आर्मी पुलिसहरु को त्यति आउदैन त सर जती छापामार साथिहरुको आउँछ । सुरक्षाकर्मी साथिहरुको नि खोज गरेर राख्नुस न ल सर ।

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      भेटेजती आउँछ सर, आगामी दिनमा पनि आउने छ ।

  • @jezonezone665
    @jezonezone665 Год назад

    नमस्कार अर्जुन सर 🙏

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      नमस्ते हजुर

  • @sureshkumarrokamagar1084
    @sureshkumarrokamagar1084 Год назад

    आतंक त अति नै गरेका हौ नि तेतिखेर मोबाइल पनि थियन गरिब जनता का खसी बोका गोरु धान कोदो मकै के नै बाकी राखेउ र? तत गर्दी मारिदिन्छु हिड भारी बोक्न भन्दै अति गरेका हौनी तेहि नतिजा हो सात दल मिलेर चुनाब मा जादा नि 19 सिट। एक्लै चुनाब मा गय के होला? जनता ले तिमिहरुको अत्याचार बिर्सेका छैनन

  • @kingrai1643
    @kingrai1643 8 месяцев назад +1

    😂bado has raxa ta Budo ta,kati khusi ni

  • @khusbusharma8682
    @khusbusharma8682 Год назад

    herna suru bhayo

  • @laxmikanxi123
    @laxmikanxi123 Год назад

    suru

  • @humengurung8395
    @humengurung8395 Год назад

    🎉🎉🎉🎉🎉

  • @aasismagaryoutubchannel1784
    @aasismagaryoutubchannel1784 Год назад

    Ab suru griyo

  • @karmakarma4754
    @karmakarma4754 Год назад

    Taaaku kot ekaaadasi ko din haaneko thiyo

  • @sumanbhandari9035
    @sumanbhandari9035 Год назад

    गजब