रविले गगन बिरुद्द मानहानि र चरित्र हत्या सम्बन्धी मुद्दा दर्ता गर्नु पर्छ झुठा प्रमाण देखाएर ससद्मा बसेर प्रमाण देखाईदिउ भनेको रेकर्डमा छ प्रमाण दिन नसकेको अवस्थामा गगन पनि जेल जानु पर्छ😡
रबि गृहमन्त्री हुदा सबै नेताको अनुसन्धान गर्नु पर्ने थ्यो गर्ने पनि थिय मावोबादी सङग मिल्नाले अनुसन्धान गर्ने भने मावोबादी पनि मुछिन्छ तेसैले प्रचन्दे ले रोक्यो नत्र अहिले 90% चोर नेता जेलमा हुनेथ्यो
Duniyakai sarbotkristha ganatantrik lokatantra ko PM le jatisukai ko pahiran lagaye pani anushandhan garnu lokatantrako thulo apaman ra birodh garnu ho..????
घुमारो तरिकाले उहीँ भ्रष्टहरुको जयकार गर्दै छन चित्र बहादुर, रविमाथिको तथाकथित कार्वाही बारे आममानिसले बुझेका छ्न। दशकौंदेखि हालिमुहाली गरेका भने साधु।
कमसेकम राजनीति मा आएपछि पुराना नेताकार्यकर्ता हरुले बनाएको आलिसान जिवनपद्दती जुन हामी सबैले हेर्दै र अनुब्गव गर्दै आएका छौ रबि को राजनीति मा इन्ट्री भएपछी को कु काॠ छन भने त्यस को चाहिँ कुरा गरौ क्या । सामान्री जीवन शैली मा भएको अबस्था मा रबि ले बिदेस गएर कमाएका छन स्वदेस मा आएर पनि विभिन्न पेशाकर्मी भएर उनको आफ्नो स्टारडम को बलबुतामा कमाएको कुरालाइ राजनितिक प्रतिसोध हुनेगरी सत्ताधारिले गरेको व्यवहार प्रती मुर्दाबाद मुर्दाबाद मुर्दावाद।
अनीत इनै केपी ओली प्रचण्ड सेर बाहादुर अजै इनीहरूको मार्फथ गुन्यौ उचादै उफ्रीने महीला पुरूषहरूकै सम्पती सुधीकरण सड्चालीस साल देखी एताको गर्दालाई वाइडबडीको मात्र खोज गर्दापनी नेपाल देश भरी रूपॅया हैन डहल्लरले डाक्ने रकमको मात्र खोजी टंक दाहाल जी बाट बुजेर खोजने होभन्ने कुनचै कसरी चोखो निरदोसी बनेर बचन सक्छन् होला भन्ने समको अमेरीका अदालतले राखी दिहेको प्रमाण खोजेर निकालन सक्दा मात्र पुगने रहेछ हैत रत चाडो एसको सत्या तथ्यालाई खोज गर्नु होस हैत
अबोत सच्चा देश भक्ता पत्रकार युट्युबर हुनु हुन्छ भन्ने चाडो भन्दापनी चाडो जम्मै एक जुट बनेर दुर्गा प्रसाईलाई फुलमाला अभीर तिलक अझ सकेमा एक दुई गुरूहरूलाई पनी लघेर देशको र जनताहरूको रक्क्षाको लागी पठान पाठान गराउनुलाई डिलो नगर्नु होस - र
यो बहुदलिय ब्यबस्थामा हुनेनै येस्तै रैछ,2007 साल देखि अहिले सम्म नेपाली जनताले केको लागि र कस्को लागि आन्दोलन र संघर्स गरेका रहेछन भन्ने कुरा आज सम्म नेपाली जनताले बुझ्नै सकेनन।
काङ्ग्रेस र एमाले का नेताले हदपार गरिसके यी पाटिका नेताहरु चप्पल पट्कायर अाएका थिए । यिनिहरुको सम्पत्ति छानबिन हाेस् । कहाँबाट अायाे विलासि जीवन शैली चलाउने पैसा ???
शेरे ओलि लाई कस्ले के गर्न सक्छ।कांग्रेस एमालेका नेत हरु पन्चायत मा राजा भन्दा पावर फुल छन यिनिहरु डटेलधुरा र झापा बाटा कुनचाहिँ सुनको लेद्को पैसा को भारी बोकेर आएको होरा?खाली खुट्टा आएको ऊनी हरुको जिबनसैली हेर्नुस् छर्लङ्ग देखिन्छ
ओलीले गाउंको कौडीको भाउ वाला घरजग्गा नेपाल सरकारलाई दान दिएर पुण्य कमाए ठाने होलान। तर के थाहा? गिरीवन्धुको नंबरी जग्गा बांडफांड गर्दा एक दुई बिघा त आफ्नो वा आफन्तको नाममा पक्कै ल्याएका होलान। छानवीन गरे थाहा भैहाल्छ नि। छ कोहि माईका लाल जसले खोजी गर्ला?
Kp oli jsta aru neta haru ko jiban saile herda kaha bata ayo pisa mahango watch chasma ghar sabai lai muddha halnu parxa pad mukta garounu parxa kp chor jail jane din audeixa
Aba sambidhan sansodhan gari sabai bharastachari taskari bhumafia sahakari thug chor lootera party neta haru ra karmachari haru sabai lai xanbin gari kada karbahi garera sampati samet Sarkar le jafat gari sajaye dinuparxa ati bhayo Kunai pani party neta haru sachcha chokho xaina thugi loot ma bharastachar garna
Ini khali bolni matra ho natra afna netako barema mudda haltheni.ani yo patrakarlay oli sherbahadur ko bare kailay sodhni.esta neta ta xan na bujhi bolni.ee thag harulai bachauni esta neta khali bolni matra ho mudda halni himmat kaha xa afu matra ramra re herata boleko

अबको मुख्य एजेण्डा भनेको नेता र कालो धन्दा गर्ने हरेकको सम्पति निष्पक्ष छानबिन र शुद्धिकरण गरी तत्काल लागू गर्ने हुनु पर्छ 🙏
सबैको छानबिन होस सबै नेता जेलमा हुन अनि अरु नेताले भष्टाचार गर्ने छैन्न???
अब नेपाली जनतालाई सैय छैन भ्रष्टाचार डुबाएर नेता र दलालीहरुलाई पोस्ने
रबि गृहमन्त्री हुदा सबै नेताको अनुसन्धान गर्नु पर्ने थ्यो गर्ने पनि थिय मावोबादी सङग मिल्नाले अनुसन्धान गर्ने भने मावोबादी पनि मुछिन्छ तेसैले प्रचन्दे ले रोक्यो नत्र अहिले 90% चोर नेता जेलमा हुनेथ्यो
केपी ओलीको तिन करोडको घडी पचास लाखको चस्मा लाखको जुत्ताको अनुसन्धान गर्नु पर्दछ।
Duniyakai sarbotkristha ganatantrik lokatantra ko PM le jatisukai ko pahiran lagaye pani anushandhan garnu lokatantrako thulo apaman ra birodh garnu ho..????
योदेशका नेताले शहकारीका पैसा खाएका छन
घुमारो तरिकाले उहीँ भ्रष्टहरुको जयकार गर्दै छन चित्र बहादुर, रविमाथिको तथाकथित कार्वाही बारे आममानिसले बुझेका छ्न। दशकौंदेखि हालिमुहाली गरेका भने साधु।
जे बोल्यो चित्र बहादुर ले सहि भानु भयो खुशी लाग्यो
नेता कर्मचारी police army उपल्लो तहका कोही बाँकी रहँदैन
😢😢😢रुनु भएन अब सबैलाइ छन्बिन हुन्छ
एक लाखभन्दा धेरै पैसा भएको मान्छेको सबै पैसा सरकारीकरण गर्नुपर्छ
फटाफट मुद्दा हालदेउ अनि थाहभिनाल्छनि
कमसेकम राजनीति मा आएपछि पुराना नेताकार्यकर्ता हरुले बनाएको आलिसान जिवनपद्दती जुन हामी सबैले हेर्दै र अनुब्गव गर्दै आएका छौ रबि को राजनीति मा इन्ट्री भएपछी को कु काॠ छन भने त्यस को चाहिँ कुरा गरौ क्या । सामान्री जीवन शैली मा भएको अबस्था मा रबि ले बिदेस गएर कमाएका छन स्वदेस मा आएर पनि विभिन्न पेशाकर्मी भएर उनको आफ्नो स्टारडम को बलबुतामा कमाएको कुरालाइ राजनितिक प्रतिसोध हुनेगरी सत्ताधारिले गरेको व्यवहार प्रती मुर्दाबाद मुर्दाबाद मुर्दावाद।
अनीत इनै केपी ओली प्रचण्ड सेर बाहादुर अजै इनीहरूको मार्फथ गुन्यौ उचादै उफ्रीने महीला पुरूषहरूकै सम्पती सुधीकरण सड्चालीस साल देखी एताको गर्दालाई वाइडबडीको मात्र खोज गर्दापनी नेपाल देश भरी रूपॅया हैन डहल्लरले डाक्ने रकमको मात्र खोजी टंक दाहाल जी बाट बुजेर खोजने होभन्ने कुनचै कसरी चोखो निरदोसी बनेर बचन सक्छन् होला भन्ने समको अमेरीका अदालतले राखी दिहेको प्रमाण खोजेर निकालन सक्दा मात्र पुगने रहेछ हैत रत चाडो एसको सत्या तथ्यालाई खोज गर्नु होस हैत
अबोत सच्चा देश भक्ता पत्रकार युट्युबर हुनु हुन्छ भन्ने चाडो भन्दापनी चाडो जम्मै एक जुट बनेर दुर्गा प्रसाईलाई फुलमाला अभीर तिलक अझ सकेमा एक दुई गुरूहरूलाई पनी लघेर देशको र जनताहरूको रक्क्षाको लागी पठान पाठान गराउनुलाई डिलो नगर्नु होस - र
सच्चा नेपाली कम्युनिस्ट नेता चित्र ब केसी ज्यु
चित्र बहादुर के सि रबिको डाहाको रोदनले सधैं चिच्चाई रहेका छन् ।
नेता र उच्च्पद्स्थ कर्मचारिहरु सबै संपती बिदेशमा होला छानबिन गरेपनी केही भेटिने छैन
दुईथरि सम्पति छानबिन समिति बनाउनु पर्छ । ठुला नेताहरू जाेगिने र सर्ब साधार्णहरू मात्र फसने गरि दू ई थरि बनाउनु उचित हाेला । नत्र जनताकाे रगत चुस्नेहरूकाे सनतानहरूकाे आन्दाेलन धेग्न गाहृाे हाेलानि !!
अहिले रवि फसे याे फस्ने क्रम मेलै संग अउछ। याे भ्रष्टचरी काेही उम्कीने वाला छैन शेरे केपी प्रचण्ड लगएत काेही उम्कीने वाला छैन।
Akdam sahi ho.ta jantale bujdain k garnu yestai ho hamro des.
यो बहुदलिय ब्यबस्थामा हुनेनै येस्तै रैछ,2007 साल देखि अहिले सम्म नेपाली जनताले केको लागि र कस्को लागि आन्दोलन र संघर्स गरेका रहेछन भन्ने कुरा आज सम्म नेपाली जनताले बुझ्नै सकेनन।
हाेला । नत्र हाई पूाेफाईलका छाेरा छाेरिहरूकाे 😮
तिमि पत्रकार को कति कमायौ त भाई, तिम्रो २४ हजार को तलबले ६४ लाखको गाडि कसरी किनेउ??
यहाँ सबै चोर छन नसकेर मात्रै हो
आफ्नै नातिको बाउ बदल्ने अपराधीको पोल खोलिदिएकोले रबिको खेदो खन्छ यो बुढोले ।
Sampatti hoina hola total turnover hola. Apusta kura sampresan garna bhayana
यी चोर दलाल नेता कुरा एउटा गरझन काम चाहिँ दलाल गरछन देश लुटी सके सबै बेची सके अब बाकी सिह दरबार बनकीछ केही बरसमा खानछन।
Please give rabi justice he is innocent
काङ्ग्रेस र एमाले का नेताले हदपार गरिसके यी पाटिका नेताहरु चप्पल पट्कायर अाएका थिए । यिनिहरुको सम्पत्ति छानबिन हाेस् । कहाँबाट अायाे विलासि जीवन शैली चलाउने पैसा ???
यो हावामा बुढो भएको चित्रबहादुर।
Budo neta pani bikri ma xa hai vanera vaneko suneko thiya k yo riyal raixa k ho
शेरे ओलि लाई कस्ले के गर्न सक्छ।कांग्रेस एमालेका नेत हरु पन्चायत मा राजा भन्दा पावर फुल छन यिनिहरु डटेलधुरा र झापा बाटा कुनचाहिँ सुनको लेद्को पैसा को भारी बोकेर आएको होरा?खाली खुट्टा आएको ऊनी हरुको जिबनसैली हेर्नुस् छर्लङ्ग देखिन्छ
चित्रबहादुर aafai kursi ko bargaining gareko sabailai thaha cha..
Chitre budoko pani chhanbin garnuparchha.
हिजाे एमाले एकछाक फटेकाे चप्पल लायेर लेएकाे एमाले कम्युनिस्ट पाटि अाज अलिशान घर सम्पत्ति मा बसेका बा भने
यो मर्न लागेको बिडो मर्ने बेला भनाइ कति क्जन मन हो फटाहा बुडो
Oli - deuwa ko sampatti chhanbin huna nepali janatale yeeniharuko daashatwo tyagnu parxa..??
aba chhor sarkar lai pani xanbin garnu parcha xodnu hudaina
Sambhab nai xena kp oli sherbahadur ra parchanda ko sampati chhanbin hune
Mananiye Chitra bd kc ko kuro sahi ho tara janata haru le bujhdaina
ओलीले गाउंको कौडीको भाउ वाला घरजग्गा नेपाल सरकारलाई दान दिएर पुण्य कमाए ठाने होलान। तर के थाहा? गिरीवन्धुको नंबरी जग्गा बांडफांड गर्दा एक दुई बिघा त आफ्नो वा आफन्तको नाममा पक्कै ल्याएका होलान। छानवीन गरे थाहा भैहाल्छ नि। छ कोहि माईका लाल जसले खोजी गर्ला?
Chitho sampati chanmin hunuparo
Bhastachar das kk huncha ho
Nyayalama sabai Amale ra congresh ko bharti kendra vasi k a bata ramro xanbin hunxa ra
Ryale and ukhane company ko lamati rechha yo budo pani! Timra Japan kanda ko kartut kholera timra Japan ko manchhe farkaunai parla jasto chha
Kp oli jsta aru neta haru ko jiban saile herda kaha bata ayo pisa mahango watch chasma ghar sabai lai muddha halnu parxa pad mukta garounu parxa kp chor jail jane din audeixa
Aba sambidhan sansodhan gari sabai bharastachari taskari bhumafia sahakari thug chor lootera party neta haru ra karmachari haru sabai lai xanbin gari kada karbahi garera sampati samet Sarkar le jafat gari sajaye dinuparxa ati bhayo Kunai pani party neta haru sachcha chokho xaina thugi loot ma bharastachar garna
Ini khali bolni matra ho natra afna netako barema mudda haltheni.ani yo patrakarlay oli sherbahadur ko bare kailay sodhni.esta neta ta xan na bujhi bolni.ee thag harulai bachauni esta neta khali bolni matra ho mudda halni himmat kaha xa afu matra ramra re herata boleko
Yetro 6 hoina ahune jane vayeko kura ho bhram naxoram kasto patrakar ho. Ho halla ko news din6 jhole
Rabile u s bat comako paisa ho arule k bat comayo
Journalist, if there is a mistake in our country, it is the fault of the people there, no one else's fault.
Rip chetra buda
झोले पत्रकार रबिको केस राजनीति भन्दा पनि सहकारी र अनेकौं गएर तरिकाले कमाएको पैसाको कुरा गरेको छ।रबिको राजनीतिमा आएको कुरा कहाँ गरेको क