गगनको फूर्ति शेखरले झार्दै। सुमेरु सहकारी ठगीको अन्तर्य-१५ अर्ब घोटाला, पूर्वराजाका ज्वाइँ मालिक बने

Поделиться
HTML-код
  • Опубликовано: 10 фев 2025
  • #samayachakra #santoshbkthapa
    Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
    Field Reporter : Dhurba Jung Thapa
    Presenter : Santosh BK Thapa
    Producer : Bhupendra Paudel
    Visual Editor : Bijay Dangal
    Camera Person : Rabindra Timalsina
    Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
    Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
    Graphics : Ranjan Neupane
    MCR :Basant Saud
    Vehicle : Tika Ram Nepali
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
    योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।

Комментарии • 442

  • @RabinRabin-h5b
    @RabinRabin-h5b Месяц назад +173

    गगन थापाको पनि सांसद पद जानुपर्छ हुनुपर्छ आम जनतालाई हेर्ने मन छ।

    • @BipulPanta
      @BipulPanta Месяц назад

      Kina tero baule diyeko post hora ki Teri aama le daijo lerako post ho tyo,aam Janata Lai thug jail Mai sadeko herna man cha

    • @abhash465
      @abhash465 Месяц назад +1

      तैले टाउको नै फुटाएपनि गगनलाई केहि हुँदैन,भावी प्रधानमन्त्री हो गगन थापा।

    • @anil4_u
      @anil4_u Месяц назад +2

      ​@@abhash465 होर झोले ज्यु

    • @Krishnatmg1
      @Krishnatmg1 Месяц назад

      ​@@abhash465झोले मास्टर

    • @Radhakrishna-b8r3g
      @Radhakrishna-b8r3g Месяц назад

      Tero bau bhan chikne k bole ko herdai ja k k hunx​@@abhash465

  • @BishnuKalauni
    @BishnuKalauni Месяц назад +151

    आशा छ रबि दाइ छिट्टै न्याय पाउनेछन्।

    • @yeshgaming873
      @yeshgaming873 Месяц назад +1

      Gagan ra kp Oli ko durgandha nepal matra hoin biswa Mai chalyo

  • @bashugautam7916
    @bashugautam7916 Месяц назад +50

    रबिले न्याय पाउनेछन मर्नेबेलामा कोको जेलको कोठामा सडनेहुन बिचारगरिराख ❤❤यो फैसला जनताले गर्नेछन

  • @reshamthapa5205
    @reshamthapa5205 Месяц назад +72

    सम्पत्ति शुद्धिकरण त २०४६ साल यता उच्च ओहदामा बसेर काम गरेका कर्मचारी र नेताहरु सबैको गर्नु पर्छ

    • @villagerneplease
      @villagerneplease Месяц назад +2

      अरुको कसरी गर्नु एउटो रवि देखेर डराएर पुरै सरकार कर्मचारीतन्त्र नै डराईरहेको छ।रबी बाहेक कसैको हुँदैन।

  • @baukochhorabaukochhora9258
    @baukochhorabaukochhora9258 Месяц назад +45

    म रविको पार्टी लाई भोट दिएको छैन तर अब काङ्ग्रेस एमालेलाइ म लगायत मेरो आफ्नोलाई सम्म मत खेरा फाल्न दिने छैन ! रवि लाई फसाएकै हो जस्तो लाग्छ

  • @SantoshTamang-yd5yz
    @SantoshTamang-yd5yz Месяц назад +21

    तुरुन्तै रबि लाई रिहाई गर्नु पर्छ सेखार दाई नेपालि कांग्रेस को सभापति हुनु पर्छ

  • @Prathaml.c._official
    @Prathaml.c._official Месяц назад +71

    रवि sir 100% निर्दोश छन्

  • @SureshAryal-e4o
    @SureshAryal-e4o Месяц назад +43

    अब कांग्रेस नै फुट्छ ..दाई भाउजु र बाख्रे हरु एक गुट, अनी शेखर शुनिल एक गुट । शेखर कोइरालाले बि.पी.को मार्ग अनुसार राजा सहितको प्रजातन्त्रको पक्षमा कोइराला समुह ..जय राज संस्था

  • @rajkumarthapamagar5240
    @rajkumarthapamagar5240 Месяц назад +46

    गिरिबन्धु र भुटानी शरणार्थी को सरकार बनेकै रवि लामिछाने लाई जेल हाल्न बनेको हो हेक्का रहोस् देश र जनता भन्दा ठूलो एमाले काँग्रेस हैन जनता उर्लिने छन् है

  • @sjp421
    @sjp421 Месяц назад +51

    रबि लामिछाने जिन्दाबाद रबि लामिछाने जिन्दाबाद रबि लामिछाने जिन्दाबाद रबि लामिछाने जिन्दाबाद रबि लामिछाने जिन्दाबाद रबि लामिछाने जिन्दाबाद ✊✊

  • @MadanBhandari-ud2tv
    @MadanBhandari-ud2tv Месяц назад +41

    शेखर ले सही भनेका छन्

  • @rajkumarghale3176
    @rajkumarghale3176 Месяц назад +24

    अब सबै जनता ले नेताको सम्पति विवरण मागौ

  • @GopalSingh-ud3dr
    @GopalSingh-ud3dr Месяц назад +10

    सेखर जि तपाई लाई सलाम छ रबि पर्ति तपाईंको नयाकाे अाबज सुन्दा येस्ताे लाग्छ काङरेस मा पनि येस्ताे नेता रयेकाेमा जये रबि ।

  • @DalimgiriOfficial
    @DalimgiriOfficial Месяц назад +36

    प्रतिशोध १००% छर्लङ्ग देखिन्छ

  • @mandevchand5759
    @mandevchand5759 Месяц назад +19

    जय रबि दाइ🔔🔔🔔

  • @GaneshBahadurBist-p6d
    @GaneshBahadurBist-p6d Месяц назад +25

    धेरै धेरै धन्यबाद छ सेखर जी

  • @Parkash-m4s
    @Parkash-m4s Месяц назад +10

    100%good❤❤ jay ghanti jay rabi ❤❤

  • @rabitimsina3765
    @rabitimsina3765 Месяц назад +13

    अब रबी लाई लागे को कानून सबै कांग्रेस कम्युनिस्ट सांसद लाई लागनै पर्छ

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +1

    अहिले धेरै जस्तो काँग्रेस का संसदहरू रबि लामिछानेको कित्तामा अईसके, भने प्राय सबैजसो एमाले रबि लामिछानेको पक्षमा उभिसके❤❤❤❤❤जय रबि लामिछाने

  • @bishnulimbu5780
    @bishnulimbu5780 Месяц назад +18

    नेपाली कांग्रेस भित्र गुट उपगुट छैन भन्ने कुनै २ मतछैन तर जो रबिलामी छाने माथी राजनितीक प्रतीसोध साध्ने र रबिलाई लाई अन्याय भयो भन्ने पक्षमा उभिने सेखर कोईराला ग्रुप सच्चा कांग्रेसहुन जो बिपी कोईरालाले देखाएका मार्गमा चल्ने सच्चा लोकतांत्रीक कांग्रे बाकी सबै भोकतांत्रीकहुन

  • @krishanathapa7428
    @krishanathapa7428 Месяц назад +8

    रबि दाईले न्याय पाउनु पर्छ

  • @chandrabhattarai1359
    @chandrabhattarai1359 Месяц назад +14

    जय रबि!

  • @mandhirsingh6075
    @mandhirsingh6075 Месяц назад +8

    सेखर जि बि पि को आद्रश हुन सहि बोले सत्यको पक्षमा सबैले बोल्नु पर्छ

  • @dependralamichhane4727
    @dependralamichhane4727 Месяц назад +7

    पाटीमा सबै खराब हुदैन जो छन तीनिहरु भ्रष्ट थीए र त रबिलाइ अरु जिम्मेवारी काम छाडेर सक्काउन लाग्दैछन तर आशा छ रबिले न्याय पाउनेछन र पाउनैपर्छ।

  • @BaburamAdhikari-o8i
    @BaburamAdhikari-o8i Месяц назад

    🎉🎉❤राईट जय रबि जय जनता जय देश रास्वपा जिन्दाबाद ।

  • @Utuber111
    @Utuber111 Месяц назад +4

    मिडिया कर्मी साथिहरु तपाइहरुलाइ नि देश पर्ती माया छ भने साचो समचार अनि सत्यको बाटोमा लाग्नुहोला ।जनताले अबस्य साथ अनि हौसला दिने छन🎉🎉रबि दाइ🎉🎉🎉जय देस जय रबि दाइ

  • @ToranThapa-m9x
    @ToranThapa-m9x Месяц назад +5

    jay Ravi sir 💐💐 justice for Ravi 💐💐🙏🙏

  • @leomayank8422
    @leomayank8422 Месяц назад +1

    रबिले न्याय पाउनु पर्छ्🔔🔔

  • @kishorone
    @kishorone Месяц назад +1

    ठूला भनाउँदा सबै केहि न केहि मा मुछिएको तथ्य बिस्तारै बाहिर आउँदै छ।

  • @keshgurung2058
    @keshgurung2058 Месяц назад +6

    100%nirdos xa ravi lamichhane ❤❤❤

  • @SuklalBudhathoki-q8x
    @SuklalBudhathoki-q8x Месяц назад +2

    जति पनि शंकास्पद नेता कर्मचारीहरु छन् सबैको सम्पत्ति विवरण छाविन हुनुपर्छ।

  • @dependralamichhane4727
    @dependralamichhane4727 Месяц назад +4

    पाटीमा सबै खराब हुदैन जो छन तीनिहरु भ्रष्ट थीए र त रबिलाइ अरु जिम्मेवारी काम छाडेर रबि सक्काउन लाग्दैछन तर आशा छ रबिले न्याय पाउनेछन बाकी रबि छुटेपछि अर्थात मिसन २०८४ मा जनताले बुझे भने देश सगै राजनीति राम्रो हुन्छ।

  • @topkatwal
    @topkatwal Месяц назад +6

    पृथ्वी गोलो छ,,,तिमीहरू भ्रष्ट नेता को पालो अवश्य आउँछ।।

  • @chetnathmainali3541
    @chetnathmainali3541 Месяц назад

    मान्छे जन्मे पछि अबस्य,मर्नु पर्छ,जाने त पाप र धर्म मात्र हो/सलाम छ ड्क्टर सेखर कोइराला सर❤🎉

  • @NGSubash0406
    @NGSubash0406 Месяц назад +8

    आफ्नो राजनीतिक भविष्य जोगाउनको लागि गगन थापा( उर्फ मटन काजी) ले रविलाई बलिको बोको बनाउँदै छ; गगनलाई०८४ मा एकएक हिसाबकिताब नेपाली जनताले दिने छन् !!

  • @dilabasnet5185
    @dilabasnet5185 Месяц назад +9

    गगन लाई जेल हाल्नुपर्छ मानहानिको मुद्दा लगायर झुठो प्रमाण देखाएर रबिको बेइज्जत गर्न पाइदैन आसा छ रबि सरले सफाइ पाउनुहुन्छ ।

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад

    जय जय जय रबि लामिछाने ❤❤❤

  • @sharanshrestha1357
    @sharanshrestha1357 Месяц назад +4

    अब काङ्ग्रेस एमालेको पत्तासाब पार्नु पर्छ
    जय रवि

  • @sitagurung3518
    @sitagurung3518 Месяц назад

    Thank u Santosh b.k thank ji

  • @resham81
    @resham81 Месяц назад

    गगन थापा लाई काङ्ग्रेसको युवा नेता मान्नुनै नेपाली काङ्ग्रेस लाई घातक हुदैछ

    • @yeshgaming873
      @yeshgaming873 Месяц назад +1

      Sir niyam ta aspstai lekhieko chh, tar rabiko mamlama niyamlai bangaieko matra ho,

  • @KrishnaPunmagar-ev4bn
    @KrishnaPunmagar-ev4bn Месяц назад +3

    जय रबि जय रास्वपा
    अन्याय अत्याचार ले सिमा नाघेको छ

  • @HariOsti
    @HariOsti Месяц назад +7

    कांग्रेस एमाले संविधान कानुन भन्दा माथि अनि नेपालको कानून नया आएको पार्टी र रबि लामीछाने लाइ मात्रै लाग्ने रहेछ ।

  • @BishalTamang286
    @BishalTamang286 Месяц назад +2

    रबि दाइ जिन्दावाद 🔔🔔🔔🔔🔔

  • @vkn4263
    @vkn4263 Месяц назад +2

    Jay dai ❤️🙏❤️

  • @ZenBikramShah
    @ZenBikramShah Месяц назад

    ठिकै हाे शेखर जी काे कुरा

  • @MinaLibang-r4f
    @MinaLibang-r4f Месяц назад +1

    रबि दाई लाई न्याय देउ

  • @Pradeepacharya-sl9ip
    @Pradeepacharya-sl9ip Месяц назад +4

    कैराला परिवार ले कहिले पनि बिपि को सिद्धान्त छोड्दैन हेक्का रहोस जय रबि

  • @Okhorgotekonati
    @Okhorgotekonati Месяц назад +3

    अब सबै नेताको सम्पति विवरण मागौ

  • @JayprakashMandal-b4y
    @JayprakashMandal-b4y Месяц назад

    डाक्टर शेखर कोइरालाको भनाई 100% सहि

  • @shishirkcvlogs4702
    @shishirkcvlogs4702 Месяц назад

    धेरै को संवाद सुनेको छु तर विद्वान हुन् शेखर जी ले राम्रै कुरा गर्नु भएको छ

  • @BaburamAdhikari-o8i
    @BaburamAdhikari-o8i Месяц назад

    काङ्ग्रेस काे लाेक प्रिय नेता शेखर काेईराल नै हाे किन भने बिपी काेईरालकाे धारमा उभिए शेखर काेईराला ।देश बचाउ अभियान जगाउ ।जय देश ।🎉❤❤🎉🎉

  • @jayathapa679
    @jayathapa679 Месяц назад +3

    Santos Thapa ko yo karyakram ramro lagacha...❤❤❤

  • @ShivrajSoniSonishivraj
    @ShivrajSoniSonishivraj Месяц назад

    एकदम राम्रो काम गर्नुभयो शिखरजी। कमसेकम मर्ने बेलामा राम्रो काम गर्नुभयो। सभास धन्यवाद छ। जय घन्टी शिखरजी त्यस्ता धमिराहरूलाई सायद लगाउनै पर्छ

  • @mohanbhandari5454
    @mohanbhandari5454 Месяц назад

    जो कोही होस् ठगहरुलाई कारबाही हुनुपर्छ।

  • @mahendrachapagain4357
    @mahendrachapagain4357 Месяц назад +3

    गुड

  • @DilBahadur-c9h
    @DilBahadur-c9h Месяц назад

    Good luck rabi sir 🔔🔔🔔🔔🇳🇵🇳🇵

  • @jagatkhatri240
    @jagatkhatri240 Месяц назад +2

    रबि दाई जिन्दावाद 🔔🔔🔔

  • @krishnabogati8700
    @krishnabogati8700 Месяц назад +1

    जुन नेता नेपाल को हितमा नेपाली जनता को पक्षमा छन् त्यो नेता नै ठीक हो चाहे रबि होस् चाहे शेखर होस्,तर यो नेपाल मा भ्रष्टाचार को जालो झन् बढ्दै गयो त्यसैले अब युवा नेता युवा शक्ति काे आबस्यक छ।

  • @balkrishnakafle1247
    @balkrishnakafle1247 Месяц назад +8

    गगन देशको र पार्टीको लागि हानिकारक छन् ।आफू त पतन भए तर पार्टी नै सखाप हुने भयो।

    • @kapilpokharel6275
      @kapilpokharel6275 Месяц назад +2

      नाथे पार्टिलाइ जे सुकै होस न देश नै डुबाउने मटनेलाई कस्ले देश निकाला गर्ला खै ।। उता रावल निकालिए पछि अब खड्गेको भजन मण्डलि मात्रै भए यी सबै लाई देश निकाला गर्ने को आवस्यक छ

  • @RamnareshYadav-i4u
    @RamnareshYadav-i4u Месяц назад +1

    Good sir

  • @shishirkcvlogs4702
    @shishirkcvlogs4702 Месяц назад

    साच्चिकै भन्ने हो भने रवि लाई अन्याय भएको छ त्यसैले आधा कांग्रेस रवि लाई साथ दिएका छन् तर ढिलाई होला न्याय एकदिन पाउँछन् 🙏

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u Месяц назад +2

    वरिष्ठ अघिवत्ता तथा कानुनको जानकार डा. सुरेन्द्र भण्डारी ज्युको, उत्कृष्ट विश्लेषण, करौडो खातामा हुने थाहा छैन भनेर मात्र उन्मुत्ती पाईदैन! न्यायलयले गरिव सहकारी पिडितलाई न्याय दिनुपर्छ ना की चतुर ठगहरुलाई होईन। 🙏🏼🙏🏼

    • @dharmaraj468_
      @dharmaraj468_ Месяц назад

      Gu खाने अनपढ पैला अभियोग पढ के xa 2016देखि को कारोबार हो पैसा जम्मा xaina गु खानेहरू गँवार

  • @lalrawat817
    @lalrawat817 Месяц назад

    शेखर सभापति र प्रधानमन्त्री को मौका पाउनु पर्छ।

  • @tejyasmalimagar2084
    @tejyasmalimagar2084 Месяц назад

    Rabi dai jindabad ✊✊🇳🇵🇳🇵🇳🇵

  • @prajapatikandel4361
    @prajapatikandel4361 Месяц назад

    धन्यवाद, छ शेखर, जिउ लाई,🙏🎇🇳🇵

  • @ramgopalsilwal
    @ramgopalsilwal Месяц назад

    ठिक हो हजुर मुद्दा किनारा नभैकन दोसि करार हुदैन।

  • @-Rr1990
    @-Rr1990 Месяц назад +1

    प्रजातान्त्रिक दलको एकमात्र सक्षम नेता शेखर कोइराला मात्रै देखिएको छ। सभापति पदको लागी सहि उम्मेदवार शेखर कोइराला मात्रै छन् ।

  • @somnathpoudel1490
    @somnathpoudel1490 Месяц назад

    याे राजनिति फाेहाेरि पन भयाे सबै पाटि त्यागिसन्न्यास बसाै

  • @DeviPaudel-h7k
    @DeviPaudel-h7k Месяц назад +1

    rabi rabi

  • @manishranachepang
    @manishranachepang Месяц назад

    गगनको खुट्टाको जुत्ता बराबर पनि हैसियत छैन शेखरको । गगन थापा जिन्दाबाद ।

  • @कमलगौतम-ग4ध
    @कमलगौतम-ग4ध Месяц назад

    निद्रोस रबि लामिछाने ले न्याय पाउनुपर्छ ❤❤❤

  • @LokbahadurLok-t5d
    @LokbahadurLok-t5d Месяц назад

    Jaya Ravi sir god bless to you Jaya ghanti Jaya janta

  • @RamprasadNepal-jd4gb
    @RamprasadNepal-jd4gb Месяц назад

    Good

  • @MohanJhoolk
    @MohanJhoolk Месяц назад

    jay rabi

  • @makboolkhan8060
    @makboolkhan8060 Месяц назад

    शेखर सर 🙏🙏

  • @rudraregmigurbakot6216
    @rudraregmigurbakot6216 Месяц назад

    नेपालमा पाटीका अक्तीयार भएर यो देशको कुनै नेता कर्मचारी को भ्रष्टाचार को छानबिन हुदैन।

  • @BiswashOli-x5w
    @BiswashOli-x5w Месяц назад

    Jay rbi

  • @manbahadurmokta381
    @manbahadurmokta381 Месяц назад

    अमेरिकन काग्रेस र भारतीय काग्रेस को लडाई हो यो ।

  • @ranonepal6851
    @ranonepal6851 Месяц назад +1

    Aba yo sarkar sadak bata nai dhaalnu parcha..✊✊✊✊✊✊✊

  • @rembahadurmagar-k4j
    @rembahadurmagar-k4j Месяц назад +1

    sejkhara good neta herdai jau sere ko pani patta sab sekhar le dhamaka dinchha.

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn Месяц назад

    गगन जाबो ले जे बोल्यो शेखर कोइराला ज्यू ले त्यही मान्नु पर्ने हो र गगन रमेश जस्ता फटाहा ले कांग्रेस एमाले दुबै सके

  • @bharatdhakal7674
    @bharatdhakal7674 Месяц назад

    गगन थापा लाई पनि यसैगरी छानबिन हुनु पर्छ। अर्को सरकार बने पछि 🎉🎉

  • @RameshwarChaulagain
    @RameshwarChaulagain Месяц назад

    खै केहाे केहाे जनताकाे पैसा फिर्ता गर्न छाेडेर ठग दले लुकाउन भगाउन पाे लागि परेका छन फेरि नेता भन्छन कानुन नलाग्ने राजा पाे बन्न खाेजेत।🎉🎉🎉पत्रकार ज्यु।

  • @baburamsharma7831
    @baburamsharma7831 Месяц назад +1

    जय रबि जय घण्टी

  • @Saheriyan
    @Saheriyan Месяц назад +1

    Rabi ❤

  • @Sunny_P619
    @Sunny_P619 Месяц назад

    Jay rabi jay ghanti

  • @RoshanKathayat-n5r
    @RoshanKathayat-n5r Месяц назад

    जय रवि

  • @KapilSanjyal-q1m
    @KapilSanjyal-q1m Месяц назад

    कांग्रेस मानी सबै नराम्रा छैनन त्यसैले राम्रा नेताले रवि लाई साथ दिँदै छन ❤

  • @BhagawatiPanta-h7x
    @BhagawatiPanta-h7x Месяц назад

    ऐन कानून बिपरित निलम्बन गर्ने सभामुख माथी कारबाही गर्नु पर्छ । मन्लाग्दि गर्न पाइन्छ ?

  • @krishnadhakal5103
    @krishnadhakal5103 Месяц назад

    ❤❤❤❤ jay rabi sir

  • @YadavBohara-x2o
    @YadavBohara-x2o Месяц назад

    ❤❤

  • @GunakharKandel-hr3td
    @GunakharKandel-hr3td Месяц назад

    good जय रबि🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Lalbahadur53
    @Lalbahadur53 Месяц назад

    रबिहार्ने मान्छे होइनन् हार्ने भए उहिले नै हारिसक्थे अन्तमा सत्य कुनै जित हुन्छ

  • @bijayabk-ks9xf
    @bijayabk-ks9xf Месяц назад

    Jay rabi dai❤🛎❤❤❤❤❤❤❤

  • @ramshyam7367
    @ramshyam7367 Месяц назад

    Jay ghanti 🔔🔔🔔

  • @nirmaladulal5256
    @nirmaladulal5256 Месяц назад +2

    Good luck Ravi dai ❤❤❤❤

  • @Pawan-26SS
    @Pawan-26SS Месяц назад

    हामी रबिको साथमा छौ।

  • @RajKumarRai-hd3wu
    @RajKumarRai-hd3wu Месяц назад

    शेखर लाइ नैतिक समर्थन गर्दै आएको थिए अव समर्थन नगर्ने।

  • @GaneshBhandari-z6q
    @GaneshBhandari-z6q Месяц назад +2

    ❤❤❤🎉😊

  • @begbasnet5890
    @begbasnet5890 Месяц назад

    स्याबास सेखर ज्यु अब यति बोलेपछी रास्वपामा
    गएको काङ्ग्रेस को भोट फेरि रुखमा आउनेभयो।