यति मिठा शब्द र मधुर स्वरमा यो गीतले मन छोयो । अझै यसको भीडियोमा देखाएका दृश्यले आँखामा आशुको मुल ल्यायो । यो गीत बनाउनु हुने सम्पूर्ण टिमप्रति आभार प्रकट गर्न चाहन्छु ❤❤
एक मुट्ठी सास दुई थोपा रगत सत्य सच्चा माया गर्ने ब्याक्तित्व हरुको जिन्दगी को अधुरो प्रेम कहानी वास्तविकतामा आधारित शब्द सङ्गीत स्वर प्रती सधा नमन सम्पुर्ण टिम लाई सफलताको शुभकामना सङ्गै फेरि आउने दिन हरुमा पनि यस्तै प्रतिभा को अपेक्षा राख्न चाहन्छु ❤❤❤❤❤❤❤❤❤❤।
आहा पछिल्लो समय बजारमा आएका गीत सुन्दा खस्किएको लोक संगीतले फेरि पुनर्जीवन पाएको महसुस भयो ! मन मुटु छुने शब्द संगीतमा तयार भएको यस् गीतमा जोडिनु हुने सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना 🙏❤❤🎉🎉
गीतको एक एक शब्दले मन छोयो .. गीतकारलाई माने 👏 wow यस्ता यस्ता शब्दहरु कसरी कताबाट कोर्न सक्छन्?? गायकको स्वरमा कस्तो soothing सललल संग्लो नदि बगे जस्तै। संगित उस्तै गज्जब
❤❤❤❤❤❤❤ यती मिठो आवज अनि layers सारै नै मिठो लागेयो मैले आज मात्र 20 चोटि हेरि सकको छु जति हेरे पनि मन नै भरिदैन दिन मा अब5 चोटि त हुन्छ really duty time ma
Aaja aayera mero sab Vanda best geet baneko xa mero lagi .😢so miss you so much sanu susmy ..aaune din haru ma sath hami sangai houla ya na houla thaa vayena but yad vane kaillai Marne xoina ...akta vagwan sangai yai prathana garxu ki hami kaillai xutna na paros sadai timro vayera bachna pay sanu 😢😢❤❤2080/5/11. Monday 6.47am
मन छुने गीत शब्द संगीत आवाज साथै राजिभ दा को direction concept र मन छुने सागर दा स्मारिका जि र सुन्दर जि को अभिनय धेरै धेरै शुभकामना यादमा team लाई ❤️❤️💐🙏
Aahaaaaaaaaaa lazawaf❤Hats off to pawan ranabhatyo geet sunna payeko ma ekdam khusi xu yeti ramro geet lekhnu vayeko ma jhalak bhatta jiu lai pani dhanyabad🥰damiiiiiiii👌सम्पूर्ण सङ्गीत प्रेमीहरूले जीवनमा कम्तीमा एक पटक यो गित सुन्नुपर्छ,ल है हजुर सम्पूर्ण नेपाली माझ यो गीत पुर्याउनुपर्छ।
😢जिंदगी पनि भारी बोक्ने भरिया जस्तै लाग्छ😢😢भरिया ले भारी बिसाउने ठाउँ पाउ ला तर मैले त त्यो नि पाएन 💔💔💔पागल❣️😭 🛫🛫सधैं खुशी भएर जिउनु है🙏🙏🙏 धेरै बिरामी नहुनु है🙏🙏 जिबन भर को माया मात्र हजुर लाई पागल, baula, saiko😭😭😥😥बोल्न नपाए नि जिंदगी भरी माया गर्ने छु😢😢कहिले बिर्शने छैन बोल🥰🥺🥺🥺🥺😩😫😩hajurko pyaro jhapali😢😢😢ghopti 👈
यति मिठो शब्द संगीत अझै मिठो स्वर अनि सागर लम्साल (बले) जि को उत्कृष्ट अभिनय मत जति हेरेनी धितै नमर्नी सम्पुर्ण टिमलाई नै धेरै धेरै माया छ! सफलताको लागि पनि धेरै धेरै शुभकामना ❤️❤️❤️👌🌹🙏
लामो समय एउटै गित सुनौ सुनौ लाग्यो😢 मन भारी भएको थियो ❤स्वर,लय, शब्द अनि अभिनय पनि उत्तिकै राम्रो छ , बधाई छ सम्पूर्ण टिमलाई सधैं यस्तै यस्तै प्रस्तुति ल्याइराख्नु होला धन्यवाद।
यस्तो राम्रो मीठो स्वोर मा। शब्द हरु को त बयान नै गर्न सक्दिन । यदि मिल्थ्यो भने मृत्यु भै बिछोडियका जोडि पनि यो गित सुनेर बाच्दथे होला अत्ति अत्ति अत्तिनै राम्रो लाग्यो
Underrated Song 😢😢😢 Nepali Listener haru kata hunun6a,?? Viral ko paxadi nalagnu hola…. Yeti ramro geet , testai ramro sabda , compose….million views vayeko herna chahanxu ❤
Kati mitho geet hola k ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😊😊😊😊😊😊😊😊😊😊 best congratulations for my Sagar dai he is so innocent and lovely also.i am.your big fan rpy plzzzz dai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यति राम्रो स्वर अहिलेसम्म कहाँ थियो होला ? फ्यान भए म गीत, शब्द, स्वर र लय को ...
दिल आर पार गर्यो यो गीतले ! एक एक शब्दले छोयो भित्रै देखि ...
❤❤❤
Me to sarai sarai sarai man paryo malai pani yo song and voice twa jhan bayan garera nasidini jasto sarai ramro voice ❤❤❤
Ma pne yo geet ko fan vaye❤
Jati sunxu jhun badi sunna man lagyo🤗 ❣️❣️❣️
😢😢😢
खुशी ले रोए कि दुखी ले रोए😰तर गित सुन्ने बित्तिकै आँखा बाट आँसु झरेको पत्तै पाइन😭😭😭😭मन भक्कानियो मुटु गाठो पर्यो💔❤❤❤
😢
Same 😢❤
Sahit kunai din kasai lai yak tarfi chokho maya garnu hunthyo hola tyhi vayar hok
Deeply sochnu vaxa harurle
same❤❤❤❤
सुन्दा सुन्दै भाबबिहिल भयछु 🙏 यति राम्रो प्रस्तुति हामिलाइ उपहार दिनु हुने सम्पुर्ण टिम प्रती नमन आगमी दिन मा अझ धेरै आशावादी हुने छौ
आहा अति सुन्दर रचना सगित र आवज उस्तै मिठो मन छुने छुने गित बनेको रहेको रहेछ हार्दिक नमन श्रष्ठा, सर्जक, सगितकार र गायक ज्युलाई 🙏🤔🤔🌷🌷🌷
साह्रै नै मिठो शब्द,उति नै मिठो सगींत र त्यो भन्दा पनि झनै मीठो गायकी मनै छोयो धेरै धेरै बधाई पवन जी एवं सम्पुर्ण टिम लाई Really loved it❤️
L
Ramrio xa
खाडी मा आज मात्र मैले एउटा साथीको मुख बात यो गीत गुनगुनाउदै गरेको सुने अनि हतार हतार युटुब मा आएर हेरी बस्न सकिन , हाल साउदी अरब बात हेर्दै छु
एकदमै मिठो गित लाग्यो सागर सरको लाईभ बाट आको है म पनि सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏🤗
Same
यति मिठा शब्द र मधुर स्वरमा यो गीतले मन छोयो ।
अझै यसको भीडियोमा देखाएका दृश्यले आँखामा आशुको मुल ल्यायो ।
यो गीत बनाउनु हुने सम्पूर्ण टिमप्रति आभार प्रकट गर्न चाहन्छु ❤❤
गित सुन्दै भिडियो हेर्दै गर्दा कतिबेला आँशु झर्यो पत्तै भएन 😭
जिन्दगीमा यति पीडा त कसैलाई नपरोस् 😢😪
जतिपल्ट सुनेपनि नथाक्ने रहेछ गित सबैलाई शुभकामना ❤️🙏🏼🤗
Sem😂😂😂😂
maile ta git ko concept nai bujhina😢😢😢❤
एक मुट्ठी सास दुई थोपा रगत सत्य सच्चा माया गर्ने ब्याक्तित्व हरुको जिन्दगी को अधुरो प्रेम कहानी वास्तविकतामा आधारित शब्द सङ्गीत स्वर प्रती सधा नमन सम्पुर्ण टिम लाई सफलताको शुभकामना सङ्गै फेरि आउने दिन हरुमा पनि यस्तै प्रतिभा को अपेक्षा राख्न चाहन्छु ❤❤❤❤❤❤❤❤❤❤।
जुनीभरी लाइ गित देखी सुन्न लागेको सुमधुर स्वरका धनी पवन रानाभाटका गितहरू ।
शब्द, लय, स्वर र भिडियोको Combination निकै नै बबाल सफलताको शुभकामना । 😍😍😍😍
सबै कुरा उत्कृष्ट
शब्द / लय / संगीत
झन् विशिष्ट गीत सदाबहार बनोस्
सम्पूर्ण टीम लाई शुभकामना अनि बधाइ पनि
आहा पछिल्लो समय बजारमा आएका गीत सुन्दा खस्किएको लोक संगीतले फेरि पुनर्जीवन पाएको महसुस भयो !
मन मुटु छुने शब्द संगीतमा तयार भएको यस्
गीतमा जोडिनु हुने सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना 🙏❤❤🎉🎉
🤗🤗🤗
😊😊😊😊
यस्तो गितमा किन भिउज जादैन 😢 यदि जोति मगरले तिग्रा देखाएको भय मिलियन भिउज जान्थो होला थुक्क हाम्रो समाज
Yahi geet jyoti magar ko cover sunnu ani tha hunxa jyoto tirghra matra herera hudaina mahodaye
Congratulations whole team.Nice & heart touching song 🎶🎶 Yaadma❤❤
आहा कति राम्रो गीत सँगै शब्दहरु सफलताको शुभकमना सम्पूर्ण लाई ❤
अत्यन्तै मीठो गित बजार मा ल्याउनु भयको मा सम्पूर्ण लाई हार्दिक सुभकामना वास्तविक रुप मा गित यस्तो हुनुपर्छ 😘🙏🙏🙏
मेरै बन्नु पर्दछ, छैन यो आश पनि ।
तिमी बिना ए सानु चल्दैन सास पनि । वा वा गित त यस्तो होस न ।
स्वर शब्द संगीत सबै एक्दम उत्कृष्ट छ बधाई छ मान्छे ❤️पवन रानाभाट अनि होल टिमहरूलाई ❤️❤️ उत्तर उत्तर प्रगतिको कामना 🎉🎉🎉🎉🎉🎉
मनै छुने शब्द र कर्णप्रिय अावाजमा सजिएकाे याे भाकाका सबै सर्जकमा काेटी नमन छ।
जति सुने पनी कम हुन्छ ।❤❤🎉vocal wow congratulations whole entire team❤😮
बलपूर्वक हैन प्रेमले तानिनु पर्यो ।
ढल्काएर हैन भरिएर पोखिनु पर्यो ।
कसैलाई आफन्त भन्नु ठुलो कुरा हैन,
हृदयमा उसलाई स्थान नि दिनु पर्यो ।
#शुभदिन 🙏🌿🌷
आहा कति मिठो song यसको २भाग छिटै आओस हजुरहरूकै प्रस्तुतिमा र हजुरकै शब्दमै दादा हजुर❤️🦋😘💟
सार्है समधुर गीत्❤️🙏शब्द,सङ्गीत,गायन त्यति नै मीठो सबैमा सेवा🙏🙏
गीतको एक एक शब्दले मन छोयो .. गीतकारलाई माने 👏 wow यस्ता यस्ता शब्दहरु कसरी कताबाट कोर्न सक्छन्?? गायकको स्वरमा कस्तो soothing सललल संग्लो नदि बगे जस्तै। संगित उस्तै गज्जब
हेर्दा हेर्दै अाँशु झरेको पत्तै भयन,,हौ😭कस्तो गित संग मिल्ने भिडियो नमन छ सम्पुर्ण संगित सर्जक तथा कलाकाहरुमा🙏🙏🙏
नेपाली गित संगीत ले साच्चिकै फड्को मारेको छ।कुनै बेला मोबाइल को ग्यालरी भरी हिन्दी गित हुन्थ्यो तर आज एउतै छैन।वाह नेपाली गित संगीत!!जय होस
❤❤❤❤❤❤❤ यती मिठो आवज अनि layers सारै नै मिठो लागेयो मैले आज मात्र 20 चोटि हेरि सकको छु जति हेरे पनि मन नै भरिदैन दिन मा अब5 चोटि त हुन्छ really duty time ma
अभिनय दुनियाँको राजा हो बले धेरै राम्रो प्रस्तुति🎉🎉❤❤❤
धेरैमन छुने गीत संगीत ले भरिएको यादमा अजय धेरै धेरै सुवकामना छ ❤❤❤
❤❤पवन सोल्टिको कलेजि रेटाउने स्वरमा यो गित सुन्न पाउदा आफुले आफैलाइ अत्यन्तै भाग्यमानी सम्झेको छु।सम्पुर्ण युनिट्लाइ शुभकामना छिटै करोड क्लब मा पुगोस गित❤❤
❤❤❤❤👏👏👏👏
यो गीतले मेरो आँखा देखि बगेको आंशुको धारा बनेर झरेको छ ll😭
सबैलाई बधाई छ लल सिक्किम देखि l
Aaja aayera mero sab Vanda best geet baneko xa mero lagi .😢so miss you so much sanu susmy ..aaune din haru ma sath hami sangai houla ya na houla thaa vayena but yad vane kaillai Marne xoina ...akta vagwan sangai yai prathana garxu ki hami kaillai xutna na paros sadai timro vayera bachna pay sanu 😢😢❤❤2080/5/11. Monday 6.47am
यो गितले सारै मन छोयो 😢 यो सम्पूर्ण टिमलाई हृदय देखि नै धन्यवाद सधै यस्तै खालको गित संगीत बजारमा आईरहोस्❤❤❤❤
मन छुने गीत शब्द संगीत आवाज साथै राजिभ दा को direction concept र मन छुने सागर दा स्मारिका जि र सुन्दर जि को अभिनय धेरै धेरै शुभकामना यादमा team लाई ❤️❤️💐🙏
Tit tok live bata dai
Bbl dami xa dai
Congratulations dai Sabi jana lai bhadi ❤❤
Voice .words Pawan Rana bhat ko ho
Aahaaaaaaaaaa lazawaf❤Hats off to pawan ranabhatyo geet sunna payeko ma ekdam khusi xu yeti ramro geet lekhnu vayeko ma jhalak bhatta jiu lai pani dhanyabad🥰damiiiiiiii👌सम्पूर्ण सङ्गीत प्रेमीहरूले जीवनमा कम्तीमा एक पटक यो गित सुन्नुपर्छ,ल है हजुर सम्पूर्ण नेपाली माझ यो गीत पुर्याउनुपर्छ।
यो गित को सब्द-सङित-स्वर लामो समय बाचिरहने अजम्बरि असाध्यै मिठो सुमधुर छ । भिडियो उस्तै राम्रो लाग्यो❤️❤️❤️
वहाँ कति मिठो शब्दा साई राम्रो लग्यो।
Amazing song❤❤ baledaiko live mata tha payara herna aako ma❤️❤️
ओहो कति मिठो गीत, शब्द, संगीत र अभिनय॥
सुनि रहु र हेरी रहु म्युजिक भिडीयो॥
❤❤
हजार पटक सुन्द पनि सुनम सुनम लाग्ने सारै राम्रो लाग्छ मलाई यो गीत
😅😢😢saachchai ho
शब्दहरु एकदम गहकिला रहेछन्।
मन पर्यो लय अनि स्वर संगीत सबै।
All the best all entire team. 🤞
Congratulation to whole entire team for this sweet melody song
Jibanko sukha dukhama yesta geet sunna paye harek dukha haru sajilae par hunthe hola congrates all team lae yo geet liyr aaunu vayekoma❤❤❤
हुन त पवन भाई को आवाज हमेसा देखी मलाई साह्रै जो मन पर्छ।। तर यो गीत त सदाबाहार छ। सबै टिमलाई धन्यवाद एती मिठो कोसेली को लागि।। बिशेष पवन भाईलाई।।
😢जिंदगी पनि भारी बोक्ने भरिया जस्तै लाग्छ😢😢भरिया ले भारी बिसाउने ठाउँ पाउ ला तर मैले त त्यो नि पाएन 💔💔💔पागल❣️😭 🛫🛫सधैं खुशी भएर जिउनु है🙏🙏🙏 धेरै बिरामी नहुनु है🙏🙏 जिबन भर को माया मात्र हजुर लाई पागल, baula, saiko😭😭😥😥बोल्न नपाए नि जिंदगी भरी माया गर्ने छु😢😢कहिले बिर्शने छैन बोल🥰🥺🥺🥺🥺😩😫😩hajurko pyaro jhapali😢😢😢ghopti 👈
Wow 🎉voice/lyrics/compose 👌👍
Congratulations whole entire team of यादमा🙏
Heart touching song ✨ शब्द संगीत स्वर सबै उत्कृष्ट भएको पूर्ण गीत 🔥😊 पवन रानाभाट लगाएत सम्पूर्ण team लाई हार्दिक नमन। 🙏😊😊
ruclips.net/user/shortsQQg98piU1H8?feature=share
एकदमै राम्रो गीत जति सुने पनि सुनिरहु लाग्ने
Story , lyrics, vocal omg just wow..❤❤
Wish you all the best ❤
Total team 🎉 anyway nice song ❤
नेपाली गित संगीत लाई थप उर्जा अत्यदिक सुमधुर संगीत ❤❤❤❤
Sagar lamsal🎉🎉bale congratulations 🎉🎉🎉
This song deserves millions of views 😮💨
Congratulation whole team beautiful &heart touching song❤️
Kati ramro laye 💔
Merai banu pardaxa
Xaiana tyo aas pni
Timi Bina a.. sanuu
Chaldaina shas pni 😢
Love from bale bro❤❤
Omg what a amazing voice soo beautiful song its touching my heart💓💓wonderful song hajur 💓❤️💓❤️
Wow voice/compose/ lyrics❤❤❤best wishes all the teams.
बिशाल रानाभाट र पवन रानाभाट दुइभाई हुनकी क्या हो
दुबैको आवाजमा कति मीठो हो 💜
Hoo😅😅😅
Congratulations Pawan uncle and whole team❤
सारै राम्रो मन नै छुने
balle bro ko live bata ako ❤❤❤ damiii xa song
यति मिठो शब्द संगीत अझै मिठो स्वर अनि सागर लम्साल (बले) जि को उत्कृष्ट अभिनय मत जति हेरेनी धितै नमर्नी सम्पुर्ण टिमलाई नै धेरै धेरै माया छ! सफलताको लागि पनि धेरै धेरै शुभकामना ❤️❤️❤️👌🌹🙏
Bale dai ko live bata aako herna amazing video 🎉🎉
निकै मन्त्रमुग्ध बनायो यो गीतले । अब फिमेल भर्सन पनि निकाल्नुप¥यो ।
Congratulations team 🎉 sabai le geet herera sath dinu hola
सारै मन छोयो खोई के भनम शब्द संगीत अनि गाएकी मेरो जीवन संग धेरै मेल खाएको छ 🥀🥹
कति राम्रो गीत ❤ शब्द शब्दमा मन छुन्छ।
मलाईत याद अायाे यार धेरै धेरै धन्याबाद केही थामियाे
Only Pawan dai video ta tyastai ho voice lyrics music le ekdam man xune sadabahar ♥️♥️♥️
बले दाजु को अहिले सम्म कै दिल छु ने एक्टीङ 😥🙏🙏🙏❣️❣️❣️❣️❣️
Heart touching song. Best of luck, entire team.
एक एक शब्द ले मन ❤️ छोयो सारै राम्रो बनाउने को यो गित 🙏
Beautiful song, voice❤❤❤
Best wishes🎉🎉🎉
Awesome creation,melody and lyrics both touched my heart ❤️
आहा अत्ति राम्रो काम बधाई छ सम्पुर्ण टिमलाइ 🎉
सारै मिठो गीति !तेसै पनि आधुनिक गीति प्रेमी !भखर भखर लब पर्दा को याद 😘
कति मिठो,
शुभकामना सम्पुर्ण टिमलाई,🎵
Whaaa❤
Mind Blowing Song. Beautiful Voice ❤️
यो गीत सुनेर भन्नलाई त एउटै शब्द म सुम्पिएका धेरै अतीत हरु थिए तर लेख्ने आँट आएन 😢😢😢😢😢😥💔💔💔💔💔
लामो समय एउटै गित सुनौ सुनौ लाग्यो😢 मन भारी भएको थियो ❤स्वर,लय, शब्द अनि अभिनय पनि उत्तिकै राम्रो छ , बधाई छ सम्पूर्ण टिमलाई सधैं यस्तै यस्तै प्रस्तुति ल्याइराख्नु होला धन्यवाद।
कति धेरै मन छोयो आँसु नै झर्यो योगिटले मेरोत कति मन्छुने song हाे
Derai ramroo😊❤
गीत एकदम मार्मिक छ सम्पूर्ण त्यो टीमहरुलाई हार्दिक आभार प्रकट गर्छु
Blown away by your quality of lyrics and voice we are waiting for your next song.
यस्तो राम्रो मीठो स्वोर मा। शब्द हरु को त बयान नै गर्न सक्दिन । यदि मिल्थ्यो भने मृत्यु भै बिछोडियका जोडि पनि यो गित सुनेर बाच्दथे होला अत्ति अत्ति अत्तिनै राम्रो लाग्यो
Flawless, wonderfully crafted song, magnificent blend of lyrics, music and vocal, literally overjoyed.
Aaha kya bat pawan Ji
Underrated Song 😢😢😢 Nepali Listener haru kata hunun6a,?? Viral ko paxadi nalagnu hola…. Yeti ramro geet , testai ramro sabda , compose….million views vayeko herna chahanxu ❤
गीतकार झलक भट्टलाई धेरै धेरै बधाई एवम् शुभकामना । यस्तै यस्तै गीतको उपेक्षा गर्दछु ।
beautiful song❤ ,nice voice🎉 🎉 so congratulations all team❤️🙏🙏
मैले बल्ल आज यो गित हेरे सर्है राम्रो लाग्यो❤❤
Bale ko live bata hernu Aako moh big fan Sagar daii lots of love 💓
Same
रुवाउनुमा तिनकै बढी हात हुन्छ जो अक्सर भन्छन् हासिँ रहनु तिमी हाँसेको खुब मन पर्छ 😊
आवाज, शब्द, संगीत र म्युजिक भिडियो सबै उत्कृष्ट लाग्यो, बधाइ छ पुरै टिमलाई 😍🙏🙏🙏
कती मिठो बनाउन सकेको र गीत पनि 😢❤❤❤❤❤❤❤❤❤
Bale daiko tiktok live bata aako derai ramro performance 😘😘😍
Kati mitho geet hola k ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😊😊😊😊😊😊😊😊😊😊 best congratulations for my Sagar dai he is so innocent and lovely also.i am.your big fan rpy plzzzz dai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो गित लाइ धेरइले मन पराइ दिनु भयो धने वाद छ ❤❤❤❤
😊to and 3😊😮to 🎉😂❤😊to 😢😮😅😊😢❤come 😊aa04