रोतो मछिन्द्रनाथको रथ धमाधम निर्माण

Поделиться
HTML-код
  • Опубликовано: 6 май 2024
  • ललितपुरको पुल्चोकमा रोतो मछिन्द्रनाथको रथ धमाधम निर्माण हुँदैछ, रथ यात्रबारे गुठी संस्था, सुरक्षा अधिकारी, सरोकारवालाहरुले रथ यात्रा व्यवस्थित गरिने बताएका छन ।
    बैशाख २९ गतेबाट रथ यात्रा सुरु गरिने भएको छ ।
    भिडियोः बिज्जु श्रेष्ठ र रोशन शाक्य/महानगरखबर
    #mahanagarkhabar

Комментарии •