रक्सी नदिएको भए राम्रो हुनेथियो सक्नु हुन्छ भने यो मरेको सरकारलाई यस्ता सिकिस्त बुडाबुडीहरु लाई सरकारले नि :सुल्क उपचार गर्ने ब्यवस्था मिलाउन कोसिस गर्नुहोस्।
Kati jiu dukheko hola boju ko 😢basna pani saknu vako xoin raksi ta nadinu hai baini ausadhi khadai hunuhunx feri Ausadhi le kam gardain chadai niko hunu hai boju ❤
ती Bebo बहिनी पनि धरानकै हुनुहुन्छ?युमाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।के भएको हो युमालाई राम्रोसँग चेकजाँच गराउनुहोस् है हजुरहरु!९१ बर्ष पुगिसक्नु भएछ अरु मन्दिर जानू पर्दैन युमाको सेवा गरे पुग्छ।🙏❤️
बोजु धेरै बिरामि हुनुहुदो रै छ हुनत अलि धेरै उमेर पनि पुग्नु भऐको रहेछ बरु यसो अलिक उपचार पाऐको भऐत उपचार लाग्नेरहेछ यसो कसरी हुन्छ असपताल सम्म लग्नु भऐको भऐ हुन्थ्यो साथि।
के गर्नु कसैलाई रहर हुन्न जुन चिज कसैले खानु हुन्न दिनु हुन्न भनेर सबैको आ आफ्नो बाध्याता हुन्छ फेरि हामी सबैले देखेकै हो बजु रक्सी नखाई बस्नु सक्नु हुन्न बोल्न भन्न सजिलो छ तर जस्ले भोग्छ जस्लाई जिम्मेवारी गर्न गारो छ अब केहि नखाए पछी सास हुन्जेल आस हुन्छ भन्छ त्यही भएर रक्सी दिएर भए पनी बजेको ईछा खुशी मिल्छ भने दिन पर्छ बजु भनेको जिउदो भगवान हुनुहुन्छ जस्ले जे भनेनि जस्ले बजेलाई रक्सी दिन्छ उसलाई धेरै बजु को आर्सिबाद मिल्छ🙏🙏🙏छिटो पहिलाको जस्तो देख्न पाँउबजुलाई
bebo राम्रो लाग्ने मित्रहरुका यता हाजिर हुम है त🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Get well soon buju❤❤❤
Frist time vlog herdai xu hai bebo ko boju dekhera❤
Same here 😂
खुसिलाग्यो बोजुलाइ भेटेकोमा एसरिनै माया गरिदिनु बेबोलाइनि❤❤❤
धेरै सिकिस्त हुनुहुदो रछ आमात, अनि बिरामी लाई रक्सी दिनु हुदैनत, रेख देख गर्ने मान्छे पनि छैन जस्तो छ😥 सिघ्र स्वास्थ्य लाभको छ🙏❤️
@@anupapekshek6585 natini x rekhadek garne ausadhi upachar garne
बिमारि हुदा मात्र हो सबैले खाने कुरा लैदिने सन्चो हुदा कसैलाइ वास्ता हुदैनन् यस्तै छ दुनियाँ 😢😢😢🎉❤❤
चाँडै स्वास्थ्य लाभ को कामना बजुु को ❤
Khusi lagyo baju Lai Vetna janu vayo subscribe pani gare Hai romania dekhi video herdai xu sewa
Bebo big fan
रक्सी नदिएको भए राम्रो हुनेथियो सक्नु हुन्छ भने यो मरेको सरकारलाई यस्ता सिकिस्त बुडाबुडीहरु लाई सरकारले नि :सुल्क उपचार गर्ने ब्यवस्था मिलाउन कोसिस गर्नुहोस्।
Get well soon 🙏
Get well soon boju ❤
Kati jiu dukheko hola boju ko 😢basna pani saknu vako xoin raksi ta nadinu hai baini ausadhi khadai hunuhunx feri Ausadhi le kam gardain chadai niko hunu hai boju ❤
Get well soon 🙏🏻🙏🏻 boju
Ma pani bojulai dekhera vlog herdiye heita
ती Bebo बहिनी पनि धरानकै हुनुहुन्छ?युमाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।के भएको हो युमालाई राम्रोसँग चेकजाँच गराउनुहोस् है हजुरहरु!९१ बर्ष पुगिसक्नु भएछ अरु मन्दिर जानू पर्दैन युमाको सेवा गरे पुग्छ।🙏❤️
९३ पो पुग्नु हुन्छ अब त
get will soon बजै
Get well soon boju
Rakshya bunu hi❤❤❤❤
Ramro .
बोजु धेरै बिरामि हुनुहुदो रै छ हुनत अलि धेरै उमेर पनि पुग्नु भऐको रहेछ बरु यसो अलिक उपचार पाऐको भऐत उपचार लाग्नेरहेछ यसो कसरी हुन्छ असपताल सम्म लग्नु भऐको भऐ हुन्थ्यो साथि।
Aile hospital mai hunuhunx
दामि❤❤❤❤❤❤🎉🎉🎉🎉
Bichara boju ko hos nee harai sako get well soon boju❤❤❤❤❤
Bojulaii chadaii thik hoss
Get well soon 🙏🙏🙏 boju
बिमारी बोजू लाई रक्सी लगेको यसको बदलामा रामरो रामरो खाने कुरा लगीदिए रामरो हुन्थियो
हाम्रो beautiful चेलि रक्षा बुनु भाेजपुर बाट कहिले हाे धरान तिर आउनु भा ?
Koku get well soon❤
Get wel l soon baju
Bichara bojule rakshi samako Aamalai hunuhunx😒aba ta bojulai ali ali j khanu mn grx tye khanu dida hunx Bichara🥹getwelson boju🙏❤️
Aama Shigra swastha lang chadai hos Bichara umer le ni hola 😢😢❤❤🙏🙏
🙏🙏❤
Yo belama rakshi denu hunna hai bichara boju khana nakhyra taghat nai chaina
Keep supporting me guys 😉😉💪💪😊😊😊😊
♥️♥️♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏🙏
😢😢😢😢😢
🎉🎉🎉🎉🎉🎉🎉🎉
रक्सीले लादाको होला बोजुलाई तै माथि कोसेली लग्दिनु भएछ अच्छा भएछ😂
❤❤
बजुलाइ खुकुरी रम भन्दापनी फलफूल जुस लगेको भए राम्रो हुने 😂
Kirati beautiful
🙏🙏🙏😢😢😢❤❤
Simentma oxyaune sano vayo😢😢😢chiso niskinxa yasto sanoma ta😢
Get well soon ...
Alcohol 🍸 biramilai...????😢😢😢
Boju lie birami huda yasto नलगेको भए हुन्थ्यो नि बरु फलफूल लिएर गको भए हुन्थ्यो त हो
Right kura garnu vo,,yo bahini haru tah bimari hernu gako hoina manchay marnu gako jasto cha vlog ko chakkar ma raksi liyera ko bimari hernu jancha ho
Baju lai rakshi ta na dinu thyoo ne...
बजुलाई त शुभकामना तर नातिनि मात्तिएको थाहा पाएपछि 👎️हान्द्या हो
Raksi dinu Vanda hospital lagera dabai dinu it's not good aafnu vlog ko lagi yesto garnu it's not fair
Rakxya sis kina ho sramdan ma janu xaddnu vayota
@@LokendraLimbu-r7y ma janxuni abata mero kamharu bhayara chai jana pako thina
🫰🫰❤️❤️❤️
Wahako abastha dakhera man thaunai sakina ❤ malai Ni Jane man xa wahalai vatna
Bojulai khatma sutaunu ni kin hola bhuima sutaunu bhako
Stop giving alcohol to boju
First chuti topai ko video herikooo love u boju .
स्वास्थ्य लाभको शुभकामना❤❤
Raksi dekhekota jurukkai uthyo
😂😂😂😂 𝘽𝙞𝙘𝙝𝙖𝙧𝙖 𝙗𝙤𝙟𝙪
के गर्नु कसैलाई रहर हुन्न जुन चिज कसैले खानु हुन्न दिनु हुन्न भनेर सबैको आ आफ्नो बाध्याता हुन्छ फेरि हामी सबैले देखेकै हो बजु रक्सी नखाई बस्नु सक्नु हुन्न बोल्न भन्न सजिलो छ तर जस्ले भोग्छ जस्लाई जिम्मेवारी गर्न गारो छ अब केहि नखाए पछी सास हुन्जेल आस हुन्छ भन्छ त्यही भएर रक्सी दिएर भए पनी बजेको ईछा खुशी मिल्छ भने दिन पर्छ बजु भनेको जिउदो भगवान हुनुहुन्छ जस्ले जे भनेनि जस्ले बजेलाई रक्सी दिन्छ उसलाई धेरै बजु को आर्सिबाद मिल्छ🙏🙏🙏छिटो पहिलाको जस्तो देख्न पाँउबजुलाई
𝙍𝙨𝙠𝙨𝙝𝙮𝙖 𝙗𝙪𝙣𝙪 𝘽𝙚𝙗𝙤 𝙨𝙞𝙩𝙖 𝙘𝙤𝙣𝙩𝙖𝙘𝙩 𝙜𝙖𝙧𝙚𝙧𝙖 𝙟𝙖𝙣𝙪 𝙗𝙝𝙖 𝙧𝙖𝙢𝙧𝙤 𝙝𝙪𝙣𝙩𝙝𝙮𝙤 𝙣𝙞😅
Get well soon boju
❤❤❤❤❤