यो सुरु त भइसकेको छ तर कर्म राम्रो गर्नु होला 🙏 राम्रो गर्नु पर्छ धर्ति मा महा विनासकारी हुदै छ एसको समस्या समाधानका लागि मानिस ले आफ्नो धर्म नास गर्नु नहोला
राधा राधा राधा राधाकृष्ण राधाकृष्ण राधाकृष्ण नमस्कार आदरणीय पण्डित जी हजुरलाई एकदमै राम्रो कुराहरू सुनाउनु भयो हामी दर्शक वा भक्तहरूलाई हजुर ले यसरी नै सधैं राम्रो सत्य कथा र कुरा हरु सुनाइदिनु होस् है पण्डित जी म दार्जीलिङ्ग देखि हो।
तत् अवस्थामा संसार ठूलो थियो। यातायात र पहुँच सरल थिएन। एउटा गाऊँ पनि दुर्गम थियो, देश नै दुर्गम थिए।भविष्यबाणि गर्नेलाई पनि भौतिक रूपमा अर्थात् दृष्टिको पहुँच भएसम्म जहाँ जे भए पनि विकराल मानिन्थ्यो होला। हामीले सोच्नुपर्ने चाहिँ के भने १ गाऊँ र एक दश ठुलो सानो हुँदैन। पीडा सबैका बराबर हुन्छन्। कोरोनाले न्यूयोर्कमै 80 हजार मार्यो जुन एरियाका आधारमा धेरै थियो।कण्टेनरमा लास उठाउनु परको थियो। भविष्यमालिका सही ग्रन्थ हो। जय श्रीराम। हे हनुमान!
अहिले नेपाल भएका घटनाले पनि संकेत दिदै छ गुरुजी ,राधे राधे गुरुजी मलाई भने विश्वास लगेको छु मेरो जीवनको देखि सकेका सबै संकेतको आधार मा कंचनपुर जिल्ला नेपाल बाट ❤❤❤
Pranam Guru dherai ramro lagyo tapai ko prabachan dherai gahiro gyan bardak kura haru baranan gare yako chha hamro aatmako ghar kahaho sarer chode pachi ko ghar kaha ho tesko bare bataunu vaeko cha sabaile eyasto prabachan sunnu vayo bhane param dham golok ko gyan bardak kura haru Hami sabai lay bujnu ati jaruri cha prem pranam guru ji Hare krishna radhay radhay 🙏🙏💐💐🌹🌹
ञय जय श्रीमन नारायण स्वामि जि मानिस डराउन छन बरू नसुहाउँदा राम्रो डराउनदिन पनि भयन आज भने कुरा होइन सरासर गलत छ सुनायो हजुर ले केगरनुछ र बन्द गरनुस गालि खाने काम नगरनु
सत्य गुग, त्रेता युग, द्वापर युग, र कलि युग ,यी चार युगमा अहिले कलियुगको को पनि समाप्ति हुन लागेको छ,मान्छे ले मान्छे मार्न थालेका छन्,पापको कुनै चिन्ता छैन अहिंसक मान्छे कमै छ,दिनभरी हरे राम,हरे हरे भने पनि खाना सुद्दखाना खादैन,पैसाको लागि जे पनि गर्न पछि पर्दैन, यस्तो समय छ ,। सत्य सत्यनै हुन्छ एक जनाले बोले पनि असत्य असत्यनै हुन्छ सारा संसारले बोले पनि ,धन्य छ गुरु। । ।
यी भनाईहरु ठिक छन् तर कलियुगकाे अन्त्य भने यति छिटाे छैन किनकी कलि पछि घाेरकलि युग पनि बाकि छ जुन अहिले सम्म सुरु भएकै छैन । काेहि नडराउनु हाेला अहिल्यै । कम्तिमा पनि अझै 5000 बर्ष बाकि नै छ । 1% पनि धर्मात्माहरु विश्वमा नभए पछि कलियुगकाे अन्त्य हुनेछ ।अहिले त धेरै धर्मात्माहरु विश्वमा छन् । जय सम्भु ।
मलाइ बिस्वास लागेर साथि सङ्गी लाइ सुनाउदा कोहि पत्याउँदैनन् मँलाइ बिस्वास लाग्छ गुरु।तर यो पत्याए भने पनि मान्छे हरुमा पिर धेरै पर्ने जस्तो लाग्यो । अरु जे गरुन म त मर्ने बेला भएकै मान्छे हु डर छैन ,सुनि रहन्छु,,जय श्री राधेश्याम, हरि ॐ, कृष्ण कृष्ण ,ॐॐॐ🎉
खेत बारी जोतदा घर बनाउदा भागने बेला कसरी किम्ला किरा फटेंरा मरे भने त गुरु जी यो संसार सबै हांमी पापी नै हो पाप बाट कसरी बच्ने बताई दिनु होला धन्यवाद प्रणाम गुरु जी प्रणाम
हजुर को पुस्तक मेरो बाइबल पुस्तक को कुरा मिल्दो रहेस खुसी लाग्यो
हरे राम गुरु राधे सहि कु
र
ा
यो सुरु त भइसकेको छ तर कर्म राम्रो गर्नु होला 🙏 राम्रो गर्नु पर्छ धर्ति मा महा विनासकारी हुदै छ एसको समस्या समाधानका लागि मानिस ले आफ्नो धर्म नास गर्नु नहोला
कुर मिठो लाग्यो धन्यवाद
राधे राधे श्री कृष्ण सरनम़ अऊम
Radhe radhe radhe gurugi.hjurko porvachan sunera mon khus vyo.
गुरु अात्म सारै खुसिभयेा सुनी राख्ने मन लाग्ने राधे राधे
राधा राधा राधा राधाकृष्ण राधाकृष्ण राधाकृष्ण
नमस्कार आदरणीय पण्डित जी हजुरलाई एकदमै राम्रो कुराहरू सुनाउनु भयो हामी दर्शक वा भक्तहरूलाई हजुर ले यसरी नै सधैं राम्रो सत्य कथा र कुरा हरु सुनाइदिनु होस् है पण्डित जी म दार्जीलिङ्ग देखि हो।
Jaye Radhe Radhe Guru ji....
तत् अवस्थामा संसार ठूलो थियो। यातायात र पहुँच सरल थिएन। एउटा गाऊँ पनि दुर्गम थियो, देश नै दुर्गम थिए।भविष्यबाणि गर्नेलाई पनि भौतिक रूपमा अर्थात् दृष्टिको पहुँच भएसम्म जहाँ जे भए पनि विकराल मानिन्थ्यो होला। हामीले सोच्नुपर्ने चाहिँ के भने १ गाऊँ र एक दश ठुलो सानो हुँदैन। पीडा सबैका बराबर हुन्छन्। कोरोनाले न्यूयोर्कमै 80 हजार मार्यो जुन एरियाका आधारमा धेरै थियो।कण्टेनरमा लास उठाउनु परको थियो।
भविष्यमालिका सही ग्रन्थ हो।
जय श्रीराम।
हे हनुमान!
🙏🙏radhe radhe
राधेराधे गुरुमहाराज जि दिब्य प्रवचन
Jay jay shree radhe radhe🗣️🙏🙏🙏🙏🙏🙏🙏🌹🌹 parnam parvuji sat sat parnam hajur mero lagi ta swt prati swt sachoo bachan ho hajur
अहिले नेपाल भएका घटनाले पनि संकेत दिदै छ गुरुजी ,राधे राधे गुरुजी
मलाई भने विश्वास लगेको छु मेरो जीवनको देखि सकेका सबै संकेतको आधार मा
कंचनपुर जिल्ला नेपाल बाट ❤❤❤
Pranam Guru dherai ramro lagyo tapai ko prabachan dherai gahiro gyan bardak kura haru baranan gare yako chha hamro aatmako ghar kahaho sarer chode pachi ko ghar kaha ho tesko bare bataunu vaeko cha sabaile eyasto prabachan sunnu vayo bhane param dham golok ko gyan bardak kura haru Hami sabai lay bujnu ati jaruri cha prem pranam guru ji Hare krishna radhay radhay 🙏🙏💐💐🌹🌹
हो मैले माने १०० / सही हो सानो कुरा ले पनी जयान लीएको देखीनछ
जय राधे गुरु ❤❤❤
मलाई एउटा भबिष्यमाल्लिका उपलब्ध गराइदिनु
कृपया भिडियोको देस्क्रिप्सनमा छ लिंक , मगाउनुहोला
Radhe Radhe guru ji 💯 correct.
ञय जय श्रीमन नारायण स्वामि जि मानिस डराउन छन बरू नसुहाउँदा राम्रो डराउनदिन पनि भयन आज भने कुरा होइन सरासर गलत छ सुनायो हजुर ले केगरनुछ र बन्द गरनुस गालि खाने काम नगरनु
पापीको नाश होस पृथ्वी केही नहोस गुरु राधे राधे
Rade Rade❤❤
राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे गोविन्द गुरुदेव
Radhe radhe guru ji gyan bardhak Kura ati man garne Kura sunaunu vayo Sarai Khushi lagyo ati nai man paryo
Radhe Radhe gurudev. Pranam.. dinma auta video hajurko sunne garxi . Ati ramro lagxa🙏🙏🙏🙏
Guru ji yesto message nabhanu hola.fearing to people.
PAAP TA SAHRAI BADYO. THAMNAI NASAKINE VAYO GURU 🎉
Jaye Radhe krisna 🌹🌹🌹🙏🙏🙏
सहि कुरा हो गुरु जि राधे राधे🎉🎉🙏🙏🙏🙏🌹🌹
सत्य गुग, त्रेता युग, द्वापर युग, र कलि युग ,यी चार युगमा अहिले कलियुगको को पनि समाप्ति हुन लागेको छ,मान्छे ले मान्छे मार्न थालेका छन्,पापको कुनै चिन्ता छैन अहिंसक मान्छे कमै छ,दिनभरी हरे राम,हरे हरे भने पनि खाना सुद्दखाना खादैन,पैसाको लागि जे पनि गर्न पछि पर्दैन, यस्तो समय छ ,। सत्य सत्यनै हुन्छ एक जनाले बोले पनि असत्य असत्यनै हुन्छ सारा संसारले बोले पनि ,धन्य छ गुरु। । ।
Shi ho guru Ji . Jay see Kris na ready radhy .❤
I see. To Oman .
तपाई जस्तो गुरु जि ले मान्छे लाई यसरी त्रास फैलाउनु भएन नि 🙏
राधे राधे गुरुदेवको वाणी सहि छन
Gurudeb ko Jay hos
कहिले बाट हो गुरुदेव
एकदमै सत्य कुरा हो।कोईपनि परदुखदुखि छैन आफ्नो दुखमा दुखि छैनन् अरुको सुखमा धेरै दुखि छन् कलिको अन्त्य जरुरि छ।हरे कृष्ण
Jay hos guruji
Radheradhe guru g jaye hos maharaj bachne upaye ani puja path sikauna paro ani mahayagya garnu paryo guru.
भविष्य वानी पूरा हुन सक्ने ९०% सम्भावना देखिन्छ !
जय श्री राधे राधे 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🙏🙏🙏🙏🙏🙏🙏
Radhe Radhe Radhe Guru
राध राधे हरे कृष्ण गुरुदेव
हो गुरुदेब अरुको क्लिप लेर गलत काम गर्न हुदैन हजुरको प्रबचन म सदै सुन्छु हजुरलाइ 🙏🙏🙏🙏🙏
सही हो म पनि छु है 🙋🙏
🎉sadaman..rai..kumai..kalimpoñg
Radhéy,., Radhey..gurúji
Om Namco Narayan shing
जय श्नी राधे गुरु जि🌺🌺🕉️🕉️🕉️♥️♥️♥️🌡️🌡️🙏🙏🙏💏💏
यी भनाईहरु ठिक छन् तर कलियुगकाे अन्त्य भने यति छिटाे छैन किनकी कलि पछि घाेरकलि युग पनि बाकि छ जुन अहिले सम्म सुरु भएकै छैन । काेहि नडराउनु हाेला अहिल्यै । कम्तिमा पनि अझै 5000 बर्ष बाकि नै छ । 1% पनि धर्मात्माहरु विश्वमा नभए पछि कलियुगकाे अन्त्य हुनेछ ।अहिले त धेरै धर्मात्माहरु विश्वमा छन् । जय सम्भु ।
Rathe Radhe ! Halsall madhya purba Gaazaa deshma tyehi bhai raakhwya chha.bhavishyabaani satyagraha saabit bhaachha.
100/ tru
सबै मिलि रा छ
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे
आउलाजब यो कलि बखतमा प्रानीदुराचार भइ गर्न्याछन सबपापअनेक तरहले निचकामतिमागइ
रामायन बाट हरिॐ
Radhe Radhe.
पक्का हुन्छ हुने सङ्केत पनि देखिदै छ
Radhe Radhe Guruji🌹🌺🌹🌺🙏🏻🙏🙏🏻🙏
Gurudev Radhe Radhe Ana Maliki Antya Hunalagekoxa .
Guru ji hjurle sachet huna vani rakhnu vax but ahileko buddhijibi harule bujhdayina
Om om om❤❤❤❤
मलाइ बिस्वास लागेर साथि सङ्गी लाइ सुनाउदा कोहि पत्याउँदैनन् मँलाइ बिस्वास लाग्छ गुरु।तर यो पत्याए भने पनि मान्छे हरुमा पिर धेरै पर्ने जस्तो लाग्यो । अरु जे गरुन म त मर्ने बेला भएकै मान्छे हु डर छैन ,सुनि रहन्छु,,जय श्री राधेश्याम, हरि ॐ, कृष्ण कृष्ण ,ॐॐॐ🎉
राधे राधे गुरु ji🙏🙏🙏🙏🙏
Ramro kura garnu vo guru
जैश्रिराम चैतन्य प्रभु गौर,निताई ❤संतमआहआरआज हरे कृष्ण
Satya hola guru ji
पापि देस लुटेरा हरुलाइ लागोस सन्सारमा यो भनेजति सबै घटना घट्यो भने ।
Radhe radhe 🎉KTM
गुरु कृपया हजुर को यो प्रवचन समय सापेच्य छ, अरुपनि नयाँ कौतुहलहरु छन अाउने बिग्न हरु बाट वचन उपायहरुपनिछन् कि ?बोलेर सोध्न मिल्छ कि कुनै नम्वर???
श्रि राधे राधे
Radhy Radhy guru ji🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Good ❤❤❤🎉🎉❤guru ji❤🎉
Rather Radhe🙏🙏🙏🌹🌹🌹🌹🌹
Hare krishna Hare Krishna 🙏🙏🙏🌹🌹🌹🌹🌹
Radhe radhe guruji
गुरु जि कहिले होला त बिश्व युद्ध। एक पटक बिश्व युद्ध हेरेर मर्ने ठुलो धोका छ
Jai guru ji.sewa ma dhog
प्रभुजी श्रीमद्भागवत र भबिस्यमाल्लिका दुइटा सास्त्रको कुरा किन एउटा न भएर फरक भयो? कसरी बिश्वास गर्ने प्रभु? श्री राधे राधे🙏🙏
Sahai ho guru gi.
Kahile ho guru ji
महात्मा जि को उपदेश सारैनै राम्रो महात्मा जि कि जय जय जय श्री कृष्ण राधे राधे राधे कृष्ण।
धेरै बुझेछौ
खेत बारी जोतदा घर बनाउदा भागने बेला कसरी किम्ला किरा फटेंरा मरे भने त गुरु जी यो संसार सबै हांमी पापी नै हो पाप बाट कसरी बच्ने बताई दिनु होला धन्यवाद प्रणाम गुरु जी प्रणाम
Jaya Jaya rade
जोगर्दछन प्रभुगरुन छलिलाउनैको लाग्दैनजोर प्रभुबिनाअरुकाकसैको
Jya jya shree Mahadev jya hos Om jya Mata ji
राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे
🙏🙏🙏🙏🙏राधे राधे गुरूदेव
❤AGNI PARLAI TA GAAJA RA ISARAYL ❤JALL PARLAI INDIA❤
नमनछ
Jay kal ki Jay jagatpate padmawati Jay ramapati Jay Hanuman ❤❤❤❤❤❤❤
राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे 🙏🙏🙏🙏
Jay shreemn Narayan
Radeya radeya
Hare krishana
Radhe Radhe guru
Hare Krishna hare Krishna Radhe Radhe
जय श्री कृष्ण राधे राधे🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💕💕💕💕💕💕💕
राधे राधे गुरुजी ❤❤मलाई वृन्दावन जाने धेरै मन छ कसरी जाने हाेला
गाडि मा बसेर
Jay shiree radhe radhe 🙏🙏🙏🌹
अमेरिका चीन रुस यी नै को भबिस्यबाणी ले बिस्व्का शक्तिशाली देश बनेका हुन
Jay Sita Ram
जय श्रि कृष्ण
Tq guru
Raadhe radhe guru
Radhe Radhe krishna
याे प्र लयलाई राेक्न के गर्नु पर्ला गुरु
भगवान होर के हुन्छ भनेर भन्नुलाई
जय राधाकृष्ण 🙏