सत्य युग सुरु भैसकेको छ रे धरान बासीले भनेको र मलाई पनि बिश्वास लाग्यो। किनभने अब 10,11 जना मानिस हर्क जस्तै हुनेहो भने महगी जिरो हुनेछ अनि न पाप न पापि न कलि, जय मानव जय कृषि
हजुर को अमुल्य वाचन सुन्न लाई म धेरै आतुर थिय सुन्न पाइयो बढो आनन्द आउँछ भगवत कथा भविश्य सुन्न र हजुरको मधुर स्वर सुन्न धेरै धेरै मन लाग्छ कोटी कोटी प्रणाम गुरुदेव म मलेसिया बाट
सहि र सत्य हाे गुरु जि याे कुरा गौ हत्या पसु हत्या साेझाे साधा मान्छेका्े हत्या भइ राछ देसमा हत्यारा मात्रै बढि बढिराछन् पापिहरुकाे नास गरि नयाँ सिरिस्टि सुरु हुन्छ हाेला जय हाेस गुरुजिकाे🙏🙏🙏🙏🙏🙏
जय जय श्री राधे🙏बिस्वास त लागेको छ अहिले भैरहेको विश्व को परिवर्तन वाट तर कलियुग को आयु 432000 मा अहिले पाँच हजार 200 बर्श लगभग सुरु भयो भनिन्छ येसमा अलि सन्खा भैरहिको छ गुरुदेव।सायद अहिलेको अबस्था हेर्दा हुन्छ जस्तो लाग्छ।
ॐ नम : सबै धर्मको सम्मान गर्दछु 🙏🌹🙏 धर्ममा विस्वास गर्नुका साथै कर्म राम्रो गर्नु पर्दछ भन्ने ठान्दछु । आफूले मान्ने धर्म ठुलो अरुको धर्म केही होईन भन्ने अहंकार घमण्ड तिरस्कार गर्नेहरु सर्वनाशको बाटोमा डाेरिदै गएका छन त्यसैले सद्भाव प्रेम कायम गर्दै सनातन धर्मावलम्बीले राम्रो कर्म गरौं पापको भारी नबोकौ यसो गर्दा पाएको जीवन बाच्दछ भने धर्म रहन्छ धर्म रहे सृष्टि रहि रहनेछ सृष्टि रहि रहे प्राणिहरुको जीवन मरण चलिरहनेछ ! जय श्री पशुपति नाथ 🙏🌹🙏
हरे कृष्ण . यो भनाइ बेद धास्त्र बिरोधि भएपनि , डर देखाएर भएपनि भगवान को भक्ति प्रति आकर्षण गराउन हुन् सक्छ . कर्म बिधान अनुशार जुन , जसले . जसरि पाप या धर्म गर्छ त्यसले त्यहि प्रकार को प्रारब्ध भोग्छ . त्यस्तो कार्य बाट कसरी कलि युगको आयू घट्छ ? ति पाप कर्म गर्ने हरु ले त झनै सत्य युग चाडै ल्याउन सहयोग गरे . पाप अधर्म गरेर युग को आयु घट्ने हो भने त तिनि हरुले त सत्य युग ल्याउन सहयौग पो गरे यसको अर्थ .
वेद शास्त्र विरोधी हो भन्ने पनि ठाउँ छैन । किनकी अच्युतानन्द दासजि भगवान जगन्नाथका महान भक्त बैष्णव हुनुहुन्छ र बैष्णव कहिलै वेद विरोधी हुन सक्दैन। यदि यो भविष्यवाणी सार्थक भएन भने , यो शास्त्र कसैले कल्पना गरेर लेखेको रहेछ भनेर मान्नुपर्ने हुन्छ ।
लौ है अब भबिस्यमल्लिका अनुसार 2032 मा के हुन्छ !यदि भबिस्यबाणी मिलेन भने तिम्रो मुखमा मान्छेको मलमुत्र खुवाइदिनु पर्छ !यदि मिल्योभने सन्सारले सम्मान गरिनु पर्छ !
कलियुग सक्कियो यो पक्का है । किनकी Shree रामचरितमानस मा लेखियेको छ "कलियुग योग न यग्ज्ञ न ज्ञाना" कलियुग मा योग यग्ज्ञ र ज्ञान हुसैन तर अहिले मई सबै कुरा छन्। र यो समय भनेको सत्ययुग को पहीलो चरण हो जस्लाई कृतयुग भानिंच "कृतयुग सब योगी विज्ञानी करी हरी ध्यान तरहै भव प्राणी।"
मुक्ति दिने चै परब्रम्ह परमात्मा श्री कृष्ण मात्रै एक महापुरुष हुनुहुन्छ माहाकाली शिव शंकर बिष्णु भगवान सबै उहाँकै परब्रम्ह श्री कृष्ण कै सरणमा हुनुहुन्छ जय श्री कृष्ण 🙏🙏🙏
भविष्य मालिका ग्रन्थ प्राप्त गर्न चाहनुहुने महानुभावले यो लिंकमा क्लिक गरेर प्राप्त गर्नुहोला
भविष्य मालिका हिन्दी अनुवाद - amzn.to/3rGp0U5
मलाइ पनि चाहियाे हजुर ।।
मलाई पनि चाहियो
💐🙏🙏 मलाई नी एउटा कीताब चाहीयो
मलाई पनि चाहियाे
भबिस्यमालिका को मूल्य कति? काँहा पाइन्छ?होम देलिभरी छ?
गुरु जी हजुरको मुखमा सरस्वती को बास होस् यो कली युग समाति होस् सत्य युग आवश्यक छ ❤❤
कल्याणमस्तु 🤚
Teso na bhandeu 12 barsa ma chaldai xa 8 barsa ma k chai bhogaula hjr moile❤
यो शब्द तपाईँको मौकाबाट सुनेर बहुतै हर्षित भएको छु। राधे राधे।
राधे राधे
भगवान सङ्ग यो प्राथना गर्द्छु कि भविस्य मल्लिका सत्प्रतिशत सत्य होस
सबै ठिकलागो
गुरुको मुखार विन्दुबाट प्रकट भयको सबै पुर्ण हवस्, नेपाल र नेपाली जनताको रक्षा हवस्।
मान्छेहरुले सत्यता गुमाए को र स्वार्थमा लिप्त भएको देख्दा हो जस्तो लाग्छ।
राधे राधे गुरु जी बिश्वास लागेको छ
सत्य युग सुरु भैसकेको छ रे धरान बासीले भनेको र मलाई पनि बिश्वास लाग्यो। किनभने अब 10,11 जना मानिस हर्क जस्तै हुनेहो भने महगी जिरो हुनेछ अनि न पाप न पापि न कलि, जय मानव जय कृषि
याे हिसाब किताब निकाला सफल भएको मा हजुरलाई धेरै धेरै धन्यवाद ❤ यता गरे उता गरे धर्म कै विश्वास गर ❤❤ जय जय राधे राधे राधे राधे राधे माँ ❤❤❤❤❤❤❤❤
राधे राधे🙏
हरेक युगको आयु १२५० हो । त्यो हिसावले कल्पको आयु ५००० वर्ष हो । ईश्वरीय वचन हो ।
गुरुजी यो 2032 लाई 2023 बनाउन मिल्दैन ? हाम्रो देशमै यी नेताहरुले अत्याचार नै गरिसके चाँडै यिनिहरुको सत्यानास गर्दिनुपर्यो !
😂😂😂
😂😂 mildain ni bhai
अहिले भइरहेको अनैतिक घटना घटेको सुन्दा ता हो जस्तै लाग्यो
हजुरका वचन अति उतम छन सबै मिल्दै मिल्दै गएको छ।राधे राधे
Shi ho
शास्त्रसम्मत भन्नुभाे,त्याे शास्त्र बाहिर प्रकाशनमा ल्याउन किन ढिलाई गर्ने?बाेल्दैजाँदा ती शास्त्रीय श्लाेक पनि उध्दृत गरिदिनु पर्ने हाे कि हाेइन?
हजुर को अमुल्य वाचन सुन्न लाई म धेरै आतुर थिय सुन्न पाइयो बढो आनन्द आउँछ भगवत कथा भविश्य सुन्न र हजुरको मधुर स्वर सुन्न धेरै धेरै मन लाग्छ कोटी कोटी प्रणाम गुरुदेव म मलेसिया बाट
प्रभुजी खुसी लाग्यो सत्ययुगको दर्सन पाइनेभयो। गुरु बाट दीक्षा लिन चै बाकी छ, कन्ठि धारण चै गरियो डिसाइकल कोर्स लिदैछु। हरे कृष्ण 🙏🙏
Decycle course vanako k ho hajur ?
यो हजुर्ले भनेको एकदम सहि लाग्दै छ शास्त्र सहिहोनी हृदयमा त्यस्तै कुरा खेल्छन महाराज जि सुनिरहन मन लाग्छ
जाे भविष्यमालिकामा लेखियाे अत्यन्त सान्दर्भिकर सत्य लाग्याे नमन छ गुरु राधे रधे ।ॐनमःभगवते वेशुदेबाय ।
सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम ।
शास्त्रको कुरा कहिले पनी झूठो हुदैन हुने पनी छैन …..I believe 100%
सास्त्र सम्मत बचानलाई सुन्दर गरि पसकिनु भएकोमा सास्तंग पर्णाम🎉🎉🎉❤❤❤
हरे कृष्ण राधे राधे गुरुदेव 🙏🙏
यो कुरा सत्य हुनसक्छ ।
गुरु जि प्रणाम !!! 🙏
हजुरको कुरा सुन्दा सत्य हो तर पत्याउन गाह्रो छ।
मलाई त पूरा विस्वास छ।देखिराखिएकाे छअहिलेकाे गतिविधि कलिले धेरैमानिसलाई चुकाईसकेकाे छ राधेराधे
Jaankaari ko lagi dherai dherai dhanyaabad
यो सत्य होईन गुरू जी चिन्ता नलिनुस पृथ्बी अहिले नै समाप्त हुने छैन,😊😊😊😊😊😊
अब हुनेछ महायुद्ध महाकल्युग कलि को अन्त्य हर हर महादेव्🙏🔱जय गुरु देव
गुरुको कुरो एकदम सही लाग्यो मलाई त्यो भविष्यमालिका कहाँ पाइन्छ 17:24
मलाई हजुरको कुरा बाट धेरै अचम्म लागेको छ 😮😮😮 हजुर 🙏
यक दमै राम्रो❤❤
Now day that's true
श्री राधे श्री राधे महाराज जी आपका बात सुनने के बाद मुझे बहुत अपार हर्ष हुई है क्या बताएं जय श्री राधे
मलाई पनि लागेको छ अस्ति 2026 मा बिस्वभरि मा तिन करोड मात्र बच्छ भनुभयको कलियुग आउने होकि जस्तो लागेको तस्व
एक्दम सहि हो गुरु अरु video chaiyo❤
अहिले विश्वमा भइरहेको परिघटनाले त मलाई पनि होला जस्तो लाग्यो।
गुरूले भन्नुभएको यी कर्महरूलाई त आधुनिक सभ्य भनिएको समाजले त समयसितै आएको परिबर्तन, बिकास क्रान्ति आदि पो भन्छ त। अनि बिज्ञानको बिकास पनि भन्छ त😮😮
कुनै हालतमा पनी हुदैन !
अझै ३ लाख बर्ष लाग्छ कली युग सकिनको लागी ।
हरे कृष्णा हरे कृष्णा कृष्णा कृष्णा हरे हरे
हरे रामा हरे रामा रामा रामा हरे हरे🌻🌻🌻🌻🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सहि र सत्य हाे गुरु जि याे कुरा गौ हत्या पसु हत्या साेझाे साधा मान्छेका्े हत्या भइ राछ देसमा हत्यारा मात्रै बढि बढिराछन् पापिहरुकाे नास गरि नयाँ सिरिस्टि सुरु हुन्छ हाेला जय हाेस गुरुजिकाे🙏🙏🙏🙏🙏🙏
All is going right 1000th percent right gruji❤❤❤.
जय जय श्री राधे🙏बिस्वास त लागेको छ अहिले भैरहेको विश्व को परिवर्तन वाट तर कलियुग को आयु 432000 मा अहिले पाँच हजार 200 बर्श लगभग सुरु भयो भनिन्छ येसमा अलि सन्खा भैरहिको छ गुरुदेव।सायद अहिलेको अबस्था हेर्दा हुन्छ जस्तो लाग्छ।
सहि हो
गुरुजि सत्य युग छिटो आउन लागेकोमा खुसी लाग्यो अति नै भयो 😂😂😂😂
J'ai Siri rade rade j'ai Siri kisna❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ॐ नम : सबै धर्मको सम्मान गर्दछु 🙏🌹🙏
धर्ममा विस्वास गर्नुका साथै कर्म राम्रो गर्नु पर्दछ भन्ने ठान्दछु ।
आफूले मान्ने धर्म ठुलो अरुको धर्म केही होईन भन्ने अहंकार घमण्ड तिरस्कार गर्नेहरु सर्वनाशको बाटोमा डाेरिदै गएका छन त्यसैले सद्भाव प्रेम कायम गर्दै सनातन धर्मावलम्बीले राम्रो कर्म गरौं पापको भारी नबोकौ यसो गर्दा पाएको जीवन बाच्दछ भने धर्म रहन्छ धर्म रहे सृष्टि रहि रहनेछ सृष्टि रहि रहे प्राणिहरुको
जीवन मरण चलिरहनेछ !
जय श्री पशुपति नाथ 🙏🌹🙏
जय जय श्री राधे जय जय बिष्णु,जय जय राम जय जय श्री कृष्ण भगवान 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏नारायण लक्ष्मी नारायण🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
गुरुजिको वाणी सहि हो
कलियुगको आयु भनेको १२५०बर्ष हो।
Hare Krishana hare Krishana krishan krishan hare hare hare Ram hare Ram Ram Ram hare hare
Rade rade gurujiu
थनेबाद गुरु जानकारि दिनुभय काे मा
हजुर यो भबिस्य मालिका काहा पाइन्छ बताइ दिनुहुन अनुरोध गर्दछु!
जय होस ।🙏🌹
राधे राधे गुरुदेव🙏🙏🙏🙏🙏 काेटि काेटि नमन
सत्य युग हैना राज्यको युग अनि अन्त्य सबै मर्छौ बिश्वास गर सर्बशक्तिमान पर्मेस्वोर म
आत्म बचाउ र बाकी तिम्रो इच्छा ❤😂😊😊
गुरुको भबिस्य मालिका किताब मलाइ पठाइ दिनुन हजुर मनेपालको ललितपुरको दलचोकिमा बस्छु
Radhe Radhe
Jai Shree Krishna
Radhe Radhe
धन्यवाद प्रणाम गुरु
जय श्रि राधे राधे जय गुरूदेब
Hare kirshan hare ram 🌹 🙏 ❤Jay shree radhe radhe ❤❤Jay gurudeb🌹🙏 ❤️ ❤❤❤❤❤
हरे कृष्ण . यो भनाइ बेद धास्त्र बिरोधि भएपनि , डर देखाएर भएपनि भगवान को भक्ति प्रति आकर्षण गराउन हुन् सक्छ . कर्म बिधान अनुशार जुन , जसले . जसरि पाप या धर्म गर्छ त्यसले त्यहि प्रकार को प्रारब्ध भोग्छ . त्यस्तो कार्य बाट कसरी कलि युगको आयू घट्छ ? ति पाप कर्म गर्ने हरु ले त झनै सत्य युग चाडै ल्याउन सहयोग गरे . पाप अधर्म गरेर युग को आयु घट्ने हो भने त तिनि हरुले त सत्य युग ल्याउन सहयौग पो गरे यसको अर्थ .
वेद शास्त्र विरोधी हो भन्ने पनि ठाउँ छैन । किनकी अच्युतानन्द दासजि भगवान जगन्नाथका महान भक्त बैष्णव हुनुहुन्छ र बैष्णव कहिलै वेद विरोधी हुन सक्दैन। यदि यो भविष्यवाणी सार्थक भएन भने , यो शास्त्र कसैले कल्पना गरेर लेखेको रहेछ भनेर मान्नुपर्ने हुन्छ ।
तेस्ताेहाेभनि भारतियेनरेन्दरमाेदिलाइ कालापानिलिपुलेखमा किनअाखालगाउनुपर्याेत भनेरसेाध्नुत त्याेजमिन नेपालकाेहाे अबकिन लाेभगर्नि भाेछाेडदिम्भन्नुत मान्छ जयेनेपाल
Radhe Radhe Radhe Hare Krishna Hare Rama 🏵🏵🏵🏵🕉🕉🕉📿📿📿📿🔔🙏🙏🙏🙏🙏🙏🙏...
Hare krishna pravuji. K tapailai bhagavatam ma lekhe ko laxan ma biswas lagena.
100% सही मत ह
बिश्श्वास् गर्छु धन्यवाद गुरु
मैले भगवान मान्दछु तर कलियुग 2032 अन्त लाई बिस्वास लागेन
Jaye sari radhe jaye sari karrisna paranam
Very nice guru
हो गुरु हुनसक्छ
राधे राधे गुरुजी म पनि निम्मार्क बैश्णब हुं जय जय होस् राधेश्याम !
Jay Jay Shree Radhe Guruji 🙏🙏🌺🌺🌺🌺🌹🌹🙏🙏🌺
Radhe Radhe!
Radhe Radhe jay shree Radhe Radhe jay shree ram
Sahi ho guruji 🎉🎉❤❤
Every 4 Yuga is 5000 years.only . brother. Don't be confused. This world is belongs to Lord Shiva. Not other.. Namo Shivaya Maha maanab pitaa 🤲
Jai shree radhe krishna💙🙏🙏🌺🌺naman gurudeb💙🙏🌺🌺jai hosh bhaktajanko💙🙏🌺🇳🇵🌺
यक लाख बर्स त नेपाल को राजनिती ले नै घटे जस्तो छ।
मलाई पनि यो कुरा सत्य हुन्छ जस्तै लागेको छ
भाेलि त पाखण्ड मर्छ रे । पदेकाे साँधुकाे भेषमा चाेर र फटाहा मात्र हुन्छ रे भागवत गिता ।
जय श्रीकृष्ण राधे राधे ॐ🙏🙏🙏🙏🙏❤️
गुरुजि कलि भरखर2000 मात्रै भयको छ त ठिकै छ जानुपरे जाउजानि त
राधेराधे
Sahi lagyo hajur
लौ है अब भबिस्यमल्लिका अनुसार 2032 मा के हुन्छ !यदि भबिस्यबाणी मिलेन भने तिम्रो मुखमा मान्छेको मलमुत्र खुवाइदिनु पर्छ !यदि मिल्योभने सन्सारले सम्मान गरिनु पर्छ !
छनि गुरूजि हार्दिक नमन गुरु देब
Guko kura ramro lagyo sahi hola
Har har mahdeva❤❤❤
Hare Radhe krishna
सत्य युग आउन जरुरी भै सकेको छ ।।
Radhe radhe radhe gurugi
कुरा ठिक हो
कलियुग सक्कियो यो पक्का है ।
किनकी Shree रामचरितमानस मा लेखियेको छ
"कलियुग योग न यग्ज्ञ न ज्ञाना" कलियुग मा योग यग्ज्ञ र ज्ञान हुसैन तर अहिले मई सबै कुरा छन्। र यो समय भनेको सत्ययुग को पहीलो चरण हो जस्लाई कृतयुग भानिंच
"कृतयुग सब योगी विज्ञानी
करी हरी ध्यान तरहै भव प्राणी।"
भबिस्य बानी अचम्म होइन श त कुराहो। दुई हजार एकतीस मा क ली समाप्त हुने छ। हजुरले भनेको सत य हो।
Radhe radhe guru Harekrishna jaye hos maharaj g
radha radha
धन्यवाद गुरु🙏🙏
महाकालि र शिव शंकरको सरणमा जाने भक्त मुक्ति पाउँछन कि पाईदैन गुरु जी बताइदिनुहोस् बिन्ती 🙏🙏🙏
100% paucha
मुक्ति दिने चै परब्रम्ह परमात्मा श्री कृष्ण मात्रै एक महापुरुष हुनुहुन्छ माहाकाली शिव शंकर बिष्णु भगवान सबै उहाँकै परब्रम्ह श्री कृष्ण कै सरणमा हुनुहुन्छ जय श्री कृष्ण 🙏🙏🙏
अहिले २०८० साल हो भने २०३२ त गइसक्यो हैनर गुरु की मैले नबुझेको हो।प्रष्ट बुझिनेगरी भनिदिनुहै गुरु जाए श्री राधे राधे