बरिष्ठ सर्जक तथा गायक आदरणीय भगवान भण्डारी दाई सदावहार भाका झ्यालैमा ऐनामा मा लोक स्वर सम्राट आदरणीय दाई राजु परियार र चर्चित गायिका निर्जला गुरुङको आवाजमा लाईभ दोहोरी लिएर आएका छौ कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिनुहोला। साथै यस्तै रमाईला दोहोरी हेर्नका लागि छहारीलाई सब्सक्राईब गर्न नभुल्नु होला। ❤️❤️🙏🏾🙏🏾🙏🏾🙏🏾
कर्णपृय स्वर कि धनी निर्जला गुरुङ र आदर्णिय स्वर सम्राट राजु परियार को उत्कृष्ट दोहोरी...2 कुराको कमि लाग्यो 1.निर्जला गुरुङ थोरै डरायेको आभास 2.बद्यबादन मा तालमेल को कमि
निक्कै ठुलो ठुलो कुरा गरेको छ त सकिन्छ त ब्याउनु हो भनेको होइन जे पनि हुनसक्छ त्यसैले त हो भन्नु पर्छ त जे भएपनि गाउले जीवन व्यतीत भइ सकेका छैनौं बुद्द छिरिङ मोक्तान पनि हुन्छ मैंले भन्नु खोजेको नै तेहि हो साच्चिकै हो भनेको छु त मेरो पनि त छ त हेरेर देखेर त मेरो निजी हो भनेको छु त यो गाउ पनि गतिलो त काहा छ त हेरेर देखेर त बोलेको छु त समाउने बिचार गरेर हो त कसरी समाउने हो त मलाई त थाहा नै छैन त रिङरोड भित्र छिर्दा धेरैले थाहा हुन्छ त यस्तो कुरा त मलाई पनि थाहा छ देखेको पनि छु घैंटे र मेरो त डेरा एक ठाउमा थियो त गल्को पाखा मा मिल्छ त के थाहा त मलाई त थाहा छ हजुर लाई को लाइ भनेको छु त निर्जला गुरुङ लाई मात्रै हो
बरिष्ठ सर्जक तथा गायक आदरणीय भगवान भण्डारी दाई सदावहार भाका झ्यालैमा ऐनामा मा लोक स्वर सम्राट आदरणीय दाई राजु परियार र चर्चित गायिका निर्जला गुरुङको आवाजमा लाईभ दोहोरी लिएर आएका छौ कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिनुहोला। साथै यस्तै रमाईला दोहोरी हेर्नका लागि छहारीलाई सब्सक्राईब गर्न नभुल्नु होला। ❤️❤️🙏🏾🙏🏾🙏🏾🙏🏾
❤❤❤❤
❤❤❤❤❤❤❤
आहा लामो समयपछि लोकप्रिय कार्यक्रम छहारी मा लोक स्वर सम्राट राजु दाइ र लोकप्रिय गायिका निर्जला जि को मिठो प्रसुती पाउँदा निकै खुसी लाग्यो।
आहा कान पबित्र मन खुशी भयो आजको दोहोरीले ❤❤❤❤❤❤
Aaha balla ramro dohori aayachha chhahari ma❤❤❤❤❤❤
आहा कति मिठो शब्द अनि मिठो भाकामा मिठो दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।
अहा कतीराम्रो गीत साना साना युटबार साथि हरु मसित जोडीनु है
दिनभरिको थकाम मेेटियो दोहोरि सुनेर निकै राम्रो दोहोरि छ।
प्रतेक तुक्का मन छुने छन सारै आनन्द मज्जा आयो ❤❤❤❤❤❤❤❤❤
रमाईलो मात्र होईन मन मुटु छुने दोहोरी जति हेरे पनि नथाकिने wHOOOO सलाम दाइ र दि ज्यु लाई सलाम🙏🙏🙏🙏
वा वा कतिमिठो लय र सब्द वा धन्येबाद भाई बहिना लाई
Lovely ❤Beautiful melody queen Nirjala Ngolosyo
Wow super dohori samman xa Dubai lai ❤❤❤❤
Wow ❤❤
अति उत्तम अनि सान्दर्भिक साथ साथै स्वीट।
आहा कति राम्रो ❤❤❤
धेरै राम्रो दोहोरी बधाई होल्ड टीम लाई
अहा राजुर निरजलुकाे मिठाेर मारमिक दाेहाेेरि अरूअलाउना बिलउनाभनदा पनि याे मिठाे लाेकदाेहाेरि सुनिरहन पाईअेस तेसईले मनबुजाउनेछ दरसक्हरूले ❤❤❤❤❤❤❤❤❤❤
Nice jodi ❤❤ my febrot singer raju dai
Aaha kati mitho dohori so sweet voice king nirjala r raju sir gi wish you💗💗💗💗✅
Kati mitho marmik rw utkristha dohori prestuti dinu bhyo ❤❤🎉🎉 shwore samrat tatha dohori ko ki Raju pariyar & pachhillo samay ko jaldo Baldo rw sabai ko man mutu basna safal singar nirjala baini lai dhannebad 🙏🙏❤️❤️🌹🌹🎉🎉😂😂
Very nice song and so sweet voice and subah kamana xa💗
Hahahah , Nikai mitho prastuti xa Dubai janako...good luck ❤
Raju dai 🎉🎉
Kati ramro ho words haru pani
Aaha very nice song ❤❤❤❤❤❤
आहा आहा आहा
Super duper hit
❤😂🎉🎉😢😮😮😅😊❤
Nice 👍
Nice dohori geet so hold lai safalta subah kamana💗 xa💗🎊🎊🎊
super
Muthu chhyeo
❤❤❤❤❤
❤❤🎉🎉🎉❤❤
niece
❤❤❤❤❤❤❤❤
Raju dai lai teetaki dohori ko raja vaniyako hoina
राजु दाइ कता हराउनुभकाे बला कान पबित्त्र भयाे
रोधि घरको नाम रैछ नि छाहारी राम्रा टुक्का आउदा हुन के गरी झ्यालै मा ऎना
कर्णपृय स्वर कि धनी निर्जला गुरुङ र आदर्णिय स्वर सम्राट राजु परियार को उत्कृष्ट दोहोरी...2 कुराको कमि लाग्यो
1.निर्जला गुरुङ थोरै डरायेको आभास
2.बद्यबादन मा तालमेल को कमि
❤❤❤❤
निक्कै ठुलो ठुलो कुरा गरेको छ त सकिन्छ त ब्याउनु हो भनेको होइन जे पनि हुनसक्छ त्यसैले त हो भन्नु पर्छ त जे भएपनि गाउले जीवन व्यतीत भइ सकेका छैनौं बुद्द छिरिङ मोक्तान पनि हुन्छ मैंले भन्नु खोजेको नै तेहि हो साच्चिकै हो भनेको छु त मेरो पनि त छ त हेरेर देखेर त मेरो निजी हो भनेको छु त यो गाउ पनि गतिलो त काहा छ त हेरेर देखेर त बोलेको छु त समाउने बिचार गरेर हो त कसरी समाउने हो त मलाई त थाहा नै छैन त रिङरोड भित्र छिर्दा धेरैले थाहा हुन्छ त यस्तो कुरा त मलाई पनि थाहा छ देखेको पनि छु घैंटे र मेरो त डेरा एक ठाउमा थियो त गल्को पाखा मा मिल्छ त के थाहा त मलाई त थाहा छ हजुर लाई को लाइ भनेको छु त निर्जला गुरुङ लाई मात्रै हो
निर्जला मिस, राजु सर दोहोरीको राजा, रानि हुन, शब्दको खानि दुवैले सारै मीठो गाउनु हुन्छ /
❤❤❤❤
❤❤❤❤❤