रा स्व पाले अपराधलाई राजनीतिकरण गरे यिनिहरुकेा अन्त्य हुनेछ, जति धेरै न्यायकेा बिरुद्दमा भिड जम्मा गरेर कराउँछन त्यति छिटेा सकिन्छन, किनकि जनता शहकारिले पैसा ठगे भनेर रेाइरहेका छन।
डा. सुरेन्द्र सर, मेयर हर्क राई, मेयर बालेन शाह र अधिवत्ता स्वागत नेपालहरु जस्तो असल छवीको व्यत्ती अगाडी आउनु पर्छ र भ्रष्ट्र र ठगलाई कुनै पनी बहानामा छोढ्नु हुन्न! 😢
पत्रकार महोदय, प्रहरीले जुन दिन अभियुत्तलाई अदालतबाट म्याद थप गर्छ त्यी क्षणबाट नै उस्को सार्वजनिक पद निलम्वनमा पर्छ अनी रास्वापाका सभापती पनी निलम्वित भयो नि होईन र 😢
अब यस्ता डा केसी ले भनेर आन्दोलन रोकिदैन रा स्वापा को आन्दोलन यी पनी पछौटे हुन तिम्राे अभिव्यक्ति सधैं यौटै हुन्छ त्यस्तो हुँदैन समय र परिस्थिति अनुकूल हुनुपर्छ।
भष्ठचनरि र।सहकारी ठर्ग काङ्ग्रेसी र एमाले नेता छन समितिले देखा88 अर्बौं सबै सत्ता धारि छन तिनलाई लुकाएर जबर्जस्ति रबि माथि षड्यन्त्र हाे अब जनता जाग्ने छन यस्तो ब्यति बैद्विकता रे कठै
@@-Opponent क्रान्ति बदनाम गरे। अब हामलाइ गौरव शाली नेपाल बनाउने नेतृत्व चाहिएको छ । नव उदारवादी सुकुलगुन्डा हरु चाहिदैन। यिनिहरु छद्म कम्न्युनिस्ट हुन घातक छन। कोहि कोहि राम्रा नि छन।
डा साब तपाई ले रबि लाई हाम्रो कुरा सुन्नुस न भन्ने जुन आग्रह गर्नु भयो तर उनले सुनेनन भन्ने कुरा सङ्ग मैले सोचेको एउटा कुरा मिल्न गयो। कुरो के हो भने किन रबि ले अमेरिकी नाफरिकता त्यागे पछि नया नागरिकता को लागि प्रक्रिया शुरु नगरी पुरानै नागरिकता चलाए त ? किन कुनै कानुनविद ले सम्झाएन कि के हो? भन्ने कुरामा उनलाइ धेरैले सम्झाएका रहेछन तर उनले अटेरी गरेरै पुरानै नागरिकता चलाएका रहेछ्न। पासपोर्ट मा पनि त्यस्तै लफडा छ मुद्दा नै छ। यस्तो तानाशाही सोच भएको मानिस ले पूरा सत्ता पाए के गर्लान? मेरो गुनासो के हो भने नेपाली जनताको बैकल्पिक राजनीतिक शक्ति निर्माण मा रवि बाट ठूलो धोका त भयो तर जनता पनि अब पाको प्रबृत्ति कि नेतृत्व छान्न को लागि सोच परिवर्तन गर्न तयार हुनु पर्छ।
This guy is a perfect example of Opportunistic. His only accomplishment as per him is his Prof. title which is futile in today’s world. First thing: He doesn’t do any analysis, he only talks based on info he’s gathered from youtube & facebook. Second: He picks the topics that’s trending in the social media & try to forcefully use it in every interview he gives (that’s where the views are). Third: He’s become the victim of his own popularity. As we can see, he doesn’t stick to the point. His interviews are becoming more confusing as his stand and belief doesn’t have any footing. He contradicts his own view in his next interview. What does he believes in?! Fourth: Pretend to know all. His analysis on national politics are below average and needs a lot of work but he jumps into the topic that he’s completely no idea about (global politics, foreign policy) Fifth: He’s delusional. He thinks he’s only guy in whole country who’s more intellectual than others because he’s PhD (which is irrelevant to current global scenario). He thinks he’s qualified for US visa because of his popularity & worthless degree & because he’s been to europe. FYI: In 2023, over 200,000 people received a doctoral degree in USA. And, Sixth: He’s disrespectful & envy of others success. His views and statement insulting the young elected MP’s proves it. He thinks one who’s spent more time in party & politics should deserve the opportunity and express his displeasure on newly elected young MP’s. It doesn’t matter if you’ve dedicated your life in politics, if you don’t have the votes means people don’t want you. He’s blinded by his futile knowledge tentative popularity & this guy is much vile and incompetent than current unpopular political leaders.
Nepal Adalat bhrasta xa yo kura garnu poryo Dr Sahaab. Yo kura Shambu thapa, sushila karki le khule aam bhane ko xa,Naidish haru khule aam paisa ra setting ma faisla garxa. Abo aam janata kaha jane?
देश र जनहित को पक्ष मा त्रिमुल नेपाल आयातित १२ बुँदे गलगाणतन्त्र खारेज मा त्रिमुल नेपाल इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा त्रिमुल नेपाल राष्ट्र पहिलो पुर्णजागरण आन्दोलन यूगान्तकारी लक्ष्य मा त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन जय जननी।
पत्रकार महोदय, प्रहरीले जुन दिन अभियुत्तलाई अदालतबाट म्याद थप गर्छ त्यी क्षणबाट नै उस्को सार्वजनिक पद निलम्वनमा पर्छ अनी रास्वापाका सभापती पनी निलम्वित भयो नि होईन र 😢
रविका भक्तजनहरुले कानून हातमा लिई पुडासैनी शैलीमा रविलाई सडक आन्दोलनबाटै छुटाउँछौं भन्दै सडकमा उफ्रिपाफ्रि गर्ने भेडाहरुको रमिता देख्दा उदेक लाग्यो।
रा स्व पाले अपराधलाई राजनीतिकरण गरे यिनिहरुकेा अन्त्य हुनेछ, जति धेरै न्यायकेा बिरुद्दमा भिड जम्मा गरेर कराउँछन त्यति छिटेा सकिन्छन, किनकि जनता शहकारिले पैसा ठगे भनेर रेाइरहेका छन।
Very good guys keep it up
डा. सुरेन्द्र सर, मेयर हर्क राई, मेयर बालेन शाह र अधिवत्ता स्वागत नेपालहरु जस्तो असल छवीको व्यत्ती अगाडी आउनु पर्छ र भ्रष्ट्र र ठगलाई कुनै पनी बहानामा छोढ्नु हुन्न! 😢
100% Sahi ho dr surendra sir ❤
अब नेकपा मा रगत को खोला बक्छ जनता सच्चीत हुनु पर्छ
Good.rabi.dai🎉
Good luck Rabi sir ❤❤
पत्रकार महोदय, प्रहरीले जुन दिन अभियुत्तलाई अदालतबाट म्याद थप गर्छ त्यी क्षणबाट नै उस्को सार्वजनिक पद निलम्वनमा पर्छ अनी रास्वापाका सभापती पनी निलम्वित भयो नि होईन र 😢
अब यस्ता डा केसी ले भनेर आन्दोलन रोकिदैन रा स्वापा को आन्दोलन यी पनी पछौटे हुन तिम्राे अभिव्यक्ति सधैं यौटै हुन्छ त्यस्तो हुँदैन समय र परिस्थिति अनुकूल हुनुपर्छ।
रास्वापा काचो भए आफै पाटि खोलेर आउनुनी देश को लागि किन भनु नराम्रो गरि जन्ताले चाहेकाछन रास्वापा जय रबि दाइ जय घण्टी
सही हाे सर 🙏🙏🙏🙏🙏
यिनी पद नपाएको भडास पोख्न खप्पिस छन है चिन्ने होला कहिले।
Sai kura
जय घण्टी❤❤❤❤
Kati choti hernu yeutai interview
याे हाेहाेल्ला ले न्यायलयलाइ चिडियाउने काम नगराेस
भष्ठचनरि र।सहकारी ठर्ग काङ्ग्रेसी र एमाले नेता छन समितिले देखा88 अर्बौं सबै सत्ता धारि छन तिनलाई लुकाएर जबर्जस्ति रबि माथि षड्यन्त्र हाे अब जनता जाग्ने छन यस्तो ब्यति बैद्विकता रे कठै
यो डाक्टर kc भन्ने यतान उति बोल्छ रबिकै बिरोध गर्छ 😡😡
निलो क्रान्ति समाजमा कसरी मुख देखाउछन हो यी निलेहरु
Nilo rato aba revolution necessary
@@-Opponent क्रान्ति बदनाम गरे। अब हामलाइ गौरव शाली नेपाल बनाउने नेतृत्व चाहिएको छ । नव उदारवादी सुकुलगुन्डा हरु चाहिदैन। यिनिहरु छद्म कम्न्युनिस्ट हुन घातक छन। कोहि कोहि राम्रा नि छन।
डा साब तपाई ले रबि लाई हाम्रो कुरा सुन्नुस न भन्ने जुन आग्रह गर्नु भयो तर उनले सुनेनन भन्ने कुरा सङ्ग मैले सोचेको एउटा कुरा मिल्न गयो। कुरो के हो भने किन रबि ले अमेरिकी नाफरिकता त्यागे पछि नया नागरिकता को लागि प्रक्रिया शुरु नगरी पुरानै नागरिकता चलाए त ? किन कुनै कानुनविद ले सम्झाएन कि के हो? भन्ने कुरामा उनलाइ धेरैले सम्झाएका रहेछन तर उनले अटेरी गरेरै पुरानै नागरिकता चलाएका रहेछ्न। पासपोर्ट मा पनि त्यस्तै लफडा छ मुद्दा नै छ। यस्तो तानाशाही सोच भएको मानिस ले पूरा सत्ता पाए के गर्लान? मेरो गुनासो के हो भने नेपाली जनताको बैकल्पिक राजनीतिक शक्ति निर्माण मा रवि बाट ठूलो धोका त भयो तर जनता पनि अब पाको प्रबृत्ति कि नेतृत्व छान्न को लागि सोच परिवर्तन गर्न तयार हुनु पर्छ।
Dr shab hjr kp manxe paka bho
What is the qualifications of Swornim? Only good English is qualification?
Prof.Dr.Mukunda Gajurel
Rabika dusman enipani holaan😮
छानबिन गरौ
This guy is a perfect example of Opportunistic. His only accomplishment as per him is his Prof. title which is futile in today’s world.
First thing: He doesn’t do any analysis, he only talks based on info he’s gathered from youtube & facebook.
Second: He picks the topics that’s trending in the social media & try to forcefully use it in every interview he gives (that’s where the views are).
Third: He’s become the victim of his own popularity. As we can see, he doesn’t stick to the point. His interviews are becoming more confusing as his stand and belief doesn’t have any footing. He contradicts his own view in his next interview. What does he believes in?!
Fourth: Pretend to know all. His analysis on national politics are below average and needs a lot of work but he jumps into the topic that he’s completely no idea about (global politics, foreign policy)
Fifth: He’s delusional. He thinks he’s only guy in whole country who’s more intellectual than others because he’s PhD (which is irrelevant to current global scenario). He thinks he’s qualified for US visa because of his popularity & worthless degree & because he’s been to europe.
FYI: In 2023, over 200,000 people received a doctoral degree in USA.
And, Sixth: He’s disrespectful & envy of others success. His views and statement insulting the young elected MP’s proves it. He thinks one who’s spent more time in party & politics should deserve the opportunity and express his displeasure on newly elected young MP’s. It doesn’t matter if you’ve dedicated your life in politics, if you don’t have the votes means people don’t want you.
He’s blinded by his futile knowledge tentative popularity & this guy is much vile and incompetent than current unpopular political leaders.
Ba ko pani jel jane palo aauxa tyo din tapali ko bislesan hunxa ki kapat hunxa thaha pauxa
Tapai jasto bhanai hudaina keta
Yo doctor ko nam matra khali swarthako paxadi kehi Pauxuki bhandai bolera matra hunx khai kaam
Yo manchay due jebro KO ho 100%
Nepal Adalat bhrasta xa yo kura garnu poryo Dr Sahaab. Yo kura Shambu thapa, sushila karki le khule aam bhane ko xa,Naidish haru khule aam paisa ra setting ma faisla garxa. Abo aam janata kaha jane?
Satte bolna nadarau janeko manxele atma sachi rakhera bolda ke hunxa ra
Conspiracy of Congress amale
Nepalma nyaa didaina k garnu natra yo din aaudaina thiyo nepalma nayalaya name ko matra xa bichara Ani aandolan nagare k garnu ni
Purano halchas
K ko naya purano k ko kacho pakeko . Yo surendra pani bhukne matra ho yasko pani bastabma kunai kam xaina .
भिडतन्रंको हालत
न्यायपालिका कब्जागर्ने रास्वपाको रणनिती सफल हुदैन रविले गल्ति गरेकाछन रविको सम्पती बेचेर भयपनि जन्ताको पैसा असुल गर्नुपर्छ र रविलाइ कठ्ठो, डण्ड दिनुपर्छ
ओइ त्यो सहकारिमा कति पैसा फसेको छ तेरो प्रुफ लियेर आउ म दिन्छु तेरो पैसा ।
होईन कस्तो बुद्धि हो यिनको ह्याक थु यस्ता ले नै हो देश बिगारेको
thagichane lai khoda hannu parxa
China Mao Tse Tong ka chhora, Purkha sampati ka saath Shenaa ma karrerat chhan tara Nepal Ganeshman ka Paribar lai mullewan Jamin Daan garna parne !
देश र जनहित को पक्ष मा
त्रिमुल नेपाल
आयातित १२ बुँदे गलगाणतन्त्र खारेज मा
त्रिमुल नेपाल
इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा
त्रिमुल नेपाल
राष्ट्र पहिलो
पुर्णजागरण आन्दोलन
यूगान्तकारी लक्ष्य मा
त्रिमुल नेपाल
त्रिमुल नेपाल चितवन
त्रिमुल नेपाल राप्तीनगर चितवन
जय जननी।
लङ्का जाने कुति को बाटो
Yo pagal rajnitikko jhole ho
Kam na lagney budo .. Hawa ma bolney budo
यो बुद्दि हिन डा. हो।
यो केपिको हड्डीले पद पाएन उनै पुरानाले अजैनि दिनछनकि भनेर रवि को खेदो खन्छ बूढो भएनी दुई लफेटा लाइदे पनि हुन्छ एस्ता नया सक्तिलाइ निराश गर्छ जहिले
पत्रकार महोदय, प्रहरीले जुन दिन अभियुत्तलाई अदालतबाट म्याद थप गर्छ त्यी क्षणबाट नै उस्को सार्वजनिक पद निलम्वनमा पर्छ अनी रास्वापाका सभापती पनी निलम्वित भयो नि होईन र 😢