भुक्ने कुकुरले टोक्दैन बालेनलाई छुन त के एउटा रौ पनि हल्लाउन सक्दैन भन्दै भाईरल बुरुक बुरुक उफ्रीइन
HTML-код
- Опубликовано: 24 июн 2024
- #goldentv #balenshah #like_share_subscribe
Golden Tv Presents:-
Host : Anup Limbu
Camera & Edit :
Online Supporter : Bishal Rai (Mfu )
#goldentv #Like_share_Subscribe
© GOLDEN TV, 2020
Kathmandu, Nepal
-----------------------------------------------
Social Links:-
RUclips:- tinyurl.com/y27y6nld
Website:- www.Goldennepal.com
सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
आहा नर्क जस्तो ठाउलाई बालेनले स्वर्ग बनाए,स्याबास मेयर साब भन्दै चकित परे चर्चित सांसद सुनिल केसी
जय जोस बालेन
अब ८४ मा दिदी पनि स्वतन्त्र बाट वडा सदस्य ( अध्यक्ष ) मा भाग लिनु पर्छ। नजिते पनि यी झोले हरुलाइ हराउनु पर्छ।
जय आमा जय देश ❤❤❤
वाव! स्पष्ट छ , राम्रो छ यहाँ बहिनीको भनाइ
दिदीको स्पष्ट भनाइ बाट लाखो लाई ऊर्जा प्रदान गर्छ❤🎉❤🎉
धेरै राम्रो कुरा।
Good point
जय होस बालेन सर को अनि बालेन सर को सहयोगी टीम र सहयोगी मित्रहरूको जय होस 🙏🙏🇳🇵🇳🇵
बिल्कुल सहि बोल्नु भयो
Bravo Balen. Iam with you. Pleasemove ahead mith your mission.
Balen Shah ko Kam ramro xa.
🙌🕉🙏 बालेन
जय होस बालेन
जय हाेस बालेन 🙏🎉🎉❤️
Right analysis
अबको दिन मा कुनै पाटि लााई भोट दिनु हुदैन पाटिले आफ्नु पाटि लाई मात्र बिकास गर्छ धनि गर्छ देश्को केहि पनिबिकाश गर्दैन
सहि बिचार
Very good news
Sahi kura ho jay balen