रबिले ठुला माछा समात्न खोज्दा प्रचण्डको सत्ता उथलपुथल,४ महिनामा यस्तोसम्म काम गरेका रहेछन_Rabi Lamic

Поделиться
HTML-код
  • Опубликовано: 1 июл 2024
  • #rabilamichhane #prachanda #like_share_subscribe
    Golden Tv Presents:-
    Host : Anup Limbu
    Camera & Edit :
    Online Supporter : Bishal Rai (Mfu )
    #goldentv #Like_share_Subscribe
    © GOLDEN TV, 2020
    Kathmandu, Nepal
    -----------------------------------------------
    Social Links:-
    RUclips:- tinyurl.com/y27y6nld
    Website:- www.Goldennepal.com
    सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Комментарии • 165

  • @GOLDENTVNP
    @GOLDENTVNP День назад +28

    ओली आए प्रचण्ड गए बालेनलाई बाल छैन,रातारात सरकार ढलेपछी सिंह दरबारमा खैलाबैला जनतालाई हर्ष न बिष्मात

  • @andyshrestha17
    @andyshrestha17 День назад +16

    जस्तो भयता पनि प्रचण्डको परिवारको चुरीफुरी सक्कियो। सारै खुशी छु। माओबादी साथी हरुको गाली को वर्षा गर्नुहुन्छ होला

  • @DipakKoirala-tk6vl
    @DipakKoirala-tk6vl День назад +12

    कमेन्ट् हेरि दुख लागयाे अझै रबिलायि जनताले चिनेनन केही गरचन त रबि बालेन ज्ञानेन्द्र ले गरचन फायिल खाेलदा सरकार ठलच

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq День назад +15

    हो हो यसै कारण ले आफ्ना मान्छे पर्छ भनेर अर्को गठबन्धन को सरकार बन्न लागेको हुन सक्छ । संविधान संशोधन त निहुँ मात्रै हो ।

  • @krishnapokhrel2520
    @krishnapokhrel2520 День назад +10

    फायल बन्द गराउन राता रात सरकार ३ टाउकेले ढाले

  • @Lalitthapa-ob3mp
    @Lalitthapa-ob3mp 21 час назад

    अब थुला माछा समात्न को लागि 84 मा राष्टिय स्वतन्त्र पाति लाई जिताउन जरुरि छ तरष्पछि थुला माछा कति देखिन्छ देखिन्छ 77जिल्ला का जन्टा सचेत हुन जरुरि छ जय रबि जय घन्टि

  • @ramadhakal7634
    @ramadhakal7634 16 часов назад

    तेइ पाेल खाेलनि भयाेरबिले भनेर रबिलाइ सत्ताबाट हठाइयाे तर रबि सबैफाइल खाेलेर मात्रै सत्ता छडनु है छाेडनै परेपनि

  • @bhishanpumarai319
    @bhishanpumarai319 День назад

    यो रबि ले पनि स्टन मात्र लाए 😀😀नबोलि कार्बाहि भएको कुनै प्रमाण छैना बोल्मे मात्र हो

  • @tejendrapun5537
    @tejendrapun5537 День назад +7

    ठुला माछा नै सेरे अाेलि र प्रचण्ड हुन अरू जुनसुकै फाएल खाेलेपनी केही हुदैन पैला ई तिन माछा नसमाटे सम अरू माछा लाई समाटेर केग्रनुहाे रबि शर 🔔🔔🔔🇳🇵🇳🇵

  • @lilambernepali9278
    @lilambernepali9278 День назад

    जादुमयी प्रोचन्न सर्कारले हारे पनि जादुमयी मेस्सिले कोपा पुन जित्ने निस्चित भएको छ्🤣

  • @user-ti2ju2hc5i
    @user-ti2ju2hc5i День назад +10

    रवि सर झुक्दै नझुक्ने नेपालको बनी हुन्छ

  • @007robinhoodlove5
    @007robinhoodlove5 День назад +35

    😢😢 स्वर्ग जस्तो देशमा भेडा जस्ता जनता भएपछी पालोपालो राज गर्ने लुट्ने त राक्षस जस्ता नेताहरूले नै त हो 🤷‍♂️🤷‍♂️ जतीपटक प्रधानमन्त्री फेरिए पनी ,जती पटक सरकार फेरिए पनी देश र जनताको फेरीनु त धेरै टाढा को कुरा अवस्था झन्झन् नाजुक हुदैछ ,असफल रास्ट्र घोषणा मात्रै नभएको अवस्था छ 😢 अनी भेडा जस्ता जनता चै यीनै पटकपटक नेतृत्व गर्न असफल पार्टी र नेतालाई vote हाल्दै बस्छन् 🤷‍♂️🤷‍♂️ ""दुख पाइस मङ्ग्ले आफ्नै ढङ्गले"" भने झै भेडाहरु हो दुख ,वेथीती ,कुशासन खेप खेप्दै बस, छोराछोरी नातीनतीना लाइ महँगो fees तीरेर ,जग्गा बेचेर पढाउदै बस,स्वास्थमा लाखौं खर्च गर,महङाइ मा जीवन वीताउ 🤷‍♂️🤷‍♂️

  • @homgurung8885
    @homgurung8885 День назад +21

    जय रबिजि👍️👍️👍️🙏

  • @adhikarilaxman64
    @adhikarilaxman64 День назад +5

    नेपालका नेता हरुको औकात हैसियत यत्ति नै हो।यो भन्दा बढी केही गर्ने तागत छैन।यताको उता र उताको यता सार्ने बाहेक के गर्ने हैसियत छ यिनीहरूको?यसो गर्यौ उसो गर्यो जनता झुक्याउने ठग्ने मेसो ठग हरुको।

  • @sisirbudha2183
    @sisirbudha2183 День назад +6

    फाइल डर ले मिल्न पर्ने बनायो दुई भाइ लाइ

  • @ganeshbhandari425
    @ganeshbhandari425 День назад +5

    यहि पचिश फाइल को कमाल हो यमाले काङ्ग्रेस रातारात चलखेल गरि सत्ताको उथलपुथल हुनु ।

  • @user-zd9yv4fo3f
    @user-zd9yv4fo3f День назад

    Very good job Rabi sir hajur gindabad jai ghanti 🙏🌹💐🌺💐🌹🙏

  • @HariBisunke-sl6ee
    @HariBisunke-sl6ee День назад +7

    भ्रष्टाचार र विभिन्न घोटाला का दोषीलाई जोगाउन गरिएको गठबन्धनले देश कुन दिशामा जादैछ,दण्डहीनता र भ्रष्टलाई बचाउन गरिएको गठबन्धन -मुर्दावाद

  • @LaxmiprasadDamai-ic5cq
    @LaxmiprasadDamai-ic5cq День назад +3

    Jay rabi

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl День назад +3

    नेपालका जनतालाई नेपालकाे माया र आफ्ना छाेरा छाेरीहरु आफ्नै देशमा नरनार्थी भयकाे नहेर्न भय अब सबै मिलेर भ्रस्टचारी लुटेरा नेताहरुकाे बिरुध्दमा बस्ति बस्ति गाउँगाउँ बाट उठ्न ढिला नगर्नु हाेस 😢😢