डा मुकन्द ढकालले ल्याएको प्रस्ताब देस र जनताहरुको हितमा छ रबि लामिछानेको ब्येत्तिगत कार्यशैलीले रास्वोपा पार्टी प्यारालाइसिस हुदैछ र जुन उद्देश्यले आम जनताहरुले रास्वोपा प्रती आभार लोकप्रियता देखाएको थियो त्यो रबि लामी छानेको ब्येत्तिगत कार्यशैली का कारण घट्दो छ अर्को मुल कारण हो प्रदेस र संघीयता सम्रचना जनताहरुले नरुचाएको तथा यो प्रणाली नेपालको हितमा पनि नरहेको यो ब्येबस्था मा जनताहरुले रास्वोपाको स्पष्ट नीति नभएको देखियो कयौ जनताहरुका मुद्दामा भन्दा पार्टी सभापति को मुद्दामा मात्रै केन्द्रित भएको यी पुराना दलहरुले ल्याएको पुरानै ब्येबस्थालाइ काध हालेर शेरे केपि र प्रचण्डको हलि बनेर हिडेको जनताहरुले फिटिकै रुचाएको छैनन एस्तैअवस्था रहि रहे पार्टी बिबेकशिल साझा हुने र बन्ने पक्का छ।
यो मुकुल लाइ कसैले पैसा दियको जस्तो छ । किनकि रबिको उदयाले नै रास्वपा उदयको हो । तर यो मुकुले ले अरु मिडियामा बोलेको सुन्दा मुकुले लाइ कसैले परिचाल गरी रहेको छ । मुकुले हरु जस्ता बाट साबधान रास्वपा !!!!!!
आज भन्दा 5 महिना अगिसम्म जति थिए नि RSP को समर्थक त्यस्को कम्तीमा 40% प्रतिशत घटिसके ! त्यसैले सचिएर , जनताको मन जित्ने गरि अगि बढ्दा राम्रो । धन्यवाद 🙏
कार्यकर्ता घट्नु र बढ्नु ठुलाे कुरा हाेईन, पाट्टीका लिडरहरूले लिएको कार्यशैली जनता माझ पस्कन नसकेर हाे।ईलामकाे चुनाब मा उमेदवार उठाएकाे साथै मतपरिणाम देखि जनता झस्कीएका छन । मुकुलकाे कुरा बालेन सग मिल्ने एकदम सही छ। गुड लक❤❤❤❤
एकदम राम्रो अहिले रास्वपा अलमलिईरहेको जस्तो, अरू एमाले, माओवादीको फुटबल झैं भईरहेको जस्तो, रास्वपा पनि सत्तामा गए पछि अरू झैं लिप्त देखिए जस्तो ,जनताको त्यो आशा, त्यो सपना बिर्सिए जस्तो, रास्वपा आफैं स्वार्थी भए जस्तो । यस्तै यस्तै देखिएको छ है । बेलैमा होस पुर्याउ रास्वपा ।
बालेन संग मिल्न चाहनु एउटा कुरा हो, बालेन मिल्न चाहन्छन् कि नाई अर्को कुरा हो, रास्वपा बचाउनकै लागि बालेन मिल्दिलान?????🤔🤔🤔😏😂😂 यो त तेस्तै कुरा भो नी ------मलाई तेहि केटी चाहियो, केटी ले चाहन्छे कि नाई बाल मतलब!!!!!!!!!!!😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
हो हो रबी जी ले एसपटक गृहमन्त्रीको पद चै बनजन्तुमा जस्तोथ्यो भन्नेचै सिंग बाघको सिहसानमा बसनपाउदापनी सियाल भन्दापनी भिझेको बील्लीको झै बैमानी निरलजीत घिनलागदो काम चै कुरूर अपराधीहरूकै हुकुम बाचालाई समालेर देश र जनताहरूको अघाडी बीसुवासनै चुकाहेर देखाउनु सफलचै भहेकै देख्यो भन्ने हुनत जन्मदाकै राजनितीकलाई पनी धुलनै चटाहेकै होत अब चौरासीको भोटचै नचाहेकै होत भन्ने ठाऊमाचै जनताहरूका दिमागमा घुसाउनु सफल बनिएका बुझ्जीयो हैत
डाक्टर मुकुल ढकालको प्रतिबेदन सहि छ। प्रचण्डको सरकारमा बसेर यो गर्छु र त्यो गर्छु भन्नु आम जनतालाई मुर्ख बनाउनु बाहेक केहि हैन। रास्वपा ओरालो लागिसक्यो। जनताले सरकारमा जाने mandate दिएको होर? जनतालाई अब मुर्ख बनाउने काम बन्दगर।
हो सहि भनु भयको छ डा क्टार मुकुल जि ले किन कि आफ्नो को माया धेरै हुन्छ कसरी पाटि बलियो बनायर देसमा बिकास जन्ता लाई रोज्गा भष्टचारको बिक्तिक हटाउने भने र चिन्ता ग्रनु भयको हो मुकुल जि ले पुराना हरु सङग बसेर त भष्टचारको बेतेति कहिले हटदैन तेशैले अब केहिन केहित सोच्नु प्रछ र अब अरु लाई कटाक्से ग्रनु हुदैन अब सकेसम्म काम ग्रनु प्रछ र काम ग्रन सहजले दियन भने जन्ताको समु भन्नप्रछ कस्ले सरकारमा काम ग्रन असहज गरेको छ भने सुनाउनु रास्टिया स्वतन्त्र पाटि ले🔔🔔🙏🙏
मिल्न चाहनु एउटा कुरा हो,बालेन मिल्न चाहन्छन् कि नाई अर्को कुरा हो,के रास्वपा बचाउनकै लागि बालेन मिल्दिलान?????? यो त तेस्तै कुरा भो नी ------मलाई तेहि केटी चाहियो , केटी ले चाहन्छे कि नाई???????????😂😂😂😂😂😂😂
@@srenee2585 के रबिलाई हटाएर बालेन लाई रास्वपाको सभापति बनाउन सम्भव छ????बालेन को कुरा सुन्दा बालेन कोही मुनी काम गर्न सक्ने/ या चाहने व्यक्ति होइनन । वास्तविकता त यहि हो।।। तिमी मिल्छन् भन्ने आशा गर्दै बस।
@@srenee2585 देश युवाले नै बचाउछन भन्ने गा्यारेन्टि के छ??? बचाउने कोशिस गर्दा सक्किने सम्भावना अझ बढि हुन्छ।,जस्तै , Ukraine !!! जेलेनस्कीलाई देश प्रति माया धेरै थियो , राम्रो बनाउँछु भन्ने नै थियो , जेलेनस्कि लाई मुटु भएको भन्न सकिएला, देश भक्त भन्न सकिएला तर तेहि देश भक्तीले गर्दा देश नै सकियो
लु लु है वाद फुटयो घर टुट्यो स्याल हुइया 🙏🙏🙏🙏 अब चाइ चिप्लो माछो हातमा भुस दलेर समाते जस्तो झुट भोटर हरुलाइ निरास नहोस यो त खहरे खोल्सा हो खोला बन्न र नडिमा प्रामाणिकत हुन निकै सकस भोग्नु छ 🔔🔔🔔🔔जय घन्टि🔔🔔
एकदम सहि हो प्रदेश खारेज गरि स्थानीय सरकार लाई मजबुत बनाउने बाटो तर्फ लाग्नुपर्छ तर स्थानीय सरकार लाई पनि अन्कुस चाहिँ लगाउन पर्छ नत्र भ्रष्टाचार ले टुप्पी पनि नाग्छ है
हजुर धेरै कुरा हरु बक बक न गर्नु येदी साचो देश भक्त हो भनी पर्देश खारेज गर्नु नै पर्छ हैन भने यो दल पनि आउदो चुनाब मा इलाम मा जस्तै हबीगत भै रास्ट्रिय दल बाट जमानत जफद हुनेछ यो लीखी राख्नु अर्को कुरा जुन सोच जुन बीचार थेयो त्यो सीथील भै सकेको छ समय अझै छ बेलै मा बुद्दी पुराउ है माननीय जी मुकुल ढकाल ले बुजायको पर्तीबेदन 100% राम्रो र जनमानस हीत मा रहेको छ
पार्टी सुधारको बारेमा अान्तरिक छलफल गरेर समाधान निकाल्नु पर्नेमा महामन्त्री मुकुलजीले किन मिडियामा लिक गर्नुभएको हाे?याे उहाँको अपरिपक्व क्रियाकलाप हाेइन?
गणेश पराजुली जि तपाईले पनि निकाश दिने कुनै कुरा गरेकेा पाइएन यसरी देाहेारेा अर्थ लाग्नेगरी बेालेर हुदैन । मुकुल डकालकेा कुरा सही छ । सच्चीनु भएन भने दुर्भाग्य हुनेछ ।
सहि हो कि सचिनु कि सकिनु नै हो अब को बाटो डा,मुकुल ढकाल को सबै कुरामा मेरो पनि एकदम सहमति छ र त्यो सहि पनि हो र छ यो कुरामा पाटिको सम्पूर्ण पदाधिकारी हरु सबै मिलेर जानुपर्छ यसमा दुईमत छैन सचिनु समय छ कृपया रा स्व पा को सम्पूर्ण सचेत नागरिकको परिचय दिउ 🙏🙏🙏🙏🙏
संघीयता खारेज राजस्व अथवा राप्रपा इच्छा भएर हुँदैन सिङ्गो राजनीति पार्टी अथवा पुर्ब सुधुरुका मधेसका जनता पनि सहमति हुनुपर्छ काठमाडौं बसेर सदरमुकाम बसेर संघीयता बारेमा निर्णय गर्ने हैन संघीयता वास्तवमा राज्यले सधैं बिवेत गर्ने कर्णेल अथवा पुर्व मधेसलाई चाहेको छ काठमाडौं बस्ने सदरमुकाम बस्नेलाई होइन ।
बालेन साह संङ्ग मिल्ने हो मिल्दा राम्रो हुन्छ युवा यक ठाउमा भय राम्रो मुकुल ढकालले बनायको प्रतिबेदन राम्रो बनेर जाउ भनेको त राम्रै हो मिडियामा आय जस्तै हो भने राम्रो होइन
रबिन्द्र मिश्र को हालत नहोला भन्न सकिन्न रबि को । आफ्नै कारन ले पार्टी सकिने लक्षन देखिराछ। मुकुल ढकाल ले बोलेको १००% सहि छ । रबि को कथनी र करनी रत्ती भर मिलेको छैन ।
धरान मा सरिन तामाङ को हर्क साम्पाङ्को कट्टर बिरोध गर्दा रबि केही बोलेको छैन सरिन लाई काखी च्यापेको कारन इलाम जस्तै सबै ठाउमा बेहोर्नु पर्ला पाटी भयेकै कारन हर्कको बिरोध गर्नै पर्ने हो
तपाईंलाई मत दिने मतदाता हुँ म तर महामन्त्रीले जनताबाट अभिमत संकलन गरेर ल्याएर दिएकाे सुझाब भावनात्मक भनाइ भनेर लत्याउने घमण्ड नगर ८४ मा जनताले सजाय दिनेछन्।
खानै गाको हो हामी सबै मिलेर खान्छौ भन्नेहो भने मेरो भन्नुकेहिछैन नत्र स्थानीय तह लाई थप मजबुत बनाउने र प्रदेश सरकार खारेज गर्ने हो भने बिकास कोलागी प्रसस्त बजेटहुन्छ बर्षमा कतिचोटी सरकार चेन्ज हुन्छन् कति कर्मचारी हुन्छ मन्त्री पि ए झोले नयाँ गाडी नयाँ ड्राइभर भान्से सुसारे बिकाश्कोलागी बिदेश बाट रिण लिदै तलब भत्ता मा सकिन्छ त्यसैले प्रदेश सरकार खारेज गर्नै पर्छ आज नभए भोलि
मुकुल ढकाल ले भनेका कुरा सतप्रतिसत ठिक छ झोलेहरुपाल्ने प्रदेश सरकार खारेज को कुरा सबैभन्दा जायज छ
Lal salam rspp ka comred haru
महामन्त्री ज्युको हरेक शब्दलाई गम्भीर भएर कहाँ के के सुधार गर्नुपर्ने हो तत्काल समिक्षा गर्नु पर्छ अन्यथा रा. स्व. पा. को बिनास निश्चित छ,
जय घन्टी 🔔🔔
Totally agree with you😮😮😮😮
Lal salam rspp ka comred haru
मुकुल ढकाल को कुरा एक दम ठिक छ भएका गल्ती हरु सुधार गर्नु पर्छ ।
महामन्त्री माननिय मुकुल ढकाल ज्यू को प्रतिवेदन १००%सहि छ
agreed 100%
ईमान को राजनीति गर्नुस !! नेपाली जनता सधै साथ् रहने छन!! भ्रस्टाचार निर्मुल होस !! रा स्व पा अब पछि फर्कनु पर्ने छैन!!
Jay ghanti
Good luck
डा मुकन्द ढकालले ल्याएको प्रस्ताब देस र जनताहरुको हितमा छ रबि लामिछानेको ब्येत्तिगत कार्यशैलीले रास्वोपा पार्टी प्यारालाइसिस हुदैछ र जुन उद्देश्यले आम जनताहरुले रास्वोपा प्रती आभार लोकप्रियता देखाएको थियो त्यो रबि लामी छानेको ब्येत्तिगत कार्यशैली का कारण घट्दो छ अर्को मुल कारण हो प्रदेस र संघीयता सम्रचना जनताहरुले नरुचाएको तथा यो प्रणाली नेपालको हितमा पनि नरहेको यो ब्येबस्था मा जनताहरुले रास्वोपाको स्पष्ट नीति नभएको देखियो कयौ जनताहरुका मुद्दामा भन्दा पार्टी सभापति को मुद्दामा मात्रै केन्द्रित भएको यी पुराना दलहरुले ल्याएको पुरानै ब्येबस्थालाइ काध हालेर शेरे केपि र प्रचण्डको हलि बनेर हिडेको जनताहरुले फिटिकै रुचाएको छैनन एस्तैअवस्था रहि रहे पार्टी बिबेकशिल साझा हुने र बन्ने पक्का छ।
यो मुकुल लाइ कसैले पैसा दियको जस्तो छ । किनकि रबिको उदयाले नै रास्वपा उदयको हो । तर यो मुकुले ले अरु मिडियामा बोलेको सुन्दा मुकुले लाइ कसैले परिचाल गरी रहेको छ । मुकुले हरु जस्ता बाट साबधान रास्वपा !!!!!!
सहमत 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
Good news sir 🙏
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
गोपनियताको कमी भो ।मुकुन ढकालमा।पाटीमा छलफल गर्ने हो।बाहिर भन्ने हो ईन नी
ऊनी बिकिसकेको प्रष्ट देखिन्छ 🙏।
@@prembhujel9839 hola
@@prembhujel9839 गोपनियता छैन रैछ
मुकुल ढकाल जी क प्रस्ताब 100मा 10000 गुन ठिकछ प्रदेश खारीज हुनै पर्छ
ढकाल जि को समिक्ष पहिला पार्टी भित्र हुनुपर्छ अनि मात्र सडकमा , Immature in political field
मुकुल ढकालको वस्तुगत प्रतिवेदनलाई सत्ताको लोभले अन्यथा नबुझौं। भनाई र गराईमा ठूलो अन्तर आइरहेको छ। समयमै चेत फर्कियोस्।
good luck रास्वपा🔔🔔🔔🔔🔔
परदेश खारेज गर्नुपर्छ !!
मुकुल ढकाललाई रा स्व पा सकाउनका लागी कसैले राम्रैसङ्ग प्रयोग गरेको हुनुपर्छ ।
आज भन्दा 5 महिना अगिसम्म जति थिए नि RSP को समर्थक त्यस्को कम्तीमा 40% प्रतिशत घटिसके ! त्यसैले सचिएर , जनताको मन जित्ने गरि अगि बढ्दा राम्रो । धन्यवाद 🙏
मुकुल ढकाल कान्तिपुरले किन्याे । 100% सत्यता ।
सतप्रतिसत सहि भन्नु भो 👍️👍️👍️👍️👍️
कार्यकर्ता घट्नु र बढ्नु ठुलाे कुरा हाेईन, पाट्टीका लिडरहरूले लिएको कार्यशैली जनता माझ पस्कन नसकेर हाे।ईलामकाे चुनाब मा उमेदवार उठाएकाे साथै मतपरिणाम देखि जनता झस्कीएका छन । मुकुलकाे कुरा बालेन सग मिल्ने एकदम सही छ। गुड लक❤❤❤❤
वास्तविकता -------यो प्रतिवेदनले रास्वपा अझै कमजोर भयो🤔🤔🤔🤔😏😏😏😏😏🤔🤔🤔🤔🤔🤔🤔😏😏😏😏
एकदम राम्रो
अहिले रास्वपा अलमलिईरहेको जस्तो, अरू एमाले, माओवादीको फुटबल झैं भईरहेको जस्तो, रास्वपा पनि सत्तामा गए पछि अरू झैं लिप्त देखिए जस्तो ,जनताको त्यो आशा, त्यो सपना बिर्सिए जस्तो, रास्वपा आफैं स्वार्थी भए जस्तो । यस्तै यस्तै देखिएको छ है । बेलैमा होस पुर्याउ रास्वपा ।
मुकुल ढकालकाे कुरा १००% सही छ
बालेन संग मिल्न चाहनु एउटा कुरा हो, बालेन मिल्न चाहन्छन् कि नाई अर्को कुरा हो, रास्वपा बचाउनकै लागि बालेन मिल्दिलान?????🤔🤔🤔😏😂😂
यो त तेस्तै कुरा भो नी ------मलाई तेहि केटी चाहियो, केटी ले चाहन्छे कि नाई बाल मतलब!!!!!!!!!!!😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
हो हो रबी जी ले एसपटक गृहमन्त्रीको पद चै बनजन्तुमा जस्तोथ्यो भन्नेचै सिंग बाघको सिहसानमा बसनपाउदापनी सियाल भन्दापनी भिझेको बील्लीको झै बैमानी निरलजीत घिनलागदो काम चै कुरूर अपराधीहरूकै हुकुम बाचालाई समालेर देश र जनताहरूको अघाडी बीसुवासनै चुकाहेर देखाउनु सफलचै भहेकै देख्यो भन्ने हुनत जन्मदाकै राजनितीकलाई पनी धुलनै चटाहेकै होत अब चौरासीको भोटचै नचाहेकै होत भन्ने ठाऊमाचै जनताहरूका दिमागमा घुसाउनु सफल बनिएका बुझ्जीयो हैत
Good luck rabi ❤❤sir Jay ghanti ❤❤❤
डाक्टर मुकुल ढकालको प्रतिबेदन सहि छ। प्रचण्डको सरकारमा बसेर यो गर्छु र त्यो गर्छु भन्नु आम जनतालाई मुर्ख बनाउनु बाहेक केहि हैन। रास्वपा ओरालो लागिसक्यो। जनताले सरकारमा जाने mandate दिएको होर? जनतालाई अब मुर्ख बनाउने काम बन्दगर।
डा:मुकुल ढकालको प्रतिवेदन सतप्रतिशत ठिक छ।मुकुल ढकाल प्रतिवेदन लाई नमान्नु भनेको रास्वपा पतनको बाटोमा जानु हो।
Jay ghanti. 🙏🙏👍🙏🙏🙏🙏🙏
मुकुल ढकाल मुकुल ढकाल 1000 गना10000 कुरा राम्रो छ जय मुकुल जी
राजनीति जस्ले जसरी गरेपनि परदेश सम्रचना हटाउनु पर्छ । नेपाल जस्तो देशले थाम्न सक्दैन ।
हो सहि भनु भयको छ डा क्टार मुकुल जि ले किन कि आफ्नो को माया धेरै हुन्छ कसरी पाटि बलियो बनायर देसमा बिकास जन्ता लाई रोज्गा भष्टचारको बिक्तिक हटाउने भने र चिन्ता ग्रनु भयको हो मुकुल जि ले पुराना हरु सङग बसेर त भष्टचारको बेतेति कहिले हटदैन तेशैले अब केहिन केहित सोच्नु प्रछ र अब अरु लाई कटाक्से ग्रनु हुदैन अब सकेसम्म काम ग्रनु प्रछ र काम ग्रन सहजले दियन भने जन्ताको समु भन्नप्रछ कस्ले सरकारमा काम ग्रन असहज गरेको छ भने सुनाउनु रास्टिया स्वतन्त्र पाटि ले🔔🔔🙏🙏
Sahi bisleysan sir ko.
रास्वपा का महामन्त्री ज्यु ले प्रदेश खारेजी को बारेमा बोल्नु भएको विषय सत प्रतिशत सहि छ !
मह मन्त्री को कुरा एक दमै सही छ बालेन गोपि सङ न मिले रास्वोपा पार्टी खतरामा छ 😮
मिल्न चाहनु एउटा कुरा हो,बालेन मिल्न चाहन्छन् कि नाई अर्को कुरा हो,के रास्वपा बचाउनकै लागि बालेन मिल्दिलान??????
यो त तेस्तै कुरा भो नी ------मलाई तेहि केटी चाहियो , केटी ले चाहन्छे कि नाई???????????😂😂😂😂😂😂😂
@@Gyanendrashahi676 rsp bachauna hoina balen ra aru yuwa haru nilna parne desh bachauna ho jo mafia neta haru lai falna yuwa ek hunee parcha
@@srenee2585 के रबिलाई हटाएर बालेन लाई रास्वपाको सभापति बनाउन सम्भव छ????बालेन को कुरा सुन्दा बालेन कोही मुनी काम गर्न सक्ने/ या चाहने व्यक्ति होइनन ।
वास्तविकता त यहि हो।।।
तिमी मिल्छन् भन्ने आशा गर्दै बस।
@@srenee2585 देश युवाले नै बचाउछन भन्ने गा्यारेन्टि के छ???
बचाउने कोशिस गर्दा सक्किने सम्भावना अझ बढि हुन्छ।,जस्तै , Ukraine !!!
जेलेनस्कीलाई देश प्रति माया धेरै थियो , राम्रो बनाउँछु भन्ने नै थियो ,
जेलेनस्कि लाई मुटु भएको भन्न सकिएला, देश भक्त भन्न सकिएला तर तेहि देश भक्तीले गर्दा देश नै सकियो
Sahiiii kura garnu bhayo hajurle nananiya jyule....jay ra sa pa jay rabi ji🙏🙏🙏🙏🙏🙏🙏🙏
🔔🔔🔔🔔🙏
राष्ट्रिय पार्टीले बालेन तिर फर्कियो भने पार्टी सक्कियो।
लु लु है वाद फुटयो घर टुट्यो स्याल हुइया 🙏🙏🙏🙏 अब चाइ चिप्लो माछो हातमा भुस दलेर समाते जस्तो झुट भोटर हरुलाइ निरास नहोस यो त खहरे खोल्सा हो खोला बन्न र नडिमा प्रामाणिकत हुन निकै सकस भोग्नु छ 🔔🔔🔔🔔जय घन्टि🔔🔔
यिनीहरुले टिकटाक मिलाउॅंदै छन्।
Jai ghante🎉
यो पार्टीको गोपनियता भन्ने केही रहेनछ प्रतिबेदन बुझाएको केही समयमा नै बाहिर आएर मिडिया बाजि राम्रो भएन यो पार्टीको भबिस्य छैन
एकदम सहि हो प्रदेश खारेज गरि स्थानीय सरकार लाई मजबुत बनाउने बाटो तर्फ लाग्नुपर्छ तर स्थानीय सरकार लाई पनि अन्कुस चाहिँ लगाउन पर्छ नत्र भ्रष्टाचार ले टुप्पी पनि नाग्छ है
Jay ra sa pa jay rabi ji🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
प्रदेश खारेज १०० % ठिक हो तर पार्टीको बारेमा चै ठिक होइन ग्यापन पत्र पार्टी कार्यलयमा नै हो बुझाउने तर गृहमन्त्रलयमा होइन ।
Jay ghanti 🛎️🛎️🛎️
ठिक कुरा गर्नु भो
mukul dakal le party sakna khojyo yasalai tuu nikalnu parxa
Ganesh parajuli sir bichar amazing lageu
हजुर धेरै कुरा हरु बक बक न गर्नु येदी साचो देश भक्त हो भनी पर्देश खारेज गर्नु नै पर्छ हैन भने यो दल पनि आउदो चुनाब मा इलाम मा जस्तै हबीगत भै रास्ट्रिय दल बाट जमानत जफद हुनेछ यो लीखी राख्नु अर्को कुरा जुन सोच जुन बीचार थेयो त्यो सीथील भै सकेको छ समय अझै छ बेलै मा बुद्दी पुराउ है माननीय जी मुकुल ढकाल ले बुजायको पर्तीबेदन 100% राम्रो र जनमानस हीत मा रहेको छ
पार्टी सुधारको बारेमा अान्तरिक छलफल गरेर समाधान निकाल्नु पर्नेमा महामन्त्री मुकुलजीले किन मिडियामा लिक गर्नुभएको हाे?याे उहाँको अपरिपक्व क्रियाकलाप हाेइन?
सहि भन्नु भो,,,कसैले उहालाई राम्रैसङ्ग प्रयोग गरेको हुनुपर्छ 🙏।
गणेश पराजुली जि तपाईले पनि निकाश दिने कुनै कुरा गरेकेा पाइएन यसरी देाहेारेा अर्थ लाग्नेगरी बेालेर हुदैन । मुकुल डकालकेा कुरा सही छ । सच्चीनु भएन भने दुर्भाग्य हुनेछ ।
मुकुल धकालले शहि समिक्ष निकालेकाे छ।
मुकुल एउटा बचा हो।राज्नितिक गाता होहिन
मुकुल ढकाल को कुरा सही छ
सरकार चै छोडनु नै पर्छ,नत्र ओलि र प्रचण्डका झोलेले पार्टी सक्छन।
रास्वपाले २-४ वटा मतन्त्रालय सीएर लुरु लुरु आफ्नो काम ना मात्र लागेर रास्वपा सफल हुन सक्दैन पुराना दल पार्टी हरु संग टासीएर जनताले बीश्वास हुन सक्दैन
gb rai pakdanu paryo
रबिन्दर मिस्त्र जस्तै रा प्र पा तिर लागे हुन्छ ढकालजी
जरि बेला रबि रबि रबि।अरू केहि news छैन घन्टेको झोले
मुकुल ढकाल लाई🙏🙏🙏
रवि जस्ता जनताको पैसा खाएर हिडने फटाहाले जनताको काममा डेलिभरि दिन सक्छ? पहिला कोइरि भगायो अहिले जिवि भगायो जनताको पैसा खायो
हामी जन्ता ३५ बर्ष दु:ख पायो फेरि जन्तालाइ दु:ख नदिनु होला तपाई हरु संघ बिस्वास छ । हामी फेरि कस्लाइ आस गर्ने हामी??????
Rabijparti.milayar.lagnuhola.saramhola.hai❤❤❤Jaya.ra.so.pa
अब घण्टी गाको हो 84 मा काम भएन भनि
1st
रबि को सपोटर हो तर अहिले रबि को काम भन्दा गफ बेसि भो , सत्ता मा जानै हुनेथिएन । ८४ मा ० हुनेछ।
Rabi dai
बल्ल राप्रपा को लाइन आएछन् खुसी लागेउ
सहि हो कि सचिनु कि सकिनु नै हो अब को बाटो डा,मुकुल ढकाल को सबै कुरामा मेरो पनि एकदम सहमति छ र त्यो सहि पनि हो र छ यो कुरामा पाटिको सम्पूर्ण पदाधिकारी हरु सबै मिलेर जानुपर्छ यसमा दुईमत छैन सचिनु समय छ कृपया रा स्व पा को सम्पूर्ण सचेत नागरिकको परिचय दिउ 🙏🙏🙏🙏🙏
संघीयता खारेज राजस्व अथवा राप्रपा इच्छा भएर हुँदैन सिङ्गो राजनीति पार्टी अथवा पुर्ब सुधुरुका मधेसका जनता पनि सहमति हुनुपर्छ काठमाडौं बसेर सदरमुकाम बसेर संघीयता बारेमा निर्णय गर्ने हैन संघीयता वास्तवमा राज्यले सधैं बिवेत गर्ने कर्णेल अथवा पुर्व मधेसलाई चाहेको छ काठमाडौं बस्ने सदरमुकाम बस्नेलाई होइन ।
जनताको जन आकांक्षाअनुसार काम गर्नुपर्ने देखिन्छ।
जय रबि सर ।।
जय देश ।।।
बालेन साह संङ्ग मिल्ने हो मिल्दा राम्रो हुन्छ युवा यक ठाउमा भय राम्रो मुकुल ढकालले बनायको प्रतिबेदन राम्रो बनेर जाउ भनेको त राम्रै हो मिडियामा आय जस्तै हो भने राम्रो होइन
रबिन्द्र मिश्र को हालत नहोला भन्न सकिन्न रबि को । आफ्नै कारन ले पार्टी सकिने लक्षन देखिराछ। मुकुल ढकाल ले बोलेको १००% सहि छ । रबि को कथनी र करनी रत्ती भर मिलेको छैन ।
Rabi ko thutuno matra chalna thapyo Mukul is right
धरान मा सरिन तामाङ को हर्क साम्पाङ्को कट्टर बिरोध गर्दा रबि केही बोलेको छैन सरिन लाई काखी च्यापेको कारन इलाम जस्तै सबै ठाउमा बेहोर्नु पर्ला पाटी भयेकै कारन हर्कको बिरोध गर्नै पर्ने हो
धरान मा त राजतन्त्र छ हैन ?😂😂
रास्वपा फरक दल हुदैहोइन जनता अल्मल्याउन जन्मेको जोक्कर हो
Gertar Nepal ko jay 🌹🇳🇵🎇👹🌍🌈💔❤️
गफ नगरौं हो साथी । कामले हो जनताले विश्वास गर्ने तर तिमीहरुबाट केही भएन केवल सुमना बाहेक
Very good news
dr mukul le janata ko awaj boleko xa . thik boleko xa
Aaile sarkarma janu hudaina thiyo
तपाईंलाई मत दिने मतदाता हुँ म तर महामन्त्रीले जनताबाट अभिमत संकलन गरेर ल्याएर दिएकाे सुझाब भावनात्मक भनाइ भनेर लत्याउने घमण्ड नगर ८४ मा जनताले सजाय दिनेछन्।
Ta mg le aaruko sal nah deya vot ma dinxu ma pani tihe thauko ho mg
Good🇳🇵🇳🇵
पुराना शीत चिडियर अरुराेजेका जनतालाई पुरानै शीत टासियर भागबन्डामा सामेल भयपछि अासाटुटेछ भरषटे केपि र प्रचन्डे सेरे लागि हाेपहिला कारवाइगरनपरने उनैसित मिलनुधातकछ
सहिभनुभो गफमार्त भयो कमछै
कसरी राजनीति गरेको साथि हरुले यति छिटो आत्ति हाल्ने 2/3 बर्ष म निरास हुनुपर्ने
हरेक पार्टी भित्ट्र ध्मिरा का जिन हरु हुन्छन जस्तै मकै को घोगा को खोस्टा भित्रै घुन्न्ले घरै बनायेर धूलो पार्न सक्छ !!!
कति झुट बोल्न सकेको यो चोर पार्टी ले
अब दले भ्रष्टेहरू लाई कारबाहि नहुने भए सरकार छाेडेकै बेस नत्र चाेर ठग नै बनाउछन झाेले नेताले।
एउटा् माछा छोप्न नसके को पार्टी हो रास्वपा हो
राम्रो बिचार माननीय ज्यु🙏🔔🔔🔔❤️
अरु,बाट,सचालित जसताे,लाग,छ
खानै गाको हो हामी सबै मिलेर खान्छौ भन्नेहो भने मेरो भन्नुकेहिछैन नत्र स्थानीय तह लाई थप मजबुत बनाउने र प्रदेश सरकार खारेज गर्ने हो भने बिकास कोलागी प्रसस्त बजेटहुन्छ बर्षमा कतिचोटी सरकार चेन्ज हुन्छन् कति कर्मचारी हुन्छ मन्त्री पि ए झोले नयाँ गाडी नयाँ ड्राइभर भान्से सुसारे बिकाश्कोलागी बिदेश बाट रिण लिदै तलब भत्ता मा सकिन्छ त्यसैले प्रदेश सरकार खारेज गर्नै पर्छ आज नभए भोलि
साना तिनालाइ कारबाही गरेर के गर्नु ति साना तिनाहरुलाइ ठगी भ्रष्टाचार गर्न परिचालित गर्ने तिम्रा टाउके बाहरुलाइ कारबाही गर्ने हिम्मत गर भनेको ।
Good luck rsp 🔔🔔 team
यि रवि भन्ने ब्यक्ति पद , पैसा र स्त्री मोह्का गफाडि फटाहा मान्छे हुन यिन्को अबतरण भए मात्र रास्वपा अगाडो जाला नत्र काम छैन
Good luck whole rasopa