भर्खरै घ*ट्यो काठमाडौंमा यस्तो घ*टना, प्रहरी जवानले यसरी कुटे अध्यक्ष मगरलाई पुलिसको ज्यादती हेर्नुस

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • #Ajaya_Alangkar#Mahakulung_Tv#Please_Subscribe_us
    Host :- Ajaya Alangkar kulung
    Guest :-Sanu Magar & Santosh Tamang
    Camera :- Asha Limbu
    Edit :- Srijan Shirish
    नोट :- यदि तपाईसँग पनि यी र यस्तै अनौठो कला छ, तपाईको नजिकमा कोहि प्रतिभावान हुनुहुन्छ । र, तपाई असहाय समस्या वा कुनै घटनामा हुनुहुन्छ भने Please ! तलको नम्बरमा फोन गर्नुहोला ।
    Phone Number :- +977 9851141347, +977 9849306876, +977 9817905414
    Post Production :-Mahakulung Media (Pvt.Ltd)
    Mtv Nepal
    यो सामाग्री तपाईलाई कस्तो लाग्यो ?
    यहाँको अमुल्य सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौं ।
    र, अरु नयाँ-नयाँ जानकारीको लागि कृपया Mahakulung Television लाई Please ! Subscribe र Share गरिदिनुहोला । 🌹
    subscribe us : / @mahakulungtelevisionmtv
    flow us on facebook : / notifications
    flow us on facebook : / srijan.anuragi
    यस च्यानलको गीत, सङ्गीत र विभिन्न भिडियोहरु कपि अर्थात् Download गरि, अन्य RUclips Channel मा upload गर्ने र बिक्रि वितरण गरिएको पाईएमा नेपालको प्रचलित प्रतिलिपि अधिकारको कानुन बमोजिम जेल सजाय र आवश्यक जरिवाना अर्थात् क्षतिपूर्ति सहित कडा भन्दा कडा कारबाही गरिनेछ । ©®Mahakulung Television.

Комментарии • 148

  • @shreeta1886
    @shreeta1886 4 года назад +5

    हात पात गर्ने प्रहरीलाई कारबाही हुनुपर्छ !!

  • @dayday1805
    @dayday1805 4 года назад +17

    डान्ठेहरुलाई छोड्नु हुदैन हेमालाई कुट्ने डान्ठेलाई किन कारबाई भएकोछैन तपाईले पनि माफ् गर्ने होर

  • @shreegurungshreegurung8692
    @shreegurungshreegurung8692 4 года назад +4

    यो पुलिस् ले सबै पुलिस् माथि दाग लाएको छ। यस्ता पुलिस् लाई छोड्नु पउदैन कानुनि बमोजिम् कार्बाहि गर्नु नै पर्छ।

  • @rajbahadurgupta9234
    @rajbahadurgupta9234 4 года назад +3

    यो देश जस्को लाठी उस्को देश धैरै बोलेर काम छैन्।

  • @shekharrai9975
    @shekharrai9975 4 года назад +3

    वाड अध्यक्ष हरुले पनि ठाउँ ठाउमा अतिचारै गरेको छ है,उहहरुले पनि तेस्तै अतिचर गरेर पो होकि ,,,

  • @aashishtameng8045
    @aashishtameng8045 4 года назад +3

    कानूनको कूरा नगॅनूस नेपालमा ठूलो बडालाई कानूनको लागेको छ

  • @dorjesherpa6510
    @dorjesherpa6510 4 года назад +3

    जनतालाई सताउनेलाई त पिट्नै पर्छ।

  • @narayanprasadnepal
    @narayanprasadnepal 4 года назад +15

    माफि दिदै गए मनोबल बढदै जान्छ यसर्थ सवक सिकाउनै कोलागि निज लाई कानुनि कार्वाहि गरे अन्य बाट यस प्रकारको घटना हुँदा दण्डित हुईन्छ भन्ने शन्देस जाने थ्यो ।

  • @kailaskumarrai2558
    @kailaskumarrai2558 4 года назад

    ज्यादती खपिनसक्नु भयो अबत एकजुट नभई हुदैन सावधान भुमि पुत्रहरू !

  • @rolakshrestha1072
    @rolakshrestha1072 4 года назад +4

    घन थोक्नु पर्ने अध्यक्ष लाई थोकेछ ।कार्बाही नगरी के को बहस गरेको अध्यक्ष ज्यु ले।त्यो सरासर दादा गिरि हो त्यस्को अन्त्य हुनु पर्छ।

  • @braverytrust2671
    @braverytrust2671 3 года назад

    सुरक्षा कर्मिले गल्ती गरेको ठहर गर्द्छु।

  • @limbulaxman3777
    @limbulaxman3777 4 года назад +44

    एउटा प्रहरिको गल्तिले प्रहरी संगठन बदनाम भएको छ

    • @manojoliya4576
      @manojoliya4576 4 года назад

      Saii ho saii ho

    • @gomalimbu7176
      @gomalimbu7176 4 года назад

      😭😭😭😭😭😭

    • @jasamitkarkilama5821
      @jasamitkarkilama5821 4 года назад +1

      shi ho hjur sir bichar police haru afano jyan ko dhraba ma rakhera khadiyeko xa baira nisake paxi kut ne ta bhai halxa ni lockdown ko bela nisake paxi hani halxa ni

  • @tejbhandari586
    @tejbhandari586 4 года назад +2

    टु टलकाे कुराे चैं यसरि गराैं न दिन प्रति दिन सजिलाे र सस्ताे काम काे लागि प्रयाेग हुन्छ ट्याक्सिनै चलाउँनु पर्छ भन्नेत अलि नमिल्लानि । बाकि कुरा अध्यक्षकाे कुराे कानुन्ले जन्ला ।

  • @jitmaya3605
    @jitmaya3605 4 года назад +7

    पुलिसको ज्यादती बडेकै हो ....पुलिस गलत भए तेस्लाई कार्बाही गर्नु पर्छ..

  • @anishmagar9860
    @anishmagar9860 4 года назад +2

    कारबाई हुनु पन्छ

  • @anumukhiya7825
    @anumukhiya7825 4 года назад +2

    के taxi चालकहरू ले मिटमा हिडनु मानेकाे छन त ?छैन्न जब बिच बाटाे पुग्दा बारगेटिङ सुरू गर्न थाल्छन याे यात्रुले सिकाएकाे हाे कि या ट्याक्सि चालक रचेकाे हाे कि ?बिगतहरूमा मिटरमा अर्थिङ टच कस्ले कस्लाई सिकाएकाे थियाे र ?

  • @singerdipsonofficialchanne9713
    @singerdipsonofficialchanne9713 4 года назад

    हात हाल्नेलाई सिदै मुद्दा हाल्न जाउन अनि थाहाँ हुन्छ जागिर चट गर्नुपर्छ मुद्दा दर्ता गर्नु होला धेरै लाटो भयर बस्ने होईन है मगर लाफा हो

  • @rajeshbajracharya6910
    @rajeshbajracharya6910 4 года назад +7

    त्याक्सी सर्वसाधारण जनताका् लागि हाे तर ग्राहकले कुनै डाउँमा जाउँ भन्दा उनिहरूकाे रेडिमेट जवाफ खालि छैन,खाना खान जान लागेकाे बल्लबल्ल मानिहाले भनेपनि मिटरमा नजाने पैसाकाे बार्गेनिङ गर्ने ।त्याक्सीकाे यस्तै ब्यबहारले गर्दा बिकल्पकाे रूपमा पठाअाेले राम्राे काम गरेकाे छ। यसलाई किन बिरा्ध गर्ने।

  • @adhikarilaxman9511
    @adhikarilaxman9511 4 года назад +21

    नेपाल प्रहरिमा अधिकान्स प्रहरी देखि उच्च पदस्थ धेरैमा मानसिक रोग छ।साचै नै हो यिनिहरु लाई मानसिक अस्पताल लगेर उपचार गरनु पर्छ।अहिले त झापड मात्रै कुनै दिन यो मानसिक रोगिहरुको रोग बढदै गयेर सडकमा आयेर जथाभावी राइफल पडकाउन थाले भने पनि अचम्म मन्नु परदैन।मानसिक रोगिहरुको हूल।नभय अब प्रहारिमा भरना हुनलाइ शारीरिक परिक्षण मात्रै होइन मानसिक स्वास्थ् को पनि प्रमाणपत्र लियेर आउनु पर्यो।कतिन्जेल येस्ता पागल हरुलाइ सहनुपरने हो नेपाली जनताले?

    • @kiranrana5108
      @kiranrana5108 4 года назад

      Sansar ma jun jun thau
      Ma police le andolan
      Gari aniyantrit bhayeka
      Cha...
      Tya ha sena le tini haru lae marera ..control
      Situation control ma
      Liyeka chan ..
      Najik ma India ma
      U.p ko police le hatiyaar shahit andolan garda Indian army le 30 bhanda badi police lae marera
      Control ma liyeko cha ..

  • @kumarlama2694
    @kumarlama2694 4 года назад +12

    ट्याकसि त चाेरै हाेनि 100 मा जानि ठाउमा 350 भन्छ बरु पठाउ राम्राे एक्लइ जानलाइत छिटाेनि हुनि सस्ताेनि हुनि

  • @bouchagurung7650
    @bouchagurung7650 4 года назад

    ए त रहेछस तेक्सी चालकको अधेछे पहिला तैले सबै तेक्सी चालकहरुलाई मितरमा जान निर्देशन दिनु नगए कार्बाही गरेर देखा । तैले कानुन को बेख्या गर्नु सुहौदैन । जो चोर उसैको ठुलो स्वोर । जनता जस्ले राम्रो सुबिधा दिन्छ उसैकोमा जान्छ । बैलगाडी चलेन रैलगाडी बन्दगर भने जस्तो भयो तेरो कुरा ।

  • @maheshmahesh-bq7ry
    @maheshmahesh-bq7ry 4 года назад

    निजव्येवार निजनिति निजमिलोमतो नगरम ट्याक्शि कार्यरत हरुले थोरैबोलम धेरैकाम महत्य्यो दिनजाउ |

  • @huntergamingnp4380
    @huntergamingnp4380 4 года назад +6

    पुलिस लाइ जुताको माला लगाएर स्वागत गर्न परो

    • @royalnepalgaming6032
      @royalnepalgaming6032 4 года назад

      Good

    • @jasamitkarkilama5821
      @jasamitkarkilama5821 4 года назад +1

      timi lai chai juta ko mala lag ye ra dhapau nu parxa to chai ko hor police lai jutako mala laune pagl jasto kura garxas to lai thaha xain rahexa Nepali police ko ho bhanyar

  • @nirkarki7942
    @nirkarki7942 4 года назад

    एउटा नेपालीमा उखान छ नी,
    सुनारकाे १०० चाेट,
    लाेहारकाे १ चाेट,
    याे पुलिसले जात जनाएछ, याे पुलिसलाई कडा भन्दा कडा कारर्बाही गर्नु पर्छ,।यसरी माफदिन लागाे भने अार्काे ब्यक्तीलाई झम्टन्छ त्याे पुलिसले,।।।

  • @rameshchaudhary1498
    @rameshchaudhary1498 11 месяцев назад

    Good

  • @sasilama7321
    @sasilama7321 4 года назад +3

    काठमाडौ काे Taxi driver हरूकाे ब्यावाहार देखेर यति दुख लाग्छ कि नेपाल मा भ्रष्टाचार नेपाल काे Taxi driver देखि नै शुरू हुन्छ ठग्नु पनि कति साहृाे ठगेकाे...मिटर मा जन्न रे .. भाडा दाेब्बर दिनु रे.......जाउलाखेल नजाने ठमेल जाने रे मेराे घर जाउलाखेल मा छ म किन ठमेल जाने के ......यस्ता कारण ले गर्दा काठमाडौं मा पठाउ अहिले जती चलि राखेकाे छ त्याे भन्दा तीन गुना धेरै हुनु अावश्यक छ साथै uber पनि बडि भन्दा बडि भए हामी जनता हरू लाई धेरै सुबिधा हुने छ पैसा हाम्राे जे मा चडे पनि हाम्राे खुशी।

  • @CpsubbaCpsubba
    @CpsubbaCpsubba 4 года назад

    पुलिस हरु ले अझै बेसकन हत खूट्टा भाचिने गरि कुटनु पर्छ.....लापर्बाहि भएको छ...

  • @nogenn4357
    @nogenn4357 4 года назад +8

    Pathau le ramro kam gareko xa kina bandha garnu baru taxi bandha gare hunxa

  • @surenlimbu6658
    @surenlimbu6658 4 года назад

    police don ho ahile

  • @subishrestha29
    @subishrestha29 4 года назад +2

    बिना मिटर ट्याक्सी चलाएर हामी जनतालाइ ठग्नेहरुलाइ झापड हानेकै ठिक

  • @rambhujel3221
    @rambhujel3221 4 года назад +4

    👍👍👍👍

  • @foursidegamer6322
    @foursidegamer6322 4 года назад +7

    अघ्यक्ष ज्यु टाक्सि ले मिटरमा हिड्छ ?तपाईलाइ पनि थाहा छ होला तर तपाईं लाई हात हाल्लो गल्ति गर्यो। br bhai lai haina टाक्सि चालकले मिटरमा जान मानेन भने कस्लाई भन्ने कि तपाईको नम्बर दिनुस।

  • @nirmallama3297
    @nirmallama3297 4 года назад +2

    Kura sahi ho hajur!!!

  • @suniltamang6670
    @suniltamang6670 4 года назад

    नेमाकानु अानुसार कारपाइ हुनुपर्छ

  • @eparkakrishnanagareparkakr7471
    @eparkakrishnanagareparkakr7471 4 года назад +1

    भुजेलन्नि कियूट रहीछीन

  • @sumitra.shrestha7199
    @sumitra.shrestha7199 4 года назад

    दाजु तपाईंले जस्तै पुलिस प्रशानले पनि यसरी बुझ्न् अति जरुरी छ, सहनु नै अति उत्तम विषय हो तर यसरी सहदै जाने हो भने आखिर कहिले सम्म चल्छ यस्तो ज्याजदी प्रशासनको ???

  • @PremBahadur-qm1wlharharmahadev
    @PremBahadur-qm1wlharharmahadev 6 месяцев назад

    🎉❤

  • @bhumirajrai6276
    @bhumirajrai6276 4 года назад +2

    हैन यो नेपाल प्रहरीहरु बर्दी लाउदैमा सबै कानुन ,अधिकार आफ्नै हातमा छ भन्ने सम्झन्छ कि कसो? चुतिया म्याकुरिहरु

  • @rukmani8656
    @rukmani8656 6 месяцев назад

    Prhri jwan lai karbahi grnu prx

  • @akramantamang2062
    @akramantamang2062 4 года назад

    Lock down xa lock down xa yo dhartima lock down xa tyasaele nahiddd khulehammm

  • @bamtamu6119
    @bamtamu6119 4 года назад +2

    प्रहरी भन्दै मा सर्ब साधारण लाई कुट पिट गर्नु मिल्छारा?

  • @uggredff4141
    @uggredff4141 4 года назад

    Thik gryo

  • @bombahadur3378
    @bombahadur3378 8 месяцев назад

    Parharee parsasan lai nokori jhismis nikala garnupx

  • @deepakb735
    @deepakb735 4 года назад

    तेयो खाते पुलिस लाई बरखास गरनु परछ

  • @dipakpun6175
    @dipakpun6175 4 года назад +3

    Nepal ma arabauu ghotal garxa sarkarle yo tw samanney ho thik gareo good

  • @deep5608
    @deep5608 4 года назад

    Nalikhutta chai vachidinu parne thiyo

  • @nabarajmoktan459
    @nabarajmoktan459 4 года назад +1

    यो ट्याक्सी हरु ड्राईभर हरु चोरै हुन्छ पुलिसले जे गर्‍यो ठिक गर्‍यो

  • @ramitaranamagarramitaranam9174
    @ramitaranamagarramitaranam9174 4 года назад

    Sahi Kura ho sahar

  • @fulmankhadka9760
    @fulmankhadka9760 4 года назад

    Thikai,laya,x

  • @tekchhetri1445
    @tekchhetri1445 Год назад

    Polish le publiclai marka parnegari pitnu hundaina,.

  • @aloklimbu9074
    @aloklimbu9074 8 месяцев назад

    Kehi thik chayena aja thauma
    Nepal ko...vastrachari le garda aja yoh awasta ho..kalo plate niyaam ra rule ma huda pani dukho dine kam garekai jaha pani...
    Rato plate lai chai karwai nai hudena..asto pani huncha kanoon daman ta ho kalo plate haruko

  • @milangurung7244
    @milangurung7244 4 года назад +1

    Ani yeuta kura taxi le 2 kilometer ko bato ma janu maandena roinxa. Ani tootle pathau haru 2 kilometer ni janxa. Ani taxi haru le paisa ni dhere linxa....

  • @rewatsaru5799
    @rewatsaru5799 4 года назад

    Maf nadinu hola police ko manobal baddai janchha yeslai galtiko sajay dinai parchha

  • @krisnatamang8104
    @krisnatamang8104 4 года назад

    Sarkarle jantalai sahi kura bujaunu nasakda taxi harule dabal vada uthai rakheko xan meterma utheko paisa vaneko rijarvma utheko rakam ho arthat ohordohor ko vaada ho tara taxiharule jun thauma purayo feri farkera pahilakoi thauma aunuparxa vanera dabal vaada linxa

  • @KBGuruing-cg8qb
    @KBGuruing-cg8qb 7 месяцев назад

    Hat pat Garni police lai kada karbai hunuparx

  • @devendramagar9830
    @devendramagar9830 4 года назад

    Police ko agkal dyrainie dadagiri badirako xa kyhi n kyhi...garnu paryo ...

  • @unickkto9849
    @unickkto9849 4 года назад

    Npl ko polic kam xaina ghus khanu matai janeyko xa simama gayar ladnu sakdaina jantaharulai dukha dinu mata janeyko xa

  • @sanjibsanjib4397
    @sanjibsanjib4397 4 года назад

    यो राना शासन हो थाहा छैन

  • @jasamitkarkilama5821
    @jasamitkarkilama5821 4 года назад +1

    jo sukai lai kutos galti bhayo hola ani kuti halxa ni yatikai kutaxa police le baru jo sukai hosa Nepali hosa ya bideshi baru nepali police ko ejeet garna sika ra malai Nepali police haru lai gali gareko fitikai mn paradain ho bichar haru din rata khate ra baseko xa hamaro surxayako lagi teyo tayakasi haru ta sala patha hunxa n

  • @mr.innocent1028
    @mr.innocent1028 4 года назад +2

    चोर नेताको जुठो खार सुन्नियको पोलिस्😡😠

  • @manojgurung7604
    @manojgurung7604 4 года назад

    atti vo

  • @keshavrajlama2547
    @keshavrajlama2547 4 года назад +4

    Sala vate haru aafu lai don samjhine ..garthyo ni arule kamako dekhera ris garepaxi yastai hunx

  • @NewnepalNewnepal
    @NewnepalNewnepal 8 месяцев назад

    Jantalai pulis le sag6ho aba

  • @mangautam9114
    @mangautam9114 4 года назад

    केपि वलिकाे बायलेक मनि हयट गरेकाे हाेने वलिकाे भाजाकाे पठाउ टुटाल राते पिलेयट टिइप गन पाउदेन पदनमति भदामा जेपनि गन मिचा त अाबा शबाइ कालेा पिलेट यक हेउर पदजमति हटाउन पच

  • @rambahadursubba945
    @rambahadursubba945 4 года назад

    Yesma prahari Le pani Simit Niyam
    Anusar Matra karwai Garnu Parne
    Ho ra Txshi Ta Lutera ho 100 R s
    Lagne Kirai Ma 300 R S Line
    Janta Lai Lutne Garcha Ni

  • @devilallimbu2847
    @devilallimbu2847 4 года назад +1

    एतो हा ता पात र्गने पुलिस लाई कार भाइ हुनर्पछ

  • @omgurung6541
    @omgurung6541 4 года назад

    Pahilako janayuddha birsiyo kya ho police le

  • @amarsinghbudha7813
    @amarsinghbudha7813 4 года назад

    Lohar police lai public place ma mafi magyo bhane ok but tee bike wala haru lai kanoonee mudda lagaunu parxa !

  • @karanrana4674
    @karanrana4674 4 года назад

    Aafno.manchhe.lana pani napaune.galat.6 taxi.bebasaya

  • @garimagrg6697
    @garimagrg6697 4 года назад

    hamro nepalma huna lako k ho yeuta parhari jawanle garda purai parhari parsasanai badanam vako x ani arko budo bidesh shreemati arko sanga layo yeuta mahilale garda purai bideshma basne daju vaiko manma ramrai shreemati mathi sangka yo ta hatai vyo

  • @lasangtamang766
    @lasangtamang766 4 года назад

    Malai ni cheta dhukho aati dharai anwaya huda ni manap ta ko lagi mafi vanu huncha yo fata prahare lai karbai hunu parcha sdkchya mathi dharai nai dur bahabar vayako cha aadhi 1 jhapat bramad jati la khayako vaya kati karbai huna theyo tara hamro Mongol mathi aathi dharai anwaya huda ni dsp la melnu parch 1 choti chodi dinu vannu kati samma ko jhahaich kura ho hami Mongol jati dharai naram hunchau chotai maya palayara aaucha ani hami Mongol nai anwaya ma parako hunchau aabo ta Mongol ni jaknu paro

  • @rambahadurale4547
    @rambahadurale4547 4 года назад

    अध्क्षको नाम छैन कि क्याहो?

  • @krishnaghale2175
    @krishnaghale2175 4 года назад +1

    Tapaiko taxi haru kina meter ma jana mandaina jahile taxi liyeni flat rate matrai khojcha chairman tapaiko taxi driver haru lai costomer service vaneko k ho sikaunuhos meter Ma hidna anibarya garnuhos bas je je app services ayeni tapaiko nai chadne chau hami

  • @ludrarana6396
    @ludrarana6396 4 года назад

    Jhapat hanne praharilai mafi dinu hudaina janatako sewa garne prahari bhayera pani janata mathi hatpat garne testa kukur prahari ho mudda halnu parchha sir kunai halat ma nachhodnu tyo kukurlai

  • @sujanmagar7497
    @sujanmagar7497 4 года назад

    Bichara talako sepaiko ko ta k doss hunxra matheko hakemlai chae karbae gharnu psrchha

  • @premkumarrai1388
    @premkumarrai1388 Год назад

    Gathe talla jatka magar bhai le mahale bhete chha mathilla jatka malik ka baghe jhap

  • @Metrosewagpstraqscom
    @Metrosewagpstraqscom 4 года назад

    Taxi sewa sachinu jaruri chha . Kunai Pani taxi meter ma kina chaldaina? Anigaman gara hai

  • @dalthapa6602
    @dalthapa6602 4 года назад

    Yo ta sarasar ghus khayera hat halyo.tes karan tyo constable lai tes ko incharge le media bolayera kanuni karvai garnu parxa.afno mathat ma bhaye ko police le galti garda maaf dinus bhanne kasto DSP ho?sundai ghin lagdo kura.

  • @eparkakrishnanagareparkakr7471
    @eparkakrishnanagareparkakr7471 4 года назад +1

    पुलिसले सही गरेको रहेछ

    • @rameshlama2115
      @rameshlama2115 4 года назад

      हाम्रो एउटा सथिले भन्नुभाको छकी ट्याँक्सी त चोर हो भनेरा तर याद गर्नुस कुनाइ दिन तपाइलाइ यो ट्याँक्सी नि भघ्बान पनि हुना सक्छ कुनाइ दिन तपाइको घरमा आमा सिर्मती बिरामी भयो भने तपाइले सम्जिनु हुन्छकी पठाउको बाइक ठिक होकि ट्याँक्सी ठिक भनेरा तेति खेरा तापालाई थाह हुन्छ

  • @sabinmahato1287
    @sabinmahato1287 4 года назад

    Kata hanu parxa

  • @rsdulal5295
    @rsdulal5295 4 года назад

    Nepal pulis le thik garyo .

  • @tejkumarlimbu5723
    @tejkumarlimbu5723 4 года назад

    Without reason kasai lai hat pat garn paidaina hai Nepal ko police le alik jyadai garcha hai

  • @dhanpun8039
    @dhanpun8039 4 года назад

    K ko xut dine karbahi garnu parxa

  • @bikramdarnal6343
    @bikramdarnal6343 4 года назад

    Ptau grxa vne taxinai hunupryo baik le kamgrepxi taxita gata vaihaloni

  • @rajanadhikari1556
    @rajanadhikari1556 4 года назад +1

    ट्याक्सीका चालकलाईत अझै पुगेको छैन । तिमीहरुको अत्याचारले सिमा नाघेको थियो ठिक परेछ ।

  • @karnagurungofficial9465
    @karnagurungofficial9465 4 года назад

    Testo polishlai karbai garnu parxa

  • @sajanlimbu1697
    @sajanlimbu1697 4 года назад

    Public Gali sunera police ko kanko jali futne vayo .

  • @dhangurung308
    @dhangurung308 4 года назад

    aaja mafi diyotw voli pani tehi gardai janxa. kin ki usko hausal badhdai janxa hjr

    • @mangautam9114
      @mangautam9114 4 года назад

      पठाउमा 1 किलेम 150 गरन मिनिइ टेशिकाे मिट मा नमिनि किना जतालाइ थाछना बेलक मनि हइट गदाइट हाेनि तेइ भयर राते पिलेट ले टिइ पिगच तुर,त खारिज गनुपच

  • @deepakkhadka9640
    @deepakkhadka9640 4 года назад

    Privet gadi ra taxi bitch sano sadharan thokkiyo bhane yestai anwar ka manchhe thau thau ma basera privet gadi lai gherchhan ra thulo rakam dhamkayera linchhan hai

  • @chakrabahadur63hamal29
    @chakrabahadur63hamal29 4 года назад +1

    Palice jantako Rakesh hoina bhkash ho police hahudal aaypachi dalalbhayakochh

  • @babulaldangol6731
    @babulaldangol6731 4 года назад

    agga hannu pugana
    2 jhapat hannu parcha ani line ma aucha

  • @bishwogurung6251
    @bishwogurung6251 4 года назад

    Dherai neta jee hunu khojnu bhako raicha, so taxi chalaunu, neta giri chodnus, pitai bhetdaina

  • @deubahadurthapa1206
    @deubahadurthapa1206 4 года назад

    Tyastalai.xodnu.hudai.tesari. maf. Garnu.hudain

  • @santoshdhungana2397
    @santoshdhungana2397 4 года назад

    Taxi teyo ni ktm ko lastai lutxan sab eutai xan ,,,,police le afno tham ma thik gare jasto lagxa ,malai tei koteswor bata pepsicola emergency huda lai janu vanda 1000 re Esto ni Kai hunxa 700 dinxu vanda ni hudaina vanne Esto vada Nepal ko Kunai tham ma lidaina .........euta matra haina harek tham ma ajha night time maaaa dherai Linxan

  • @azatseringchokyi1573
    @azatseringchokyi1573 4 года назад +1

    Tik garyo manpari garniharui usko pani bal bacha holani

  • @langhalimagar3971
    @langhalimagar3971 4 года назад

    Policekota ijjatnai chaina yr

  • @royalnepalgaming6032
    @royalnepalgaming6032 4 года назад

    Polish ko dada giri lai xito rok kepi sarakar,,ra tyo polish lai karbahi gar...

  • @alesahabir3197
    @alesahabir3197 4 года назад

    Testa manabiya navayako policelai pani niyam anusarko kanuko katkharama uvinu wa karbahiko vagidar bannu pardax

  • @mintamang280
    @mintamang280 4 года назад

    rajya le taxi ko mitar badhaunu parxa

  • @passportmagar6311
    @passportmagar6311 4 года назад

    Prahrile lastae dada giri garirakox