कुरा सुनको मात्रै होइन , सुन त धनिमानिले लगाउने चिज हो तर यदि नेपाल सरकार नेपाली बजारलाई दिगो राख्ने हो भने अन्य धेरै चिजमा भन्सार शुल्क घटाई बिक्रीवितरण गरेमा नेपाली ब्यापारी र बजार दिगो हुन्छ ।
अझै तीस हजारमा झार्नु पर्छ यो पनि धेरै भयो सरकार जनता नलुटौ अझै जनता सँङग केही छैन अब रितो जनता भयो सरकार जनता नलुटौ अरुकोलय लयमा नलागौ बाहानानगरौ सरकार
यो आसीका तामाङ को कमाल हो अस्ती तरकारी बजार मा छापा मारेकी थीइन् फेरी सुन चाँदी व्यवसायीहरु छापा मार्न आउँछन् की भनेर घटाय होलान्😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
यति कै मा मात्र सिमित हुनुहुना अब 50-देखि 70हजार को बिच हुनुपर्छ सुनको मुल्य
नेपालमा सुन ५० हजार तोलामा आउनुहुन्छ
११००० भयो भने मात्र बिहे गर्ने सोच गरमै ला
Bistari gâteux hunxhha
धनी हरुलाई हो सुनको भाउ चाहिने।आफू त गरिब परियो नुनको भाउ सङ्ग मतलब छ😢
नेपाल मा सुनको भाउ ५० हजार हुनुपर्छ
एक लाखले घट्नुपर्छ।
खसुन होला
कुरा सुनको मात्रै होइन , सुन त धनिमानिले लगाउने चिज हो तर यदि नेपाल सरकार नेपाली बजारलाई दिगो राख्ने हो भने अन्य धेरै चिजमा भन्सार शुल्क घटाई बिक्रीवितरण गरेमा नेपाली ब्यापारी र बजार दिगो हुन्छ ।
नेपालमा सुन 70 देखि 80 सम्म अाउनु पर्छ।।।❤❤❤
सवारिको साधन आयातमा २५०% भन्सार छ यो पनि १०% मा कायम हुनेगरी तुरुन्त लागू गर्नु पर्यो 🙏
सरकारमा बस्नेहरुले किन्न घटाएको होला नि।
जति भए पनि आखिर नेपालीले किन्न सक्ने रैछन क्यारे।अन्तर्राष्ट्रिय मुल्य अनुसार भैदिए थिक हुन्थ्यो।
हामी गरिब जन्तालाइ20हजार हुनु पर्छ
@@BirendraBohara-me6mi गरिबलाई सुन किन चाहिन्छ र? गरिब लाई त शिक्षा स्वास्थ अन्न पानी बिजुली जस्ता आधारभुत कुरा सस्तो भए भै हाल्यो नि ।
😂😂@@durgabhusal656
अझै तीस हजारमा झार्नु पर्छ यो पनि धेरै भयो सरकार जनता नलुटौ अझै जनता सँङग केही छैन अब रितो जनता भयो सरकार जनता नलुटौ अरुकोलय लयमा नलागौ बाहानानगरौ सरकार
जम्मा अझै रु 50 हजार घट्नु पर्छ
सुनको मुल्य ५० हजार मा काएम हुनुपर्छ त्यो भन्दा तल माथि हुनु हदैन
अब एक लाख बीस हजार अझै घट्नुपर्छ
हैन 5% भन्सार राखेको भए अझै ठिक हुन्थ्यो किनभने नेपाली जनताले बिदेशबाट आउदा पनि सुन नलि पैसा लेर आउथे अनि हुन्डी पनि हुदैनथ्यो। अबैध सुन भित्रीदैनथ्यो
भारु सँग नेरु फिक्स गरेजस्तो तोलाको 1लाख फिक्स गरे पनि म किन्न सक्दिन 😂😂😂
बढाउ tax नुनमा
गरौं Tax छुट् सुनमा …
लसुनमा १३ %
सुनमा १० %
सम्रिद्दीको यात्रामा प्रधानमन्त्री
वाह रे वाह 👏
पहिला 50 देखि 60 हजार थियोे , अब पनि यहि दर भयो भने बिहे गर्ने हाे😂😂😂😂😂
रवि ले गर्दा घटयाे
खैत हाम्रो पात्रोमा त एकलाख सतसट्टी मै छ
यो आसीका तामाङ को कमाल हो अस्ती तरकारी बजार मा छापा मारेकी थीइन् फेरी सुन चाँदी व्यवसायीहरु छापा मार्न आउँछन् की भनेर घटाय होलान्😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
😂😂
जम्मा सुनको भाउ 50 हजार तोला पुगोस
प्रती तोला दस हजारमा झर्यो भने किनमेल गर्न सोच्नु पर्ला 🤣🤣
50000/- तोला हुनु पर्छ
५ हजार तोला भए पनि मेरो औकात छैन किन्ने के गरुँम् त हजुर ....
सुनको भाउ तोलामा ३० हजार भए राम्रो
अझै घटेर 50 हजार तोला मात्रै हुन्छ
अझै घट्नु पर्छ
यसरी सुनमा भन्सार दर घटाएको कताई सुन माफियालाई सुन खरिद गरि थुपार्न सहयोग गर्दै त छैन पछि एकै चोटी भन्सार दर बढेमा यो गन्भिर कुरा छ॥
Nepalma sunko Bhau 50 hajar hunu parxa
Ramro
जाडो महिनामा घट्छ त अझै पानी पर्यो भने घट्छ यो भन्दा हेर्नुस!
Hora🤣🤣
@ किन होर हजूर पत्याउनु भएन अझै हेर्दै जानुस कति घट्दो रहेछ!
Yo pani dherae vo garib din dukhiko lagi ३०-५० samm hunuparx
सुनको एक किलोको एक रुपैयाँ हुनु पर्छ 😅
50 hajar pugne aash ma xu 😊😊😊😊
Good move to reduce the customs on gold to keep it par with India. Cheers
सुन को काम छैन जनता को हित म छैन दलाल तस्कर को लागि मात्र फाइदा छ तेसैले सुन 10 हजार तोला म झरोस कामना छ
Gold aba 50 hajar hunuparxa
५० ६० hunu parcha
50 Dekhi 55 hajar samma hunu parxa sunko vau
sun kinna gayeko thiye byapariley ghatayera bechna manenan paila ko rate mai hunxa hamiley yetinai ho haleko vaney
मोटरको भन्सार दर पनि घटेको हो?
Bayabisayele sun lukayo grahaklai diyena
20 हजार तोला हुदा झन राम्रो
Good news
Good
120 Samma hunu parne
Gold ya sun ko price under 1 lakh hunu prx, yo price 2066 sal ma rapidly increase vako ho😂😂😂
Tola ko 25 hajar Huda ramro hunxa
50hzr vaye maile ni biha arxu😂😂😂😂
Hasauxa yar nepal aba biswa market control garne ma pugexa
Qatar 🇶🇦
SEBON chairman ko barema pani news banaunus na
Hi
50 hajar baan
Ajhai ghatos 😂😂
Very good
News bhanne Dd khusi mood ma ,suun rate gatekole 😂
Hijo asti kinne ra kinera bechnelai po ghaataa hune vo ni😢😢
Bises hijo ko Ani sabai
50 hajjar tola ko banayeu vane hami sabai le 4 5 tola nai kharid garne chau...
India ma bhanda azhai mahango nai xa
Aaj ko bhau India ma 76 thousand xa
Nepal ma bhane tetro kosle lauxa yasto mahango gold
Samachar ma Matra ho byabhar ma chain ho
हामीलाई बाल
Ajhai 80 hajar ghatnu parx
Badheko pani thiyo hwattai . Ghatnu thulo kura hoin . 😅
20/30 hzr bana xito chor sarkar
Byapari bada katti commission payo?? Pahila 2 lakhs pugx bhani kinna lagayo abo profit pae paxi gataunu re😂
Na ghatera hunxa ta ani garib le ta sun ko sa matrai pni dekhnu ta kaha ho kaha sunna pni nasakne vaisakyo hamro Nepalma
Aba vehicle ma ni 200 bata 100% banaunu parxa
१००० rupiya hunu par6
त्यसोभए सुन किन रोज्छौं किलोको फलाम लगाउ न😅
@oye.ilaiah ya ha 1/2 kg hune boleko 6aina 1 tola hune ko ruwa basi 6😁😁😁😁😁
Kuni desh ma Pani asto mango sun ko bhau xaina aru desh ko tulana ma and ubal xa
Baik aayat mani kar ghataunu parxa india ma Baik ko Kam parxa tehi Baik Nepal aaye paxi tesko bhau tebar kina hunxa
10000 tola bhaya pani k garne. Chamal khane paisa chain
Yo balen ko kamal hola hi chor netaharu hosiyar maile 32 saa sammako vau thaha6
Tei taho ni lutne khel .jati sarti garda tola bhanda 10 hajar mathi.
Mangsir 8 bhanda paila ghatako bhaye vo…. Kera kha muji neta haru
pagalni hawa news vanne.vansar dar ghataya paxi ghatyo vanne?hawa kura garxa.
Trump jindabaad 😂😂
1 lakh le gatyos
good.olli.leramro.kam.grex
Good