एमालेलाई कसले पार्दै छ खोक्रो ? सर्वेसर्वा ओली पनि डरमा, बोल्न नसक्नेहरु विद्या शरणमा ||

Поделиться
HTML-код
  • Опубликовано: 17 дек 2024

Комментарии • 12

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 7 часов назад +2

    धत वाइयात बकबास

  • @rajshrestha515
    @rajshrestha515 6 часов назад +4

    अब एमाले काङ्ग्रेस माओवादीको पछि लाग्ने जनता होइन जनावर हुन

  • @Sagar-d5q9v
    @Sagar-d5q9v 4 часа назад +1

    उखान ले कार्यकर्ता हसायर देस चल्दैन हजुर

  • @gamepronepal
    @gamepronepal 6 часов назад +1

    फलाम ले फलाम ले काट्छ भने को यहि हो।

  • @shivarajSharma-b2q
    @shivarajSharma-b2q 6 часов назад

    पाटी ठिक होला हुन्छ तर पहिला ओली सही ठाउँमा आउन जरुरी छ

  • @JogilalJoshi
    @JogilalJoshi 6 часов назад

    याे बुणाे लाई नफाले एमाले खतम हुन्छ दादागिरि धेरै भयाे

  • @MadanKumarAdhikari-d8k
    @MadanKumarAdhikari-d8k 5 часов назад

    Oliko bidai nai yemale ko punurustan nai ho.maobadi bat 6uteka baburam ,raprapa ,janmat lagayet party sanga purna talmel Congress maobadi ghanti ,jasapa lagayet sanga ko amsik talmel t up nirbachan ma dekhiyo t .

  • @PMVlog-
    @PMVlog- 7 часов назад

    याे अत्याचार जनताले भुल्नु हुदैन किनकि सहकारी ठगी देखि अनेक ठगि हरुलाई उन्मुक्ति दिदै रविमाथि अत्याचार भएकाे कुरा जनताले कहिले भुल्नु हुदैन सके सम्म अब गाउँ सहर बाटै काङ्ग्रेस एमाले पार्टी लाई बिदा दिएर नयाँ युगकाे सुरुवात जनताबाटै गर्नु पर्छ ।।

  • @NamasaraBasnet-x3d
    @NamasaraBasnet-x3d 5 часов назад

    केपी अन्पढ ले गर्ने भनेकै गफमात्रै हो