ओली-लेखकको सुशासन, सत्तापक्षीयलाई पनि छोडेनन्, सुमनाले खोजिन त्रिविको जग्गा प्रतिवेदन ||

Поделиться
HTML-код
  • Опубликовано: 22 дек 2024

Комментарии • 62

  • @SumanSuman-m6z1o
    @SumanSuman-m6z1o 4 дня назад +2

    अनि यस्ताको कुरा हामीले पत्ताइदिनु पर्ने होला😂😂

  • @jagadishbhandari4080
    @jagadishbhandari4080 5 дней назад +3

    जोकर ओलि नै देस्को घातक मान्छे हो।

  • @indrarai3694
    @indrarai3694 4 дня назад +1

    ठिक भन्नु भयो।

  • @dibakarpant3390
    @dibakarpant3390 4 дня назад

    प्राय नेताहरु परजिवी छन र भए भने तिनिहरुले आफ्नो अनी परायाको मात्र हित गर्छन् । राजा स्वजिवी हुन।अत: उनिबाट मात्र देश-जनताको हित सम्भव छ । जय पशुपतिनाथ !

  • @kedargyawali5858
    @kedargyawali5858 4 дня назад

    शुशासन को अर्थको खिल्ली उडाउने काम देखियेको छ।जनता अब जागिसकेको बुझिन्छ,अर्थको अनर्थ नगर्दा राम्रो।

  • @BimNepal
    @BimNepal 4 дня назад

    अरु सबै ठिक छ
    तर मन्त्री परिषद को निर्णय हेर्न नमिल्ने
    र स्तिङ अप्रेसनको रेकर्ड गर्न नपाएको भान्ने दुईवटा कुरा तत्काल सच्याउन पर्यो

  • @PeshalKhatri-b2v
    @PeshalKhatri-b2v 4 дня назад

    लाज बेगर बाेल्दै छन देश प्रधान मन्त्री

  • @ganeshpuri369
    @ganeshpuri369 4 дня назад

    सरकार ढल्छ भनेर हावा गफ न फुक माखो मार्दैन जन्ताले बुझेका छन गफ बाहेक ।

  • @chandrakantjoshi4989
    @chandrakantjoshi4989 4 дня назад

    दिमाग, जीभरो र ह्रिदय की मेल भयेन भने टेसबाट जन्मीने रक्षसको नाम ओलीशेरे टोली हो.

  • @mahabir566
    @mahabir566 4 дня назад

    जो नै सबै चुर्लुम भको ले बनाउने सन्स्था मा कस्को मान्छे जान्छ्न कस्तो काम हुन्छ अनि को लाई छान्बिन हुन्छ प्रस्ट नै पुस्तक नया होला तर पाठ पुरानो नै हुन आस गर्नु बेर्थ छ

  • @mahendrasamarung.7574
    @mahendrasamarung.7574 4 дня назад

    सीमा भित्र बोल्ने गफाडी मृगौला पीडित .नैतीक्ता भन्ने कुनै चिज होला यो सग । 😂😂😮😅😊

  • @SumarajGaire
    @SumarajGaire 3 дня назад

    अब एमाले र काङ्ग्रेसको परिमाण अब देखाउने दिन अायाे जनताले

  • @SitaramKarki-j8e
    @SitaramKarki-j8e 4 дня назад

    यिनीहरु ले आफुहरलाई छानबिन मा ल्याउलान भनेर पत्याईहाल्ने बिश्वास छैन तर चोखिन लाई आफैले सुनपानि छर्कने सम्म चै गर्छन्

  • @DilliramPaudel-f6h
    @DilliramPaudel-f6h 4 дня назад

    चोर लाई चोर नभनी के सज्जन भनिन्च त।

  • @SurjSharma-t5s
    @SurjSharma-t5s 5 дней назад +2

    ❤❤❤❤❤❤❤

    • @Prazi-q3o
      @Prazi-q3o 4 дня назад

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाणडमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेल हाले।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ। राजाका पालामा खुलेका उद्योग धन्दा कलकारखानामस कम्युनिष्ट पार्टीहरुका दशवटा मजदुर युनियनको कार्यसमितिको सय जना मजदुरहरु काम नगरी कहिले महाअधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्य पारेका हुन्।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

  • @nayanepal7084
    @nayanepal7084 4 дня назад +1

    त्यो अख्तियार भन्ने मा कुनै पनि पार्टीको दुर्गन्ध न्आउने ब्यक्ति आऊछ कि, यतिकै जनताको नुनपानी खाएर जनतालाई नै ऊल्लू बनाउन खोजिएको छ?

    • @karkidipen1881
      @karkidipen1881 4 дня назад

      tyesta kura ghamma sukaidinu. afno khuttama afaile bancharo kashaile hancha? fake news!

  • @Subedi-fb4in
    @Subedi-fb4in 4 дня назад

    Good kp

    • @Prazi-q3o
      @Prazi-q3o 4 дня назад

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाणडमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेल हाले।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ। राजाका पालामा खुलेका उद्योग धन्दा कलकारखानामस कम्युनिष्ट पार्टीहरुका दशवटा मजदुर युनियनको कार्यसमितिको सय जना मजदुरहरु काम नगरी कहिले महाअधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्य पारेका हुन्।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

  • @DeependraRai-d7t
    @DeependraRai-d7t 5 дней назад +2

    तेरो बाउले बोल्यो जथाभावी?

  • @nardkhari8578
    @nardkhari8578 4 дня назад

    Yalait lakhatanu parx

  • @basantmalla8053
    @basantmalla8053 5 дней назад

    डम्बर खतिवडाले सहि भन्नु भए को छ

  • @ratnabk8293
    @ratnabk8293 4 дня назад

    हावा एमालेको झोले मिडिया र पत्रकार मुजी

  • @bajirkoreanlanguage
    @bajirkoreanlanguage 4 дня назад

    Bharsthachar garne nai kangresh ra uml ta ho arule k gareko xa

  • @khemsuechauri8908
    @khemsuechauri8908 5 дней назад

    चार दलको निर्णय चोर सरकारले

  • @DhanDhan-ml5uo
    @DhanDhan-ml5uo 4 дня назад

    Yamale kagress bata kehi hudaina yo sabai mili juli khane vastachari ho , Desh ma bikas hudaina

  • @udayasharma4509
    @udayasharma4509 4 дня назад

    Aba janga bahadur ko pala ma gareko bhrastachar ma pani ujuri parna sakchha. Chhanbin garnu parchha.

  • @ayushakunwar6193
    @ayushakunwar6193 4 дня назад

    Aaja jhapa ma 4 ganta lodseding vayacha ahile ko sarakhar ko upalabadi bikash ko

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 5 дней назад +1

    बिदेशी बुहारी,नेपाली नेतृको चुरिफुरी ?नेपालमा?

    • @mekthapa
      @mekthapa 4 дня назад

      Geda churifuri

  • @jeevandarpan4820
    @jeevandarpan4820 5 дней назад +1

    ho ahile gathabandan sarkaar le bhrastachaari laai jogaayako chha

  • @dilipchapagain6127
    @dilipchapagain6127 2 дня назад

    12 vai lai pratyavuti vayo hola

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh 5 дней назад

    K p sere rip

  • @RamprasadNepal-jd4gb
    @RamprasadNepal-jd4gb 5 дней назад

    Daka para

  • @ChitraKC-h5p
    @ChitraKC-h5p 5 дней назад

    Aaphai dhaami aaphai boksi

  • @kajigajmer4154
    @kajigajmer4154 4 дня назад

    jatavabi afai garxa arulai vanxas overnght jyan jogauna sarkar baneko haina

  • @rupagurung8145
    @rupagurung8145 4 дня назад

    40 barsa dekhi timi chor Haru chahi ke herera baseka thiyou piun dekhi sarbocha samma gunda khataune janta laibhedo sochne yasta harule ultai sushasanko kura gatne jo chor usaiko thulo shwor laja ko pasaro

  • @indralalchaudhary4842
    @indralalchaudhary4842 4 дня назад

    Hard kavali language Tu jaane do❤

  • @ombahadurgurung8819
    @ombahadurgurung8819 5 дней назад

    येा अख्तियारकेा काम छैन ।खारेज गरे हुन्छ ।

  • @UmeshkhotangKhotang
    @UmeshkhotangKhotang 4 дня назад

    Ani taile chahi k gadaixs sereki budilai bachaun afno pati ko bejet graxsa desko sabai vanda thulo vartachari ta timinai hou baje yad gra 52 hajarko 3 vot mero family bata nai ho mero cover bata lagvag 3000 jati vot milne xoin aba 30 harar vot ktyo 84 ma khata hunxas

  • @karkidipen1881
    @karkidipen1881 4 дня назад

    afno khuttama affaile bancharo kashaile halcha. fake news! janata jhukkaune news. sara media partyharu milera janatalai bewakuf banairachan.

  • @SitaTamang-ji3lu
    @SitaTamang-ji3lu 3 дня назад

    🐫🐫🤧🤧🐒🐒😷😷

  • @Gohan872
    @Gohan872 4 дня назад

    Kp khata

  • @KishorthapamagarRohit-nr3nb
    @KishorthapamagarRohit-nr3nb 5 дней назад +1

    Yo Kp lai ta desh nikalnuparnea janta eak bhayear

  • @rajkumarbidari-m3d
    @rajkumarbidari-m3d 5 дней назад +1

    Good kp baa ❤❤❤

    • @Prazi-q3o
      @Prazi-q3o 4 дня назад

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाणडमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेल हाले।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ। राजाका पालामा खुलेका उद्योग धन्दा कलकारखानामस कम्युनिष्ट पार्टीहरुका दशवटा मजदुर युनियनको कार्यसमितिको सय जना मजदुरहरु काम नगरी कहिले महाअधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्य पारेका हुन्।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

  • @indralalchaudhary4842
    @indralalchaudhary4842 4 дня назад

    Tumhare per Nitesh ko haddi❤

  • @jeevandarpan4820
    @jeevandarpan4820 5 дней назад