कोच मिलनले लाइभ शो मै सबैलाई थर्काइन् | Knockout - Episode 19 | Voice of Nepal 2023
HTML-код
- Опубликовано: 18 окт 2024
- कोच मिलनले लाइभ शो मै सबैलाई थर्काइन् | Knockout - Episode 19 | Voice of Nepal 2023
voice of nepal season 5
the voice of nepal season 5 today live
voice of nepal season 5 episode 19
the voice of nepal season 5 knockout today live
the voice of nepal season 5 digital edition kahile samma
the voice of nepal season 4 2080
voice of nepal 2023
the voice of nepal season 5 judges
voice of nepal season 5 digital audition last date
the voice of nepal season 5 new choch
the voice of nepal season 5 pramod kharel
the voice of nepal season 5 knockout 2023
the voice of nepal season 5 blind audition start
voice of nepal season 5 2023
voice of nepal season 5 promo
voice nepal season 5
the voice of nepal season 5 kahile bata suru hunchha
voice of nepal season 5 knockout round
voice of nepal season 5 coach
the voice of nepal season 5 choches
the voice of nepal season 5 digital audition
knockout round episode 19
the voice of nepal season 5 knockout round kahile bata suru hunchha
pramod kharel voice of nepal season 5
voice of nepal season 5 digital audition
mero voice tv
voice of nepal season 5 new coach melina rai
when to start the voice of nepal season 5
the voice of nepal season 5 today live | knockout round episode 19 | voice of nepal 2023
voice of nepal season 5 choches
voice of nepal season 5 winner
the voice of nepal season 5 raju lama
the voice of nepal season 4 digital audition
the voice of nepal season 5 blind audition start date
voice of nepal season 5 episode 19
voice of nepal season 5 new episode
the voice of nepal season 5 knockout
voice of nepal season 5 audition
how to give digital audition the voice of nepal kids season 2
the voice of nepal season 5 physical audition
pramod kharel voice of nepal
the voice of nepal season 5 digital audition kahile samma open hunchha
the voice of nepal season 5 start date
the voice of nepal season 5 knockout round episode 19
the voice of nepal season 5 winner
how is the winner voice of nepal
the voice of nepal winner
the voice of nepal winners
pramod kharel
chhiring sherpa vlog
voice of nepal season 5 starting date
how to give digital audition voice of nepal season 5
voice of nepal s5
voice nepal 5
the voice of nepal winner 2022
technical chhiring
voice of nepal
the voice of nepal season 5
tvons5
#TVON5 #TheVoiceofNepalSeason5 #BlindAuditionsSeason5
My favorite singer pramod kharel .
Coach raju lai miss garne yeta aaunu hola ❤
Namachine ping ko 100 jhatka vaneko ahi ho 😁😁😁😁
🤪
@@ranikakc312vanna khojeko chai k vai
❤❤❤miss you rajjojo
Voice of kids ma jana kati age chainxa?
मिलन नेवार लाई याे voice बाट मात्र चिन्नेजति हाजिर हुम🎉😂😂
Ta mg le holasa vaii hamile jawana dekhi chineko...mg nibbaa
Taile git suneko vayepo chinthis gadha 😂
बाबू , मिलन नेवार को हो र उसको कला के हो?? तँ जस्ता किरा भुसुनाहरुलाई के थाहा त नि !
तँ गवार होस भन्दैमा सबै तेरो पछि लागेर हाजिर गर्न आउँछन र ?? कि तँ भेडाको बथानको नाईके होस् ??
ta matrai ho😂😂😂 kun gufa ma baschhou ra khi thaha nahune😂😂😂
मैले त पहिले धेरै पहिले नै चिनेको थेँ।किनकि मिलन नेवार एक संघर्षशील र प्रतिभाशाली ब्याक्तित्व हुनुहुन्छ।❤❤
परिक्षामा अप्ठ्यारो प्रश्न आयो भन्दैमा प्रश्न चेन्ज गर्न मिल्दैन । त्यसो भए त सबै जना लोक सेवा आयोग पास हुन्थे । यो पनि गयन परिक्षा हो । मिलन दिज्युको काम एकदम सहि छ
Yo kura shi ho hi
Totally agree👍✔️
100% Agree
100%
Good
कोच मिलान ले जे बोल्यो जे गर्यो ढिप्पी गर्यो 100% शाही गर्यो एउटा ट्यालेन्ट भएर जस्तोसुकै गित गाउछु च्यालेन्ज हो भिड्ने सक्दो राम्रो जित्ने हो आफुले मनपरेको गित जानेको गित सधै गाएको गित गाउनु छ भने किना दभ्वाश मा च्यालेज भिड्नु आउनु हो
Tehi ta k hai toilet ma basera gaya vayo nita teso vaya ta😂😂😂
coach भनेको गुरु हो, गुरुले दिएको कुरालाई जसरी भए पनि सफल पार्ने हिम्मत हुनु पर्छ, हिम्मत छैन भन्दैमा १० जनालाई रिक्वास्ट गरेर coach लाई एस्तो गराउनु भनेको बिध्याथी ठिक नहुनु हो, तेसो भए त Slc को exam मा quastion अप्ठ्यारो भयो भने change गर्न मिल्छ र?
Exactly 💯
😂😂
सहि कुरा ।
Yes bro
गीत र exam को प्रश्न मा धेरै फरक छ।आखिर गीत त फेर्न मिल्छ नि exam मा पनि त नपढेको पाठको प्रश्न छोड्न लगाउछ्न सर हरुले।
मिलन लाई सफल छ,भित्र के हुदैछ भन्ने थाहा भयो, good चेली भन्नु पर्छ। धन्यबाद।
राम्रो र सबैले मन्पराएको कोछ ❤प्रमोद❤
I love pramod kharel sir
कोच मिलन होइन नाटक गर्ने कोचहरु हताउनु पर्छ ।
My best coach Pramod kharel always 🙏🙏🌹
Prmod khrel and udye sotang is best judge because they treat all equally ❤
Raju lama also good person
प्रमोद खरेल भनेको एउटा असल गाएक हुन म सानो बच्चा देखी नै चिन्थे मिलन लाई मैले The voice of Nepal को जज हुँदा चिनेको हौं तर अहिले आएर आफ्नो औकात देखाउने
कोच मिलन एक दमै ठिक्छ कोच मा हुनु प्रने गुड पुरा छ कोच भने को रिसाउनु हास्नु सबै हुनु हुन्छ कोच मिलन
जस्ले जे सुकै भने पनि मिलन नेवार my favorite ❤️
मिलन काे कुरा ठिकै हाे तर एउटा चिज अलिक भएना हातले बजर दबाउनु पर्ने लातले बजर दबाए पछि काेच काे भुमिका अलिक पूरा भएना अरु कुनै कुरा नराम्राे हैन
Bubu the voice ko rules nai yasto ho ta. Atraction
सस्तो जज खोजेर ल्याए पछि यस्तै हो
Kasto lamo kura garya ho, competition Gaen sakepachi yo gaunasakchu tyo sakdina ya pheri mero gala high range ma pugdaina low pugdaina mid ma Matra gauchu bhanna mildaina.
This is not fair testo manche competition ma na bhidda huncha sangeet ka bojhharu!
Ya pheri yo TRP KO lagi bhaeko setting hu na sakcha.
Yudh ko maidaan ma utrepchai. Gun chalauna Jandina dar lagcha marchu bhanna mildaina!
@@sursargam2931 tesko haat bhachiyeko xa rw jathi khuttaa le baj hanne dui char ota geet gaaune lai जज raakhe paxi ystai hoo chitta napareko yti ho malai aru hoina
खुट्टा ले पनि मिल्छ हो बहिर देश तिर पनि गर्छ ।
Pramod is best singer
प्रतिस्पर्धा हो आफ्नो मर्जीले कहाँ हुन्छन् र कठिन भन्दा कठिन गीत त चयन गर्नुपर्ने हो त मिलन कोचको कुरामा म पनि 100% सहमत छु!!
Voice of nepalko sabai vanda ramro Koch vanekai Pramod kharel sir ho hi IS best ❤❤
Yes
प्रतिस्पर्धी talent ले जुनगित पनि गाउन तयार हुनु पर्छ ।
सुन्दै नसुनेको गितचै कसरी गाउने होला हौ😅
Pramod is bast coch and my favourite singer ❤❤❤
मिलन को सबै काम कोचिङ सबै ठीक छ। र उसको काम धेरै राम्रो र सहि । सबै उस्को अधिकार हो। तर त्यहाँ अरु कोच हरु भने कोही गोठालो जस्तो र कोही भने हरेक चोटी कनर भरसी मा परेका हरूको जस्तालाई के भन्ने।
बरु कुन्ती दिदि लाई कोचको भुमिकामा राख्नु पर्यो मिलनको नाटक नै धेरै भयो दिप दादा ले सबै लाई अनुसासनमा बाधेर राख्नु भको थियो बरु
Absolutely you're right 👍
कोच मिलनको नौटंकी के सारो देख्नपाईयो
मिलन एकदम ठिक छ! अब exam मा अप्ठ्यारो question आयो भन्दैमा question नै परिवर्तन गर्न मिलेन नि!
नेपाली पढेको विद्यार्थी लाई अंग्रेज़ीको परिक्षा दिन लगाएपछि विवाद त आइहाल्छ नि रिसाउनु पाउदैन नि😂
She is strong ang honest singer I like her everything.keep it up milan mam ...
Coach is 100% right
Challenge is challenge, competition is competition
सबै भन्दा बेस्ट प्रमोद खरेल
100%❤❤❤❤❤❤❤
Meroni best PMD jii
छोरा मानछेको लिङग र छोरी मानछेको रिस जतिखेर जहाँ पनि उठछ रे तर तेतिखे,र कनटोल गरनु सकेन भने जे पनि हुनछ भनथियो तेहि भयको हो मिलनलाई कनटोल गरन सकेन
😂😂😂😂
Milan newar le je garyo thik garyo... she is absolutely right ....❤❤❤😊
raju lama best singir raju lama lai leunu parne ho
परिक्षामा आउने question कहिले पनि student लाइ सोधेर निकालिन्दैन कि आफूलाइ परेको question को Answer त जानी नजाने भए नि दिनै पर्छ नि चेन्ज गर्न मिल्दैन सो मिलन नेवार All right ..
question curriculum batw aauxa ni atleast
कोज मिलन को कुरा सहि हो जुन पनि गित गाउनु पर्छ
Lado chikne muji tero aama ho valu milan
यसलाई झगडा भनिदैन यो एउटा प्रभावकारी छलफल हो। सबै कोचहरु प्यारो हुनुहुन्छ।जुन सुकै काममा पनि अलि-अलि त भइहाल्छ नी! आपसमा बिचार हरू लड्नुपर्छ। अनि मात्र नयाँ (Techniques) को सिर्जना हुन्छ सहि परिवर्तन आउछ। त्यसपछि कलात्मक विकास हुन्छ। ❤️🙏❤️
सायद् पर्दा पछाडि कत्ति पीडा कत्ति दबाब कत्ति तनाव पक्कै भोगाई हुन्छ नै प्राय सबैलाई योत हल्का उतार्नु भएको मात्र हो मिलन म्याडमले 😊
हरेक तनावलाई सहेर जनताको अगाडि कति हास्नु त अनी 😊 Good मिलन म्याडम,❤ अरूले पनि आफ्नो पीर उतार्दा हुन्छ है! मत बुझ्छु यस्ता चीजहरू सब्बै यथार्थ नै हुन्,,❤❤😊
तर अझै गाली गर्ने धेरै हुन्छन् किन होला !🤔
Nasake Ghar basne
@@MishanThapamagar हामी हेर्दै jpt comment गर्दै बस्नु जस्तो सजिलो के छर दुनियाँमा 🤔 अलिकति Compliment तिर त ध्यान पनि नहुने 🤔
यो मिलन नेवार भन्ने केटि लाई voice मा आए पछि मात्र चिन्ने कोको हुनुहुन्छ ??
ma
Toieet k sunis Vai nepali geet
म पनि
Milan newar vanda jhukkinu vo hola she is milan amatya
Maile geet chai suneko piratiko xata odoula vanne rex paxi dekhko ho malai man parne get ho भलै राम्रो नै हुनुहुन्छ होला ❤❤
आगामि दिनदेखि कोच मिलनलाइ राखनुहुदैन।
यो the voice of Nepal भन्दा पहिले मैले देखेको थिएन
Paramoda sir bast chaha garanu hunax boleko man paraxa ❤❤❤
राम्रो सोचले गर्दागर्दै दवाब आँउछ भने भडास निस्कनु स्वभाविक नै छ। यसलाई सामान्य मान्नुपर्छ।
My best singer Raju Lama😍❤️
👍
जे होस कोच भएर यसरी रिसाउनु हुँदैन
Miss you jojo Raju lama
Sajilo git matra gaune le pachi k garne milan newar 100% right 🎉🎉🎉🎉🎉🎉🎉🎉 good job Milan
My favourite Singer Uday Sotang
जाठाहरु प्रतियोगितामा जाने रे! ए बाबा हो सबै आफुले भने जस्तो प्रश्न आएको भएको भए अहिले सबै जना सरकारी कुर्चिमा हुन्थे। मिलन सहि छ।
मिलन नेवार काे गल्ती कहाँ छ???प्रतिस्पर्धा भनेको प्रतिस्पर्धा नै हाे साेचेजस्ताे कहाँ सजिलो हुन्छ ??गित नै चेन्ज गर्ने दबाब दिने टिम र ट्यालेन्ट हरुकाे ठुलो गल्ती छ, मिलन नेवार ले भाेगेकाे कुरा गर्नु नपाउनु???
Sab ko agadi ris pokhnu chaii galat ho... Aafule bhogeko kuraa aru laii ris pokhera garne hoina
Rajesh rw Milan Dubai Jana voice of Nepal 🇳🇵 KO lagi hanikarak xan
मिलान को कुरा एकदम ठीक छ
के को ठिक हो मिलन ले गाली गर्नु जरुरी थियोर तेत्रो मान्छे हरुको भिड्मा
गाउछु मात्रा भनेरा काहँ हुन्छर जस्तै गाराे गीत पनि गाउना सक्नु र गुरले दिएकाे गीतलाई सुईकारेर मज्जाले प्र्स्तुत गर्न सक्नु नै राम्राे गयक काे खूबि हाे जस्ताे लाग्छ मलाई परीक्षा भानेकाे आमाले थालमा पसकाएकाे गुन्दुरुक डिढाेलाई म याे खान्ना मलाई मासुभात चहिन्छ भनेकाे जस्ताे काहाँ हुन्छ त ?
My favourite singar milan
कोच मिलनलाइ भोइस बात हताएकै राम्रो।
Good ho tani hatau parcha
कोच मिलन सही हो 100% यदि गउन सक्ने खुबि नभएसि किन गको त प्ल्याट फर्म्मा
mero pani vanai yai ho
कोच मिलन एकदमै राम्रो मान्छे हो।
राजेश पायल राई ❤❤❤❤❤
Parmod is best
पप रक गाउन लगाउने भए अडिसनमै पप गाउने हरुलाइ पनि प्राथमिकतामा राख्नु पर्यो नि।पप गाउने आयो कि वास्ता नगर्ने जोत्को झारे पाते लाई लिने अनि अहिले आयेर कराएर हुन्छ।
द भ्वाइस मा आएपछि कोचले जस्तो गित दिन्छ त्यसैमा फिट हुनुपर्छ। मिलन कोच ले गरेको काम अति उत्तम छ। वहाँलाई धन्यवाद दिन चाहान्छु। तर तपाई कहिले पनि रिसको आबेस मा चाहि नआउनुस।
Milan is good❤❤❤
My best singer parmode ❤❤❤ and Raju lama
मिलन सहि छ यो भिडियो पुर्बाग्रहि भयो..मिलन ले कहा निर दर्शक माथि रिस पोख्यो पत्रुकार माहासय ज्यु..
Harekko aafno bichar ra decision hunxa. Milan afno thauma right hunuhunxa. Pressure dine kam galat ho. Go a head coach Milan
दु:ख नगरी पैसा कमाउन कहाँ सजिलो हुन्छ र Sis
हरेक क्षेत्रमा दु:ख पिडा त भैहाल्छ नी Don't worry keep it up
She is very strong singer and favourite for most Nepalese people❤
Voice ma aune singer le sabai prakarko git gaune kshanat bhayeko hunupatchha
प्र्मोद खरेल 🤘🤘❣️🙏🤘❣️❣️
मिलनले जे गरेको छ त्यो भाईहरुकै लागि गरेको यो गर्नु पनि पर्छ।
My favourite singer milan
Mali tayamainpardaninauacoesmilancoespramoddadamanoarshahundredparshan❤❤❤❤❤navigator ❤❤❤❤❤❤❤❤
मिलन अर्काे सिजनमा यदि भैहालेछ भने पनि मिलनकाे टिम मा काेही पनि जाँदैन हाेला हाे
मिलन को कुरा मा म पनि 100% सहि हो गित गाउन जाने ले जस्तो गित पनि गाउन पर्छ
Pramod
best
कोच मिलन को ढिपी र खरोपन् त्यति स्वाभाविक लागेन
सिजन 5मा गितको लागि चेन्ज नगर्नु भनेको राम्रै हो किना कि दुई जन्नाको भिडन पर्छ
मिलान कोच बन्न लाइक हुँदै होइन भन्ने जाती हजुर हुनु त
Timi layak raxau ta kina gayenau 😂
My favourite singer milan newar always best person 🌺❣️❣️
यसमा मिलन नेवा सँग सहमत छु, प्रतियोगिता मा यो र त्यो भन्नू भन्दा जे हो त्यसैमा प्रतिस्पर्धा गर्नु राम्रो.....
My favorite Milan❤❤❤
100% Sahi ho milan mam ko kura singer hunu xa vane jun sukai geet pani gauna saknu parxa
स्वर मिठाे हुन्छ तर तेस्को मत्लब यो हैन कि सबै गाऊन सक्नु पर्छ :- आफू(म) कस्तो गीत गाऊन सक्छु मेरो स्वर कस्तो गित गाऊदा सुहाऊछ त्यो सोच राखेर अगाडी बड्न सक्नु पर्छ जस्तो लाग्छ । अनि बिस्तारै सफल हुने हो।
pramod is Great coach❤❤❤❤❤❤
Milan newar sis yahako safaltako suvakamana jaya hos hamro kamana Quite an beautiful sis love you
च्यालेनज हो नि गित नफेरकै राम्रो मलाई त मिलन मेमले भनेको थिकै लागो
खासमा भन्नू पर्दा यी सबै कोच भएन किन भने नातावाद मात्र गर्ने गर्दाछन।😊
udaya sir is good
कोच भनेको गुरु नै हो आफ्नु चेला कच्चा माटाे जस्तै हुन्छन् तिनीहरु लाइ आकार दिने काम कोच को हो ।।। Promad is the best
मिलन को निर्णय सहि हो गाली मात्र होइन लात ठोक्नु पर्ने अझ😀😀😀
Koch Milan number 1 ❤
My best coach pramod kharel alwaya❤❤❤❤❤
ला मिलनको यो अन्तिम season हरे voice of Nepal मा
कोचले जुन गीत दियो तेहि गीत गाउनु पर्छ, सबै गीत सुनेको कहाँ हुन्छ र, नसुनेको नजानेको कुराहरुलाई नै त अभ्यास गरेर अगाडि बड्ने होत। नजानेको नचिनेको नसुनेको कुराहरुमा नै हात हाल्नु पर्छ र पो धेरै कुराहरु सिकिन्छ।
Milan lay bhanayko kura ramro ho,Milan nawar best
कोच भनेको कार्यक्रममा भाग लिने कलाकारहरुको अभिभावक जस्तै हो।त्यसैले मिलन जि ले त नयाँ गायक गायिकाहरुको समस्यालाई बुझेर समाधान गर्ने अधिकार पो छ त।हजुरले गीत फेरि दिँदा त झन हजुरलाई नै राम्रो हुनेथियो,भाइहरु पनि खुशी हुन्थे। मिलन जि ले कोच भइ सकेपछी बोलिमा नरमपना समझदारिता अपनाउनु नै राम्रो हुन्छ।मेरो भनाइ गलत भए माफी चाहन्छु।
Parmode kharel always King 👑
मिलनको कुरा सही हो गाएक भए पछि सबै खालको गाऊन सक्नु पर्दछ
Milan is 100 % right. Contestants must be ready for challenge. Go ahead Milan Madam 👍👍👍
च्यालेन्ज भनेकै जस्तो सुकै गित प्रस्तुत हुन सक्छ त्यो सकेको मेहेनत ले गाउने कोसिस गर्नुनै कलाकार हो
मिलन लाई कोच बाट out गर्न पर्छ्👈️
राम्रो सजिलो गीत गाउले छानेर गाउने कसरी गायक भाे कसरी गायक हुन्छन जो गायक हो उस्ले जस्तो पनि गीत गाउन सक्नु पर्छ
Pramod always king❤❤
Milan newar is beautiful with great coach of south asia not for voice of Nepal only . I love with Coach Milan
Composition gako k artha ta janeko geet matrai gaaune vay compositions ma kin janu j garyo sahi garnu vo ❤❤❤ keep up milan mam ❤❤