प्युठानकी भाईरल कमला गुरुङले हसायरै मुर्छा पारीन 🤣श्रीमानकै अगाडि यस्तो भन्दा हङ्गामा भो🤣Pyuthan
HTML-код
- Опубликовано: 7 сен 2024
- प्युठानकी भाईरल कमला गुरुङले हसायरै मुर्छा पारीन 🤣श्रीमानकै अगाडि यस्तो भन्दा हङ्गामा भो🤣Pyuthan
Host : Gobindra saud
Guest:
Camera :
Edit : Gobindra Saud
Gs Khabar
9865602199/9746379688
THANKS FOR WATCHING !!!
© Gs Khabar
------------------------------------------------
Don't forget to like, share & subscribe,Gs Khabar RUclips channel.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
!!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Gs Khabar
© GS Khabar
(do not forget to subscribe)
------------------------------------------------
GS Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited and also can lead to Copyright Strike. (Embedding to the websites is allowed)
/ gobindra.saud
/ turmakhandkhabar
बुडा बुडीको माया देख्दा बिलगेट्सको धन पनि छाँयामा पर्यो ।
जय होस। सदा सर्वदा यसरी नै हासी खुशी देख्न पाइयोस।👏👏❤️❤️
तपाईं हरुको कुराकानी जीवनको सिडी चढि रहेका आम मानिसका लागि प्रेरणा को स्रोत बनोस।दुबै जनालाई सम्मान छ।🙏🙏🙏
Magarni jasti anuhar xa
जिवनमा बितेको, भोगेको, अनुभव बटुलेको सहि सत्य कुरा गर्नु हुन्छ जे होस। हसिलि ,रसिलि जे छ ,जे हुन्छ फ्याटफुट मन बाट निकाल्ने सबै कि प्यारी दिज्जु 🙏🥰❤️😘। 100% सहि र रमाइलो कुराकानी ।
जात मा सबै भन्दा मन पर्ने गुरुङ हो।गुरुङ सरै मनको सफा हुन्छ्न।
Fata bahun 😂
जोडी देखेर मज्जा लाग्यो ।पापी हरुको आँखा नलागोस ।जै जोडी ।❤❤❤❤❤
आहा मिठो सुन्दर जोडी सधै शुखी खुशी हुनु हार्दिक शुभकामना❤🎉❤
जे होश सारै हासिल बुहारी राम्रो काम गर्दै हुनुहुन्छ सफलता को शुभकामना ❤❤
याे जाेडि काे वाेलिनै सारै मजा लाग्छ म छुटादिन हेर्न लाई
गज्जाब को जोडी हाम्रो पनि जोडी यस्तै छ
सारै खुल्ला दिलभएको सदैभरी हासो खुशी रहनु होला🌷🌷❤️🌷🌷👍🏻👍🏻
kati hasako wow so very nice comedey ❤❤❤❤❤❤
राम्रो।
त्यो गुरुङ को छोरा ले यदि पैसा नकमाएको भए यति बेला कति जना नाठा नचाउदै कुद्ने थिस होला अहिले फुर्ती लाउछेस।
How funny couple I like it always be happy
एउटा मात्रै अर्गानिक गुरुङ बुडा रे हसाएर नै मार्ने भयो तेसका बाजे🤣🤣🤣🤣🤣
😂😂😂😂❤❤❤❤what free nice,innocent loveable pure video😂😂
गुरुङ मगर हरुलाई सुवाउदो दिदी हुनु हुदो रहिछ तपाई फरासाली
😂😂😂😂😂😂😂😂lastai hasayo kamalale
Wow kati ramailo kati khusi ro ramri Jodi yar sabaile uhaharu lai herero siknu porxo hi dui dinko jindagima morero knai lanuxoro tesaile dui bachinjal yasarinai ramayero hasero khusi vayero ramailo garero jindagi bitaunu porxo hi👍👍👍👍💞💞💞💞💞🙏🙏🙏
योजोरि यक दम दामि छ कुरा पनि कति मिठो ❤❤
कति मजाका हासाे छ है दिदिकाे ❤
😂😂😂 right 👍👍👍
Ohhh, God really bless you always, willing God. 🙏🙏
Ye mero bahini sarai ramro kada kada adhabhut daami❤✌
हँसाउनि दिदि😂😂❤❤
100%sahi vannu vayo godbless you both.
आहा अति नै सुन्दर जोडी अति नै हसिली कमेदियन बुहारी ❤❤❤
100/ right samman dina r lina jannu bhayeko kati ramro man
Haha dd le hasain😅😅😅😅
हाकाहाकी , खुलस्त बोल्नुनै मनमा पाप नराख्नु हो। सार्है फर्साईली हुनुहुदो रहेछ। ❤ अनि ऊहाको श्रीमान पनि शिक्षित हुनुहुदो रहेछ। ❤
कति रमाईली बहिनी रहिछन यो बहिनी को अन्तर वार्ता जति हेरे पनि सुनी रहू जस्तो हुन्छ
सारै राम्रो मिलेको जोडी❤❤❤❤❤👌👌👌👌👌👌
गुरुङ पनि कस्तो क्युट गुरुङ रहेछ त।
Gurung dai ek dam sogo rexa 😂
Veri nice Jodi
हैट हसाउने जोडि रमाईलो रहेछ
कत्ति राम्रो
katee ramroo jodi
Wow sarai ramri gurung dd❤❤
जोडि राम्रो छ । तर फतर फतर गर्ने बुढि अलिक हावा गफ दिने रहिछिन ।
Wow so beautiful jodhi❤❤❤❤😅
आहा कती राम्रो जोडी ❤❤❤हो
माया ले आकाश धान्ला जस्तो लाग्दैन हैत हजुर
सुन्दर जोडि ❤❤❤❤
Sweet faimly
Nice couple
कोहि कोही लाई दिन्छु रे😀😀दिदी ले दिदो रैछ भन्ने बुझियो😂😂😉😉😉
के तालकाे प्रश्न? गुरुङको छाेरा सँग बिग्रिस् तँ रे। गुरुङ दाईलाइ पनि त त्यस्तै प्रश्न थियोे हाेला नि।
कति राम्रो बिचार हजुरको❤🙏
Hasayo bahuni didile😃😃😃
Right Nani 👍👍👍
राम्रो जोडी।
Wowwwwwww😮😮😮😮
Gajab ko jodi rachhan...gurung dai kahile bolchhan bhanne katuhulta bhaye..14 min ba hai sathi bhai ho..
Gurung ra Bahuni ko perfect couple
लहै बैनिले पनि हसायरै मार्ने भयो गाठे जेहोस रमाइलो छ भिडियो कति रामरि असधे रामरि बैनि 💚🧡💚💙💚💐💐💐💐
nice 🙏🙏♥️♥️♥️♥️
गुरुङ् भाइहदै साेझाे र सालिन ❤
उदाहरणीय जोडि, सधैं हाँसी रहस, शुभकामना
कोनि धेरै गफ दिदै हुनु हुन्छ गुरुङहरु ले झन छुवाछुत बढी गर्दो रह्र्छ हाइ आफ्नो छोरा छोरी मर्दा नि छुनु नपाउने
Nice. Jodi
Valuni natk
Nice couple ❤❤❤❤❤❤❤❤❤
Beautiful couple
Ho ho bauni😊😅😮😢🎉
Very funny 😂😂😅 g
Good luck ❤🎉❤🎉
❤❤अब जात छ भनेर भ्रममा नपरर्नू कोही पनि ❤
Aali aati bhayo
Kati ramailo di tapai ❤❤❤❤
धेरै राम्रो जोडी दाजुदिदी को ❤❤❤❤❤❤
सहि हो धन्यवाद 👍️👍️👍️❤️
Aamama kati boleko hoo haed❤
Mazzaki aamai 😊😊😊😊😊
Fav couple 😂❤❤❤
अोत है ❤❤❤❤❤
Lala baini ramro 6 hajirko motivated
Dami 😊
😅😅😅😅हसाउने कामला दिदि😅😅
So beautiful couple ❤❤❤❤❤❤❤❤❤❤❤
❤️❤️❤️❤️❤️❤️❤️👍️
बिहता छेतरिबाहुन सङगाता गरदैनगरनुस है साथिहरु इनिहरुता लोबि चुहिवा खाना लागाउना नजाने हुनछान हेै ईनिहरुता सातपुसतालाई पुगने समपति कसारि कमाउने भनेरा हिडछनके जोडि होसता यो दिदी र दाईको जसतोहोसके दुखाहो वा सुखा रमाईलो जिनदागि
मानिस ठूलो दिल ले हुन्छ जात ले हुदैन । गरिब को छोरा यो पाउ छुन्छु घिन ले छुदैन । आदिकबी भानुभक्त आर्चार्य को भनाई लाई नभुलौ❤❤❤❤
X😢😢😮
यी भनाइ महाकवि लक्ष्मीप्रसादका हुन्।मित्र!
Kati ramro jodi ekdam manparo❤❤
sarai hasaunay
मैले नि बच्चै बाट बाहुनी बिहे गर्न्नु पर्ला भनेको🤗🤗 खै अझै बाहुनी नै पाएन😫😫
♥️♥️♥️♥️♥️😂😂😂😂😂😂👍👍👍
Lovely couple ❤❤❤
❤❤❤❤❤❤
बोली सुन्दा मात्रै बाहुनी रहेछ भनेर थाहा पाए। नत्र भने हेर्दाखेरि जनजातिकि छोरी जस्तो देखिन्छ।
गफाडी हुन लाइनी गफ लाउनु आउनु पर्ने रहेछ्😁🤣
😍😍😍
Parash vai teapaiko jode ko video aaune kahile ho k😂
कति सुहाएको जोडि❤❤❤❤❤❤
😊😊😊😊❤
बहुत बाठी !! बाहुनी त के हुँदी हो दिदी । भण्डारी न हो । तर धेरै चलाख । यत्तिको भए धेरै राम्रो । हाम्रोतिर अलि पहिल्यैदेखि त्यति सारो जातको विभेदको महसुस त छैन । तर हाम्रो तिर का क्षेत्रीनीहरु चाहिँ गुरुङ लाई माथी होईन अझ झन हुँधोखोलातिर लाने खाल्का छन । सबै कुरो जातमा भन्दा पनि मान्छे मा भर पर्ने कुरो हो ।
बहिनी को जीवन सुखमय होस्
kada buri yastai budi khoxxan buda le good cupal
Too ramailo jodi 💕💐 But Kamala sis kunai angle bata pani bahuni jasto dekhinu hunna 😊❤🎉
😂😂😂😂❤❤❤❤😅😅😅