Это видео недоступно.
Сожалеем об этом.

श्रीमती खलासी श्रीमान ड्राइभर हुइकाउछन् ठुलो बस | गाडीमै लभ पर्यो तेस्पछी गाडीमै बिहे पनि भयो | HD

Поделиться
HTML-код
  • Опубликовано: 14 апр 2022
  • #Bus_Driver #Share #Rangintv
    कुनै पनि व्यवसायीको बिज्ञापन गर्न चाहनु हुन्छ भने हामीलाई सम्पर्क गर्नुस ☎️9823555147 / 9861296721
    Website: www.rangintvnepal.com/
    सूचना बिभाग दर्ता नं. - १९२३/०७६-७७
    **------------**----------------**
    © Rangin Tv. All Rights Reserved.
    **------------**----------------**
    तपाईहरुमा केहि नयाँ प्रतिभा छ जसलाई मिडियामा प्रष्फुटन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला हामी तपाईलाई भेटेर तपाईमा लुकेर रहेको प्रतिभा लाइ उचित प्रचार प्रसार गर्नेछौं !
    ******
    अथवा तपाइको छर छिमेकमा केहि घटना घट्यो भने पनि हामीलाई सिधा सम्पर्क गर्नुहोला हामीले समाजमा हुदै गरेका घटनाहरुलाई सिधा प्रसारण गर्नेछौं !
    ******
    अथवा तपाईहरु संग समाजलाई सकारात्मक संदेश दिने र युवालाई सहि मार्ग निर्देशन गर्ने सामाग्रीहरु छन् भने पनि सम्पर्क गर्नुहोला हामि त्यस सामाग्रीलाई श्रब्य दृश्य मा रुपान्तरित गरेर संसारभर पुग्ने गरि प्रचार प्रसार गर्नेछौं !
    ******
    **---------**------------**
    Facebook : / rangintvnepal
    Follow us on Twitter: / tvrangin
    **------------**----------------**
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Комментарии • 773

  • @RanginTv
    @RanginTv  2 года назад +96

    श्रीमती खलासी श्रीमान ड्राइभर हुइकाउछन् ठुलो बस | गाडीमै लभ पर्यो तेस्पछी गाडीमै बिहे पनि भयो | HD
    ruclips.net/video/i0neN6x-TiE/видео.html

  • @daltamang1543
    @daltamang1543 2 года назад +136

    नमुना जोडी लाई भगवान ले सधै कल्याण गरुन् ।

  • @nirmalakunwar48
    @nirmalakunwar48 2 года назад +80

    वाह! खुशि लाग्याे।महिलाहरु यस्तै सङ्घर्षशिल हुनुपर्छ र पुरुषले यसरि नै साथ दिनुपर्छ।

  • @Sadankhand
    @Sadankhand 2 года назад +71

    तपाईं हरु दुईजना सधै खुशी रहनु होला ।कहिले पनि दुबैले शंका नगर्नु होला है ।हाम्रो सारा नेपाली को आशीर्वाद छ ।।।।।🤗🤗🤗

  • @gopalxinal4347
    @gopalxinal4347 2 года назад +172

    राम्रो काम भाई+बहिनी को सफलताको शुभकामना👍️

  • @sanjaygurung9635
    @sanjaygurung9635 2 года назад +74

    यो जोडीले दिल खुस बनायो 😊🤞

  • @akashlama4508
    @akashlama4508 2 года назад +63

    बेस्ट जोडी अनि राम्रो काम ।उज्वल भविष्यको कामना।।

  • @milan8691
    @milan8691 2 года назад +57

    सलाम छ यो जोडिलाई सधै भरि यसरिनै माया गरिराख्नु

  • @kajigajmer4154
    @kajigajmer4154 2 года назад +29

    राम्रो बिचार सफा मन जस्तो सुकै काम भयेनी गर्नुपर्छ खुसी लाग्यो मिलेर भबिस्य बनाउनु भाइ बैनी

  • @nareshbahadur1449
    @nareshbahadur1449 2 года назад +30

    सलाम छ यो जोडीलाई सफलताको शुभकामना छ

  • @benkumarrai2769
    @benkumarrai2769 2 года назад +60

    एकदमै राम्रो काम गर्नुभयो यहाँहरुको जीवन यसरीनै सधैंभरी एक साथमा बितोस जय होस❤️👍️👌

  • @khadikolaure8385
    @khadikolaure8385 2 года назад +32

    जोडित यो होनि सधैभरी खुशी रहनु

  • @lokrajnpjnepal1292
    @lokrajnpjnepal1292 2 года назад +35

    काम ठुलो सानो हुदैन जीवन सङ्हर्स हो धेरै राम्रो काम राम्रो गरे पो माम मिल्छ

  • @bhulshrestha1408
    @bhulshrestha1408 2 года назад +18

    यकदम राम्रो खाडी मा आउनु भन्दा हो यसरी नै गरि खाको नै एकदमै राम्रो।।।सुभकामना अझै राम्रो होस् ।👏👏👏👏❤️❤️

  • @tilaksubba1330
    @tilaksubba1330 2 года назад +11

    भाई बहिनीलाई शुभकामना। यसरी नै काम गर्दै जानोस्,धन कमाउनोस, सुखी जीवन बाँच्नोस।

  • @nareshtamang9928
    @nareshtamang9928 2 года назад +8

    सनसरको सबै भन्द ठुलो खुशी भनेको नै मेहनतको फल खानु हो बधाई छ मुना र मदनको जस्तो जोडी 👩‍👩‍👦‍👦

  • @shambhukarki9998
    @shambhukarki9998 2 года назад +3

    श्रीमती श्रीमान होश त यस्तो,गुरुजी गुरुमा को उन्नति प्रगति लाई सुभकामना!

  • @amaryetra7320
    @amaryetra7320 2 года назад +44

    सबै नेपालि हरु यसरिनै सङघर्स गर्ने हो भने बेरोजगारि नै हुदैन किन जानु पर्यो बिदेस,सलाम यो जोडिलाइ

  • @gyangurung6276
    @gyangurung6276 2 года назад +6

    पैारखिमन भएका भाइ बैनीहरुलाइ हृदयदेखिनै धेरै धेरै धन्यबाद ।

  • @mohanrana1119
    @mohanrana1119 2 года назад +6

    सफलताको धेरैधेरै शुभकामना भाई बहिनी लाई यो जोडि कहिले नछुटोस यहि कामना छ

  • @mohanbudha8817
    @mohanbudha8817 2 года назад +16

    अति राम्रो काम

  • @nepalssssllovers2745
    @nepalssssllovers2745 2 года назад +8

    एकदम खुसि लाग्यो राम्रो बितोस जिबन आशीर्वाद ।।

  • @Rimsunar
    @Rimsunar 2 года назад +2

    अति सालिन लाग्यो भाइ को आनिबानी बुडि पनि राम्रै बुज्नेखाल को पाउनु भएछ यसरी नै बितोस जिन्दगी ।

  • @armylifebruneidarusalam5885
    @armylifebruneidarusalam5885 2 года назад +12

    It's match made in heaven perfect couple god bless you.You have to keep going no matter what, you should never give up. Both of you.

  • @rohitranabhat5547
    @rohitranabhat5547 2 года назад +7

    धेरै राम्रो काम
    तर झगडा नगरौँ
    मिलेर जिवन बिताउँ शुभकामना

  • @sunitalimbu556
    @sunitalimbu556 2 года назад

    सबै पेशा लाई सम्मान गर्नु पर्छ त्यस माथी यो भिडियो हेरेर यस्तो लाग्यो कि असम्भव केही छैन दुबै जना लाई धेरै माया अनि सम्मान ❣️❤️

  • @sangeetlama9746
    @sangeetlama9746 2 года назад

    Hami nepaliko lagi preranako shrot ho yo namuna jodi ... i salute you both.

  • @dipendrakc1751
    @dipendrakc1751 2 года назад +1

    काम सानो ठुलो हुदैन यसरी नै जिन्दगी भर भाइ लाइ साथ दिनु बहिनि!भोलिको दिन शुखि र खुशी का साथ बितोस शुभकामना 🙏🙏🙏

  • @hombhattrai356
    @hombhattrai356 2 года назад +18

    याे हाेनित गाडि पनि सफ्फार राम्राे ब्यबार गर्नु गाडि सफा राखनु मन सफा प्यासेन्जरलाइ राम्राे ब्यबार गर्नुल

  • @ombahadurbk812
    @ombahadurbk812 2 года назад +11

    Great, god bless both of you, it’s a great example for all of us who we are saying no job scope in Nepal.

  • @amitrai2302
    @amitrai2302 2 года назад +14

    So lovely couple ❤️❤️❤️❤️❤️

  • @karmasherpa.22
    @karmasherpa.22 2 года назад +8

    Huge respect both of you 🙏🙏🙏Nepal 🇳🇵 ko traffic chor nai huntsa yestai ho k garnu Ali bujnu parxa traffic police 👮‍♀️ le give respect ✊ and take respect ✊

  • @kanchabhai5904
    @kanchabhai5904 2 года назад +16

    Example for new generations…..
    Nice couple…..

  • @khawadukraikhawadukrai3649
    @khawadukraikhawadukrai3649 2 года назад +18

    लु सराई राम्रो दुाई जोडीको काम गरेकोमा खुःसी लागेउ भाइ बहिनी को

  • @padambiswakarma8042
    @padambiswakarma8042 2 года назад +10

    Proud of you guys are the great daughter and son as well as a best couple of this beautiful universe. The work is worship and keep it up

  • @gokulthapa7407
    @gokulthapa7407 2 года назад

    मिहेनत र परिश्रमिक हुनु धेरै राम्रो कुरा हो दुबै मिलि जीवन लाई सहज बनाउनेतर्फ लाग्नु पर्छ काम कुनै पनि सानु हुन्दैन ।दुई लाई धेरै धेरै शुभकामना

  • @OppoA-zp4wt
    @OppoA-zp4wt 2 года назад

    जीवन मा घमण्ड कहिले नगर्नु थुला लाई आधार र साना लाई माया गर्नु सधै मिलेर बस्नु भाइ बहिमी मेरो तर्फ बात धेरै सुभकामना छ एक दिन थुलो मान्छे बन्ने छौ good bless both of you💘💘

  • @homrajpariyar3821
    @homrajpariyar3821 2 года назад +11

    शफलताको शुभकामना भाई बहिनी 👌

  • @binodkaucha6598
    @binodkaucha6598 2 года назад

    एकदमै राम्रो अनि रमाइलो जोडी खुशी लाग्यो।

  • @sanulama5416
    @sanulama5416 2 года назад

    बुडाबुडि भनेको वहा हरु लाई भनिन्छ wow खुसी लाग्यो। अरु जाबो हरु बुडि एकतिर बुडो अर्को तिर हुन्छ्न केही सिक बुडा को पैसा मा मोजमस्ती गर्ने हरु र केटि घुमाउने मुला हरु. केही सिक वहाँ हरु बाट! सलाम छ वहाँ हरु लाई

  • @minasharma955
    @minasharma955 2 года назад +6

    great job sister god bless you

  • @nstakoirala1166
    @nstakoirala1166 2 года назад

    यि भाई र बहिनीलाई उत्तर उत्तर प्रगतिको शुभकामना । यो जोडी नेपाल कै नमुना बनोस् बधाई छ ।

  • @surajvloge1875
    @surajvloge1875 2 года назад

    वा वा👌👌समान छ हजुर हरुलाई🙏 यो एउटा ठूलो उदारण हो हामी जस्तो मेहनत गर्नेलाई।यो जोडि अनि सम्बन्ध सदैव यस्तै रहोस भगवनले रकक्षा गरुन🙏🙏

  • @Zemvlog16innocentgirlmaili
    @Zemvlog16innocentgirlmaili 2 года назад +9

    हाम्रो छिमेकी गाउँको भाई पो रहेछ।धेरै खुसी लाग्यो भाई बिहारी नानी😍😍😍आफ्नो ख्याल गर्नु होला भाई बुहारी😍सधै खुसी हुनु होला😍😍😍😍कहाँको गाडी चलाउनु हुन्छ कि म पनि आउछु है भाई😍😍😍सफलता धेरै धेरै सुभकामना😍😍😍

    • @sumansilwal811
      @sumansilwal811 2 года назад +1

      बैनी चै हाम्रो गाउँ को छिमेकी रहेछ

    • @Zemvlog16innocentgirlmaili
      @Zemvlog16innocentgirlmaili 2 года назад

      @@sumansilwal811 la hamilai badhai xa😍

  • @thaparameshbahadur6462
    @thaparameshbahadur6462 2 года назад +1

    बास्तबिक लाईफ यसरी हो अगाडि बढाउने जोडि जमेर अगाडि बढेको देख्न पाउ भगवान ले साथ दिउन भन्ने कामना छ

  • @gyanbahadur5245
    @gyanbahadur5245 2 года назад

    काम सानो ठूलो हुदैन जुन काम गर्दै हुनुहुन्छ भाइ बहिनिले मिलेर यो कामलाइ निरन्तरता दिनु होला सलाम छ

  • @kailaghale8507
    @kailaghale8507 2 года назад

    मलाई त सार्है खुशी रमाइलो लाग्यो यो जोडी देख्दा त बधाई छ प्रगतिको शुभकामना

  • @ashoktamang6927
    @ashoktamang6927 2 года назад +5

    Wow verai ramro lageu Malai best of luck both you ❤️ sister and brother keep up going

  • @anjalirouniyaar4385
    @anjalirouniyaar4385 2 года назад +5

    Cute couple ❤️ ...god bless you both 💕

  • @skmagar1413
    @skmagar1413 2 года назад +2

    Kati ramro couple gari khanu sadai khusi hunu ❤

  • @yasodhapariyar527
    @yasodhapariyar527 2 года назад

    यक्दमै राम्रो छ धेरै धेरै धन्यवाद छ मेरो तर्फबाट हजुर हरु लाई धेरै प्रगति को कामना गर्दै छु

  • @dsbohara3403
    @dsbohara3403 2 года назад

    भाइ बहिनिको जोडी र काम देखेर खुसी लाग्यो 😊❤️❤️ सधै खुसी रहनु🙏🙏

  • @teksaru5743
    @teksaru5743 2 года назад

    एकदम सराहनिय काम बाबू नानीकाे काम सम्मान छ हजुरहरु दुबै जनालाई उत्तराेत्तर कामनाकाे अपेक्षा गर्दछु।

  • @tmgbdr68
    @tmgbdr68 2 года назад

    धेरै राम्रो गर्नु भएको छन यस्तै गर्दै जानू दुबै जान मिलेर सबै को अगाडि उदाहरण बन्नु भएको छन well done .

  • @phurbadolpali7294
    @phurbadolpali7294 2 года назад

    Proud fill bayoo,, tapaai haru ko zodi dhekda,,, always be happy 🙏🙏🙏❤️

  • @Shearab_Vlog
    @Shearab_Vlog 2 года назад +4

    Lovely couple ❤️💐 God bless both of you 🙌🙏🙏

  • @khimkhand2366
    @khimkhand2366 2 года назад +2

    राम्रो छ भाइ बैनी नमातिएर काम गर्नु।👍️👍️

  • @bishanbbc6500
    @bishanbbc6500 2 года назад +2

    दु:खद अबस्था बाट आएका हरु रहेछन यी दुबै जना भगवान को आशिर्वाद लागोस यो जोडी र यो जोडी को परिबार लाई ,,,

  • @bharatlama4296
    @bharatlama4296 2 года назад +2

    Best of luck sis n bro badhai xa tapai haru ko jodi lai

  • @bhogendralimbu129
    @bhogendralimbu129 2 года назад

    साह्रै आनन्द आयो यो भिडियो हेरेर सधै यस्तै खुसी रहनु ।

  • @LaliGurasstv
    @LaliGurasstv 2 года назад

    धेरै राम्रो हजुर हरु को विचार साथै धेरै खुसी लाग्यो हजुर दुई को जोडी को खुसी देखेपछि so sadhai यसरी नै खुसी भई बस्नु होला हस् धन्यवाद 🙏🙏

  • @rajangurung9576
    @rajangurung9576 2 года назад +3

    Gari khane sriman srimati lai salute xa

  • @pasangsherpa7723
    @pasangsherpa7723 2 года назад +4

    Wow so beautiful Couple congratulations ❤️❤️👌👌

  • @sanampun7508
    @sanampun7508 2 года назад

    धेरै राम्रो जोदि अनि राम्रो काम भाइ बुहारी को सधै यस्तै हासी खुसी रहनु ।

  • @laxmiraj808
    @laxmiraj808 2 года назад

    सुदूरपश्चिमको दार्चुलाबाट दुबैजनालाई हृदयदेखिनै सलाम छ

  • @neenaranapraja
    @neenaranapraja 2 года назад

    कति मिलेको जोडी झन् सँगै काम गरेर हिँडेको भन्दा साह्रै खुसीको कुरा सधैं यसरी नै खुसी हुनु होला हजुरहरुको।

  • @surendrakhadka1115
    @surendrakhadka1115 2 года назад +3

    बीचार र भावना मन मीलेपछी जीवन फुल जस्तै रहेछ भन्ने आभास भो" दुबैजनालाइ बधाइ छ .. कुबुद्दी कहीलै नलागोस ? ??

  • @dhankumardarnal4579
    @dhankumardarnal4579 2 года назад

    कति खुशी कस्ती आनंद भगवान ले सधै एस्तै हासी खुसी राखोस यो जोडी लाइ❤️

  • @karnakhatri6556
    @karnakhatri6556 2 года назад

    भाइ र बुहारी को जोडि देख्दा सारै राम्रो लाग्यो धेरै खुशी लाग्यो ।

  • @krishnasampang7213
    @krishnasampang7213 2 года назад +1

    सारै राम्रो काम गर्नु भकाे रछ भाइ र बहिनी काे शुभकामना छ ❤❤❤

  • @chandrasen1189
    @chandrasen1189 2 года назад +1

    यो हिम्मत वाली मेहनती भाई बाहिनी लाई सम्मान गर्द छू है

  • @jhamansinghsunar6702
    @jhamansinghsunar6702 2 года назад

    सधैं खुसी देख्न पाउँ यो जोडी लाई 🙏🥰🥰

  • @lamashivani3805
    @lamashivani3805 2 года назад +3

    Good job both of u..god bless both of u tack care🙏🌝🥰

  • @sudarsanchaulaigaie6229
    @sudarsanchaulaigaie6229 2 года назад

    धेरै राम्रो छ भाइ बहिनी लाई धन्ने बादछ

  • @indrabhandari9211
    @indrabhandari9211 2 года назад +1

    सफलता को शुभकामना दुबै जनलाइ

  • @prabingurung04
    @prabingurung04 2 года назад

    खुशी लाग्यो नमुना जोडि को कुरा सुनेर तर लास्ट मा बाबा 15 बर्ष सम्म कन्ट्याक्ट बिहिन अनि कन्ट्याक्ट हुदा पनि ब्लक गर्ने कुरा मा अलिकति दुख लाग्यो keep it up ekdam ramro xa

  • @knowledgegyanu3226
    @knowledgegyanu3226 2 года назад +3

    respect both of you🙏🙏

  • @ganeshmagar3547
    @ganeshmagar3547 2 года назад

    बधाइ छ समालेर चलाउनु भाइ खुसी लाग्यो भाइ बैनिको मेहनत अनुसार पर्गती निस्चित छ सफल्ताको कामना

  • @R.a.j..9.0.2.8
    @R.a.j..9.0.2.8 2 года назад

    तपाइ हरुको जोडि लाइ धेरै धेरै धन्यवाद छ हजुर हरु लाइ धन्यबाद छ

  • @nepaliboys3313
    @nepaliboys3313 2 года назад

    Love should be like that stay safe be bless both of you.

  • @grgbabu1123
    @grgbabu1123 2 года назад +1

    सदै वरि यस्तै माया होस् गूद जोब सिस ।।।।

  • @pramilagurung8865
    @pramilagurung8865 2 года назад

    Dherai2 badhai Vai baini lai saflta ko suv kamana sadhai yasari miler agadi badnu 😍😍😘😘♥️♥️🙏🙏

  • @animeaddicted26
    @animeaddicted26 2 года назад +2

    Kassam vauju ekdam ramri hunuhunxa...❤❤❤

  • @samyolimbu1767
    @samyolimbu1767 2 года назад

    First unique couple.badhai cha.khushi lagyo

  • @PrithaRasaili
    @PrithaRasaili 2 года назад

    सफलता को धेरै धेरै शुभकामना यो जोडी लाई,।

  • @uloveulove1096
    @uloveulove1096 2 года назад

    सारै राम्रो जाेडी एस्तई रहिरहुस शुभकामना

  • @kiratrai1240
    @kiratrai1240 2 года назад

    sarai khusi lagyo tapai haruko Jodi dekhera. ajhai khusi rahanu hola

  • @jit7133
    @jit7133 2 года назад

    शूभ कामना छ भाइ बैइनी लाइ

  • @filmy9sansar
    @filmy9sansar 2 года назад +1

    लामो जीवन को धेरै धेरै शुभकामना तपाईं हरु प्रति🙏🙏❤️कसैको नजर नलागोस 😍

  • @dhanlo218
    @dhanlo218 2 года назад

    wow very nice jub ! बाबू नानीलाई धेरै शुभकामना ल ! राम्रो सङ्ग मिलेर काम गर्नु ।

  • @gangachhetry8790
    @gangachhetry8790 2 года назад

    Good work, Best of luck both of you and I wish you bright future.

  • @hirabahadur5126
    @hirabahadur5126 2 года назад

    सफलता को सुभकामना भाई बहिनी लाई

  • @re..nu..ka...520
    @re..nu..ka...520 2 года назад

    आहा हजुर हरुको भिडियो एकदमै मन पर्यो

  • @mailaofficialchannel8800
    @mailaofficialchannel8800 2 года назад +2

    Wow dharai Ramro Kam 👍👍🌹

  • @angbungsurya1892
    @angbungsurya1892 2 года назад

    sarai khusi lagx yasari sadha jiban bitayera khusi rahane haru dekhda.dherai suvakamana🙏🏿

  • @tirthamoktan1150
    @tirthamoktan1150 2 года назад +1

    bhai n bahini ko safalta ramro hos, god bless you.

  • @mohanrosaili401
    @mohanrosaili401 2 года назад +2

    Good job both of u god bless

  • @lilatamang263
    @lilatamang263 2 года назад

    सन्दर जोडीलाई बधाई छ राम्रोसँग काम गरि खानु धेरै राम्रो छ ।

  • @deeploverai8990
    @deeploverai8990 2 года назад

    सम्मान छ यहाँ हरु को काम र दाम्पत्य जीवन को संघर्स 🙏🙏

  • @cbmagar8443
    @cbmagar8443 2 года назад

    ल राम्रो छ प्रगति गर्दै जानू शुभकामना छ