टिकटक भाइरल ७८ वर्षीय आमा र कुकुरको रुवाउने कथा : कस्तो अचम्म मान्छेले जस्तै काम गर्ने कुकुर भेटियो

Поделиться
HTML-код
  • Опубликовано: 7 янв 2022
  • नयाँ प्रतिभा कोही हुनुहुन्छ र केहि घटना घट्यो भने सिधा सम्पर्क गर्नुहोला ☎️9803469766 / 9861296721
    Website: www.rangintvnepal.com/
    सूचना बिभाग दर्ता नं. - १९२३/०७६-७७
    **------------**----------------**
    © Rangin Tv. All Rights Reserved.
    **------------**----------------**
    तपाईहरुमा केहि नयाँ प्रतिभा छ जसलाई मिडियामा प्रष्फुटन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला हामी तपाईलाई भेटेर तपाईमा लुकेर रहेको प्रतिभा लाइ उचित प्रचार प्रसार गर्नेछौं !
    ******
    अथवा तपाइको छर छिमेकमा केहि घटना घट्यो भने पनि हामीलाई सिधा सम्पर्क गर्नुहोला हामीले समाजमा हुदै गरेका घटनाहरुलाई सिधा प्रसारण गर्नेछौं !
    ******
    अथवा तपाईहरु संग समाजलाई सकारात्मक संदेश दिने र युवालाई सहि मार्ग निर्देशन गर्ने सामाग्रीहरु छन् भने पनि सम्पर्क गर्नुहोला हामि त्यस सामाग्रीलाई श्रब्य दृश्य मा रुपान्तरित गरेर संसारभर पुग्ने गरि प्रचार प्रसार गर्नेछौं !
    ******
    **---------**------------**
    Facebook : / rangintvnepal
    Follow us on Twitter: / tvrangin
    **------------**----------------**
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Комментарии • 882

  • @RanginTv
    @RanginTv  2 года назад +148

    टिकटक भाइरल ७८ वर्षीय आमा र कुकुरको रुवाउने कथा : कस्तो अचम्म मान्छेले जस्तै काम गर्ने कुकुर भेटियो
    ruclips.net/video/Whvq077ixLs/видео.html

    • @sitalama3599
      @sitalama3599 2 года назад +8

      Yo aamalai kaha bhetna sakinxa? Ma uhako brida bhattako lagi pahal garna chahanxu

    • @ramutamu4047
      @ramutamu4047 2 года назад +3

      @@sitalama3599 khojera milai dinu dharma nai lagxa tapailai bichara aama

    • @gorkhesolta7
      @gorkhesolta7 2 года назад

      @@sitalama3599 ma sanga samparka garnu hola aama chai dallu muni basnu hunxa

    • @RanginTv
      @RanginTv  2 года назад

      @@sitalama3599 kalimati dallu pul muni basnu hunchh . Baki location ko lagi 9861296721 ( रंगिन टिभी )

    • @yamunakunwor8575
      @yamunakunwor8575 2 года назад

      m

  • @kamalsunuwar1191
    @kamalsunuwar1191 2 года назад +166

    बृद्दा भत्ता पनि मिलाउने प्रयास गरिदिनु होला ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +164

    यो संसारमा बुद्धिमानी भनिएको प्राणी मानव
    तर यो भिडियो र, आमाको दु:ख हेर्नुस् जति नै
    छोराछोरी भएपनि केही काम नलाग्ने रैछ 😢🙏

    • @manitapanta1448
      @manitapanta1448 2 года назад +5

      Yeta pani 😢🙏🙏

    • @Dubai739
      @Dubai739 2 года назад +2

      Honi तपाईं लाई हरेक भिडियो देखिन्छ खुसी लाग्छ खास मा हजुर k ए गर्नु हुन्छ हामी कसरी connect हुन सकिन्छ मलाई तपाईंको कमेन्ट निकै मन छुन्छ

    • @resmabisunke1921
      @resmabisunke1921 2 года назад +6

      Omg hajur ta kahi xutnu hunna ta comment garnu lai kam nai yiutube herdaoi basne hoki k ho🤣🤣🤣🤣🤣

    • @tarapanthi3578
      @tarapanthi3578 2 года назад +3

      Hjrko comment Malai dherai man parxa sis

    • @kabitawait1556
      @kabitawait1556 2 года назад +2

      Hamro Nepali Amma baba koo care chaina Now adays , God bless Amma always yesto chora and chori hunu vanda ta Garba ma ni dead vakoo ramro hunthio ni , pls dada Hajur lai naman chha Amma koo Awastha Makes me very sad .

  • @anjelicatamang3620
    @anjelicatamang3620 2 года назад +157

    आमाको इच्छा पूरा होस भगवान सग कामना गर्छु हराको सानो बच्चा सग भेट होस म नि आमा सगै रोए कति मन दुख्यो आमाको आसुले😭😭❤️❤️🤱🤱

  • @minathakuri1812
    @minathakuri1812 2 года назад +113

    छोराछोरी पाएर पनि बाउ आमा लाई यस्तो दुख दिने ती पापी सन्तान लाई भगवान ले पनि माफ न गरुन् । छोराछोरी भएनन भनेर कसैले पीर गर्नु हुदैन जस्तो लाग्यो यो भिडियो हेर्दा ।

    • @namastehongkong876
      @namastehongkong876 2 года назад

      सहि कुरा भन्नू भो। यो भिडियो हेरेर मेरोत आँसु नै थामियन 😢😭

  • @gyanurana2224
    @gyanurana2224 2 года назад +37

    कति माया लाग्ने सारै दुःख लाग्यो आमालाई प्रभुले धेरै आसिस दिनु भएको होस्

  • @pabubantawachannel3938
    @pabubantawachannel3938 2 года назад +2

    आमेन प्रभुले यि आमालाई सधै रक्षा गर्नुभएको होस्🙏🏻🙏🏻🙏🏻

  • @sapanarai5883
    @sapanarai5883 2 года назад +35

    साला मान्छे भन्दा पशुलाई उच्च स्थानमा सम्मान गर्नुपर्छ,पशुले कहिले पनि धोका र साथ छोड्दैन

  • @suryalimbu3281
    @suryalimbu3281 2 года назад +56

    आब आमालाई भत्ताको ब्यबस्था सरकारले गर्नु पर्छ

  • @amitsubba5412
    @amitsubba5412 2 года назад +69

    आमा काे नागारिकता छ भने बृद्ध भता काे Babasta मिलाइ दिनु परयाे मिडिया सर।अनि एउटा आमा लाई पनि पालन नसकने महापापि छाेरा छाेरि हरू लाई धिकार छ।तिमी हरू लाई ७जुनि summa आमा काे पाप ले कहिले नि सुख पाउने छैनाै।

  • @sarbahit
    @sarbahit 2 года назад +24

    आमालाई पर्मेस्वरको भरिपुर्ण आशिष् 🙏🙏🙏💕💕💕💕

  • @sitaldumi717
    @sitaldumi717 2 года назад +71

    परमेश्वर ले आशिष दिनुभएको होस आमालाई 🙏😭😭🎄🎄🙏

    • @nishantkhadka5461
      @nishantkhadka5461 2 года назад +1

      Aama

    • @jamesshrestha3242
      @jamesshrestha3242 2 года назад +1

      Yasari astabyasta vayek ama harulai ramro basni khani byawastha milaedinu parcha

    • @jamesshrestha3242
      @jamesshrestha3242 2 года назад +1

      By the grace of God she is very strong still now

    • @ranjitarai281
      @ranjitarai281 2 года назад

      अामेन👏👏

    • @trucklover4138
      @trucklover4138 2 года назад

      ख्यास्यो तिम्रो परमेश्वर ले धैत वाइयात कुरा 😡🖕

  • @namastehongkong876
    @namastehongkong876 2 года назад +41

    मेरो नि एक महिना अगाडि आमा बित्नु भयो अनि त्यो बियोग ले एक महिना रुयर थाकेको दिन आज फेरि अचानक यो भिडियो youtube मा हेरेर फेरि नरुइ बस्न सकिन । धिककार होस ती चार भाइ आमा को छोरा हरु लाई जस्ले एक जना आमा लाइ पनि हेर् बिचार गरेर पाल्न नसक्ने ।

  • @resmarai7706
    @resmarai7706 2 года назад +211

    परर्मेस्वर्को अनुग्रह आमा को साथमा छ आमा बाट परर्मेसस्वरर्को महान महान काम हुने छन हलेलुया जुन ठाँउ पुगे पनि स्वर्ग दुत ले आमाको रक्षा गर्ने छ्न god bless you आमा🙏🙏

    • @topmagar8620
      @topmagar8620 2 года назад +2

      आमेन ♥️✝️🙏🙇‍♂️🔥

    • @sanjayathapa6494
      @sanjayathapa6494 2 года назад +10

      K ko j ma pani parmeshwar ho toiitt

    • @topmagar8620
      @topmagar8620 2 года назад +9

      @@sanjayathapa6494 तपाई हामीलाई यों संसार सृष्टि गर्नु हुने उनै परमेश्वर हुन भाई तपाई हामीले नबुझेर मात्र हो बिश्वास नलागे तपाइको सच्चा लामा dhamilai पनि शोधि हेर्नुस लूटी खाने dhamile सहि बोल्दैन असल dhamile मात्र बोल्छ परमेश्वर को हुनुहुन्छ भनेर सत्य कुरा

    • @rumakumal7868
      @rumakumal7868 2 года назад +5

      Haleluyaha parmesorlai mahimaa vaeko hos amen dhanebat tapailai sashai parmesorle rakxya garnuvaeko hos jaymashi amam ma bideabata herdaixu amena aamen

    • @reshmal5618
      @reshmal5618 2 года назад +7

      Kina ki Aru jati la puja gara ko Saitan bhoot ho tara Jesus Satya Sacho Jibit Pravu ho Hallaluja Amen God bless u Sanjay thapa bhai

  • @rodhaphipon4303
    @rodhaphipon4303 2 года назад +2

    Kati Anand lagyou ama lai dekhayra God bless her...

  • @ronika2938
    @ronika2938 2 года назад +7

    परमेश्वर ले आमा लाई आशिस दिनुभएको होस।

  • @rifalshrestha7736
    @rifalshrestha7736 2 года назад +2

    आमालाई सदा सर्बद्दा भगवान्ले रक्षा गरुन

  • @sanjuyonjan4298
    @sanjuyonjan4298 2 года назад +2

    छोरा पाए बुहारीको प्यारो छोरी पाए जुवाईको प्यारो बुढेसकालमा जिन्दगी बिताउन नि हुँदा रहेछ कत्ति गह्रो😥यहि कामना गर्छु भगवान🙏 आमाको हराएको छोरा छिट्टै भेट होस् आमा रुदा म नि सङ्गसङ्गै रोए😭😭god bless u aamaa😭

  • @minagurungshahi8016
    @minagurungshahi8016 2 года назад +60

    सलाम आमा, God bless you

    • @user-kd6ci8kt6p
      @user-kd6ci8kt6p 2 года назад +1

      Bichara Aama Lai sabaila Maya garau💓💓

  • @ladygirl2428
    @ladygirl2428 2 года назад +18

    हे भगवान् आमाको रक्षा हजुरले नै गर्नु भयो बाकी दिन हजुरकै जिम्मा🙏❤️❤️❤️❤️💔💔😭😭😭😭😭😭😭

  • @jerushtamang514
    @jerushtamang514 2 года назад +8

    धेरै अाशिस दिनुहोस् एकदमै खुसि लाग्यो अागामी दिनमा पनि प्रभुले सायता गर्नुहुन्छ

  • @laxmanpaudel2434
    @laxmanpaudel2434 2 года назад +92

    दु:खद अवस्था रहेछ उहाँको !नामर्द छोराहरु !एउटा आमा पनि पाल्न नसक्नेहरु!

  • @ashishsampang7462
    @ashishsampang7462 2 года назад +5

    हाम्रो परमेश्वर प्रेमीलो अनि अनुग्रही हुनुहन्छ आमा
    तपाई को साथ मा परमप्रभु हुनुहुन्छ,स्वर्ग ले आज हजुरलाई हेर्दै छ आमा 🥲😔

  • @balkrishnaadhikari8318
    @balkrishnaadhikari8318 2 года назад +4

    येस्तो talent मान्छे लाई पनि हाम्रो देश मा कुनै उचित ठाउ छैन। आमा को शरीर र दिमाग सबै सहि ठाउँ मा छ। कसैले सहयोग गर्न सके गर्दा हुन्छ सङ्गै राखेर।

  • @sabitrirai5796
    @sabitrirai5796 2 года назад +15

    हे प्रभु आमा लाई ठिक ठाउँ उधार होस्

  • @meenatamang7156
    @meenatamang7156 2 года назад +7

    आमा कति माया लागदो । अभागी छोरा छोरी हरू ।आमाको महत्व नबुझने नर्कमा जानछ यसतो पापीहरू ।

  • @rajulamichhane7212
    @rajulamichhane7212 2 года назад +1

    Heart touch vayo aama ko kura le❤️❤️😥😥Parmeswor le dherai aasish dinu vayek hosh

  • @soorajgurung5001
    @soorajgurung5001 2 года назад +9

    हे प्रभु यो आमा लाई उदार गरि दिनु होस 🙏😭

  • @khadaksaud2841
    @khadaksaud2841 2 года назад +1

    आमा को इच्छा पूरा होस् 💞

  • @durgabalami136
    @durgabalami136 2 года назад +7

    सलाम छ आमालाई येति बुज्ने आमालाइ यो अबस्थामा राख्ने सन्तान कस्ता होलान।😭😭😭😭😭😭😭😭😭

  • @elxpokhrel3045
    @elxpokhrel3045 2 года назад +32

    जन्म दिने आमा लाई येस्तो गरने नालायक छोरो लाई सरकारले कारबाही हुनु जरूरी छ।😥😪😥😥

  • @urmilasunarchanara7778
    @urmilasunarchanara7778 2 года назад +2

    आमेन आमेन हल्यलुया प्र रमेश्वरकाे महिमा हाेस

  • @hemant5138
    @hemant5138 2 года назад +6

    अामाकाे सधैंभरि भगवान दाहिने परुन , मेरो कामना छ,🙏🙏❤️❤️

  • @amritkumar8015
    @amritkumar8015 2 года назад +2

    परमेरशाेरले सुराक्षा गरनु भकाे हाेस अामाकाे रक्षा गरनु परभुले समालनु हाेस बिचारा अामा🙏🙏🙏🙏🙏🙏

  • @yusufraiofficial7800
    @yusufraiofficial7800 2 года назад +4

    आमा हजुर जय मशि 🙏🙏परमेस्वर ले आसिश देको हुन god bless you aama🙏🙏❤️❤️❤️❤️❤️

  • @rupapulami8535
    @rupapulami8535 2 года назад +9

    छोरा छोरी कति नालाएक जन्म दिने आमालाइ अलपत्र पारेर स्वास्नी अङ्गालेर बस्नी।बुहारी पनि कुन खाले नकचरी रैछ उस्को छोरा अङ्ग्गाल्न सक्ने आमा एसेप्ट नगर्ने।त्यस्ता स्वास्नी लाई ढाड नसेकाएर।छोरिले पनि कतै रखेर पाले हुने नि जन्म दिने आमा😭😭😭थुक्क

  • @srijanrai8518
    @srijanrai8518 2 года назад +8

    आमाको कत्ती मिठो स्वर। गायिका बनाउनुस पत्रकार ज्यु।

  • @innocentgirl5737
    @innocentgirl5737 2 года назад +26

    अबको जमाना मा बाउ आमा नहेर्ने छोरा छोरी जन्म नदेउ भगवान कसैलाई बरु थारै बस्नु परोस

  • @user-xd8lu3tt3s
    @user-xd8lu3tt3s 2 года назад +19

    यो भिडियो हेरेर त्यो छोरा बुहारी भनाउदा हरु लाई लाज सर्म लाग्छ कि लाग्दैन होला थुक्क जन्म दिएका बुवा आमा लाई यति दुख देख्दा पनि साथमा नराख्ने

  • @sanjayarai2084
    @sanjayarai2084 2 года назад +1

    💓💓💓 भगवान्ले रक्षा गरून् आमाको 💓💓💓💓💓💓💓💓💓💓💓💓💓💓💓💓💓

  • @mayaraini7015
    @mayaraini7015 2 года назад +30

    कस्तो बुहारी छोरा यहि आमा ले पाको छोरा मन पर्ने आमा नमन्पर्ने कस्तो बुहारी होलाआमा हजुर लाई हेरेर म धेरै रोइ रुय काहा होला आमा

    • @sharmilakarki5577
      @sharmilakarki5577 2 года назад

      कालिमाटि पुल मुनि रैछ हजुर फोन नम्बर छ अगाडि हेर्नु हजुर🙏🙏

  • @mayagautam8581
    @mayagautam8581 2 года назад +1

    साह्रै मन छोयो आमा 😭😭💔

  • @partapsingh1088
    @partapsingh1088 2 года назад +2

    अामा र सेरु ,काली लाइ धेरै धेरै धन्यवाद छ ।

  • @dharmendralama5054
    @dharmendralama5054 2 года назад +6

    Xora Buhari, xori jyaie lai pani Janata Samu lyaunu paryo Hajur 🙏🙏🙏🙏🙏😭😭😭😭😭

  • @manitashrestha8147
    @manitashrestha8147 2 года назад +1

    आमा सङ पर्मेसोर को अनुग्रह सदैब बनिरहेको होस

  • @lilbahadurchetri4361
    @lilbahadurchetri4361 2 года назад +1

    अामा बाबालाई सबै सन्तानले माया गरि पाल्नुपर्छ

  • @khemkhem7445
    @khemkhem7445 2 года назад

    कति बुद्दिमानी ग्यानी आमा सलाम छ हजुर लाई आमा

  • @deepikasunar7711
    @deepikasunar7711 2 года назад +10

    Bichra Ama dukha lagyo ama ko kura sunera Love you so much Ama❤️❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @lilaplanting8208
    @lilaplanting8208 2 года назад +6

    Parmeswar tapaiko sathma hunuhunxa aama god bless you amma

  • @sanchulimbu8227
    @sanchulimbu8227 2 года назад +2

    Bechara Aama 😓😢😭😭🙏

  • @nirkumarimanger4152
    @nirkumarimanger4152 2 года назад +3

    God blese you amma

  • @laxmirayamajhi3820
    @laxmirayamajhi3820 2 года назад +1

    राम्री पनि कति राम्री अामा😍

  • @aisoryalimbu
    @aisoryalimbu 2 года назад +2

    Aama narunu la aama 💘💘💘

  • @khemusunar9555
    @khemusunar9555 2 года назад +3

    So cute aama

  • @sujanpariyar4192
    @sujanpariyar4192 2 года назад

    Love u aama.. Hjr kura sunera Man thamna sakina

  • @bipinkhadka2138
    @bipinkhadka2138 2 года назад

    God bless you aama😇😇😇

  • @dharmendralama5054
    @dharmendralama5054 2 года назад

    Rangin Tv lai Thank you so much 🙏🙏🙏🙏

  • @kopilamagar9318
    @kopilamagar9318 2 года назад +5

    Bichara aama Love u ❤️😘😘😘😘🥰🥰🤩🤩🤩🤗🤗😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏

  • @bikramrana666
    @bikramrana666 2 года назад +1

    महान आमा❤❤

  • @dhonimagar3
    @dhonimagar3 2 года назад +7

    छोराछोरी अनि बुहारी त कुलुङ्गार नै रहेछ नि यस्तो बुढी आमा लाई रोड को गाँस कपास् बास बनाउने कस्तो हिर्दय मन हो आँसु झर्यो आमाको छोरा भेट्न पुराहोस् कामना छ हे भगवान 🙏🙏

  • @nirmalashrestha4111
    @nirmalashrestha4111 2 года назад +4

    आमा ❤️🙏🙏❤️

  • @gitalimbu9271
    @gitalimbu9271 2 года назад +9

    आमा लाई धेरै माया छ सधै खुसी रहनु होला आमा हजुर को हरेक सपनाहरु पूरा होस आमा

  • @rupapulami8535
    @rupapulami8535 2 года назад +4

    बच्चा खोजिदिनुन दाइ प्लिज 😭😭

  • @rameshjaishi4285
    @rameshjaishi4285 2 года назад +30

    mom is mom Kati ramro Vasa,Kati struggles,God bless you aama🥰🥰keep supporting

  • @samjhanasamjhana3632
    @samjhanasamjhana3632 Год назад +1

    Praise tha lord 🙏🙏❤️aama lai parbhu ji aashis denu hune chha 😌😌🙏

  • @Angelmagar8888
    @Angelmagar8888 2 года назад +3

    God bless you aama🙏🙏🙏

  • @itsmerejina3233
    @itsmerejina3233 2 года назад +2

    God bless you aama❤️❤️

  • @kalpanarai2985
    @kalpanarai2985 2 года назад +2

    Bichara aama i miss you

  • @ranababu4517
    @ranababu4517 2 года назад

    Oh God mahan aamaa. parnam gare Ama inspired me. God bless you sadaa swastha hasdai rahanu.

  • @puja_roka_magar2324
    @puja_roka_magar2324 2 года назад +7

    😥😥😥बिचरा जन्म दिने अामा लाई कसैले पनि यसरी दुख नदिनु होला

  • @arjunpariyar1198
    @arjunpariyar1198 2 года назад +9

    कस्तो बुहारीहरू छन नेपाल मा... सस्कार बिनाको..आमा बाउलाइ रुवाएक .. ढुङ्गालाई पुज्ने हिन्दु हरु मा सस्कार छैन.. आज आमाको ..पालि. भोलि बुहारीहरू को पालि

  • @chandanirai7240
    @chandanirai7240 2 года назад +33

    Beautiful aama 😁❤❤

  • @Prem.502
    @Prem.502 2 года назад

    खोई कहाँ छ हो नेपाल सरकार र समाजसेवी भनाउँदाहरु थुक्क नालायकहरु भगवानले रक्षा गरून् आमा 🙏

  • @chandabasnet8709
    @chandabasnet8709 2 года назад

    सलाम छ आमा

  • @munathapa8142
    @munathapa8142 2 года назад +13

    आमा 🙏🙏🙏

  • @binitalama1834
    @binitalama1834 2 года назад +12

    God bless you Aama 😥❤️❤️

  • @djmohanofficial9170
    @djmohanofficial9170 2 года назад

    सारै दुख लाग्दो कुराकानी सुन्न मा लाग्यो
    कस्ता अपराधी छोराछोरी हुन्छन मन पनि
    ढुङ्गा को यस्तो अवस्था मा देख्दा पनि माया
    दया नभाको यस्ता सन्तान हुनु भन्दा निसन्तान
    नै ठिक छैन भनेर चित्त बुझायो आनन्द! प्रभु ले आमालाइ धेरै आशिष् दिनु भएको होस आमेन

  • @kalibahadur8233
    @kalibahadur8233 2 года назад +1

    अामालाई भगवानले रक्षा गरून्

  • @nirmalarai4838
    @nirmalarai4838 2 года назад +2

    chhora chhori kasto ho aamaa aafai strong hunu hunchha bhagawanle sadhai aamalai ramro grnuhosh❣❣❣❣

  • @poonamthapa630
    @poonamthapa630 2 года назад +4

    God Bless U Aama 🙏♥️♥️

  • @birendrathapa4086
    @birendrathapa4086 2 года назад +1

    आमाको ईछ्या पुराहोस🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Anu_Radha-zz9pl
    @Anu_Radha-zz9pl 2 года назад +24

    आमालाई कुनै आश्रममा पुराइदिनु भए , आमाको आशिष लाग्ने थियोे

    • @balkrishnaadhikari8318
      @balkrishnaadhikari8318 2 года назад

      जान नचाहने होला नि त मिहिनेती रैछ आमै।

  • @gurudahal3717
    @gurudahal3717 2 года назад +12

    आमालाई रूवाको भोली पालो आऊछ पिर नगरनु आमा😂😂😂😂आमा हुनेलाई आमाको महत्व हुदैन र आमा नहुनेलाई आमा को महत्व हुन्छ यसतै रहेछ संसार पत्रकारसर 🙏🙏🙏

  • @laxmiofficial60
    @laxmiofficial60 2 года назад

    आमाको इच्छा पूरा होश bhagwan ko kirpale racha hosh aama

  • @kalpanagurung4184
    @kalpanagurung4184 2 года назад +4

    Wow. Amen. God place you. Aama😘😍❣️❣️❣️

  • @topmagar8620
    @topmagar8620 2 года назад +9

    बिशेष ज्ञानेश्वर चर्च द्वारा वा जो कोही exxuk साथी भाई हरुले सहयोग गरिदिनु होला vedio लिएर उपलोड गर्नु हुने सम्पूर्ण टिम प्रति एकदम आवरी xu धेरै धेरै धन्यवाद धन्यवाद 🙏🤝

  • @sapunagurung9661
    @sapunagurung9661 2 года назад +18

    कस्तो मन होला जन्म दिने आमालाई हेला गर्ने छोराछोरी

  • @taralama2609
    @taralama2609 2 года назад

    आमा तप्पै को निम्ति परमेश्वर ले असल स्थान राखिदिनु भये को छ अनि हामी सबै को निम्ति तप्पै एउट उदाहरण को कारण हुनु भये को छ🙏 परमेश्वर को महिमा भये को होस🙏

  • @madanshahithakuri7160
    @madanshahithakuri7160 2 года назад +11

    आमा लाइ केहि सहयोग गर्नुस पत्रकार मित्र भिडियो खिचेर डलर कमाउने नगर्नुस

  • @maalaamaalaa9663
    @maalaamaalaa9663 2 года назад +2

    बिचारा आमा को रुवाउने कथ 🙏🙏🙏😭😭🌹🌹💟♥️🇳🇵🇳🇵

  • @jamunakc6660
    @jamunakc6660 2 года назад +6

    So sweet 🤩🤩 aamaa love you 💕🙏 God 🙏 bless you aamaa ❤️❤️

  • @twmbabloo2779
    @twmbabloo2779 2 года назад +5

    Cute Aama😇❤

  • @xopanatimro7468
    @xopanatimro7468 2 года назад +15

    बिहे गरेर छोराछोरी जन्माएर हिर्काएर के गर्नु अखिर बुढेसकालमा एक्लो हुनुपर्ने बिचरी आमा🙏❤️

  • @manisharai2003
    @manisharai2003 2 года назад +5

    God bless her💗😇

  • @devirai3554
    @devirai3554 2 года назад +10

    आमा धेरै बाच्नु पर्छ मेरो आयु पनि हजुरलाई

  • @MohanSingh-cj4bl
    @MohanSingh-cj4bl 2 года назад

    Salute aama good bless you aama

  • @buddhamagar1650
    @buddhamagar1650 2 года назад

    साला कस्ता छोरा छोरी हो यार आमा लाई यस्तो हालत मा पुराउने आफुलाई जन्म दिने आमा भन्दा ठूलो केही हुदैन साला खाते खातेनी हरु यो आमा को कथाले सारै सुवायो सलाम छ आमा हजुर लाई

  • @brightsongamergamers8823
    @brightsongamergamers8823 2 года назад

    I love u aama
    Hjur ley chayako sab purahos 😍😍

  • @rimatamangdewan5064
    @rimatamangdewan5064 2 года назад +3

    Love you aama ❤

  • @janukakc888
    @janukakc888 2 года назад +1

    Salute xa aama 🙏🙏❤❤