पुर्व रक्षा मन्त्री श्री भिम रावाल ज्युले आफ्नो छुट्यै पार्टी खोल्नु भएकोमा सम्पुर्ण देश बासी नेपाली जन्तामा खुसीको सिमानै रहेन ,एस कारण अब आउने दिनमा देश र जन्ताको घर घरमा सुख ,शान्ती र देशको बिकासमा मन,तन र ध्यान दिनु हुनेछ भन्दै हामी नेपाली जन्ताको तरफ बाट धन्य वाद र हार्दिक शुभ कामना व्याक्त गर्दछौं जय भिम रावाल
भिम रावल इमानदार,निष्ठावान र देशभक्त राजनितीकर्मी हुन भन्ने कुरा मा शन्देह रहेन।केपि को राजनीति,केपि को राजनीतिक चरीत्र को बारेमा तपाईं जानकार हुनुहुन्छनै।तपाईं को एमाले बिद्रोह वा केपि को राजनीतिक तारो बन्नु भएको पनि सत्य हो।तपाइँको बिद्रोह लाई स्वागत गर्दै भाबी सफल राजनीति को कामना।समाजबदी,प्रगतिशील,अग्रगामी देशभक्त लाई गोलबद्द गर्न र त्यसको नेतृत्व गर्न शुझाब छ।
अब एमाले बाट निकलिनु पर्यो भनेर पछुतो लाग्ने कुनै ठाउँ छैन एमाले पत्तन भयो कुनै सिद्धान्त नै छैन एमाले शीत खालि भ्रष्टाचार कसरी गर्ने र भ्रष्टाचारीलाई कसरी जोगाउने भन्ने मात्रै सिद्धान्त लियो एमालेले गुङ गुङ गनाउन थाल्यो एमाले अब
Bhrastachari sadashyaharule Olijiko saath chhoddaina yo hami chetna bhaeko nagariklai thaha chha. Rawalji ra uhanlai saath dine sadashyaharu lai adar ta Salam chha.🙏💐
अब भिमरावल क्षेत्री नेपाल देशरुपी क्षेत्रको रक्षा र स्वाभिमानको संबाहक हो भने प्रदेश बिघटनगरेर सनातन ॐकार नेपाल अधिराज्य स्थापनाकोलागि दुर्गा प्रसाई,बालेन्द्र शाह, ज्ञानेन्द्र शाही,गोपीहमाल, कमलथापा,केशर ब बिष्ट,राजेन्द्र लिंदेन, डा.जगमान गुरुंग र तपाइकै पार्टिका पुर्ब मेयर तथा हाल रा प्र पा का मा. सांशद डा. धवलसम्शेर राणा जस्ता निष्टाबान राजनीतिज्ञहरु एकभयर पुरानो (अराष्ट्रीय तत्वको) बिचार लाइ निमिट्यान्न पारी राष्ट्रीय बिचार र राष्ट्रभक्ति लाइ आत्मलाइ गरेर अगाडी बढनुहोस । देश रुपी क्षेत्र जोगाउने हरुलाइ हाम्रो सनातनले क्षेत्री भन्ने नामबाट सम्बोधन गरिएकोहो । समस्त देशभक्त (क्षेत्री)हरु एकजुट बनौं । नमःॐकार ।
कुटे औली नेपालको नटवरलाल नै हो , यसमा दुईमत छैन , तर यति बिघ्न अत्याचार हुँदासम्म पनि भित्र छिर्न पाउँछु कि भनेर आज सम्म ढोकामा उभिएर बस्ने आज कुटे औलीले लात हानेर गलहत्याए पछि विषबमन गरे जस्तो लाग्यो ।
पुर्व रक्षा मन्त्री श्री भिम रावाल ज्युले आफ्नो छुट्यै पार्टी खोल्नु भएकोमा सम्पुर्ण देश बासी नेपाली जन्तामा खुसीको सिमानै रहेन ,एस कारण अब आउने दिनमा देश र जन्ताको घर घरमा सुख ,शान्ती र देशको बिकासमा मन,तन र ध्यान दिनु हुनेछ भन्दै हामी नेपाली जन्ताको तरफ बाट धन्य वाद र हार्दिक शुभ कामना व्याक्त गर्दछौं जय भिम रावाल
भिम रावल जिन्दावाद ।
सलुट छ भिम सर लाई ❤❤❤❤❤
पुर्व रक्षा मन्त्री श्री भिम रावाल ज्युले आफ्नो छुट्यै पार्टी खोल्नु भएकोमा सम्पुर्ण देश बासी नेपाली जन्तामा खुसीको सिमानै रहेन ,एस कारण अब आउने दिनमा देश र जन्ताको घर घरमा सुख ,शान्ती र देशको बिकासमा मन,तन र ध्यान दिनु हुनेछ भन्दै हामी नेपाली जन्ताको तरफ बाट धन्य वाद र हार्दिक शुभ कामना व्याक्त गर्दछौं
जय भिम रावाल
अब रबी बालेनहरुसंग मिलेर जानुपर्ला है..! हामी पनी हजूरकै साथमा छौं।
❤ डा भिम रावल सच्चा देश भक्त हुन
❤
भिम रावल इमानदार,निष्ठावान र देशभक्त राजनितीकर्मी हुन भन्ने कुरा मा शन्देह रहेन।केपि को राजनीति,केपि को राजनीतिक चरीत्र को बारेमा तपाईं जानकार हुनुहुन्छनै।तपाईं को एमाले बिद्रोह वा केपि को राजनीतिक तारो बन्नु भएको पनि सत्य हो।तपाइँको बिद्रोह लाई स्वागत गर्दै भाबी सफल राजनीति को कामना।समाजबदी,प्रगतिशील,अग्रगामी देशभक्त लाई गोलबद्द गर्न र त्यसको नेतृत्व गर्न शुझाब छ।
कृकेट पछी राजनिती लागो अब सुधुर्पस्चिम तिर। गूड् luck भिम रावल सर ।
राष्ट्र बादी नेता डाक्टर भिम रावल जिन्दावाद
अरु पार्टी खाेल्ने हाेईन क बिद्या लाई समर्थन गरि केपि गुट र प्रबृत्ति ला परास्त गर्नु पर्छ ।
पूर्व पश्चिम खुम्चेर आइसक्यो चौरासी पनि आउँदैछ भिचर त्यतिन्जेल बसोस् पूर्व रक्षामन्त्री भिम रावल ज्यू उच्च सम्मान
भिम राहुल सर जिन्दाबाद
पूर्व माननीय भीम रावल जी चौरासीमा हिसाबकिताब मिल्छ केही भन्न पर्दैन विचर ओरालो लागेको मिर्गा यति बुझौँ धन्यवाद
उखाने टुक्कासंग ८४मा बाहिर फाल्न नै पर्छ।भिम जि।
भिम रावल जि लाइ मन बाट बोल्न दियको भय हुन्थ्यो सत्य कुरा
महान सपूत भिम रावल !!
बाटो पुरानै लियौ भने छिटै सिद्धिने छ यो पार्टी पनि। तपस्या गरेर देश सेवा गर्ने अठोट भए अगाडि बड्ने नत्र आनन्दले घर बस्ने।
जय हाेस
राष्ट्रबादि नेता भिमरावल जिन्दाबाद।
गुड राहुल जी
सूदुरपष्सीम लाई शुभ कामना 🎉
Bhim Rawal is a genuine leader. He must stand firm and stand tall.
भिम रावल सच्चा देश भक्त नेता हाे ।
केपी वा आफू त सकिए सकिए पाटी पनि सकेर जाने भए
Go a Head Dr Bhim Sir !
नजिकै को माकुने, अलि पर बामदेब, सिपि मैनाली।बाबुराम ,बिप्लप, मोहन बैधे , असोक राई, आर के,अब भिम जि। फुटबल टिम पुग्नै लागेछ। टिम पूरा भएपछी वर्ल्ड कप मा प्रतिस्पर्धा गर्नुहोला।शुभकामना ।
गाइजात्राको दिन यो कार्यक्रम राखेको भए चै सान्दर्भिक हुन्थ्यो।
स्वार्थ बादी भिम रावल ज्यु केपी को झोला बोकेर केहि पायेन होला
हार्दिक धन्यवाद भिम रावल
Good news 👏 sir ko vnai sahi cha hami nepali sampurna sath hunuparcha ♥️ hami
Keep it up, Dr. Sahib. We will be behind you don’t worry.✊✊✊✊
Dr.Bhim Rawal zendabad ✊✊🙏 Yamale pani aba patan ko bato tera lageyo vane prasta
जय होस् 🎉🙏
Good
Jaya Dr bhim rawal
good sir
Very good comred
Goog ❤
अब एमाले बाट निकलिनु पर्यो भनेर पछुतो लाग्ने कुनै ठाउँ छैन एमाले पत्तन भयो कुनै सिद्धान्त नै छैन एमाले शीत खालि भ्रष्टाचार कसरी गर्ने र भ्रष्टाचारीलाई कसरी जोगाउने भन्ने मात्रै सिद्धान्त लियो एमालेले गुङ गुङ गनाउन थाल्यो एमाले अब
good
राम्रो रोदन पोख्यौ कमरेड!
रावलजि पार्टिखेाल्नुस तपायिकाे पार्टिमा हामी अाउछाेेेृे हामी भाेकाउछाेेेेछाेेृे। यस्काेबाउल्ल धेरेेेेे भयाे।
🙏🏾🙏🏾🙏🏾❤️❤️❤️❤️❤️❤️🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾
जै भीम💐
पढ्नु र लेख्नु मा फरक छ है
मैले चाहिँ बुझिन योजना कि स्पष्टीकरण ।
रिसले गरेको मात्रै हाे यिनले पनि केही नाप्ने हैनन्
ए धतुरे झोले ! भिम रावलले आज मात्र यो भनेका हुन् र ? केपी ओलीको अत्याचारले पराकाष्ठा नाघेको देखिनस् झोले ? हेर्दै जा तेरो पार्टी ०८४ मा कहाँ पुग्छ ।
Real hero bhaneko Dr bhim Rawal ho .Nepal Sahi kaam garne neta neturta chahiyeko xa .huna ta ma kunai party ko manxe hoina.
Sai ho
सम्मानीय केपी बा के भन्दै हुनुहुन्छ राहुलजीले सुन्नुभएको होला नि के छ हाल खबर?
Bhrastachari sadashyaharule Olijiko saath chhoddaina yo hami chetna bhaeko nagariklai thaha chha.
Rawalji ra uhanlai saath dine sadashyaharu lai adar ta Salam chha.🙏💐
खाउनजेलि केपि ठिक खान नपाए पछि सबै बेठिक तेरिमा स्वाठ
नराम्रोलाई नराम्रो भन्नू गलत कहाँ भयो र???
Bichara bhim rawal😂
political is dirty game ,,,,होइन र ,,,,,,?
अब भिमरावल क्षेत्री नेपाल देशरुपी क्षेत्रको रक्षा र स्वाभिमानको संबाहक हो भने प्रदेश बिघटनगरेर सनातन ॐकार नेपाल अधिराज्य स्थापनाकोलागि दुर्गा प्रसाई,बालेन्द्र शाह, ज्ञानेन्द्र शाही,गोपीहमाल, कमलथापा,केशर ब बिष्ट,राजेन्द्र लिंदेन, डा.जगमान गुरुंग र तपाइकै पार्टिका पुर्ब मेयर तथा हाल रा प्र पा का मा. सांशद डा. धवलसम्शेर राणा जस्ता निष्टाबान राजनीतिज्ञहरु एकभयर पुरानो (अराष्ट्रीय तत्वको) बिचार लाइ निमिट्यान्न पारी राष्ट्रीय बिचार र राष्ट्रभक्ति लाइ आत्मलाइ गरेर अगाडी बढनुहोस । देश रुपी क्षेत्र जोगाउने हरुलाइ हाम्रो सनातनले क्षेत्री भन्ने नामबाट सम्बोधन गरिएकोहो । समस्त देशभक्त (क्षेत्री)हरु एकजुट बनौं । नमःॐकार ।
Vim vanako khamba ho
Hajur ta sahityakar hunu parnemaa kaha bato biraye ra neta bananna suhayen hajur
Good ❤❤❤
नयाँ पार्टीकाे जन्म भयो त?
उद्घोषकको नाम के होला?
Yo din pani aayo hai kas
जुन थाल मा खायो,त्यही हग्ने छाउ गो ठे ।
राम्राे काम गर्न नसक्नेले नेपाली राजनीतिमा हावी हुन अरुकाे बिराेध गर्नु सामान्य हाे ।
Lok the naiek😂😂😂
लास्ठमा त दुर्गा प्रसाईकाे अभियानमा पाे जाने अरे । हत्तेरीका
Dala ko halat 😅😅😅😅😅😅
Kp chore rip
3:09 3:10
लेख्ने मान्छे साहि खराब रहे छ
खाउन जेल ठिक खाना नपाएपछि बेठीक ? स्वठ बुज्रुक
Kp chor vnda vim rowl shai
Kp chor lai ta ukhadnu parxa
Hmm kp ko birodh gareko bhayera sab le support gardai chan. Yo chai kattiko pani muni cha? Kati corrupted cha? Yettikai support garinna!!!
कुटे औली नेपालको नटवरलाल हो
कुटे औली नेपालको नटवरलाल नै हो , यसमा दुईमत छैन , तर यति बिघ्न अत्याचार हुँदासम्म पनि भित्र छिर्न पाउँछु कि भनेर आज सम्म ढोकामा उभिएर बस्ने आज कुटे औलीले लात हानेर गलहत्याए पछि विषबमन गरे जस्तो लाग्यो ।
दोस्रो मदप नेपाल
Yamale. Vaneko. Vimrawol. Kholeko. Pati. Matraho
Yo baje last khattam po raxa maile socheko vandani
A male
Masnek,p olibhayo
Bamdev,Makune Pani Graundma Gaye Kai ho.bamdevko Nam nishana metiyo makuneko Marnu na bachnu ICU ma xa.