Это видео недоступно.
Сожалеем об этом.
SAGAR ALE'S DASHAIN SONG - दशै आयो तिहार आयो | Durgesh Thapa & Rima Kaucha
HTML-код
- Опубликовано: 17 сен 2019
- Song - Dashai AAyo Tihar AAyo
Vocal - Sagar Ale / Sayera Magar
Lyrics / Music - Suresh Rana
Arrange - Kamal Saurag
Recordiest - Suman Rana
Mixing - Kumar Rana ( Maruni Studio )
Artist - Durgesh Thapa
Rima Kaucha
Ghan Bdr Pun
Tek Kumari Pun
Narendra Pun
Nar Bahadur Pun
Ishwar Shrees
Umesh Bohora
Chudamani Sharma
Direction - Sirjan Baral
Camera - Resham Darlami
Edit - Amrit Chapagain
GFX - Vijay Tikhatari
Colour - Suprim Parajuli
Makeup: Sarmila Gurung
यस्तै भिडियो बनाउनुपरेमा हामीलाई सम्झनुहोस ९८५१०१७१६३
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Category.
#Sagaralenewdashainsong #Newdashaintiharsong #Durgeshthaparimakaucha
धेरै धेरै धन्यवाद यो दशै गित"दशै आयो तिहर आयो"हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण दर्शक मित्रहरूमा । हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ । यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी मनोरन्जन प्रदान गराउनुहोला । सम्पुर्ण दर्शक सबैको जय होस्, कल्याण होस् , जय सप्तरङ्गी ।
Wow 🥰🥰 damii
Wow
@@shantithapa1454ttzqèwqà
A
Q
Man naii choyo yo pardishi ko..💔💔💔💔
Man nai choyo you ko
Wow sagar daii ko voice boball xa
Hi
Kasto damii gana ...❣️❣️❣️
सागर आले दाईको शोर सधैं मिठो।।
👌👌👌
वडा दशै तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना।
@@narendrapun7 धन्न्यबाद हजुर लाई पनि
आहा...!😍😍😍
Thank you
,Happy Vijaya Dashmi & Shubha Deepawali.
Wow damiiiiiiiiiiiii song dasaiko suvakamana
song suakamana
वाउ कति राम्रो गीत मेरो त मन छोयो यो दसै को गीत धेरै राम्रो छ
वाह! गित सुन्दा अनि हेर्दा गाउमै भय झै लाग्यो Thankyou
Durgesh Thapa jasto ghaas lai chai suhaayena yo geet maa.... Sagar ale m ur big fan bro keep it up ❤️👏😊
वडा दशै तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना।
सागर अालेको स्वर अनि दुर्गेस थापाको डान्स बब्बाल छ ( पर्देशिलाइ धन भन्दा घर प्यारो )
सारे मन छुयाे घर काे याद अायाे सागर सर रामराे छ गित
धेरै राम्रो छ गीत सागर आले को😍
Man Chuna Geet Thanks Sagar Ale Dai 😊😊
Thank you
, Happy Vijaya Dashami & Shubha Deepawali
Hi
@@kalpanasaru6751 hey
सागर आले स्वरको धनी हुनुहुन्छ दशैको शुभकामना सहित भबिष्यमा अझै सुपरहिट गितहरु सुन्न पाउ ।
अति नै राम्रो बनेको रहेछ बधाई सागर लाई 💓👌💓👌💓👌💓👌💓👌👌💓👌💓💓💓
मेरो त मनै छोयो सागर दाजै Miss u all my famley & happy dasai tihar sabai sathi vaii mero tarfa batw
वडा दशै तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना।
wow dherai rmro
Thank you
,Happy Vijaya Dashmi & Shubha Deepawali.
wow dherai mro
man lai chunu bayo tq
sagar I am big fan....I love you
मन चाहेको गित आज मज्जाले सुन्न पाईयो
ल बधाई छ दुर्गेस थापा
सारै मन छुयो घर को याद आयो बधाई तथा शुभकामना भाइ सागर र दुर्गेश लाइ
Thank you
,Happy Vijaya Dashmi & Shubha Deepawali
Hjr honi
wowwowow Nice
वडा दशै तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना।
वडा दशै तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना।
Lu Dami xw hai 👌💝 💞
Dherai man choyo❤️
साचै भन्ने हो भने अहिले सम्मै को मन छोये को गीत हो मलाई कति राम्रो सब्द अनि कति राम्रो लये छ यो गीत मा Best of louck all time lai
Ma धिलो हेरियो happy dasain है पर्देशी दुखी बात सबैलाई
happy dasailn
Kaye Dami voice ani tasei durgesh daju KO aviyen
Thank you
, Happy Vijaya Dashami & Shubha Deepawali
thank you ani same to you
दसै को बेला यस्तो गीत सुन्द गउ घर को देरै याद आउदो रैछ के गर्नु पर्देशी को जिन्दगी
Waooo dammmi sagar broo..thank you ati mitho song ko lagi
वडा दशै तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना।
kin rw hai
Duregh thapa ko गित राम्रो लाग्ने जति काे काे हुनुहुन्छ हेरम त??
Sagar ale le gayeko git hou bro yo ta
Duregh thapako
वडा दशै तथा शुभ दीपावलीको शुभकामना सम्पूर्णमा,हाम्रो टीमले अत्यन्तै धेरै हजुर हरुको माया गरेर "दशै आयो तिहार आयो" वोलको गीत यहाँहरु माझ सार्वजनिक गरेका छौ, तपाईहरुलाई जस्तो लाग्छ त्यस्तै प्रतिकृया सहित लाईक कमेन्ट र सेयर गर्दिनुस है ।
Mero tarfa bata pani same 2 u
आहा कति राम्रो गित बरै best of luck all सम्पुर्ण लाई सफलताको सुभकामना छ बरै❤️😍😍😘😘❤️💚💚❤️❤️😍😘🇳🇵
Mice songs
Dami song dai dugesh ko
Ak dam ramro Cha
Wowwo best song sagar always 👍🏻👍🏻
waw समरो छ सगर दाई love you दामि voice हजुर को
वडा दशै तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना।
सारै राम्रो गाउ घरको याद आयो सागर दाई दशै अनी तिहारको शु-भ कामना miss you love you💘💕
प्यारो सागर भाईको मिठो स्वर 😍😍
congrat hole team...
Nice song👌👌
Peshql peshql pesql peshql peshql peshql peshqlpeshql peshql peshql peshql peshql peshql peshql peshql
आहा कति मिठो गीत मलाई साह्रै मन पर्यो । बधाई तथा शुभकामना छ ।
Thank you
, Happy Vijaya Dashami & Shubha Deepawali
यो दशै मा तहल्का पित्ने भयो यो गीत ले सारै राम्रो छ जती सुने पनी सुनु सुनु लाग्नी 👏🏻👏🏻👏🏻👏🏻👏🏻
🇳🇵7बर्ष भयो विदेश मा बिताएको याे साल पनि जुरेन दशै तिहार अर्को सालकाे परखाईमा छुु 🇳🇵सबै नेपाली लाई दशै तिहारकाे शुभकामना 🇳🇵🇳🇵
वडा दशै तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना।
Namaskar
Fubi
Baburam. Bhandari. Pyuthan
सागर आले भनेको स्वरको धनी ।।।जस्तै एले look star मा शनि भाइ को स्वरछ इदुबै जना को स्वर ले मेरो मन छुन्छ
वडा दशै तथा शुभ दीपावलीको शुभकामना, तपाईलाई जस्तो लाग्छ त्यस्तै प्रतिकृया सहित लाईक कमेन्ट र सेयर गर्दिनुस होला ।
me 2
@@monethapaale156horw brow
Wow so amazing congratulations all teams
गित राम्रो छ तेहि माथी अज सागर दाइ को स्वर एकदम राम्रो लागेयो
वडा दशै तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना।
सागर अालेकाे स्वर सारै मिठाे छ ।
Thank you
,Happy Vijaya Dashmi & Shubha Deepawali
Thank you
,Happy Vijaya Dashmi & Shubha Deepawali
Same to you and हजुर हरूलाई पनि विजय दशैइन र दिपावलिकाे मुरि मुरि शुभकामना ।
वडा दशै तथा शुभ दीपावलीको शुभकामना, तपाईलाई जस्तो लाग्छ त्यस्तै प्रतिकृया सहित लाईक कमेन्ट र सेयर गर्दिनुस होला ।
EkDAmiii RAmro XA
Wowoow one of best......
Songs.......sagar ale one of best .....
Very beautiful songs
वडा दशै तथा शुभ दीपावलीको शुभकामना, तपाईलाई जस्तो लाग्छ त्यस्तै प्रतिकृया सहित लाईक कमेन्ट र सेयर गर्दिनुस होला ।
Sagar 😍😍 😍 congratulations
🕉🙏🇳🇵❤️
All rounder my best singer sagar bro thanks for uploading
Thank you
, Happy Vijaya Dashami & Shubha Deepawali
Tq and sem to u
"काले काले मिलेर खाउँ भाले" सागर आले स्वरको फ्यान को को हुनुहुन्छ💓 🙏💓🙏💓
वडा दशै तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना।
Ma xu
@@DeepuKumar-si3zx horw
7olmpp
Wawo it's relly hurt tuching.song nice.nice I'm from dubai...
वडा दशै तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना।
सार्है मन छोयो मलाई, गाउँ घर को यादहरु....
मन छोयो गितले सारै राम्रो अनि सागर दाजूको स्वर नि निकै मिठो
वडा दशै तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना।
Hi
Wow sarai mitho git balla dashai aayo jasto lagyo yo git sunerw😁😍😘
वडा दशै तथा शुभ दीपावलीको शुभकामना, तपाईलाई जस्तो लाग्छ त्यस्तै प्रतिकृया सहित लाईक कमेन्ट र सेयर गर्दिनुस होला ।
आहा अति नै मिठो गित सागर भाइ
वडा दशै तथा शुभ दीपावलीको शुभकामना, तपाईलाई जस्तो लाग्छ त्यस्तै प्रतिकृया सहित लाईक कमेन्ट र सेयर गर्दिनुस होला ।
धेरै राम्रो दशै गित सागर आले सफलता को अग्रिम शुभकामना
वडा दशै तथा शुभ दीपावलीको शुभकामना, तपाईलाई जस्तो लाग्छ त्यस्तै प्रतिकृया सहित लाईक कमेन्ट र सेयर गर्दिनुस होला ।
Aahaili ko dashain ma sagar ale ko song i like it... sagar ko fan kati...
आहा कति राम्रो गित मलाई त मन पर्यो दाइ
वडा दशै तथा शुभ दीपावलीको शुभकामना, तपाईलाई जस्तो लाग्छ त्यस्तै प्रतिकृया सहित लाईक कमेन्ट र सेयर गर्दिनुस होला ।
Hellow
Wow manai xoyo git le sagar ko voice nai man lovyaune xa
वडा दशै तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना।
मेरा बृद्ध बाबा आमा अनि दिदी बैनिको सारै याद आयो सफलताको सुभकामना सम्पुर्ण टिमलाइ
आहा!अत्यन्तै राम्रो दशै तिहार गीत सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!🙏🙏🙏
वडा दशै तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना।
आहा सारै राम्रो बनेको रहे छ गित र भिडियो ,,मलाई सारै याद आयो घाउ घर को,
सागर आलेको सोरमै जादुमान्ने म मात्रै होकि तपाइहरु पनि हुनुहुन्छ हुनुहुन्छ भने Like mi plz.
यस्तो राम्री गीत सेयर गरौँ साथी हो मैले त गरि सकेँ
सागर आले ❤️
आहा सारै मिठो गीत अनि स्वर धेरै सम्मान गर्न चहान्छु
Thank you
Thank you
,Happy Vijaya Dashmi & Shubha Deepawali
Thank you
,Happy Vijaya Dashmi & Shubha Deepawali.
@@narendrapun7 welcome
सागर आले र टीका पुन को लोक दोहोरी गित सुन्ने सारै मन छ म जस्ता धेरै दर्सक को चाहना छ त्यो पनि सागर आले भाइले पुर गर्ने छ भन्ने ठूलो आस छ मलाइ
Thank you
, Happy Vijaya Dashami & Shubha Deepawali
Pakkoi poni pura grne xo
वडा दशै तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना।
Yes
वाउ मलाई पनी मन छ
साह्रै मिठो गीत,,, शुभकामना !!
Lyrics 😘😘😘😘😘
Every line of song💖💖😘😘
वडा दशै तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना।
Wow.. Nice song sagar aale
😍h
वडा दशै तथा शुभ दीपावलीको शुभकामना, तपाईलाई जस्तो लाग्छ त्यस्तै प्रतिकृया सहित लाईक कमेन्ट र सेयर गर्दिनुस होला ।
गित सारै शान्दरर्भिक शब्दमा अनि मार्मिक कथा बस्तुमा आधारित कति मिठो गित.Miss you all.and I miss you Nepal
वडा दशै तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना।
शुभ दीपावलीको शुभकामना ! "दशै आयो तिहार आयो" तपाईहरुलाई जस्तो लाग्छ त्यस्तै प्रतिकृया सहित लाईक कमेन्ट र सेयर गर्दिनुस है ।
आहा कति राम्रो गीत गाऊ घर तिर को सारै याद आयो । बाहिर देश बाट हेर्ने को को हाजिर गरम त हजुर
वडा दशै तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना।
शो म नि परदेशमै भको ले
यो गित सुनेर गाउघर को याद दिलायो!अझ दशै तिहार मिस गर्नु पर्दा झनै मन भक्कान्नीन्छ!प्रदेशीको पीदा#
Lyrics is matching for singers so it’s 1of the best songs for sagar ale ....keep on 👍👍🙏🙏👏👏🤘🤘👌🏻👌🏻
वडा दशै तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना।
Hi
Damii damii👍️🌷🌷💜
wuu heart touch ...❤😥😥😭
Well song sagar ale❤
सारै राम्रो छ सागर आलेको गित भन्ने बितिकै सुनु सुनु लग्छ ।
NyC sOng
Thank you
,Happy Vijaya Dashmi & Shubha Deepawali.
Damy Xw daju🍁❤
वडा दशै तथा शुभ दीपावलीको शुभकामना, तपाईलाई जस्तो लाग्छ त्यस्तै प्रतिकृया सहित लाईक कमेन्ट र सेयर गर्दिनुस होला ।
प्रदेशी हुन पनि धेरै गार्हो छ अहिले सम्म प्रदेश जस्तो लागेको थिएन अबो फेरि दशै तिहार को गित ले गाउँ घर सम्झाउछ
वडा दशै तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना।
Hi
Wow 😳 So ButiFul
@@kalpanasaru6751 😊😊
Wow Nice sang Sagar n thanks all tim
वडा दशै तथा शुभ दीपावलीको शुभकामना, तपाईलाई जस्तो लाग्छ त्यस्तै प्रतिकृया सहित लाईक कमेन्ट र सेयर गर्दिनुस होला ।
Nice song best off luck all teams
Nice song video best of luck all team
😍😍Heart touching..song👌
Sagar daju ko voice nai sarai mithoo tesmathi durgesh daju ❤❤❤👌👌👌
Kada ayi dasai song durgesh thapa my favorite hero 😉😍😍
Nice Song .. सागर आले को Voice कति राम्रो अनि दुर्गेश थापाको Acting
सागर आले र बिष्णु माझी को एउटै गित बनोस्। न मात्रै पुरै देश भर मा आगो लाग्छ। क्या दामी
वडा दशै तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना।
Perfect voice sagar tika pun ko..
वडा दशै तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना।
wow wow congratulation SAGAR ALE vai ani all team 🙋♂️🙋♂️
वडा दशै तथा शुभ दीपावलीको शुभकामना, तपाईलाई जस्तो लाग्छ त्यस्तै प्रतिकृया सहित लाईक कमेन्ट र सेयर गर्दिनुस होला ।
के खाएर video हेर्यो होला ती dislike हानेहरुले? ? 😡😡
वर्षदिनको पर्वको यतिमिठो चित्रण छ😘😘
LT (Local Tharra)
One of versatile singer Sagar Ale magar
वडा दशै तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना।
K gardai ho hjr😛😛😛😛
Hjr ki name k ho
Sagar dai I miss you सधै यस्तै song sunna paau ilove u sooo much
वडा दशै तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना।
Damiii Damiiii sagar lai koko hunuhunx miss garne ke mo matwroiiiu xu hauuuuu😍😍😍😍😍
वडा दशै तथा शुभ दीपावलीको शुभकामना, तपाईलाई जस्तो लाग्छ त्यस्तै प्रतिकृया सहित लाईक कमेन्ट र सेयर गर्दिनुस होला ।
Dammi dammi Badhai xa all team lai
Thank you
,Happy Vijaya Dashmi & Shubha Deepawali
Dasai ko Geeta sunda hami pardeshi lai Sarai gharko yad aucha anyway yo tali ta dasai ma Ghar ni gaicha so happy Durga pooja and Diwali in advance to all...
I like it sagar ale and voice very nice
यो गित सुनी र हेरि रहदा मन छोयो र आखा बाट आँसु आयो।।सायद परदेशमा भएर होला दशै तिहारमा पनि घर जान नपाउदा नरमाइलो लाग्दो रहेछ।एक दम राम्रो लाग्यो सुमधुर स्वरका धनी सागर आलेको यो दशै गित!!💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖
Sagar dae 👌👌 epic voice
Thank you
,Happy Vijaya Dashmi & Shubha Deepawali
wow nice song congratulations all team ❤❤
वडा दशै तथा शुभ दीपावलीको शुभकामना, तपाईलाई जस्तो लाग्छ त्यस्तै प्रतिकृया सहित लाईक कमेन्ट र सेयर गर्दिनुस होला ।
Wow Nice pic
Umesh dai pani ho l❤️
tiger of chitwan
mr sagar ale
मन् रून्छ हामी जस्ता पर्देसी को ।😢😢😢😢 वड़ा दसै तथा दीपावली को शुभकामना सम्पुर्ण नेपाली जन लाई
Gd5ufndjr
सौदी बाट दुई ताले बेट बाट हेर्दै छु ल
वडा दशै तथा शुभ दीपावलीको शुभकामना, तपाईलाई जस्तो लाग्छ त्यस्तै प्रतिकृया सहित लाईक कमेन्ट र सेयर गर्दिनुस होला ।
वडा दशै तथा शुभ दीपावलीको शुभकामना, तपाईलाई जस्तो लाग्छ त्यस्तै प्रतिकृया सहित लाईक कमेन्ट र सेयर गर्दिनुस होला ।
Dami geet cha love u Sagar Ale dai