पुरानो कपालि तमसुक दर्ता गर्ने म्याद कहिलेसम्म? दर्ता नगरे पैसस नपाइने # Nepal law

Поделиться
HTML-код
  • Опубликовано: 8 ноя 2024
  • About this video
    यस भिडियोमा पुरानो कपाली तमसुकको दर्ता गर्ने सम्बन्धमा कानुनले कहिलेसम्मको म्याद तोकेको छ ? सो म्याद भित्र दर्ता नगराएमा रुपैयाँ असुल गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा जानकारी गराउने प्रयास गरिएको छ,
    About this channal.
    This is an informative channel nepal law related to law and justice.
    This channel discusses Nepal's legal system, various legal principles, prevailing Nepali laws, and the contexts of various issues related to it, and Nepali laws that relate to our practical life, & current events related to law and justice. If you have any problem or curiosity related to law and justice, please write in the comment box
    You can ask any kind of legal question in comment box .
    Advice from
    Advocate Ram Prasad Gautam
    Plz like , share, comment and must Subscribe this channal.
    यस चेनलमा तपाईंले नेपालको कानूनी प्रणाली, विभिन्न कानुनी सिद्धान्तहरु, प्रचलित नेपाल कानुनहरु, तथा त्यससँग सम्बन्धित विभिन्न मुद्दाहरूको सन्दर्भहरू र तपाई हाम्रो व्यवहारिक जीवनसँग अन्तर सम्बन्ध राख्ने नेपाली कानूनहरूको विषयमा तथा कानुन र न्याय सम्बन्धी समसामयिक घटना विशेषमा चर्चा परिचर्चा गर्ने गरिन्छ।
    तपाइँलाइ कानुन र न्यायको सम्बन्धमा कुनै जानकारी चाहिएमा वा छलफल गर्न परेमा पहिले चेनललाइ subscribeगर्नुहोस र कमेन्ट बक्समा लेख्नुहोला
    । चेनलको प्रोमोसनका लागि सब्क्राइव अवस्य गरिदिनुहुन अनुरोध गर्दछु ।
    मिटरब्याजीलाइ कस्तो सजाय हुन्छ
    • मिटरब्याजीलाइ कस्तो सज...
    मिटर ब्याज अनुचित लेनदेन
    • मिटर ब्याजको बिषयमा बन...
    मोही बाडँफाडँ खुल्यो
    • Mohi jagga badfad मोहि...
    मोहिले जग्गा कमाएकै छैन तर हक माग्न भने पाउछ कि पाउदैन भन्ने सम्बन्धी भिडियो
    • Mohi hak , मोहिले जग्ग...
    मोहि सम्बन्धी व्यवस्था खारेज भइसकेको हो।?के छ वास्तविकता
    studio.youtube...
    मोही मरेपछि नामसारि कसरी गर्ने
    studio.youtube...
    मोहीको अनुसूची भनेको के हो अनुसूची छ भने मोही हक पाईन्छ कि पाईदैन
    studio.youtube...
    मोही हक भनेको के हो?
    studio.youtube...
    सम्बन्ध विच्छेद
    • Divorce and child birt...
    • कस्तो अवस्थामा पतिले प...
    राष्ट्रिय परिचयपत्र
    • राष्ट्रिय परिचयपत्र बन...
    विवाह र नेपाल कानुन
    • बिवाह र नेपाल कानून/Ma...
    घडेरी जग्गा सम्बन्धी
    • Land buying/ घडेरी जग्...
    कृषि क्षेत्रमा कस्तो जमिनहरु पर्छ
    • Which is agricultural ...
    आवासीय क्षेत्रमा कस्तो जमिनहरु पर्छ
    • Type of Land /आवासीय क...
    कम्तीमा कति क्षेत्रफल भन्दा सानो क्षेत्रफलको कित्ताकाट हुदैन
    • Now area of land / अब ...

Комментарии • 59

  • @chandranarayanyadav6450
    @chandranarayanyadav6450 Год назад +1

    Thanks for information

  • @KavreSastoGharJagga
    @KavreSastoGharJagga Год назад +1

    चेक बाउन्सको मुद्धा फैसला पछिको अवस्थामा कसरी पैसा प्राप्त गर्न सकिन्छ? सर

  • @Kshitij786
    @Kshitij786 Год назад

    अहिलेको कानुनी अंश मुद्दा हुदा बिहे खर्च अदालत छुट्याइदिन्छ कि छुट्याउदैन सर?

  • @indrabist8481
    @indrabist8481 Год назад +1

    सर 2075 भाद्र 1 भन्दा अगाडिको तमसुक ६ महिना भित्र दर्ता गर्दा साहु र ऋणि दुबै उपस्तिथित हुनु पर्छ र? यदि ॠण लिने मान्छे सम्पर्कमा छैन प्रमाणित गर्न गैदिएन भने के गर्ने?

  • @Kamalbc795
    @Kamalbc795 Год назад +1

    राष्ट्रिय परिचयपत्र बाहिरको जिल्लाको मान्छेले काठमाडौं बाट बनाउन मिल्छकि नाई जबाफ पाय हुन्थ्यो।।

  • @arjunupreti9540
    @arjunupreti9540 Год назад

    Shes paxiko bakas Ra haalaiko bakas bichko farak vayeko details video post gardinus na sir

  • @meaningoflovewithsharmilas7972

    Sir plz yes baarema khi Vani dinu hola

  • @bairagijtho7982
    @bairagijtho7982 Год назад

    सर नमस्कार
    यदि कुनै व्यक्तिले एक पटक डिभार्स भएर सम्पत्ति दियो त्यसपछि अर्को वा दोश्रो बिहेपछि त्यो दोस्रो श्रीमतीले पनि अंश सहित डिभोर्स मागी भने त्यसलाई पनि सम्पत्ति दिनुपर्छ कि पर्दैन कानुनी व्यवस्था के छ प्रष्ट पारपदिनु भए आभारी हुनेथिएँ
    धन्यवाद 🙏🙏🙏🙏🙏

  • @NimaTenzing
    @NimaTenzing Год назад

    अधिवक्ताज्यु, यसै सम्बन्धमा रिणीले आलटाल गरिराको, भागिराको अवस्थामा प्रमाणित गर्न आउने त कुरै भ​एन। तेस्तो अवस्थामा के गर्ने त? 6 महिना समय भनेको छ। तेसपछि त्यो कागज के हुने भयो?

  • @user-nk222vlog
    @user-nk222vlog 8 месяцев назад

    सर मइले लगभग ८वष अगाडि किराना सामानहरू मारकेटिङ गरने भनि लेको२५००००रु को सामान को तमसुक साहुले घराइसि लेनदेन भनि रु५००००० लाख को कपालि बनाको थियो तर बिच बिच मा केहि रुपियाँ देको थिऐ तर आज को मिति मा मुद्दा हालि मेरो घर लिलामी को नोटि आको छ अब म के गर्नु होला

  • @bipinpaswan6980
    @bipinpaswan6980 Год назад

    Namaskar sir......final Ghar naksa pass ko time sideko aawasthama final Ghar naksa kasari paaune yssambandhi video banauna anurodh gardaxu

  • @maheshlalchaudhary8674
    @maheshlalchaudhary8674 Год назад

    नमस्कार हजुर मेरो एउटा जिग्याशा छ ।कुनै जग्गामा एकै ब्याक्ति धनि र मोही छ, त्यो जग्गा मैले किनेको छु के त्यो जग्गामा मोहीयानि हक पाउँछ कि पाउँदैन कृपया उचित सल्लाह पाऊ।

  • @yamdevofficial1168
    @yamdevofficial1168 Год назад +1

    Sir, यो consultancy le euta student काे original document राखेको छ, Magda chai afno charge tira laga vnxa, usle feri paila euta kura vaneko theya aile ayara arko kura gareko xa , यस case मा के गर्न सकिन्छ??????

  • @mrsantoshyadav2951
    @mrsantoshyadav2951 Год назад

    Sir namaste m auta kura ban chahnxu
    Ki mero sabai kagaj 2075 Banda Agadi 2076..2079.207.7..78...77...
    Lagayt X tr sabai kagaj darta garaye..xai..ahile.wad le.darta.gardain...
    Kasri hunx.darta.sir

  • @anilshrestha1794
    @anilshrestha1794 Год назад

    Sir bato nabhako jagga ma kasari bato lina sakincha please batai dinus… video banai dinus sir please 🙏

  • @publicgyan4060
    @publicgyan4060 Год назад

    २०८०/१/२० को अध्यादेश ले २०७५/५/१ पहिलेका लेनदेन लिखत ६ महिना भित्र वडामा प्रमाणित गराउनु पर्ने भनेको र २०८०/४/१२ मा संसद् ले अध्यादेश लाइ मान्यता सहित सम्शोधन एन ल्याएको हुदा ६ महिना हदम्यादको कुरामा बैशाख २० बाट लागु हुने होकि साउन १२ देखि ।।
    के होला सर प्रतिकृया दिनु भए आभारि हुने थिए ।

  • @rakeshchaudhary3434
    @rakeshchaudhary3434 Год назад

    Thnks❤

  • @mstorupeshyadav1012
    @mstorupeshyadav1012 Год назад

    Sir paisa return garda wada office ma bhayeko record lai cancel garaunu parx ki pardin

  • @santoshnau9051
    @santoshnau9051 Год назад

    कुनै दुई पक्षबीच कुनै विषयलाई विवाद भयो र विवाद समाधान गर्न दुई पक्षबीच वार्ता गर्ने क्रममा कुनै एक पक्षको प्रतिनिधिले सो बैठकको कसैलाई जानकारी नगराई अडियो रेकर्ड आफ्नो प्रमाणको लागि गर्यो भने के त्यो कानुनी रुपमा कसुर हुन्छ? वा कस्तो अवस्थामा गलत वा सहि हुन्छ? त्यसलाई आवश्यकता अनुसार अरुलाई दिन वा प्रयोग गर्न पाइन्छ?

  • @Davidkumardhimal2315
    @Davidkumardhimal2315 Год назад

    Sir namskar 2071 salma bechanu bhako jaga ma muda halna mil 6 ki mildena sir ani gar ko pariwaara laai thaaha napaai bechanu bhako xa gar gaarjana le sir

    • @NEPALLaw
      @NEPALLaw  Год назад

      वकिलसँग सम्पर्क गरेर कागजात दरखाउनुस

  • @shobita1379
    @shobita1379 Год назад

    सर 🙏 अंश नलिइ छोरीको जिम्वेवार पनि आफै लिन्छु भनेर माइतिमा बसेको खण्डमा छोरीलाई माइतिको ठेगानाबाटै स्कुलको सटिफिकेट नागरिकता मेरै नामबाट दिन मिल्छ ?

  • @khadkavena1734
    @khadkavena1734 Год назад

    अनुचित लेन देन हैन घरायसि अंश बन्डा गर्दा एक आपसमा एक अर्का लाई बाटाे छाडनु पर्ने लिखत कति बर्ष सम्म काम लाग्छ ?

    • @NEPALLaw
      @NEPALLaw  Год назад

      व्यवहारको अस्तित्व रहेसम्म

    • @khadkavena1734
      @khadkavena1734 Год назад

      @@NEPALLaw मतलब कसैले सत्यता लाई भुलि दियाे भने गडबड हुन सक्छ ?

  • @gyanendraprasad4104
    @gyanendraprasad4104 3 месяца назад

    वडा अध्यक्ष र गाउँपालीका अध्यक्ष मिलेर हाम्रो 7lakh रूपैयाँ बेइमानी गराउन खोज्दैछ.comission लिएर। .कपाली दर्जा नगरिदिएर ...हामी 25 भन्दा बेसी अफिस पुग्यौँ र पनि कसैले सुनिदिएन ...cdo को मा पुग्यौँ cdo ले मेरो अधिकार भित्र पर्दैन अदालत जाउ भन्नुभयो... दरता गरिदिएनन् भनेर अदालत पुग्यौँ हामी पटक पटक अफिस पुगेको video प्रमान सहित तर हामी अफिस नै नगऐको प्रमनित भयो..अदालत पनि निष्पक्ष भएन..अन्त्यमा अहिले सर्वोच्च पुज्छु भनेर अदालत मा पटक पटक फैसला को लिखित लिन पुग्दा ,फैसला भको 80 दिन बितिसक्दा पनि लिखित आको छैन भनेर फर्काइदिनछ....पूर्ण रूप ले बेसहारा भयेर बसेको छु....रीन लिने वडा अध्यक्ष को आफनै काका हो...हर निकाय उता पल्ट्यो हामी यता एक्लै...सबै निकायदेखि हारेर आयको छु....अरू केही उपाय छ?

  • @kusheshwarmahato7811
    @kusheshwarmahato7811 Год назад

    76 ,77, को कागज दर्ता छैन भने आब दर्ता हुन्छ कि हुदैन ।दर्ता गराउन के गर्नु पर्छ ।

  • @arsnepalimeme3671
    @arsnepalimeme3671 Год назад

    Lalpurja ma 2 khatta 5 dura xa ani naksha ma Sadi 1 khatta xa . Yaso bhaya k garnu parla sir

  • @sabnamjha-w3v
    @sabnamjha-w3v Год назад

    Baisakh dekhi 6 mahina ko time xa ki 75 bhadra 1 dekhi 6 mahina time xa sir

  • @Hellonepal-s6g
    @Hellonepal-s6g 8 месяцев назад

    सर नमस्कार मेराे पनि दाइ सङग लेनदेन मिले काे छहिन म तनाबमा छु जानकारी पाय अाभारि हुनथिय दाईले साजेमा किनेकाे घडेरी पनि लगियाे बाउकाे समपति पनि लियर गयाे म कानछाे हाे बाउले हालेकाे घर पनि पूरा उसले लेयकाे छ मलाई बाजेले हालेकाे घर मात्रै अादा परेकाे र बाउले हालेकाे घर नपरेकाे मैले सबैबाट छुटियर घर बनायकाे छु दाईले मैले घरहालदा मानछे याँ पैसा दिने भनने सल्लाह भयकाे थियाे तर केही पनि दियकाे छहिन

  • @TezThing
    @TezThing Год назад

    सर मेरो जग्गा म
    मलाई थाहा नदिई अरु मन्छे ले घर बनएर बसेको 7/8 बर्ष भैसकेको हुद अब यसको समधन कसरी हुन्छ केही सुझाव पए म आभरी हुन्थ्यो सर

  • @Sangpanggaming
    @Sangpanggaming Год назад

    Namaste sir . I have one question lagxa hjr le khe sujhav dinuhunxa . Euta KT thyo usko euta baccha xa ani uslai usko budale xadera gayo ani Maya lagera hami sangai basna thalim but aile samaye bitdai Jada usle malai touture dina thalyo ani Ghar bata nee nikaldyo so ma aile baira sathi ko ma basxu but aaja police case garera Mali police station ma boliyoo rw station ma KT tarfa matra Kura suneyo rw ma bolda kheri ladies police yaa kunai post ko manxe Le haat lagyo so yo sandarvha ma maile k process garnu parla sir please suggestions dinus na .1 tw ma heart ko roogi nee xu. Please reply gardinus na

  • @dilshrestha8100
    @dilshrestha8100 10 месяцев назад

    sir namaste, sir lae vetna kaha aaunu parxa ?

  • @RadheRadhe65454
    @RadheRadhe65454 Год назад

    नाबालिक महिला को हक को सम्पति लेनदेन मुद्दा लगाएर निलाम गर्न पाइन्छ

  • @LaxmiShah-lt4gi
    @LaxmiShah-lt4gi Год назад

    Kati देखी kati samm को ऋण डरता
    Graun मिलच्छ l sar

  • @pandabray1957
    @pandabray1957 Год назад

    Mero aama 2 sauta xin uhaharu bich ansbanda garaun chahan xau tar 1 Jana ruji xain yesto abstha ma ke garn sakin x sir

  • @ishworparajuli384
    @ishworparajuli384 Год назад

    मेरो आडको छिमेकीले नापि नल्याई घर बनाउदा लगभग आधा घर मेरो घडेरीमा बनाएको छ मैले भत्काउनुस् भन्दा मान्दैन के गर्ने होला ??? नापी गर्दा मेरोमा आधा घरै पर्न गएको छ

  • @shibnandanrajak9532
    @shibnandanrajak9532 Год назад

    Ab kase le kase ko samsaya parema kasari rin bapt pani paisa nadine kanun banayeko ho ta sir

  • @mrsantoshyadav2951
    @mrsantoshyadav2951 10 месяцев назад

    Hello sir namaste
    Mero kapali Tamasu
    2076
    2077
    2078
    2079
    2080
    Sachib le darta garn mandain.
    Wood le pni
    Gardain.
    Darta
    Yes KO kunai upay ho ki

  • @SamserTamang-rf9yo
    @SamserTamang-rf9yo Год назад

    Sir namaste तपाईंलाई मेरो विनम्र अनुरोध छ सर जस्तै बाबाले थाहै नदिई जागा बेचिएको छ पास पनि भइसकेको छ अब यसलाई फिर्ता गर्नको लागि म आहिले परदेश मा छु पछि नेपाल आए पछि किनबेच गर्नेलाई मुद्दा हाल्न पाउँछ की पाउँदैन सर plz reply sir

    • @NEPALLaw
      @NEPALLaw  Год назад

      पाइन्छ तर हदम्यादको ध्यान दिनुपर्ने हुन्छ

    • @SamserTamang-rf9yo
      @SamserTamang-rf9yo Год назад

      @@NEPALLaw हद म्यात भनेको कस्तो होनी सर महिना सम्मामा दुद्दा दर्ता गर्न सकिन्छ सर

  • @meaningoflovewithsharmilas7972

    Sir namaskaar sir maile euta kura google maa search garda ni payan yo cheque bounce maa blanking kasur BAAT jile gako maanxe paisa natiri dharauti maa xutx r sir hjr ko video herdai ni hjr le yes baarema video nabanaaunu vayako rahex

  • @crushsunil
    @crushsunil Год назад

    9 बर्ष पहिले 5 लाख दियको जग्गा रोक्का गरियको छ रुपिया दिइरहेको छैन मुद्दा हाल्दा सहि होला कि नाइ जाबफ पाउ

  • @rajkumardahal7602
    @rajkumardahal7602 Год назад

    सर हजुको नमबर पाउन सकिनछ

  • @Shots03
    @Shots03 Год назад

    ह्जुर्ले कोसै को प्रश्नको उत्तेर देनु हुन्न

  • @aayushsubedi772
    @aayushsubedi772 Год назад

    Tapai ka aafanta pani miter byaj lagaune xan ki k ho sar paxhyaposan hune video aayo ta sar😮😮

  • @ramjung6348
    @ramjung6348 Год назад

    Licence 6haina likhat lekhana pao6 ki nai sir

  • @shibnandanrajak9532
    @shibnandanrajak9532 Год назад

    Rini le sajilo sang beimani garne sajilo aen kanun banayeko xa rini le kaha jan maninexa ta rini le free ma paisa beimani grin sakax sir

  • @sanatanourcountry5740
    @sanatanourcountry5740 Год назад

    Kehi hain parchande le bhot bhadaun khojdaix

  • @keshavpdadhikari8742
    @keshavpdadhikari8742 Год назад

    Ward layi adhikar diyeko thik chha.Raja Mahendra le ta “ rin nischit “ karyakram lyaera arini nai banayi diyeka thiye. Garibi ko jibana star mathi uthauna. Ahile ta pharji cheque katdai Nalesh haldai garne r gharbash uthaune galat paisala hune dar trash badhera gayo.
    Binimaya ain aaphai ma galat interpretation chha!

  • @pandabray1957
    @pandabray1957 Год назад

    Please reply sir

  • @shaddamhusen1773
    @shaddamhusen1773 Год назад

    कानछि बुडी लाई दीबोस दीदा अनस दीनुपरछ

  • @rohitbasnet7779
    @rohitbasnet7779 Год назад

    Sir hju ko number dinuna

  • @JitendraKumar-yz7cg
    @JitendraKumar-yz7cg Год назад

    Rini jadain .

  • @pandabray1957
    @pandabray1957 Год назад

    Sir mobile number paw

  • @bairagijtho7982
    @bairagijtho7982 Год назад

    सर नमस्कार
    यदि कुनै व्यक्तिले एक पटक डिभार्स भएर सम्पत्ति दियो त्यसपछि अर्को वा दोश्रो बिहेपछि त्यो दोस्रो श्रीमतीले पनि अंश सहित डिभोर्स मागी भने त्यसलाई पनि सम्पत्ति दिनुपर्छ कि पर्दैन कानुनी व्यवस्था के छ प्रष्ट पारपदिनु भए आभारी हुनेथिएँ
    धन्यवाद 🙏🙏🙏🙏🙏