आदरणीय दाइ बुष्णु एडि ज्यु को सत्य घटनामा आधारित एकदमै मार्मिक देउडा ( thadibhaka )आज रिलिज भाको छ सुनेर आखा नै रसायो 😪के गर्नु दैवको लिला लेखेको हुन्छ देखेको हुदैन भन्छन नि ,भाउजु लाइ भावपूर्ण श्रदान्जली का साथै घर परिवार मा इश्वर ले धैर्यधारण गर्नी सक्ति प्रदान गरुन
आँखाबाट आँसु खसेको थाहै पाएन अति मार्मिक शब्द मिठो स्वर अझै राम्रो अभिनय धन्यवाद सम्पूर्ण टिमलाई
मनछुने शब्द, सफलताको शुभकामना दाइ।
Bishnu दाइको यथार्थ जिवनमा आधारित वियोगान्त ठाडि भाका❤
सारै मन छुयो !! हार्दिक धन्यवाद बिष्णु दाई !!
मिटो छ गित बनेको बधाई छ सम्पूर्ण टिम लाइ ❤
आहा मार्मिक ठाडि भाका आखामा आशु नै खस्यो😢😢
मन छुने शब्द सुमधुर स्वर र उतकृस्ट अभिनय हार्दिक बधाई सम्पुर्ण टिमलाई
सार्है मार्मिक सृजना!!! बधाई छ दाजु!
अति राम्रो दाई भाउजूको आत्माले शान्ति पाओस् 🌺
मार्मिक शब्द , लय अनि सुन्दर अभिनय भाउजु को आत्मा लाई शान्ति मिलोस् 😢😢
आदरणीय दाइ बुष्णु एडि ज्यु को सत्य घटनामा आधारित एकदमै मार्मिक देउडा ( thadibhaka )आज रिलिज भाको छ सुनेर आखा नै रसायो 😪के गर्नु दैवको लिला लेखेको हुन्छ देखेको हुदैन भन्छन नि ,भाउजु लाइ भावपूर्ण श्रदान्जली का साथै घर परिवार मा इश्वर ले धैर्यधारण गर्नी सक्ति प्रदान गरुन
सारै राम्रो लाग्यो गित ❤
सम्पूर्ण टिमलाई बधाई 🎉❤
मेरो त आखा नै रसायो दाजु,हजुरको यथार्थ पिडामा आधारित गित सुनेर, सारै मार्मिक गित।
मन छुने शब्द❤❤😢
आहा कति राम्रो मनै छुयो
बधाई छ अल टिमलाइ
सत्य घटना मा आधारित स्वर शब्द हरु नि बबालै छ्न मान्नै पर्छ ❣️😢
मार्मिक गित तथा अभिनय दिवंगत आत्मालाइ शान्ती मिलोस हार्दिक श्रद्धाञ्जली !
अति मार्मिक ठाडी भाका ❤
सारै राम्रो मन छुने गित😮😢
मन छुने ठाडि भाका 😢
साह्रै मार्मिक दाइ❤
गित राम्रो छ दाई एकदमै मार्मिक छ ।।
सारै मन छुने गित,सम्पुर्ण टिम लाई हार्दिक बधाइ ,मिठो सम्झना दाइ Bishnu Aidi❤❤🌹🥀
कठै कठ हरेक शब्दले मन छुयो ❤❤❤❤❤❤❤❤❤❤
मार्मिक शब्दहरु,सफलता को शुभकामना
अादरणिय दाइ बिस्नु एडि को टिमलाई सफलताको सुभकामना❤️👈️👈️
अाखा बाट अासु अाय 😢😢❤
बधाई छ सम्पूर्ण टिमलाई
बधाई छ 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
मन छोयो😢😢 दाजु 😢
सम्पूर्ण टिमलाई बधाई
Wow super geet badhai xa ❤❤
आहा क्या मार्मिक गीत छ आँखा बाट आँसु आउन्छ्न
धेरै राम्रो ❣️
बधाई छ मामा 😘❤️
❤❤❤ dherai ramro lagyo
निकै मार्मिक
heart touched daii bishnu aidi😢
जति सुनेनि पुग्दैन मलाई याे गित ,धेरै राेए,धेरै सुने कसरी बिर्सु हजुरलाई ममि , हजुरलाई भेट्न मन छ भेटेर धेरै कुरा गरन् मन छ । 😭😭😭♥️♥️♥️♥️♥️
Congratulations daii always ❤️❤️
आहा हाम्रा ठाडी भाका
मर्म स्पर्शि ❤❤
अति मार्मिक गित
सारै मन पर्यो 😢😢😢😢😢
खै कुन शब्दले खण्डन गरु दाई😢मृतक भाउजू लाई हार्दिक श्रदासुमन😭😭
😥😥😥😥😴 मन र जीवनकाे दाेषाँध जिन्दगी ।। भाउजू प्रति भावपुर्ण श्रद्धाञ्जली ।।
🎉🎉🎉🎉कठै कठ 😂😂❤❤
भाउजुको आत्माले शान्तिपावश 💕💕
हार्दिक बधाई दाई❤❤
आहा
मन नै छोयो 😭😭😭😭🙏🙏🙏🙏
आहा,मिठो गित🥰🥰
Ramro ta ramro xa tara pahilako jati marmik aayena
Heart touch dai ❣️💟💞🧡
बधाइछ सारैराम्रो
Keep up the good work dai heart touching video ❤🙏
शब्द सुन्दा नै कस्तो मन छुने ❤❤😢😢🙏🙏🙏
Ati nai Marmik Sabda Ra Abhinaya Sarai Man chhoyo Hajur
Daamix 🎉 Geet bhadi x hjr ❤️❤️❤️
याे गीतको हरेक शब्द शब्दले मेराे हृदय छाेयाे😭😭😭🙏🙏🙏💏💏💏
Super deuda 🎉🎉🎉
बधाई छ।
प्रकाश थापा दाइ सङ्ग ठाणी भाकामा गाउने गायिका पवित्रा भन्दारी भै दियेको भय अझै सुनमा सुगन्ध हुने थियो
Congratulations 👌👌👍
आहा मन छुने गीत है
हार्दिक बधाई
अति मार्मिक देउडा ठाडिभाका❤😢
Badhai xa nice song
Dai ❤❤❤❤❤
Dami dajii sari man xuyo dajii hamro BAjhng seen haru Leno vako mero jaanmmuii ko BAjhng 😢❤❤❤❤🎉🎉🎉🙏
Congratulations ❤❤❤❤
Really heart touching song ❣️😭
stay strong
Rest in peace Aunty🙏
Nice
सारै राम्रो गित
बधाई छ ❤❤❤❤
धेरै राम्राे ठाडि भाका❤❤
सामाजिकरुपमा यथार्थ र जिबनको यथार्थ मा आधारित सान्दर्भिक घटना।
धेरै राम्राे भाका सम्पुर्ण टिमलाई धन्यवाद
Very nice song😢❤❤❤
Hertuching dajii 😢😢😢songs dajii acting 😢sari man xuyo mero Dajii form BAjhng hal ktm bath herdaii xau dajii❤❤❤😢🙏
मन छोयो 😢😢 सब्दले
यो गीत ले आखा बाट आसु आयो
Same event 😢man royo 😢😢
Very nice 💚💚
मार्मिक भावना👍️👍️😪😪😪😪
❤❤❤😂😂kathae daenau
Very nice ❤hajur
Good luck dai
यकदमै मन छोयो आंखा बाट आशु झरेको थाहा भयन
मन छोयो
Sari man xuyo daji😢😢😢😢😢❤
आँखा बाट आँशु आयको थाहाई भयन 😢😢😢😭😭😭😭😭
Congratulations 🎉
😢😢😢कठै
Man xune git aakhabata aasu khaseko thahai vayana😢😢😢😢😢😢😢😢😢😢😢😢
Nice songs❤
Nice 🎵 🎶 🎵 song
बोल्नु र भन्नु त धेरै थियो अंकल तर 😭😭😭 😭
आंशु थाम्न सकिएन 😭
😢😢
मनै छोयो💔 सर्😢😔
🎉🎉