सर्बप्रथम त उज्जला ऐडीको आत्माले सधैं शान्ति पावस | घर परिवारलाई सधैं ईश्वरले धर्यधारण गर्ने शक्ति प्रधान गरुन | देउडा गीतका राजा सुरिला स्वरका धनी प्रकाश थापा लगायत सम्पूर्ण टिम लाई मेरो मन मुटु बाट हार्दिक धन्यवाद तथा शुभ-कामना | यो देउडा गीत र शब्दहरुले म जस्ता बिदेशमा बस्नेलाई साह्रै रुवाउने पक्का नै छ | नेपालमा बस्नेले त लास सम्म त देख्न भेट्न पाउनु हुन्छ हामी बिदेशमा बस्नेले त तल्ला घरे बाजे मल्ला घरे बजै डाँडा घरे ठुला बा मरेको फोनको भरमा खबर सुन्ने हो मुटु माथि ढुङ्गा राखी चित्त बुझाउने हो | First of all, the soul of Ujjala Aidi always brings peace May God always give the family the strength to endure. My heartfelt thanks and best wishes to the entire team, including Prakash Thapa, the king of Deuda songs and rich in melodious voice. This Deuda song and words are sure to make a foreigner like me cry a lot.Those who live in Nepal can even see the corpse. Those of us who live abroad can hear the news from the phone.
नमस्कार म जनक बोहरा सारै मन दुख्यो यो ठाडी भाका हेरेर मेरो जीवन मा पनि यस्तै घटना घटेको छ 2073 साल भाद्र 8 गते का दिन मेरी आमा को निधन भयो र यो ठाडी भाका हेरी सके पछि अलि भित्रै देखि सारै मन रोयो अल टिमलाई धन्यवाद भन्न चाहन्छु
वास्तविक जिबनमा अाधारित एकदमै मार्मिक शब्द हरु । अभिनय गायन उत्तिकै उत्कृष्ट । हरुलाई कहिले नि बिर्सन सकिन्न अान्टि भावपुण श्रद्धाञ्जली । miss you aunty
बिष्णु दाई चिन्ता नलिनु मन हाम्रो पनि रोइरहेको छ अब जे नहुनु थियो भयो दैबले पनि रिस गर्यो हाम्रो सम्बन्ध मा अब मन दरिलो गरेर अगाडि बढ्नु कि तपाईं को प्रगती देखेर भाउजु सधैं खुशी होउन म छु तपाई को साथमा भाउजुको स्वर्ग मा बास होस् सारै मार्मिक मर्म स्पर्शी गित सारै मन पर्यो दाई १० चोटि हेरी सके
Hajur ko aatmale shanti pawosa mami......thaha xena kuna thau kuna vesha ma hunu hunxa,khusi xau yaa dukhi jaha vaye pani sadhai hami hajur lai samjhi rahanexau,...vai lai kuni kurako kami huna dene xaenau,...(gunu)
Prakash dhai lai dhari dhari dhanebad xa yati ramro gana banahunu va ya ko ma r malai ta runamana lagay i love song ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
सर्बप्रथम त उज्जला ऐडीको आत्माले सधैं शान्ति पावस | घर परिवारलाई सधैं ईश्वरले धर्यधारण गर्ने शक्ति प्रधान गरुन |
देउडा गीतका राजा सुरिला स्वरका धनी प्रकाश थापा लगायत सम्पूर्ण टिम लाई मेरो मन मुटु बाट हार्दिक धन्यवाद तथा शुभ-कामना |
यो देउडा गीत र शब्दहरुले म जस्ता बिदेशमा बस्नेलाई साह्रै रुवाउने पक्का नै छ | नेपालमा बस्नेले त लास सम्म त देख्न भेट्न पाउनु हुन्छ हामी बिदेशमा बस्नेले त तल्ला घरे बाजे मल्ला घरे बजै डाँडा घरे ठुला बा मरेको फोनको भरमा खबर सुन्ने हो मुटु माथि ढुङ्गा राखी चित्त बुझाउने हो |
First of all, the soul of Ujjala Aidi always brings peace May God always give the family the strength to endure.
My heartfelt thanks and best wishes to the entire team, including Prakash Thapa, the king of Deuda songs and rich in melodious voice.
This Deuda song and words are sure to make a foreigner like me cry a lot.Those who live in Nepal can even see the corpse. Those of us who live abroad can hear the news from the phone.
😢😢😢 कठै दैन आखा मा आँसु आय कति मार्मिक छ र कति मिठो स्वर ।।
धेरै राम्राे ठाडी भाका प्रकाश सरकाे कठै दैन
कठै दैन मेरा सम्पुर्ण गुरुहरुलाइ हार्दिक बधाइ तथा सफल्ताको सुभकामना विशेष गरि दाइ प्रकाश थापा जि लाई
अदभूत छ प्रकाश दाइको स्वर ।। अगाध सम्मान आदरणीय दाइ प्रकाश थापा अनि सम्पुर्ण टिमलाइ ।।
नमस्कार म जनक बोहरा सारै मन दुख्यो यो ठाडी भाका हेरेर मेरो जीवन मा पनि यस्तै घटना घटेको छ 2073 साल भाद्र 8 गते का दिन मेरी आमा को निधन भयो र यो ठाडी भाका हेरी सके पछि अलि भित्रै देखि सारै मन रोयो
अल टिमलाई धन्यवाद भन्न चाहन्छु
वास्तविक जिबनमा अाधारित एकदमै मार्मिक शब्द हरु । अभिनय गायन उत्तिकै उत्कृष्ट । हरुलाई कहिले नि बिर्सन सकिन्न अान्टि भावपुण श्रद्धाञ्जली । miss you aunty
यो भिडियो हेरेसि कस्को मन नरोला😭😭
हेर्नुहोला सस्क्राइब गर्न नबिर्सिनु होला
ruclips.net/video/wVGvEJE5O0c/видео.html&feature=share
निकै मार्मिक सन्देस डेउडा भाका मनै छोयो मेरो।त
अाफैले हाकेकाे बाईक दुर्घटनामा जीवन संगिनि गुमाउदा बिष्णु दाईलाई कति पीर परे हाेला।कठै बरा ।। दाइ मन दरिलाे बनाउनु ।।
भावपुर्ण श्रद्धाञ्जली भाउजू, बि्ष्णु दाईलाई दुख सहने क्षमता मलाेस ।😅😅❤❤
सारै मन छोयो दाइ को यो कारुणिक कथामा आधारित गितले कठै दैन ।
एक दमै मन छुने सब्द यथ्र्था गट्नालाई आभारीत गरी समेट्नु भयको मा सम्पूर्ण टीम लाई हार्दिक बधाई तथा शुभकामना है
कठै दैन यो गित ले बिर्सी सकेको पिडालाई पनि फेरि याद दिलायो..सार्है मार्मिक लाग्यो
यथार्त घटना मा आधारित आदरणीय बिष्णु दाजु को अभिनय सहित को Heart Touching 😢❤
निकै मार्मिक शब्द लेख्नु भयको छ भिम थापा सरले र मिठास मा गाउनु भयको छ प्रकाश थापा सरले
न चिट्ठी न खबर पुग्दो साइ गयाका देस
अब त बर्सदिन भैगो आइजा पुल्ती भेस
कठै दैन के गर्नु बिष्णु दाइ यस्तै हो दैब को लिला
कतिपय शब्द लए र तस्बिर हरु साच्चिकै हुदाे रैछ ❤️❤️❤️
धेरै nai yad gariraxam माइजु hjr laii 🥺😢🥺😢🥺😢🥺😢🥺😢🥺
सर्ब प्रथम त अादरणिय भिनाजु प्रकाश थापा लाई हिर्दय देखिनै नमन गर्दछु ❤️❤️❤️❤️
बिष्णु दाई चिन्ता नलिनु मन हाम्रो पनि रोइरहेको छ अब जे नहुनु थियो भयो दैबले पनि रिस गर्यो हाम्रो सम्बन्ध मा अब मन दरिलो गरेर अगाडि बढ्नु कि तपाईं को प्रगती देखेर भाउजु सधैं खुशी होउन म छु तपाई को साथमा भाउजुको स्वर्ग मा बास होस् सारै मार्मिक मर्म स्पर्शी गित सारै मन पर्यो दाई १० चोटि हेरी सके
Yo thadi bhaka laa mani po royo badhai xa prakash dhai lai 🌹🌹🌹 saman
कति मिठाे गीत । दुर्घटनाकाे खबर काे साक्षी बन्नु साह्रै दर्दनाक हुने रहेछ ।
यो घटनाको बेला म पनि बझाङ्ग नै थिए, सुने साह्रै चित्त दुख्यो!! श्रद्धाञ्जली तथा be strong.
हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछु 🎉🎉
Hajur ko aatmale shanti pawosa mami......thaha xena kuna thau kuna vesha ma hunu hunxa,khusi xau yaa dukhi jaha vaye pani sadhai hami hajur lai samjhi rahanexau,...vai lai kuni kurako kami huna dene xaenau,...(gunu)
Dami xa vai geet
यक दमै मन💔 छुने सब्द यथार्थ घटना मा आधारित बधाई छ सम्पुर्ण टिम लाई।😪💕💐👏
आँसु पुछ्दै हेरे 😭😭😭😭 कठै दैन 😭😭😭 धेरै धेरै सम्झना छ माइजु 😭🥺😥😢
Heart touching song 😢😢😢bishnu aidi jii
मनै छोयो गित ले धेरै राम्रो गित
सारै मन रुवायो यो गित सुनेपछि ।आसुको तालै भयो।😭😭😭
कठै कठ हाम्रो सांस्कृतिक डेउडाका सबै गित सुने तर यो गित मन कट्कै खायो ,
Badhi xa
भाउजुलाइ मीठो सम्झना आत्माले शान्ती पावोस , चिन्ता नलिनु दाजु
Really heart touching dai...stay Strong n rest in peace bhauju
कठै दैईन निकैमिठोभाका सूपर
Derai nai man chune geet.. Aakha bata aasu nai aayo 😭miss u maiju 😢
विशेष आभार भिम थापा सरलाइ
Hirdaya dekhi nai dherai dherai dhannebad
All tim lai dhari dhanebad xa
Wa wa अति राम्रो गीत miss you song
अति कडा शब्द ,स्वर सहित को ठाडीभाका स्रष्टा
धेरै धेरै बधाई प्रकाश थापा दाईलाइ अझै सफलताको कामना प्रकाश दाईको फ्यान यता हाजिर गराैं i massu p.t.d 💞💕🎶🎶🎶💞💕💐💔🌻🇸🇦🇸🇦🇸🇦🇳🇵🇳🇵🇳🇵
बधाई छ भाईलाइ
Prakash dhai lai dhari dhari dhanebad xa yati ramro gana banahunu va ya ko ma r malai ta runamana lagay i love song ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Agdm ramro sor xa
Ati marmik deuda song dai prakash Thapa💕💕💕👌👌👌☝☝❤❤❣️❣️💘💘💘💘💘😂😂😂
Congratulations dai ajai bhaujuko lamo samjhana ko lagi aru pani aaunuparyo dai hjr miss u pyaro bhauju...😂😂😂😉
यथार्थ घटनामा आधारित सारै राम्रो मार्मिक गीत !! ❤️👌
भावुक बनायो बधाई छ बिश्नु दाइ
धेरै राम्रो गीत सत्य घटना मा आधारित छ सारै मन छोयो
😭😢😢अति मार्मिक
wow😚😚
कठै कठ 😥😥😥😥
Dherai ramro geet 🙏👍️
कठै दैन
सुपर🎉
रुवाउनु भो दाइ ।
Katha daina man xuyo , dherai roya mero gharkai ghatna jasto lagyo mero bhauju nuni bitnu bhako yo barsa😭😭😭😭👍
मिठो स्वर तथा डेउडा ठाँडीभाखा गीत बधाइ छ
heart touching .....rip vauju
धेरै राम्रो गित
Congratulations 🌹 xa
Congratulations all team
😣😣😊😊😊Wawa nice song kathae daenau man vari ruyako xu hjr New Delhi dekhi herdae xu
Real ghatana raixa akha rasayo
Jai Nepal wonderful Job So beautiful video 👌 so Super Nice song and beautiful video So happy nice day congratulations
Khun uncle WA .💕💕💕
really heart touching daaju💕💕😍😍😍😍
कठै दैन😭😭
Nice song❤❤
अति नै मर्मिक गित 😂😂😂😂
कति मार्मिक छ गित
मिठो बिस्नु दाजु
Dherai marmik geet
कठै बरा
कठाई कठ मनई छुयों
Aka patak sabailai hunx dada vagwan ko kela ho yasai ma chetra bujhaunu x dai.
Heart touching😰😰😰
Kadhae daena vauju ko baekundha bas hos dae k vanau kunae sabda xaena really heart touching
Man dikhyo prakash dada
Mane xoyo.yo geet sunda mero
Really heart touching 💔💔
Nice thadi bhaka❤️❤️❤️
dai ksato man bho mero😭😭😭😭😭😭😭
Suvakamana prakash sar
कठैदैन मेरो मन परो यो गित
❤❤❤
Really Heart touching dai...
Keep it up..
😥😥😥really hrt touching 😥😥
हरे हरे भगवान
great
Nice song
really heart touching
कठैदैन 😭😭
Dami xa
Wow super nice song hjr
Very nice
Very nice 👌👌
Congratulation daji
मनै छोयो हजुर 😭😭