उति निकाे वाला जाेवन उति निकाे सेल। अभाग्गि करम हारा दुखै दुखकाे भेल ।। सुकिग्या डाणा काफल सुकि गया मुल । करम काे नियति कि भाविकाे हाे भुल ।। काेकिल कि ठुलि दिदी हाम्री डिक्रा दि। यति निकाे निकाे माेरलि ले धुन लै नै दि ।। स्वर किन्ननरी , डेउडा संगित कि महत्व पुर्ण पिलर डिक्रा दि लाई शुभकामना र सम्झना ।
धेरै धन्यवाद हजुरलाई मिठो सुरिलो स्वरमा ठाडि भाका हाम्रो सुदुर पश्चिम र मध्य पश्चिमको कला सस्कृतिलाई बचाई दिनु भयको छ यो गितले ह्र्दय छोयको छ हाल कतार देखि सुन्दै छु। घर जुम्ला ।
सारै मिठो भाका,सुरीलो लय कठैदैन..... बिदेसमा मन भुलाऊन लाई यस्तै यस्तै ठाडि भाका को प्रतिक्षा छु,यति मिठो लयको लागी ह्रदय देखी धन्यवाद .......गित १५/२० मिनेटको भए अरु मज्जा हुने थियो
हजुर सर देउडा नै हो । नेपाली भाषा (खस) को उत्पत्ती भाषा पनि हो । यसो शब्दलाई अलि ध्यान दिएर सुनेपछि बुझिन्छ सर, पुरै नबुझिए पनि 'यस्तो भनेको होला' भन्ने चैं हुन्छ ।
Herat touching deuda bhaga Salute Great Legend Artist Queen of deuda dikra Devi Dede & Fabolues Act by legend artist savita Sister mind blowing Superbbbbb Choreography⭐️⭐️⭐️⭐️⭐️❤️❤️❤️❤️❤️
उति निकाे वाला जाेवन उति निकाे सेल।
अभाग्गि करम हारा दुखै दुखकाे भेल ।।
सुकिग्या डाणा काफल सुकि गया मुल ।
करम काे नियति कि भाविकाे हाे भुल ।।
काेकिल कि ठुलि दिदी हाम्री डिक्रा दि।
यति निकाे निकाे माेरलि ले धुन लै नै दि ।।
स्वर किन्ननरी , डेउडा संगित कि महत्व पुर्ण पिलर डिक्रा दि लाई शुभकामना र सम्झना ।
कठैबरै धेरै मार्मीकमनैछुवायो तपाई लाई धेरै धेरै धनेबाद छ।
धेरै धन्यवाद हजुरलाई मिठो सुरिलो स्वरमा ठाडि भाका हाम्रो सुदुर पश्चिम र मध्य पश्चिमको कला सस्कृतिलाई बचाई दिनु भयको छ यो गितले ह्र्दय छोयको छ हाल कतार देखि सुन्दै छु। घर जुम्ला ।
सारै मिठो भाका,सुरीलो लय कठैदैन..... बिदेसमा मन भुलाऊन लाई यस्तै यस्तै ठाडि भाका को प्रतिक्षा छु,यति मिठो लयको लागी ह्रदय देखी धन्यवाद .......गित १५/२० मिनेटको भए अरु मज्जा हुने थियो
M
आहा कति राम्रो स्वर डिग्रा दिदि को अनि गीत हरु पनि धेरै मन पर्ये। यसरी नै बेलाबेला मा मौका दिदै रनु डिग्रा दिदि लाई पनि।tq
Simran didikoati ramro shor
कठै दैन यो उमेरमा पनि यति राम्रो स्वर दिदिको के भनी आदर गरु दिदिलाइ हृदय देखि नमन गर्न चाहान्छु
आहा धेरै दिन पछि सुन्न पाइयो डेउडा गित बधाई छ डिक्रा देवि जि लाई
आहा कति मार्मिक सब्द अनि उतिमिठो सोरमा सजियको ठाडिभाका सबै टिमलाइ हार्दिक बधाइ छ ...
दिदी अाँखा बाट अाँसु अायो सारै मीठो भाका गित ले मन छुयो
आहा कति राम्रो गित हाम्रो भाषा संस्कृति लाई हामी आफैले जगेर्ना गरौ !! 😍😍
अति मार्मिक देउदा गित।बधाई छ डेक्रादेवी बादी जि लगायत अनमोल मिडिया टिमलाई ।
Laato.boli.tara.git.gajab.ho
हाराएको आवाज फेरि सुन्नपाईयो । लु बधाईछ दिदि गित मनै छोयो।
अत्यन्तै मिठाे स्वरकि धनी दिदि
गीत सुन्दै आंसु आउंला जस्तो पो भयो डिक्रा दिदी को सोर सुन्दा कठै कठैई कंठ प्रदेशी का बेदना सम्जेर सारै मिठ्ठो गीत बनायको छ
आज ठाक्कै दस बर्ष पछि फेरि रोएँ । यो गित मेरो जिवनमा मेल खान्छ
पुरानो शैली बाट निर्मित दाजु बधाई छ
आहा मन छोयो।डिक्रा दिदिको डेउडा मन पराउने हरू यता हाँजिर हौ त।🙋♂️🙋♂️🙋♂️
Daami xa hai
Nice
कठै कठ कति निको सोवर अजै आगामि दिनमा सुन्न पाउ
Maele aaja samm dekhin dikra badi didi lae takkar dine khalko gayaka ksmmm
Gaot givet ho didiko voce
Nepalkae no1 vanxu Mata
aba didilae agadi lyaonu plz
Hamro sudurpasim ko nam ajhae agadi badxa
Didi bestfullok hjr sadha sadha Amar rahanu
हार्दिक बधाइ छ दिदी निकै मार्मिक छ गित
धेरै बर्ष अघि फूलेको फुल ऐल सम्म जसाको तसोई छ बधाई छ डिक्रा दिदीलाई
एक दमै मन्न मुटु छूने ठाडी भागा। डिकरा दिदी को स्वर पनी उति रामरो
कठै कठ
दामि ठडि भाका मेरो फेमस गाइका 12साल पछि आएकोमा बधाइ छ अनि सधै सुन्ने छु अरु पनि गित को पनि पर्खाइमा बसेको छु।
Dipendra Belal Dipendra belal
hi
@@gagansaud4152 के भयो हाइ मात्र भनेको छ
मैले बुझ्दिनँ तर मँ वहाँको प्रशंसक हूँ। औधी मन पर्छ।
उहाको स्वरमा जादु छ आज भन्दा 3/4 दशक अगाडि उहाको डेउडा गिद घकन्थो रे बुवाले भन्न्नु हुन्थ्यो
आहा कती रामड़ो गीत....उती नै रामड़ो डीक्रा जी को डाको....👌👌👌👌
एकदमै राम्रो गित डिक्रा दिदी को भेरी नाईस
धेरै दिनपछि सुदुरपश्चिमकि चर्चित गायिका डिग्रा देबिको गित सुन्न पाउँदा सारै खुशी लागेको छ
मैले पनी बहोत चोटी सूने दाई।I'm TANKA
@@tankadankoti2611 2
अाहा समुधुर अावाज मा सजियको यो मार्मिक ठाडि भाका
धेरै राम्रो लाग्यो अझ पनि सून्न पाऊ
आहा अति सून्दर आज बुझियो चित्त 👌👌
Waooo savi akdam ramroo
बाघ मर्यालै बुट्टो का मेटिन्छ कला गलाको सम्मान छ दिदीलाई जय संगित जय नेपाल
बधाई र स्वागत दिदि लाई
बधाई छ।
maile ta k he buji na shabbda.kuna basha ko hola.deuda hoki jasto lagyo.vaka sunda tara shabbda bujina hjr
हजुर सर देउडा नै हो । नेपाली भाषा (खस) को उत्पत्ती भाषा पनि हो । यसो शब्दलाई अलि ध्यान दिएर सुनेपछि बुझिन्छ सर, पुरै नबुझिए पनि 'यस्तो भनेको होला' भन्ने चैं हुन्छ ।
बधाई छ संपूर्ण टिमलाई ❤❤❤❤
ताप्राकी चेली धेरै दिन पछि सुन्न पाइयो
एक दमै मार्मिक गित छ
खुसी लाग्यो डिग्रा दिदिको गीत सुन्न पाउदा
अति शुन्दर स्वर छ पाहाड याद आउँछ सुनु सुनौ लाग्छ
Very super
कट्क्क मन. काट्यो दिदि को स्वर मा सजीएको गित सुन्दा 😥😥😥🙇🏼
सूपर नाईस छ हजूर
Ho ho kati time paxi sun paiy
बुडी भयेर केभो है सोरत दामीछ है नाईस डिकरा दिदि लाई बधाईछ
कसैक। करम ब।सो कैग। सोर ब।सो
कसै कसै मिल्ने रैछ भगवानको न।सो
कठै कठ कति निको देउडा गित
धेरै राम्रो लाग्यो शब्द र संगीत बधाई डिग्रा दिदी
wao kasto motho awaaje olld gitki sowar samrat great dikra debi badhi marmeek zhalak Miss you
Voice vaney ko yasto hunu parxw very nice 👍👏😊
आहा कति राम्रो गित हो मेरो मनै छोयो बिचारा हामी प्रदेशी को जिबन
Ramro xa... sathi
...... yasari nai pragati vai rahos.... badhai...
Kathai dain dami cha thadibaka dirk ra devi ji ko
Dheraiii rmroo didii song
डिक्रा देवीको अरु पनि गीतहरु सुन्न पाइयोस् 🙏❤️
O my God khatra
Damii xa shajar video
आहा कती मिठो सोर छ
कठै दैन मन छोयो
धेरै राम्रो
बधाइ छ दिदीलाइ
Nice song dherai paxi sunna paiyo hjr ko kiyeli ganda sor dherai khusi lagyo
आहा ।क्या मन छोयो
डेऊडा कि रानी हून् डिग्रादेबि दिदि
जति सम्मान गरे पनि कमै हुन्छ मत भन्छु ठाडि भाका कि रानी हुन।
Aaha kati niko geet vai. La badhaix
भौतै मेठो सोर दिदिको
ठाडी भाका यस्तै निको सुन्न पनि मजा।
Herat touching deuda bhaga
Salute Great Legend Artist Queen of deuda dikra Devi Dede & Fabolues Act by legend artist savita Sister mind blowing Superbbbbb Choreography⭐️⭐️⭐️⭐️⭐️❤️❤️❤️❤️❤️
Nice song abaj ki balai x kati mitho swar
Very nice deuda bhaa ka
आहा कति राम्रो सोवर ठिका दिदी को
Deuda king dikira dedi dherai ramro ra tettikai swore ma testai marmik subd haru miss you
Ashadhai ramrao xa thadi bhaka
Bahut sunder geet ❤️❤️❤️❤️ from kumaun
आहा मार्मिक देवडा
Dherai paxxi Sunna paiyo digra ko song
Thado vaka deuda geet dherai ramro xa?sudur paschim nepal ko?
बधाइ।छ।दिदि
Very nice thadi vaka
कति मिठो सोर दीदी को बुडेश काल मा नि
आहा आँखा बट मेरो पन पनी कस्तो कस्तो भयो हजुर धेरै राम्राे गीत
Congratulations
Wow super song nice video
Bahut.marmik.Excellent
Daami song
आहा...मनै छोयो🎼🎵🎶
AAHAA KATI MITHO GEET
म जस्तै दुखारीले सुन्ने देउडा भाका।
Ati marmik geet♥️♥️♥️♥️
Deuda ki Rani dikra didi comeback
Congratulation singat dikra devi lai
Badhiya
सलाम छ ः
Dami
aaha kati mithosor...digra diko
कठै कठ,दाइन,
dherai ramro xa get
Dami xa
मनै छूने ठाडी भाका
nice xa bijuli sir