न्वारानको नाम कसरी जुराउने ? नाम जुराउने सजिलो तरिका । अब आफ्नो छोराछोरीको नाम आफै जुराउनु होस् ।
HTML-код
- Опубликовано: 8 сен 2024
- यो भिडियो विशेष गरेर कर्मकाण्ड गराउने गुरु हरु को लागि जसले ज्योतिष को अध्ययन गर्नु भएको छैन । यो भिडियोमा सरल तरिका ले न्वारानको नाम निकाल्न सिकाइएको छ । यो भिडियो अनुसार सबैले सजिलै नाम जुराउन सकिन्छ । चिना बनाउनु परेमा वा हेराउनु परेमा Whatsaap वा Imo बाट +9779807309974 मा सम्पर्क गर्न सक्नुहुनेछ वा Facebook मा Ghimire Bhanu वा जन्मभूमि ज्याेतिष परामर्श केन्द्र मा Message पठाएर हेराउन सक्नु हुनेछ ।
हजुरहरु लाई यो भिडियो कस्तो लाग्यो ? हेरेर कमेन्ट बक्समा आफ्नो सल्लाह सुझाव दिनु होला। साथै यस्तै अरुपनी भिडियोहरु हेर्नको लागि हाम्रो 𝒀𝒐𝒖𝒕𝒖𝒃𝒆 𝒄𝒉𝒂𝒏𝒏𝒆𝒍 लाई 𝑺𝒖𝒃𝒔𝒄𝒓𝒊𝒃 गर्न नभुल्नु होला । #facts
#nepal #ram #astrology #jyotish_tips #fypシ#fyp #india #name #ज्योतिष #नेपाल
वा युवा भनेको युवा नै हो . ज्योतिस कोर्स सिकाउदा यसैलाइ १५, २० दिन लगाएर सिकाउछन, , र पनि कन्फ्युज नै रहन्छ , ज्योतिष का आचार्य गुरु भनाउदाहारुले , तपाइले त ५ मिनेट मै क्लियर कट . जय जय हो .
धन्यवाद 🙏😊
युवा ज्योतिषको जय होस । सनातन धर्म ज्ञानको जगेर्नाणा अभियानमा लाग्नु भएकोमा शुभ कामना ।
Ati sajilo tarikale btaidinu vayo naman guru
धेरै धेरै धन्यबाद गुरु
धेरै धेरै धन्यवाद यस्तै भिडियो लिएर आउनु होला
उत्कृष्ट, सहज तरिकाले बुझ्नेगरी राखिदिनु भयो।
गुरूजी नमस्कार! सारै राम्राे कुरा सिकाउनु भयाे! अझ अघिल्लाे दिनकाे २३.५१ ०० र २४.२३.०० बिचकाे समय २४.०८ .००मिनट शेष निकाल्न पनि प्राक्टिकल नै गरिदिनु भए म जस्ताेले पनि सहजै बुझ्ने थिएँ।
समासामायिक भिडियोको अपेक्षा गर्दछु गुरू
मैले २ पटक हेरे धेरै नै जानेको अनुभुती भयो नाम राख्न जान्छु कि जस्तो लाग्यो गुरु लाई धन्यवाद !
हजुरलाइ पनि धेरै धेरै धन्यवाद
Jay hos Bhanu guru deb🙏🙏
उत्कृष्ट लाग्यो गुरु देव
Vidiyo aati ramro guruvai naman
🙏🙏🙏
Dherai ramro guruji
hajurko videole bahut sahyog gareko xa
Darshan guru 🙏
Excellent ❤
Jay shree Krishna 🙏❣️
nice videos guru ji
Jay sambhu guru dev
I also agree 👍 👌
Sahiho guru
राधे राधे गुरु जि
जय होस् ❤❤
बजे लाईघटाउदा मुख से नघटानुस बजे लाई दूईटै मिला कर घंटा उनुस गुरु जी नमस्कार दिल्ली से
जन्म यहि मिति २०८१/३/१९ गते बुधबार बिहान ७ बजेर ८ मिनेट मा नाम र रासी जान्न पाए हुन्थ्यो गुरु जि
यस्तै भिडियाे अरू पनि आओस गूरू
Balramshrama
गूरु नमस्कार , लग्न निकाल्ने तरिका थाहा पाउन पाए हुन्थ्यो जस्तो लाग्यो 9:32
ठूलो अक्षरमा लेखिदिनु होला गुरू जी
नवासको पनि पठाऊनु होला।
गुरु नमस्कार मलाई ज्योतिषी सिक्नुपर्ने छ सम्पर्क पाउन हजुर स
मैले त यो भिडियो लाई पुरै हेरेँ पनि र मैले नबुझेको कुरा सिकेँ पनि है साथी हो अब हजुर हरु को पालो।ओम नमो शिवाय।।
24.32कसरी भयाे गुरु जि स्पष्ट पारि,दिनु
@@user-um6nz1hj8gभोलिपल्ट को सूर्योदय नभएसम्म राती १२ बजे पछि 24-25-26-27-28 29-30 बजे हुँदै जान्छ । ज्योतिष मा दिन को सुरुवत सूर्योदय भए पछि मात्र मानिन्छ ।
2080/9/28 18:23 baje janmeko babu ko namko pahilo akshar k hunxa prabhu?janma Nakshtra 16:15 samma matra xa
धनिष्ठा को प्रथम चरण गा बाट मान आउँछ त्यहा भएको 16:15 मा सकिने नक्षत्र जन्म नक्षत्र होइन त्यो गत नक्षत्र हो ।
Guru 2056/04/30 8:50 beluka janmeko babuko naam k bata udtxa prabu vanidinu na 😫😫
म अलि प्रष्ट हुन सकिन घडी पला लाई घन्टा मिनेट र सेकेन्ड मा लैजाने तरिका प्रष्ट पार्दिनु होला
1ghadi=24minutesहुन्छ । यस हिसावले ,2.5घडी =1घन्टा हुन्छ । त्यसैले घण्टा/मिनट लाई घडीपलामा लान 2.5 ले गुणन गर्नुपर्छ
नमस्कार हजुर लाई हार्दिक स्वागत गर्दछौ 18=8=2024साल र नेपालीको साल2081र18=8=2081उ,षाड़ानक्षत्र
परेको छ चतुर्थी तिथि को दिन भरीमा पुरै बेलुकी 3 बजेर56pm 2 गते18=8=2024मा जन्मेका
बालकको नाम कुन हुन्छ भन्दै प्रार्थना गर्दछु नमस्कार
24 ghanta kasari vo bhujina 32minet chai bujhe Guruji 24 ghanta chai kasari niskiyo bataidinus na
हामिले जान्नको लागि त पात्रो चाहिबे भयो त गुरु
पात्रो त चाहिन्छ । पात्रो गूगल बाट नि डाउनलोड गर्न सकिन्छ
Guru ji namaskar mero 2055/9/7 gate bihana ko 11:23 baje jajarkot jilla bata ho mero naam k bata suru hunxa hola vandinu na plzzz🙏🙏
खु बाट आउँछ
@@bhanuguruji_108 tq so much guru🙏
गुरु नमस्कार !
मेरो छोरी 2079/07/06 अर्थात कार्तिक ६(छ) गते राती 11:12 मिनेटमा आइतबार जन्मेकी हुन ।
उनको नाम के बाट आउँछ भन्दिनुन गुरु जि
ष बाट नाम आउँछ
धन्यवाद गुरु जि
2047 ko Wednesday ho vannu vako xa
देशन्तर निकाल्न पाय हुन्थ्यो गुरु
Namskar guru mero xora ko janm 2080 kartik 13 gate 15:20 pm diwso morang ma bayo plz heridinu la guru
नामको पहिलो अक्षर ई बाट आउँछ वृष राशी हुन्छ
Pranam guru, mero babu ko janma 2080 push ko 28 gate 18:23 ma bhayeko xa! Kun akshar bata nam auxa? Heri dinuhos na kyipaya 🙏
धनिष्ठा को प्रथम चरण गा बाट मान आउँछ त्यहा भएको 16:15 मा सकिने नक्षत्र जन्म नक्षत्र होइन त्यो गत नक्षत्र हो ।
Dhanyavab guru 🙏🙏🙏🙏🙏🙏
मेरो छोरा २०७९-०८-२२ मा बिहान ०७:३४ मा बिहिबार सिन्धुपाल्चोक मा जन्म भएको हो, कृपया नाम मात्र जुराईदिनुहोला 🙏🙏🙏
@@user-cc6ww5kq1t तपाइँको छोराको नाम वु /वू बाट सुरु हुन्छ ।
गूरु नमस्कार , लग्न निकाल्ने तरिका थाहा पाउन पाए हुन्थ्यो जस्तो लाग्यो
❤😂❤
Mero janma2025_7_8 gate bihana karib 6 bake vayako ma kun rasima parchha
Please guru Mero rasifal kun ho Malai thaha xaina vandinu na
जन्ममिती जन्म समय दिनु होला ।
24 ghanta 32mi kasari vayo vanidinu vayako vay narmal manisle pani bujthe
Nau ra 7 Din ma urgent parera nwaran vae k huncha hudaina vane k upaya ho kripaya guru ji 😢😢😢😢😢😢😢 vanidinu hola
Sutak 10 din ma matra jane huda 11 din ko din nwaran garinxa. 7 Ya 9 din ma nwaran garda manxe ghar koi chokhidaina vanne sastriya mat xa. 7 Ya 9 din ma nwaran garda chokhine vae guruji le kina vojan garera janu hunna ? Ani 11 din navai kul ko mandir xa vane tyaha ni puja hudaina. Tyasaile nwaran 11 din kai din garnu parne hunxa. Ajhai bistrit bujhna lai +9779807309974 ma whatsaap ma samparka garna saknu hunexa. Kunai sulka lagne xaina. Maile jane jati samsya ko samadhan dine kosis garne xu. Thank you ❤️
लग्नमान निकाल्ने पनि सिकाोएको भए अझ राम्रो हुनेथियो ।
bhogya dashaa kasari lekhin xa tyo paw ni sikaau nu paryo hajur
namakar guru mero xara name juraidenu 2079! 9!23 bihana 10 53 jameko😮😢😢😢❤
को बाट नाम आउँछ ❤️
२०६९साल भाद्र ४ गते दिउ सो सवा ३ बजे कून अक्षर बाट नाम आउछ लेखि दिनु होला अनुरोध छ ।
शनिबार 15गते3दशी तिथि हो तिषय नक्षत्रमा जन्मिएका जातकको नाम के
हुन्छ गुरू?
तिष्य नक्षत्रमा जन्म हुने जातकको पहिलो चरण मा जन्म भए हु बाट नाम हुन्छ दोस्रो चरणमा जन्म भए हे बाट तेस्रो चरणमा जन्म भए हो बाट र चौथो चरणमा जन्म भए डा बाट नाम हुन्छ । चरण थाहा पाउन उक्त नक्षत्र कति बजे बाट कति बजे सम्म छ त्यसको मान निकालेर 4 ले भाग गरि पत्ता लगाउने ।
बि स २०३२//२/८/बिहान ४ बजे गुरु राशि के प्रो होला?
जन्म यहि मिति २०८१/३/१९ गते बुधबार बिहान ७ बजेर ८ मिनेटमा नाम र रासिफल थाहा पाउन पाए हुन्थ्यो गुरु जि
वृष राशी हो र नाम राख्दा ओ अथवा औ बाटसुरु भएको नाम राख्न सकिन्छ ।
Tikapur kailaki mero chhorako janma 2080/03/28/gate saanjha 7:25 baje adress le parak ta pardaina guruji
ए भन्नू भएको कि इ भन्नू भएको हो ?
माफ गर्नुहोला उ बाट होइन रैछ ए बाट रहेछ
🙏🙏🙏🙏❤❤
Radhe radhe🙏🙏
गुरु नमस्कार । यो न्वारनको नाम निकल्न सिकियो, अब जन्म समय अनुसारको तिथि निकाल्न सिकाइदिनुस न । 2056/08/19 गते बिहान 01:36 मा जन्मेको बालकको कुन तिथि र न्वारनको नाम के हुन्छ होला ?
रो बाट नाम आउँछ त्रयोदशी तिथि हो ।
धन्यबाद गुरु ।
2,3 तरिका समय राखेर बनाउने हाे बनाउने ले
Sarai chitta bujhdo guru bandhu. 2080/03/11 gate bihana ko 11:06 ma janmeko balak ko k bata name start huncha hola???
पु बाट नाम आउछ
Dhnayabaad guru bandhu. Babu ko china banaunu paryo hajurlai kaha ra kasari bhetne.
Vetna ki lagi ta ahile ma india tira xu whatsaap bata +9779807309974 ma samparka garna saknu hunxa
Guru namaskar, china banako 30 barsa pachi taha vo mero ra mero bacha haru ko nuwaran ko naam nai galat rahera china ma k garna milcha hola
चिना बिगि्रएको छ भने अर्को बनाउनु पर्छ ।
Guru namaskar 2079 asar 2 gate ratiko 12:31 ko hun banke jilla nanuko k batw name hunxa vandinu vaya aavari hune thiya 🙏
1 gate par vaera 2 Gate bihan ko rati ki 2 gate par vaera 3 gate bihan ko rati hola ?
रात्री को 12 बजे पश्चात् यदि 1 गते बितेर 2 गते लागेको हो भने धनु राशी "ध" बाट हुनेछ र 2 गते बितेर 3 गते सुरु भएको हो भने मकर राशी "भो" बाट नाम आउने छ ।
2 biter 3 ko but nanu ko name rakhne guru le फ batw vannu vo
Hoina भो bata nai aauxa
Thank you guru
babaji namaskar mero chhorako janma 2080/03/28/ gate time saanjh 7:25 ma bhaekole E akshar thik hunxa
mero adress Tikapur ho babaji sory
Thank you babaji
नमस्कार गुरुजी 🙏🙏🙏🙏🙏
2080/falgun/13
8:40am
मेरो छोरीको कुन अक्षरबाट नामाकरण हुन्छ अनि राशि पनि हेरीदिनुसन् गुरुजी 🙏
ट/टा बाट नाम आउँछ जस्तै टंकमाया
धन्यवाद 🙏
Mangsir 30/2080=2pm
२०५२-10-29 Ko janma ho guru k hola naranko name
2059/10/29 गते साझ 5:00pm मा जन्म भएको न्वारानको नाम के हुन्छ?
नामको पहिलो अक्षर क/का बाट सुरु हुन्छ ।
गुरु म राती11 बजे जन्मेको हो कोही गुरुले कर्कट हो भन्छन् कोही गुरु ले मिथुन भन्छन्
पुरै जन्ममिती दिनु होला । साल महिना गते र समय
O
Dha bata aaune nema
Janmeko baar ma bibaha garnu hunxa ki hunna guru???
Majjale hunxa
@@bhanuguruji_108 dhanyabad guru
maile 24.32.00 aeko bujhina guru !
भरणी नक्षत्र सकिएपछी कृत्तिका नक्षत्र सकिने सम्म को मान हो । अर्थात त्यो दिन कृत्तिका नक्षत्र 24 घण्टा 32 मिनेट रहेछ ।
मेरो नाम नरहरि हो यसबाट के के थाहा हुन्छ त ?
गुरु मेरो छोराको जन्म २०६९ ०६ ३० गते राती १२.१० भयको उसको नम कुन अछ्रर बाट आउँछ गुरु ३० गते गयर ०१ गते लाग्नेदिन हो मंगलबार् गयर बुधबार लाग्ने
दिन हो गुरु
29 गते गएर 30 गते लागेको हो कि 30 गते गएर 1 गते लागेको हो ?
@@bhanuguruji_108 ३०गतेको रति ०१ गतेलागेकोहो गुरु
Guruji mero nam patta laedinuna please 😊
Date of birth
Birth time
Birth place
Birth date 2061 08 15
Birthplace sindhupalchok
Day Tuesday
Time morning 9 baje ra 19 min.
@@bhanuguruji_108Birth date 2061 08 15
Birthplace sindhupalchok
Day Tuesday
Time morning 9 baje ra 19 min.
@@bhanuguruji_108 guruji hjr ko reply kurera basiraxu
@@natureisgod7835 तपाइको नामको पहिलो अक्षर के अथवा कै बाट जुरेको छ।
यसमा शुद्द सूर्योदय साधन गरिएको छैन शुद्द सूर्योदय साधन नगरे पनि मिल्दो रैछ र
यो भिडियो मा सिकाए अनुसार न्वारानको नाम निकाल्नको लागि सूर्योदय को आवस्यकता पर्दैन
Guru
Yuvraj khadga
2055-jesth-27
Dhanghadi kailali
5:45pm.
( Mero name nauran kai name rakhnu vako ho re saab lai sodhdha ) yesto herdinuna nauran ko name k hunu parne ho mero
यु बाट नै रहेछ मिलाएर राखिदिनु भएको रहेछ ।
@@bhanuguruji_108 ok
2080 bhado 22gte 3 bjer 53 minetma bhayo namkunachar bat huncha
3 baje AM ho ki PM
Yadi AM ho vane वो bata name aauxa ra PM ho vane कि bata name aauxa
राती 2.15 मा जन्म भय कति मिनेट राख्ने.?
26:15 बजे
हजुर ले मलाई एउटा कुरा भन्दिनुस २०७८कार्तिक ११गते बिहिवार राती २.१५ मा जन्म भयका को नाम के जुरछ् होला गुरु.?
इष्ट भयात भभोग खोइ😂
त्यो अर्कै हो अर्को भिडियो मा त्यो तरिका ले पनि छ यो अर्कै तरिका हो
यो तरिका भन्दा त इष्ट भयात भभोग निकाल्ने तरिका छोटो हुन्छकी राधे राधे🙏🙏
दुवै तरिकाले हालेको छ । जस्लाइ जुनले सजिलो लाग्छ त्यही हेर्दा हुन्छ नि ।
🙏🙏
ठूलो अक्षरमा लेखिदिनु होला गुरू जी