एक साताभित्रै दोलखा भीमसेनको शिलामा २ पटक पसिना -NEWS 24

Поделиться
HTML-код
  • Опубликовано: 7 фев 2025
  • एक साताभित्रै दोलखा भीमसेनको शिलामा २ पटक पसिना -NEWS 24
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии • 237

  • @sujitdhakal5571
    @sujitdhakal5571 6 месяцев назад +31

    धर्म नमान्ने गढतन्त्रे राष्टपतिलाइभगवान ले मान्नु हुन्न
    राजा नै पुुजा गर्नुपर्छ

  • @ipgautam4496
    @ipgautam4496 6 месяцев назад +24

    राज्यमा ठूलो अनिष्ट आउनु अघि भगवानको विग्रह मा पसिना आउने गरेको घटनाको प्रत्यक्ष दर्शन हुुँ म ।
    तर क्षमा पूजा वा कुनै पनि पूजाको नाममा निर्दोष प्राणिको हत्या नहोस् भन्ने कामना गर्दछु ❤

  • @WELINK2
    @WELINK2 6 месяцев назад +61

    रक्षा गर दोलखा भिमसेन महाराज ॥॥॥

    • @NizwaOman-l3h
      @NizwaOman-l3h 6 месяцев назад +3

      Rakshya gara vanera garni nagara vanda nagarni dhan pau bhanda pauxa ra??? yauta kamila le ta bachnako lagi kati sanggharsa garnu parxa??? pukar garera khi hunna harek bektile harek samasyako samadhan afaile garnu parxa. Hamro soch bichar siddanta bebahar samaya ra paristhitile hamro jindagi nirdharan garxa.

    • @Rkpmadi20
      @Rkpmadi20 6 месяцев назад

      ​@@NizwaOman-l3h😮🎉

    • @OfGod-gq3qd4pg6v
      @OfGod-gq3qd4pg6v 6 месяцев назад

      ​❤@@NizwaOman-l3h

  • @anusandhanmagar1738
    @anusandhanmagar1738 6 месяцев назад +52

    उखानेको सरकार आउने बित्तिकै देश अनिष्ट युगमा प्रवेश गर्यो 👏👏👏

  • @Magarhimal-zr5tx
    @Magarhimal-zr5tx 6 месяцев назад +11

    जय भिमशेन भिमेश्वोर ले नेपाल र नेपालीको रक्षा गरुन् अब नराम्रो घटना दुरघटना केहि सुन्न नपरोस् सबै नेपालीले

  • @akasamir9243
    @akasamir9243 6 месяцев назад +25

    जय दोलखा भिमेस्वर भगवान सबै नेपाली जनको रक्षा गर्नुस

    • @Rkpmadi20
      @Rkpmadi20 6 месяцев назад

      जय

    • @maheshdangol2025
      @maheshdangol2025 6 месяцев назад

      देशद्रोही बाहेकलाई

  • @Suzuka747
    @Suzuka747 6 месяцев назад +31

    जय दोलखा भिमेश्वोर माता❤❤

  • @lokrajuprety9436
    @lokrajuprety9436 6 месяцев назад +44

    आज सौर्य विमान क्रास भएको छ।सायद यहि कारण होला।।चल्दै आएको ऋती ऋवाजलाइ कसैले पनि ख्यालाँची नगरम है।।फेरि पनि कुनै ठूलो दुर्घटना हुनबाट बचाउ।।भिमेस्वरको मन्दिरमा गरिने क्षमा पुजा नियम अनुसार गरिदिम।

    • @Rkpmadi20
      @Rkpmadi20 6 месяцев назад +1

      🙏🙏🙏🙏 सहि भन्नू भयो मित्र

  • @rinastha6057
    @rinastha6057 6 месяцев назад +34

    Oli -shere. Ko din aau xito
    Jay bhimsen

  • @RanjanaPaudel-n3m
    @RanjanaPaudel-n3m 6 месяцев назад +1

    जय दाेलखा भिमेश्वर प्रभु नेपाल र नेपाली काे रक्षा गर्नु हजुरलाई काेटीकाेटी प्रणाम

  • @amitbudhathoki15
    @amitbudhathoki15 6 месяцев назад +4

    वर्षातको मौसममा पानी आउँदा पनि पसिना आयो रे भक्तहरूको जिन्दगी अन्धविश्वासमा बाँचेर जाने भयो।

    • @MrPrabhuparmeswor
      @MrPrabhuparmeswor 6 месяцев назад

      🇳🇵🙏 निरीह अनि निर्बोध प्राणीहरुको हिंसा , बली दिए पछी गतीलो कहाँ हुन्छ र ? अब , त्यहाँ हिंसा बलि प्रथा रोक्नु पर्दछ । नेपाल अधिराज्य भरी नै जीव जन्तुको मन्दिरमा बलि दिने प्रथा रोक्नु पर्दछ । गर्मीको मौसममा वाष्पिकरणको सिद्धान्त अनुसार पानी बगेको हो पसिना होईन । यसलाईं वैज्ञानिक शोध , खोज र अनुसन्धान गर्नु पर्दछ अनि बल्ल वास्तविकता बाहिर आउँछ । जय भिमेस्वोर भगवान 🙏 सबैलाई सद बुद्धि र चिन्तन गर्न सक्ने विवेक प्रदान गरुन् । ❤️🙏🕊️🔔🇳🇵🌍️🙏🙇

    • @Sivunalit2723
      @Sivunalit2723 6 месяцев назад +1

      veda veda nai ho nepali kahile samma biswas garcha yesto kura ma its a nature rock ma pani aunu teso bhaye human sweat chahi khoya

  • @Ram_Chaudhary8387
    @Ram_Chaudhary8387 6 месяцев назад +7

    मन्दिरमा पसिना आउँदा प्लेन झर्छ रे। किन देशमा भ्रष्टाचार गर्ने देशद्रोही फटाहा नेताहरूको चाहिँ केही पनि हुँदैन। मन्दिरमा पसिना आउँदा सोझा जनता मर्ने भ्रष्टाचार गर्ने देशद्रोही नेताहरूको उन्नति पो हुँदो रहेछ। नचाहिने कुरा..

    • @sandeep0852
      @sandeep0852 6 месяцев назад

      Kina bhane vote ta janta le nai dinchha neta lai dosi ko ho

    • @himalpun6110
      @himalpun6110 6 месяцев назад

      Jhashko kal aauxa teshailai yamrajle lani ho kinanaki hijo Pilot matra bachnu ​@@sandeep0852

  • @KrishnabahadurnepaliKrishna
    @KrishnabahadurnepaliKrishna 6 месяцев назад +1

    जय दोलखा भिमसेन 💐💐🏵️🌹🌹🙏🙏🌸💚🏵️🥥🏵️🙏

  • @hponbharatchamling772
    @hponbharatchamling772 6 месяцев назад +36

    भिमेश्वर मन्दिरमा पसिना आउनु बितिक्कै आज प्लेन क्र्यास १८ जनाको दु:खद मृत्यु

  • @grgsubash92
    @grgsubash92 6 месяцев назад +8

    त्यो स्थानको मुनि पर्ने भुभागमा रहेको प्लेटहरुमा सकृय लाभाको चाप , चाल तिब्र हुन्दा पनि यस्तो हुन सक्छ नत्र अरु त बाहिरि ताप र चिसो हावाको कारणले नै गर्दा हो त्रसित नबनौ आस्था बिस्वास आआफ्नो ठाउमा छ

    • @NizwaOman-l3h
      @NizwaOman-l3h 6 месяцев назад +2

      हो सहि कुरा त्यो ठाँउको अनुसन्धान गरौँ पहिला सत्य पत्ता लगाउ हावा भरमा पसिना आयो रे कस्ले भन्यो पसिना हो भनेर?? निर्जीव बस्तुमा पसिना आउँछ ? नेपाली सरै अनपध

    • @बाजे-हु
      @बाजे-हु 6 месяцев назад +1

      ​@@NizwaOman-l3hनेपाली सारै अनपध होइन, नेपाली साह्रै अनपढ हो।

    • @maheshdangol2025
      @maheshdangol2025 6 месяцев назад +1

      त्यस प्रतिमा वरपर अरू पनि मूर्ति होला त्यसोभए अरूमा पनि पसिना आउनुपर्ने, केवल एउटामात्र कसरी सम्भव हुन्छ होला??

    • @dasrathnepallimbu3644
      @dasrathnepallimbu3644 6 месяцев назад +1

      हजारै बर्ष देखि पुगि आको कुरा मा त लालबुझकड जान्ने नहु यो सन्सार मा बिज्ञान भन्दा हजारौ गुना बहत्व आध्यात्म को छ

    • @Vintage_mike797
      @Vintage_mike797 6 месяцев назад +1

      Kai navako jatra hadi gaun ma nepali muji k saro pakhay ho afu lai nepali vanu pne laaj. Marnu dhoti ko nai siko garxa lamo haru😂😂

  • @KrishnabahadurnepaliKrishna
    @KrishnabahadurnepaliKrishna 5 месяцев назад

    जय दोलखा भिमसिन नाथ💛💛💙💛💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜

  • @KrishnabahadurnepaliKrishna
    @KrishnabahadurnepaliKrishna 4 месяца назад

    जय दोलखा भिमसेन नाथ 🌷🌷💐💐💛🍓💛🌷💜💜💖💛💛

  • @jm.453
    @jm.453 6 месяцев назад +1

    जय भिमेश्वर ॐ नेपालीको रक्षा गर

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 6 месяцев назад +1

    कांग्रेस, एमाले र माअोवादी नसिध्युन्जेलसम्म भिमसेनको मन्दिरमा पसिना अाउने क्रम कहिल्यै रोकिदैन ।

  • @rajubogati2757
    @rajubogati2757 6 месяцев назад +1

    जय भीमसेन देब हजूर को चरण मा।

  • @KrishnabahadurnepaliKrishna
    @KrishnabahadurnepaliKrishna 5 месяцев назад +1

    जय दोलखा भिमसेन 💛💛💜🇳🇵💙💐💐💙🍓🍓🥥🍓🙏💜💚💚💐

  • @KrishnabahadurnepaliKrishna
    @KrishnabahadurnepaliKrishna 5 месяцев назад

    जय दोलखा भिमसेन नाथ 🥥🥥🥥🥥🙏🙏💐💙🍓💙💜💜💜💜🙏💚🍎💐💐🌹🥥🍓🏵️🍓💙

  • @KrishnabahadurnepaliKrishna
    @KrishnabahadurnepaliKrishna 6 месяцев назад +1

    दोलखा भिमसेन 🍎🍎🍀🍀🥥🌹🌹💚💚🥀❤❤❤💙💚🥀🥀🥥🌹💙

  • @केसवथापा
    @केसवथापा 5 месяцев назад

    जबकि भगवान ले अरुको हात बाट पुजा सुइकारनु हुदैन भने किन त्यो पसिना पुछेको कपास राजाको हातमा दिन अथवा राजाको हातमा नबुझाएर अरुको हातमा बुझाउने त के एस्तो हो भन्ने जान्दा जान्दै

  • @BhuwaneshPrasadBhatt
    @BhuwaneshPrasadBhatt 6 месяцев назад +9

    जय जय श्री भिमेश्वर महाराज।❤🙏🙏👏👏👏🙏

  • @hemanrai9722
    @hemanrai9722 6 месяцев назад +1

    Jay Dolakha Bhimsen🙏🕉️

  • @sushant_raj_khati_77
    @sushant_raj_khati_77 6 месяцев назад

    देशमा अनिष्ट नै अनिष्ट घटेका छन् भीमसेनलाई पसिना आउनु त स्वाभाविक नै हो 😢

  • @LoyalNepali
    @LoyalNepali 6 месяцев назад +9

    शान्ति शान्ति

  • @KrishnabahadurnepaliKrishna
    @KrishnabahadurnepaliKrishna 6 месяцев назад +1

    जय दोलाखा भिमसेन 🍎🍎💙🍀🥀🌹🌺🇳🇵🍁💛💛💚☘️☘️💚☘️

  • @bishal-gaurati5550
    @bishal-gaurati5550 6 месяцев назад +1

    जहिले धार्मिक कुरा मात्र बैज्ञानिक कुरा पनि के हो खोज्ने गरौ न हो ।

  • @gomabista9819
    @gomabista9819 6 месяцев назад

    उता पसिना आउनु यता प्लेन दुर्घटना हुनु भगवान अझै कति जनताले दुख पाउने हुन भगवान

  • @KrishnabahadurnepaliKrishna
    @KrishnabahadurnepaliKrishna 5 месяцев назад

    जय दोलखा भिमसेन नाथ 💛💛💙💜🌹🥥🏵️🏵️🍓🌿🇳🇵💖💐🇳🇵💚🌸🙏🥥🌹

  • @MgGurung-h4y
    @MgGurung-h4y 6 месяцев назад +1

    भगबान हैन त्यो राक्षेस हो भ्रस्टचारि हरुलाई सिहासन ,र सफल्ता दिने र सर्ब साधरण हरु को बलि खाने राक्क्षेस हो त्यो राम्रो काम गर्ने वाई रोक्ने समस्स्या खडा गरि दिने भुत हो त्यो तै भयर पसिना निकालेको भिमेस्वोर हैन नर बलि खाने भुत हो दुई गाडि र 69जना सरब साधरन लाई खायौ आज जहाज र 19 जना सरल नागरिक लाई खायो

    • @journey.life5
      @journey.life5 6 месяцев назад +1

      धेरै अभद्र नबोल आफै सक्केलास नि फेरि

    • @Dls25gamer
      @Dls25gamer 6 месяцев назад

      $रे हो भाई…

  • @minabista3586
    @minabista3586 6 месяцев назад

    OM namah shibhay bholenatha दोलखा भीमसेन भोलेनाथ जय होस् 🙏💐

  • @ubjansinghlawad6300
    @ubjansinghlawad6300 6 месяцев назад

    वर्षात को बेला पानी आएर वा बास्पीकरण भएर केही पानीका थोपा देखिए पनि पसिना आयो रे अन्धभक्तहरु ।

  • @RiyaSuresh-w1o
    @RiyaSuresh-w1o 6 месяцев назад

    Jay Jay Jay Jay Jay Dolakha Bhimsen ki Jay cool 🙏🙏🙏🙏🙏

  • @dependralamichhane4727
    @dependralamichhane4727 6 месяцев назад

    भ्रष्टाचारले गन्हाएको सरकार बनेको साथै भ्रष्ट भ्रष्ट पाटी मिलेर सहमति गरि बनेको सरकार प्रती भगवान ले संकेत दीनु भएको हो यी दल बाट देश र जनता मा निराश र थप संकट आउँछ भनेर।

  • @moneylal-h8r
    @moneylal-h8r 6 месяцев назад +5

    हिन्दू धर्म भनेको के हो
    हिन्दू धर्म कहाँ छ
    भन्ने मान्छे प्रधानमन्त्री भएर हो
    बिदेशी को डलरे जति ले पुरानो रोडीबाडी लाई हामी बिस्वास गर्दैनौ भन्छन्

  • @yatra2051
    @yatra2051 6 месяцев назад +3

    हे भगवान अर्को छाेटि संसद भवनमा सबै चाेर सरकार परचन्दे शेरे वली गगने बसेकाे बेलामा भवन भत्किएर मराेस्,,,,,यसरी आम जनता मर्न नपराेस् ,,,,Rip🥀🥀🥀

  • @HealthEverywhereEng
    @HealthEverywhereEng 6 месяцев назад

    नेपाली आकाशमा आज डरलाग्दो प्लेन दुर्घटना भएको छ। सायद भीमसेनको यो सन्देश राम्रोसँग राष्ट्रपतिले लिएको भा यस्तो नहुने थियो कि। तर यस्ता कुरामा हिजो आजको पुस्ताले र नास्तिकका सन्तानहरुले के विश्वास गर्थे र?
    हिजो आज हरेक कुरालाई भौतिक दृष्टिले हेर्न थालिएको छ।

  • @mukesh_kumar_patel8491
    @mukesh_kumar_patel8491 6 месяцев назад +4

    ॐ नम:श्री भिमसेन महाराज 🙏🇳🇵🔱🚩🕉️🙏

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 6 месяцев назад

    नेपाल राष्ट्रको जय जय होस्।

  • @pk_editz180
    @pk_editz180 6 месяцев назад

    Raksha gara bhimsen maharaj🙏

  • @nepaltreditionalfood1645
    @nepaltreditionalfood1645 6 месяцев назад +2

    उखेलेर फालदेउ न त्यो किन राखिरहेको यस्तो अप्रिय घट्ना घटाउने चीज नि राखिराख्ने हो र?

  • @Prabesh_vlogs864
    @Prabesh_vlogs864 6 месяцев назад +4

    😮jay bhimeswor🙏🙏🙏💐💐🌹🌹

  • @phurlamusherpa8195
    @phurlamusherpa8195 6 месяцев назад

    Jai dholakha vhimsen 🙏🙏🙏🙏

  • @kamalnepal9646
    @kamalnepal9646 6 месяцев назад +1

    सब नेताहरू चडेको बेला हुन् पर्नी ..देश ले न्याय पाऊँछ

    • @Rkpmadi20
      @Rkpmadi20 6 месяцев назад

      साच्चै हो मित्र मेरो पनि यो नै हो बिचार

  • @ashmitasanusalakha7118
    @ashmitasanusalakha7118 6 месяцев назад

    Jai bhimsin maharaj sabai lai raksha granus🙏💐

  • @dkvaiofficial1970
    @dkvaiofficial1970 6 месяцев назад

    राजा आऊ देश बचाऊ यि ३जनाले देशलाइ सिध्याउने खेल भइरहेको छ 😢

  • @gyalgensherpa1499
    @gyalgensherpa1499 6 месяцев назад +9

    Ab oli deuba pachandra ko din aaula jasto cha

  • @SaritaGurung-xi9xs
    @SaritaGurung-xi9xs 6 месяцев назад

    Jay dholkha bhimesor mata❤❤❤

  • @tikaramgaha1845
    @tikaramgaha1845 5 месяцев назад

    jaye dolkha bhimeshwor mandir

  • @hemsaud3421
    @hemsaud3421 6 месяцев назад

    जय श्री भीमसेन भगवान् काे सब काे कृपा गर्नु 🙏🙏🙏

  • @suniladhikari4393
    @suniladhikari4393 6 месяцев назад

    रक्षा गर्नुस भगवान

  • @nareshkumarrai5847
    @nareshkumarrai5847 6 месяцев назад +1

    केपि ओलि शेरे आर्जु पक्कै मर्छ जस्तो लाग्यो।
    तिनिहरु भ्रष्टाचारीहरु हुन अब देशले थाम्न सक्तैन।

  • @tikaramgaha1845
    @tikaramgaha1845 5 месяцев назад

    har har mahadev

  • @YonjanRaja
    @YonjanRaja 6 месяцев назад

    जस्ले जे भनोस भिम्सेन रिसायो रुवायो टपरे हरुले 100% सकिने छन ! अब मतवाली हरुले साथ दिने छैन ! धेरै कु कर्म गरिसकेको छौउ! यो हर प्रदेशी हरु को सराप हो! यो देश मा हिंसा गर्यो लुटयो अप्मान गरेको छौउ ! प्रक्र्ती पुजारी हटाएर कु कर्म गरेको छौउ

  • @tikaramgaha1845
    @tikaramgaha1845 5 месяцев назад

    jaye shambhu

  • @tikaramgaha1845
    @tikaramgaha1845 5 месяцев назад

    jaye hos

  • @Prabinkafle-t5d
    @Prabinkafle-t5d 6 месяцев назад

    श्री ५ सरकारले छ्यापा पुजा नगरे सम्म देशमा अनिष्ट भइ रहन्छ ।

  • @Sandesh833
    @Sandesh833 6 месяцев назад

    जय भिमेश्वर महादेव नेपाल को रक्षा गर्दिनु

  • @manilathapa7902
    @manilathapa7902 6 месяцев назад

    Jay bhimsen Maharaj hamisabailai chyama garnus 🙏🙏🌺🌺

  • @Gharbati
    @Gharbati 6 месяцев назад

    har har maha dev❤

  • @bluffervines371
    @bluffervines371 6 месяцев назад

    Jay dholakha vhimsen 🙏

  • @kirandl388
    @kirandl388 6 месяцев назад +1

    जय भिमेश्वर छिटै चोर नेता ज्यू लाई उठाउ

    • @himalpun6110
      @himalpun6110 6 месяцев назад

      Kal aaunu parxa hamile vanera hudaina k thaha aaphai po marinxaki

  • @maheshdangol2025
    @maheshdangol2025 6 месяцев назад

    खै के खै के भन्या जस्तै, पशुपतिनाथको भूमि, भगवान् बुद्धको जन्मभूमि, माता जानकीको जन्मभूमिलाई घात गर्नेको अनिष्ट भए पो विश्वास गर्नु😢😢

  • @Photoshop-School
    @Photoshop-School 6 месяцев назад

    रक्षा गर्नुहोस भीमसेन भगवान । 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @8848nepalrd
    @8848nepalrd 6 месяцев назад

    ढुङ्गामा पसिना कुनै वैज्ञानिक कारणले हुन्छ यस्ता को पछि हिड्ने नेपाली जनता अनि कसरी विकास हुन्छ नेपाल।

  • @akhilgiri33
    @akhilgiri33 6 месяцев назад +3

    जय दोलखा भिमेश्वर भगवान हामी सबैको रक्क्षा गर्नुहोला

    • @NizwaOman-l3h
      @NizwaOman-l3h 6 месяцев назад

      रक्षा आफैँले गर्ने हो भगवनले होइन मूर्ख आजको दिन्मा पनि अझै निदाइरको छ है😅😅

    • @MrPrabhuparmeswor
      @MrPrabhuparmeswor 6 месяцев назад

      🇳🇵🙏 निरीह अनि निर्बोध प्राणीहरुको हिंसा , बली दिए पछी गतीलो कहाँ हुन्छ र ? अब , त्यहाँ हिंसा बलि प्रथा रोक्नु पर्दछ । नेपाल अधिराज्य भरी नै जीव जन्तुको मन्दिरमा बलि दिने प्रथा रोक्नु पर्दछ । गर्मीको मौसममा वाष्पिकरणको सिद्धान्त अनुसार पानी बगेको हो पसिना होईन । यसलाईं वैज्ञानिक शोध , खोज र अनुसन्धान गर्नु पर्दछ अनि बल्ल वास्तविकता बाहिर आउँछ । जय भिमेस्वोर भगवान 🙏 सबैलाई सद बुद्धि र चिन्तन गर्न सक्ने विवेक प्रदान गरुन् । ❤️🙏🕊️🔔🇳🇵🌍️🙏🙇

  • @RSJPTCreation
    @RSJPTCreation 6 месяцев назад +1

    ❤❤

  • @RituBasnet-k8g
    @RituBasnet-k8g 6 месяцев назад

    ❤❤❤omomomom

  • @purnarimal5820
    @purnarimal5820 6 месяцев назад

    जय भिमेश्वर माहादेव प्रभु क्षमा को साथै रक्षा गरे।🙏❤️🙏

  • @subbadahal1762
    @subbadahal1762 6 месяцев назад

    जय होस्। भिमेश्वर ले रक्षा गरून्

  • @ashishsubedi7132
    @ashishsubedi7132 6 месяцев назад

    Jai Bhimsen Bhagwan Maaf Gardinus Hamilae

  • @karnikambiiton1883
    @karnikambiiton1883 6 месяцев назад +1

    कस्तो पढेलेखेका मान्छे होला पसिना त छालाको शरिरमा मात्र आउछ होइन र मुर्तिमा नि पसिना आउछ भन्या

    • @MrPrabhuparmeswor
      @MrPrabhuparmeswor 6 месяцев назад

      🇳🇵🙏 निरीह अनि निर्बोध प्राणीहरुको हिंसा , बली दिए पछी गतीलो कहाँ हुन्छ र ? अब , त्यहाँ हिंसा बलि प्रथा रोक्नु पर्दछ । नेपाल अधिराज्य भरी नै जीव जन्तुको मन्दिरमा बलि दिने प्रथा रोक्नु पर्दछ । गर्मीको मौसममा वाष्पिकरणको सिद्धान्त अनुसार पानी बगेको हो पसिना होईन । यसलाईं वैज्ञानिक शोध , खोज र अनुसन्धान गर्नु पर्दछ अनि बल्ल वास्तविकता बाहिर आउँछ । जय भिमेस्वोर भगवान 🙏 सबैलाई सद बुद्धि र चिन्तन गर्न सक्ने विवेक प्रदान गरुन् । ❤️🙏🕊️🔔🇳🇵🌍️🙏🙇

  • @Subedi1209
    @Subedi1209 6 месяцев назад

    Jay bhimeshwor vagwan❤

  • @munasapkota2814
    @munasapkota2814 5 месяцев назад

    Darsan amam buwa om om jay jay guru dev hara hara madbev radhe radhe hare ram ram Shri Krishna 🌜🌞🐚🔔🔱🏆🌏🌏🌹🌹🙏🏼🙏🏼🕉️🕉️🙏🏼🙏🏼

  • @ketravelsnepal7274
    @ketravelsnepal7274 6 месяцев назад

    दोलखा भिमेश्वर भगवान जनधन को कल्याण गर्नु होस 🙏🙏

  • @KrishnaBk-op8cf
    @KrishnaBk-op8cf 6 месяцев назад

    Jay dolakha bhimeshor raxya garnu hola

  • @banuragi1310
    @banuragi1310 6 месяцев назад

    शान्ति 🙏

  • @bhawanashrestha6461
    @bhawanashrestha6461 6 месяцев назад

    Hai vagwan sabaiko rakchha garnu 🙏🙏

  • @ApunWaiba
    @ApunWaiba 6 месяцев назад

    अब यहिकुरा सुन्न बाकी थियो

  • @DeviSubedi-q4g
    @DeviSubedi-q4g 6 месяцев назад

    Jay dolakha bhemsen
    Raksha garnu hos

  • @SitaramKarki-j8e
    @SitaramKarki-j8e 6 месяцев назад

    अब देवीदेउता नै अगाडी बढे राजा स्थापना गर्नलाइ अतिगरे क्षति हुन्छ भन्ने उक्ति ले ठाउँ लियो

  • @rajeshkarki7635
    @rajeshkarki7635 6 месяцев назад

    Om Sri Bhimsen Maharaj ki Jaya hos Prabhu Jaya hos 🙏🙏🙏🙏🙏

  • @universalmotionYT
    @universalmotionYT 6 месяцев назад

    jay bhimsen dev

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 6 месяцев назад

    आदि वैदिक सनातन धमँ को जय, माहान गेटर नेपालको जय,ॐ बिश्व ,शान्ति🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼

  • @डम्बर_बिश्वकर्मा
    @डम्बर_बिश्वकर्मा 6 месяцев назад +4

    मेराे देशकाे हालत 🤯😫😫😫 कुरिति कुसंस्कार ले तहस तहस🤯🤬🤬🤬 थु

    • @ssuuy
      @ssuuy 6 месяцев назад

      Hinduism ko sanskar

    • @Vintage_mike797
      @Vintage_mike797 6 месяцев назад

      Hindustani hau😂😂

    • @Hitler-12345
      @Hitler-12345 6 месяцев назад

      Kamiii le jaat janayo...dekhinas heja Kami plane crash vako..,Kami Christan vaye paxi biswass garxas ra

  • @YogendraKhadka-s1v
    @YogendraKhadka-s1v 6 месяцев назад +2

    jay bhimeswor

  • @sushmarajbanshi9977
    @sushmarajbanshi9977 6 месяцев назад

    🙏🙏javimasor macadam ki jay

  • @magarkb834
    @magarkb834 6 месяцев назад

    Om🙏🙏🙏

  • @vijaykhadka2619
    @vijaykhadka2619 6 месяцев назад +2

  • @attivo8910
    @attivo8910 6 месяцев назад +2

    अन्धविश्वास फैलाउने काम नगर news।

  • @prbnrjl
    @prbnrjl 6 месяцев назад +1

    Media should debunk superstition like these not create an opportunity to promote it....shame

    • @gro_nat8
      @gro_nat8 6 месяцев назад

      It is a personal perception to believe it or not don't blame to media . If you don't believe or link with faith it ok or if other believe it also ok .

    • @ssuuy
      @ssuuy 6 месяцев назад

      @@gro_nat8what if believers demand human sacrifice? Will you still support it?

    • @prbnrjl
      @prbnrjl 6 месяцев назад

      @gro_nat8 I'm not saying wrong to have belief coz that is a personal thing. Just saying media shouldn't make such things as news

  • @AkseshRai-p3m
    @AkseshRai-p3m 6 месяцев назад

    Rakxe garnus hai vimsen maahaaraj.🙏🙏🇳🇵🇳🇵💕💕

  • @bikashghimire3076
    @bikashghimire3076 6 месяцев назад

    Jay🙏🙏

  • @maileegurung622
    @maileegurung622 6 месяцев назад

    Rakchha garnu vimesor debata.jay hos hajurko🙏🙏🙏

  • @RANJITACHARYA-zz3kj
    @RANJITACHARYA-zz3kj 6 месяцев назад

    OM❤

  • @devenpandey371
    @devenpandey371 6 месяцев назад

    Raja aau desh bachau.

  • @tikaramgaha1845
    @tikaramgaha1845 5 месяцев назад

    om