रास्वपा विवादले लियो नयाँ मोड, हरि ढकालले खुलाए वास्तविकता, के कारबाहीमा पर्लान मुकुल ढकाल ?

Поделиться
HTML-код
  • Опубликовано: 2 июл 2024
  • रास्वपा विवादले लियो नयाँ मोड, हरि ढकालले खुलाए वास्तविकता, के कारबाहीमा पर्लान मुकुल ढकाल ?
    hari dhakal,mr. ram hari dhakal,samsad hari dhakal,hari dhakal samsad,hari dhakal news songs,hari dhakal share market,hari dhakal share investor,rishi dhamala with hari dhakal,hari dhakal comedy,hari dhakal new vdo,hari dhakal speech,hari dhakal new vedio,hari dhakal interview,hari dhakal in parliament,hari dhakal new interview,rishi dhamala,dhamala ko hamala (reloaded),rishi dhamala entertainment show,hari dhakal in parlament rabi lamichhane,rabi lamichhane live,rabi lamichhane news,rabi lamichhane song,rabi lamichhane kanda,rabi lamichhane chitwan,rabi lamichhane latest news,rabi lamichhane updates,rabi lamichhane biography,nepal's sc dismisses rabi lamichhane,nepal's sc dismisses deputy pm rabi lamichhane,rabi lamichhane case,rabi lamichane,rabi lamichhane latest,rabi lamichhane new song,rabi lamichhane galaxy tv,rabi lamichhane urges pm modi, dr. mukul dhakal,mukul dhakal podcast,mukul dhakal,mukul dhakal on air,mukul dhakal sanjay,rabi lamichhane,sanjay gupta with mukul,on air with mukul,rabi lamichhane news,rabi lamichhane live,rabi lamichhane song,rabi lamichhane chitwan,rabi lamichhane kanda,rabi lamichhane speech,rabi lamichhane latest,rabi lamichhane updates,rabi lamichhane latest news,rabi lamichhane biography,rabi lamichane,rabi lamichhane case,rabi lamichhane answer
  • РазвлеченияРазвлечения

Комментарии • 502

  • @clickbarkheli4425
    @clickbarkheli4425 2 дня назад +16

    रास्वापा लाई बदनाम गर्ने नियत छ है यो ढकाल । कार्बाही हुनु पर्छ ।

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 2 дня назад +7

    सरकारमा जानु पर्छ रबि जि किनकि राजनिति भित्रको गन्ध थाहा पाउनु पर्छ। धेरै राम्राे काम।

  • @khadakroka8237
    @khadakroka8237 2 дня назад +4

    देश अविकसित हुनुमा हाम्रा देशका उलटपुलट प्रस्न गर्ने पत्रकार भनाउदा पनि उतिकै जिम्मेवार छन् हेक्का रहोस्

  • @narsinghkhati2619
    @narsinghkhati2619 3 дня назад +19

    भर्स्ट्चार लाई कार्वाई गर्ने टाइम छ मान्य ज्यु गर्नु न 1 महिना छ अजै

  • @Ramkrin
    @Ramkrin 3 дня назад +5

    100 दिन मा हुन्छ के ।।यतिको गरेको हो । शिक्षा यत्रो परिवर्तन आयो ।कति चोर फटाहा जेल गए❤❤

    • @thakurchemjong5777
      @thakurchemjong5777 3 дня назад +1

      सहि कुरा गर्नु भयो पुरानो पाटी ले के गरेको छ र ?

  • @AjayBarali-uu3jf
    @AjayBarali-uu3jf 3 дня назад +15

    जनताले यो बुजन जरुरी छ रास्वपा ले के काम गरो भनेर गृहमन्त्री ले शिक्षा मन्त्री अनि अरू मन्त्री गरेको काम हेरे भो अनि 84 मा बौहुमत दिनु पछ अनि मात्रै भस्टाचारी जेल जान्छ

  • @nearais
    @nearais 3 дня назад +17

    रासपा काे उदय नै पुरानाे ले केही गर्दैन भनेर हाे, तर जब सत्ताकाे लागि केपि र प्रचण्डकाे पछि लग्नु नै उस्काे पतन काे सुरुवात हाे । २०-२२ रासपा वा कुनै पार्टी काे अन्तिम जित वा लक्ष हाेईन न त गृह वा प्रधानमन्त्री नै । कुनै पनि पार्टी काे एक र एक मात्र लक्ष देश र देशवासी काे समृद्धि हाे र हुनुपर्छ ।

    • @ujjwalkatwal1718
      @ujjwalkatwal1718 3 дня назад

      Vote halne tme haru le garda ho

    • @lovekishorbista6687
      @lovekishorbista6687 2 дня назад

      Sarkaar ma gayera ramro kaam ko thalani garera purana party ko nanga naach dekhayera majority nalyaye kaam garna sakinna bhanera pani tah dekhauna jaruri nai thiyo ra swa pa le

    • @nearais
      @nearais 2 дня назад

      @@lovekishorbista6687 जय झाेले !!

  • @nabinapyakurel9799
    @nabinapyakurel9799 3 дня назад +17

    भ्रष्ट नेताहरुको फाईल खोल्न थाले पछी यि दुई पार्टी एमाले कांग्रेस डराएर मिलेका हुन यो जग जायर नै छ नि

    • @bikash2367
      @bikash2367 2 дня назад

      Ho tin tin mahina ta ghanti bajaudai thiyo yesta publicity stunt

    • @anmoldhewaju8371
      @anmoldhewaju8371 2 дня назад

      @@bikash2367ghanti ko support hoina; tara estai dekhiyo; jholey kangresh amaley maobadi choda mula; pugisakyo

  • @shreekrishnabasukala8965
    @shreekrishnabasukala8965 3 дня назад +7

    रवि ले १०० दिन के गरियो सहकारी ठग को tag हटाऊ न मात्र खोज्यो होकी

  • @user-xi7jn5fc8r
    @user-xi7jn5fc8r 3 дня назад +4

    पहिला त गु खुस्किने गरि अरुलाई गालि गर्थ्याे त रबि लामिछानेले अहिले म्याउ म्याउ छ त। सहकारि ठगकाे चटक देखिसक्याे😂😂😂😂

  • @allinone980
    @allinone980 3 дня назад +12

    वास्तविक लाई सुइकार्नू पर्छ पार्टीले😢😢😢😢हरी ढकाल हाम्रो चितवन क्षेत्र 1 बाट निर्वाचित हुनुहुन्छ।ऊहा कार्यकर्ता 1000 छइन। र भाको कार्यकर्ता आदि भन्दा बडी एमाले र काँग्रेस छन।पार्टी को अस्तित्व बचाउन पर्यो रवि दाइ😢😢😢😢😢।

  • @khagendraadhikary2388
    @khagendraadhikary2388 3 дня назад +24

    फाइल फाइल भन्दाभन्दै रास्वपा स्वाहा । There is no way...

    • @BishalTamang-nd8ox
      @BishalTamang-nd8ox 3 дня назад +2

      Tyo ta janata bulaune guff matar ho kasaile k hi gardaina dukka hunu

    • @rabinrabin5547
      @rabinrabin5547 2 дня назад

      रबीले अरु नेताहरुको दाग देखाएर नाम कमायो तर आफु चाहि सरकारमा गएर प्रचण्ड र ओलीको झोले बन्ने बाहेक केही गरेन। अझ भएन भनेर सहकारी र Galaxy TVमा समेत मुछियो, जब कुरा बाहिर निस्कीयो रबीले conflict of interest को नाममा सरकार छोड़नु पर्थ्यो तर सरकारले गरेका नराम्रा काममा केही नबोलनेले खासै केहि नाप्ला जस्तो लागदैन। बरु छिटो सरकार बाट हते हुंछ, अझ पनि प्रचण्डको पुच्छर बन्नु बेवकुफी मात्र हो।

  • @champashrestha461
    @champashrestha461 3 дня назад +2

    रा स्व पा लस नेताहरुमा नैतिकता र इमान्दारिता को निकै कमि रहेकोले यो दलको हालको अवस्था देखिन्छ।

  • @RamBahadurBasnet-mu7mw
    @RamBahadurBasnet-mu7mw 2 дня назад

    यसो हेर्दा जनता को आँखामा चारो हो र पुराले देश लुटे जनता लुटे भनेर नयाँ आए नयाँ झन पुराना दल नेता छोड्नै नमाने कहिले केपि कहिले प्रचण्ड कहिले सेरे गर्दै दिन जान्छन् हो साथीहरू 🧐 🌾 बरु हामी आफ्नो खेति किसान गरौ खुवाइ छन यि पाटिका नेता को पाछि नला है जिन्दगी बर्वात होला र सबै दल पाटि नेता बाट टाढा हुनुपर्छ मत धेरै टाढा छु सब का सब गफ मात्र हुन हजुर यि किराहरु

  • @dairadly5399
    @dairadly5399 3 дня назад +2

    No not again त जनता झुक्क्याउनन्मात्र हो भन्नु न सर

  • @rudraacharya-du7xt
    @rudraacharya-du7xt 3 дня назад +6

    याे रास्वपा पनि दाेस्राे मावबादि जस्तै हाे

  • @mallok3425
    @mallok3425 3 дня назад +5

    फाइल खोलेकोकि मर्नेबेलाको छट्पटीले लत्यायको धक्का?

  • @ajayshah3580
    @ajayshah3580 3 дня назад +1

    Salam za media sathi haru lae... Yesari nai neta haru lae jhakjhakaunu hola

  • @bharatgurung2495
    @bharatgurung2495 3 дня назад +29

    रास्वपा अब २०८४ सबै भन्दा ठुलो पार्टी बन्ने छ यसपाली को केपी र सेरे को हर्कत ले सारा मतदाता चिन्ताजनक छ ?

    • @BishalTamang-nd8ox
      @BishalTamang-nd8ox 3 дня назад

      Napis thulo paty heraula heraula

    • @DipeshYamphurai
      @DipeshYamphurai 3 дня назад

      ​@@BishalTamang-nd8oxtimi chaii paileko khulityaune party laii vote gardai basa lo

    • @BishalTamang-nd8ox
      @BishalTamang-nd8ox 3 дня назад +1

      @@DipeshYamphurai kasailai haldaina vai vote ma single ho lasaiko biswas xaina aba ta jo aayani aafno ghar banaune matar ho janata teh ho tei ho jhan jhan tal janata. Aba balen shah aaya vote dinxu sakdo herxu natar aruko ta biswas xaina aba

    • @Jpt-g9k
      @Jpt-g9k 2 дня назад

      Khulitta parera 84 ma 0 ho aba ko bikalpa vaneko balen ho Sahakari kanda wala haru hoena

    • @alkapuma9596
      @alkapuma9596 2 дня назад

      ​@@BishalTamang-nd8oxthag lai dunu hunna

  • @angsangesherpa4616
    @angsangesherpa4616 3 дня назад +7

    पैतिस बर्ष जनतालाई अन्योलमा पार्‍यो भ्रष्टाचार गर्‍यो। रास्वपाले ३ महिनामा भ्रष्ट सबैको सातो पुत्लो लियो।भ्रष्टको दिन गय अब जनताको पालो।

  • @shreekrishnabasukala8965
    @shreekrishnabasukala8965 3 дня назад +3

    प्रतिपक्ष हुँदा उठाएका कुरा किन पदमा रहन्दा के पनि नगर्नु भाको हो रस्वपा ले

  • @mohanlalgarti9000
    @mohanlalgarti9000 2 дня назад +1

    haridhakaljikokurasahiho❤❤❤❤❤

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz 2 дня назад

    हरि सरकाे भनाइ स्वागतयोग्य छ जय 🔔🔔🔔🔔🔔🇳🇵🙏👍️💚

  • @minakarki3672
    @minakarki3672 3 дня назад +6

    नाटक अझै समय छ त file खोले हुन्छ किन मात्र भुकेको

    • @Grg-jpt
      @Grg-jpt 3 дня назад

      Aba terai congress ra yemale le kholxa ni file veda jholey janta haru lai kina chitta bujhaunu???

  • @chakgurung3175
    @chakgurung3175 3 дня назад +2

    Hari jii well done very good answers

  • @chakgurung3175
    @chakgurung3175 3 дня назад +2

    Hari jii you are absolutely right sir Salute you

  • @madhupratapjangrana4936
    @madhupratapjangrana4936 2 дня назад

    पुरानो भन्दा तीन गुना माथीको दाकाहरु रहेछ । थुइक,,,,,,,,

  • @nabinjhapali6218
    @nabinjhapali6218 2 дня назад

    हरि ढकालले कपाल काट्नुपर्छ किनकी संसदले जगल्टा पालेको सुहाएन...

  • @Rbk495
    @Rbk495 3 дня назад +5

    रास्वोपा ले अहिले सम्म छोटो समयमा पनि धेरै राम्रो काम गरेको आम जनताले महसुश गरेका छन। अझै एक महिना भित्र फायल खोल्नुस ति फायल खुलेपछि अर्को सरकार ले तेस्लाइ निरन्तर्ता दिन्छ कि दिदैन । त्यो हेरौला जय घन्टि

    • @shreekrishnabasukala8965
      @shreekrishnabasukala8965 2 дня назад

      @@Rbk495 मर्ने बेला हरियो काँक्रो भने झै पद पाएको २/३ महिना के पनि गरिएन अब आएर अन्त्य मा file खोल्ने कुरा गर्छ

  • @chakgurung3175
    @chakgurung3175 3 дня назад +5

    एकदम चित्तबुझ्दो उत्तर को लागि धेरै धन्यवाद

  • @user-yy3tx1ek1j
    @user-yy3tx1ek1j 2 дня назад

    सब मिलीजुली एउटै खेतका कुइका मुला हरु हुन तेसैले अब आउने निर्वाचनमा सबै दलहरु लाई बहिस्कार गरी बालेन शाहा जस्ता देश प्रेमी युवा नेता हरु छानेर अगाडि बढनु पर्ने आवश्यकता छ जय देश जय बालेन

  • @user-zb9hi7pg5y
    @user-zb9hi7pg5y 3 дня назад +1

    केही कुरा मा चित्त नबुझ्दै यस्तो नौटन्की गर्ने अलि बढी नै भएन र कार्बाही हुन पर्छ

  • @rameshthaquree9051
    @rameshthaquree9051 3 дня назад +1

    घण्टा को फाइल खोल्छौ मुजीहरु यति महिना सम्म

  • @priyalama1751
    @priyalama1751 3 дня назад +21

    गृहमन्त्री रबि लामिछाने सर हजुर आफ्नो काम गर्नुहोस् देशको धमिरा चाहे आफ्नो पार्टी को होस य अरुको पार्टिको सबै लाई कारबाही गर्नुहोस्

  • @sanchaTamang-by5jb
    @sanchaTamang-by5jb 3 дня назад +4

    किमजोङ प्रणाली रहेछन् रास्वपा

  • @gangarai3501
    @gangarai3501 2 дня назад

    किन यस्तो क्या?????
    सबै सक्षम युवा आएको लाग्थ्यो तर के हो यस्तो ??? हे युवा तिमीहरू सबै मिल्नु पर्यो हो ।

  • @magar1264
    @magar1264 2 дня назад

    पुराना पाटीहरुमा 20औ बर्ष देखि एउटै पाटी सभापति हुनु मिल्ने रा स्वा पा मा जस्ले पाटी स्थापना उस्लाई ५बर्ष पनि पुग्न नदिनलाई फरक मत राख्नेहरु पाटी छोडेकै राम्रो मुकुल ढकाल

  • @PURNA-761
    @PURNA-761 2 дня назад

    30/35 sal raj garne पार्टी नेता laai yastai प्रश्न कहिल्यै सोधेको देखिएन. रा स्व पा जिन्दावाद.

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 3 дня назад +3

    मुकुलेलाई घाेक्रे ठ्याक लगाएर बाहिर पठाईदिनु परेकाे म बेहाेर्छु।

  • @nabeenchand2909
    @nabeenchand2909 3 дня назад +2

    अब समानुपातिक भोट बाट मानिनिय हुनु भएका अबको ८४ मा यसरी बोल्न पाइदैन होला

    • @prameshuprety2085
      @prameshuprety2085 3 дня назад

      Samanupatik bata aaunu hoina hajur Chitwan xetra number 1 bata jitera aaunu vako tapailai rajnitik ko knowledge xaina jast lagyo😂😂😂😂

  • @gaharbudathoki782
    @gaharbudathoki782 3 дня назад +1

    पहीलो स्टाडबाटनै रबी जीले मुकुल ढकाललाई पुर्ब देख पसीम समनै हामी संग मुकुल ढकाल जसता ब्याक्तीले सातमा हातमा जोडेर हिड्नमा सयो गरेकाछन् भन्दै जनताहरू समक्क्षे डाटदै दहौड् मचाहेकै छन् अनी पछाडी आहेरचै भ्रष्टचारीहरू जोडीदैमा मुकुल जीलाई छिनपनी पराई बनाउनुचै नमीलनुपर्नेहो तर अपराधी साथीहरू जोडीदा चै सत्याता मानीसलाई लात हान्दै फ्याक्दै आफना पाटी सगेनीहरू लखेटदै हिड्नमाचै जनताहरूका अघाडी चै रबी जी छि छिमै घिडी्तको सिकार बन्नसक्छन् हैत

  • @rajarani8335
    @rajarani8335 3 дня назад +6

    Jay 🔔🔔🔔🔔🔔

  • @lamatr5234
    @lamatr5234 2 дня назад

    पार्टीको महामन्त्री जस्तो पदमा रहेको व्यक्तिको यस्तो व्यवहार सही होइन !

  • @Devraaz_magar
    @Devraaz_magar 2 дня назад

    ठुलै गाठ लियर रास्वापा सक्न परिचालन गरियको ब्याक्ती मुकुल ढकाल भन्न कुनै सोची राख्नु पर्दैन

  • @sanjibshrestha4970
    @sanjibshrestha4970 3 дня назад +2

    भनेसि बैठक लाइभ गर्ने हिम्मत आएन है

  • @thebeautyofnature2563
    @thebeautyofnature2563 3 дня назад +7

    रास्वपा सरकार मा गयो उपलब्धि शून्य ।

    • @atharvaghimire1290
      @atharvaghimire1290 2 дня назад

      Ae andhaa.
      Griha mantri, sikshya mantri ko kaam thaxa? K k gare?

    • @thapadipendra8722
      @thapadipendra8722 2 дня назад

      सरकार मा नगै काम कसरी गर्छ

  • @Mocchi-123
    @Mocchi-123 3 дня назад +3

    सरकार मा नगइ कसरी काम गर्ने के खालको प्रन सोधेँ को युटुबे हरु

  • @user-py8ir5gm1i
    @user-py8ir5gm1i 2 дня назад

    प्रतिगामी सोच भएका पार्टी केन्द्रीय बाट निर्णय नगरी आफ्नै खुसीले प्रतिबेदन बाहिर छताछुल्ल पार्ने मुकुले यो कान्तिपुर संचालक कैलाश बिहारी धोती का खेताला हुनुपर्छ।

  • @ranjitkhadka2244
    @ranjitkhadka2244 2 дня назад

    मुकुल लाइ चुकुल कान्तिपुर ले गर्यो अब मुकुललाइ चुप्पि हान्नु पर्छ

  • @puran972
    @puran972 2 дня назад

    एजेन्डा बिनाको सहकारी एजेन्ट पार्टी को हालत यस्तै हुन्छ

  • @mallok3425
    @mallok3425 3 дня назад +9

    मुकुलको भनाइ सम्झेर रुनुपर्छ तिमेरु दुम्बाहरुले

  • @YakrajDc-ud8bc
    @YakrajDc-ud8bc 3 дня назад +2

    Good 👍

  • @dillirajjoshi4907
    @dillirajjoshi4907 2 дня назад +1

    पश्चिम मकाे हावा चाहिँ तपाईंको तिर लागेकाे अाराेप छ ।

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 3 дня назад +1

    सबै पार्टी उही बारीको मुला रहेछन सत्ता र सक्ति पैसाको लागि जे जे पनि गर्ने खै के आसा गर्नु जनयुद्र लडेर आएको पार्टीको त यो हालत भयो

  • @chakgurung3175
    @chakgurung3175 3 дня назад +2

    सहि विश्लेषण गर्नुभयो हरि जि

  • @sonamtamang728
    @sonamtamang728 3 дня назад +1

    अहिले सुशासन भएक ठूला दलको फाइल खोल्न सकिन्न। खोलें पनि सफाई दिन तिनीहरूको कालो कोटे हरु न्यायालयमा छ के गर्नु

  • @kamalbhandari8825
    @kamalbhandari8825 3 дня назад

    संसदीय ब्यबस्था फाल्तुको प्रदेस गाउपालिका खारेज साम्सद संख्या 150 आसपास कायम गर्न अति अवस्यक छ अहिलेको मुख्य समस्या भनेको संसदीय ब्यबस्थानै चेतना भया दाम्ना हो

  • @DhanMagar-jc2om
    @DhanMagar-jc2om 3 дня назад

    Good luck 🙏 Rabi sir 🙏

  • @sarurai8634
    @sarurai8634 2 дня назад

    झाक्री को जस्तै हालत हुने भयो मुकुल ढकाल।

  • @sarubhandari4764
    @sarubhandari4764 3 дня назад +1

    गफ धेरै भयो

  • @user-vl9ow2qr1j
    @user-vl9ow2qr1j 2 дня назад

    रासोपा लाई जसतै अरुलाइ पनि सोजपुछ गरनुस पत्र कार तपाईं हरुको सोदाइ राम्रो लागेको छैन जनतालाइ

  • @chakgurung3175
    @chakgurung3175 3 дня назад

    Hari jii you hit the nail on the head of questionnaire to the point Answer 👉

  • @saujankhatri9862
    @saujankhatri9862 2 дня назад

    नया आकाहरुको २ बर्षमा यो हबिगत छ। यिनी ७० बर्ष पुग्दा काङ्ग्रेस र ए मा ले भन्दा डरलाग्दो भयेर निस्किन्छ

  • @ishworisharma4435
    @ishworisharma4435 3 дня назад

    Good luck Rabi sir

  • @panchulama5863
    @panchulama5863 2 дня назад

    यतिखेर आफ्नै पार्टीको खलबल ,राजनैतिक उथल पुथल एकै चोटी भो ।

  • @oneceTrickshort5911
    @oneceTrickshort5911 2 дня назад

    भस्ट्रचारी. को फायल रेडी गरेर राखेको तँ हुदैननी समय लग्छ नि पत्रकार. जी. की गिली गिली छु मन्तर हुनु पार्ने हो

  • @damber.rawaldamberrawal9499
    @damber.rawaldamberrawal9499 2 дня назад

    भ्रष्टाचारि लाई कार्बाही गर्न भ्रचारिको सरकार मा गयर कार्बाही गर्छु भान्नु कत्तिको जायज

  • @prasadshree8176
    @prasadshree8176 2 дня назад

    मुकुल पैसामा बिक्यो कुनै अरु पार्टी बाट परिचालित छ

  • @sunMoon-vp1zh
    @sunMoon-vp1zh 2 дня назад

    Dr. Mukul Dhakal badhai cha back to Congress janu vako ma

  • @arjunshah5555
    @arjunshah5555 3 дня назад +1

    सहकारी ठग विरुद्ध जानु राम्रो हो रबिलाइ राजनीति को र थाहै छैन रबिको ॠण रकम खाता मा राखिदिने चेली लाई जेलबाट निकाल

  • @Thakuri31
    @Thakuri31 2 дня назад +1

    Leader✖️
    Paparazi✅

  • @balbahadurpun6978
    @balbahadurpun6978 2 дня назад

    मुकुल ढकाले पनि कान्तिपुर बाट गाँठ बुझेको जस्तो छ ।

  • @bhumibasnet4921
    @bhumibasnet4921 3 дня назад +1

    इलाममा के भएको थियो हामलाई सोध साथी हो !!! चितवनको साम्सदलाई के थाहा इलाम को बारेमा ।

  • @chakgurung3175
    @chakgurung3175 3 дня назад +2

    धेरै राम्रो कुरा गर्नुभयो

  • @devibahadur3267
    @devibahadur3267 2 дня назад

    He sakchha bhane bhana sabai patrakar jiuharule hami nepali janta mathi eak wyktima kati chorle rin bhar diyeko chha

  • @MilanYadav-nj6bn
    @MilanYadav-nj6bn 3 дня назад +2

    Mukulok bhanai ok

  • @premsubedi3048
    @premsubedi3048 3 дня назад

    Rabi n hari no kam

  • @user-tm9wc7sk4o
    @user-tm9wc7sk4o 3 дня назад

    लाै हही तपाईहरु मिलेर जनाृेस पुरानाे जस्ताे नहुनाेस हामी आजै बिश्वसमा छाै

  • @nirmalarai8958
    @nirmalarai8958 2 дня назад

    Good

  • @Ramlimnu
    @Ramlimnu 2 дня назад

    लामो जस्तो पार्टी केही गर्छ कि भन्ने पार्टी नै यस्तो

  • @angsangesherpa4616
    @angsangesherpa4616 3 дня назад

    मुकुललाइ काग्रेसले दिएको पैसा वक्ल्ला भनेर मुखमा टेप लगाएर बन्द गर्न खोजेको होला एक दिन एस्ले छेर्छ हेरि राख।यो भाइरसलाइ किमो चढाउनु पर्छ।

  • @user-jm6eq2tu5g
    @user-jm6eq2tu5g 3 дня назад +2

    याे प्रधान मन्त्रीले नचाएमा झिगा पनि मार्न नसकिने समसदिय व्यवस्था भित्र भ्रस्टहरुसित टाउकाे जाेडेर उनिहरेकै दास वनेर शत्तामा जादा जनपक्षिय केही काम गर्न सकिँदैन भन्ने नारायण काजी वाट उनले खाेलेका फाईल बन्द गरमईएकाे ज्ञान र हिक्षा पाउँदा पाउदै आफ्नै नेतृत्वमा नभै कसैकाे दास वनेर जनपक्षिय काम गर्न सकिँदैन भन्ने वुझ्दा वुझ्दै सरकारमा गएर भागवण्डा वाेटल्दै शत्तामा गएर शत्ता शुखभाेग गर्दै हामी नेपालीलाई कहिले सम्म झुक्याउन सकिएला ? एक पटक दुईपटक त झुक्याईएला तर सदै झुक्उनत पक्कै सकिदैन जनताले विकल्व भेटे भने रास्ट्री स्वतन्त्रत पार्टीले मिसन ०८४ नभनी तिनै तस्करका नाईकेकाे पार्टीमा विलय भए हुण्छ ।

  • @manishacharaya4152
    @manishacharaya4152 3 дня назад +2

    40 Barsama luteko party lai sodnu paryo ni party Ka jhole Media haru

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e 3 дня назад +1

    देश यति ठुलाे चष्ठचारि छ ताे बिसय नउठाृनु ढाकाले बाेलेकाे लेखेकाे पछि चहि किन यति चासाे झाेले मिडियालाई

  • @netraacharya6826
    @netraacharya6826 3 дня назад

    🎉🎉😊

  • @sarasmagar2001
    @sarasmagar2001 2 дня назад

    भ्रष्टहरु मीले अब खोरमा जानु पर्छ भन्ने डरले यो त सामान्य नागरीकले पनि बुझ्छन हो

  • @premsubedi3048
    @premsubedi3048 3 дня назад

    Yes

  • @rajkumarb.k3051
    @rajkumarb.k3051 2 дня назад

    Phataha rahichhani Mukul dhakal maha mantri layek hunu hunna jay ghanti jay Rabi lamechhane sir

  • @Ramkrin
    @Ramkrin 3 дня назад

    ❤❤❤

  • @chakgurung3175
    @chakgurung3175 3 дня назад

    सारै राम्रो उत्तर दिनुभयो

  • @sunilshrestha6871
    @sunilshrestha6871 2 дня назад

    मुकुल ढकाल ड्रामा किंग हुन् । पार्टीलाई बुझाउन नदिई प्रतिवेदन बाहिर निकाल्ने उनी पार्टीभन्दा माथि होइनन् । मुकुल ढकालले बिग्रेको बच्चा जस्तै अभिनय गरिरहेका छन् । उहाँलाई पार्टीबाट निष्कासन गर्नुपर्छ । नेपाली जनतालाई सर्कस र ड्रामा होइन नतिजा चाहिन्छ ?

  • @ThirpPhuyal
    @ThirpPhuyal 3 дня назад +1

    कुनै निति न कार्य निति नकुनै राज्निति भिजन भयकि भयपो हुन्छ हौ रबि पखन्दि को फोतो बेचेर राज निति मा आको जद्याहा चोर नहो यो हरिभन्ने मान्छ बेच्ने दल्लल हो नि

  • @tekjungthapa3425
    @tekjungthapa3425 3 дня назад +5

    जासुस लाई पार्टीमा राख्दा हानि निश्चित छ । रा स्वा पा हाेसियार ,

  • @minrajsapkota9333
    @minrajsapkota9333 2 дня назад

    Rabi is dominator.

  • @ghimirerohitghimire1530
    @ghimirerohitghimire1530 3 дня назад +5

    यो पनि चोर पार्टी भो !! बालेन सग मिल्नु त के बालेन को खुट्टा मा पनि सुहाउँदैन !यो भोलि गयर अर्को सरकार सग टासिन्छ !!!

  • @Suman-gw1bf
    @Suman-gw1bf 2 дня назад

    Abo ko Aasa vaneko ko only balen shah❤❤

  • @Takvlog21
    @Takvlog21 3 дня назад

    Jay 🔔🔔

  • @bibashlama653
    @bibashlama653 3 дня назад +5

    यो मुकुल भईरस हो ,अरुले चलाएको कार्वाही गर्नु पर्छ, यसले जन्माएको पाटी होईन रबिले हो,

    • @raiprakash3057
      @raiprakash3057 3 дня назад

      भाइरस होइन उनि सहि छन !

    • @Grg-jpt
      @Grg-jpt 3 дня назад

      @@raiprakash3057mero tala ko sahi xa ho ???? Tesko support garne yemale congress ko jholey 12 vai kantipur ko gu khayeko kira ani india ko dalal haru le ho ?? Lo van tah chai kun ma paris jatha?

  • @rajurana1167
    @rajurana1167 2 дня назад +1

    लाइभ गर्दा के भण्डा फोर हुन्थ्यो र डराइयो त नि?

  • @gyanchand9387
    @gyanchand9387 3 дня назад +1

    0:34 माननीय मुकुल ढकाल ज्यु रे😂😂😂😂