छोरा र मलाइ माया गर्ने मान्छे भए बिहे गर्छु !| • स्वर राम्रो भयर के गर्नु , म गायिका बन्न सकिन !
HTML-код
- Опубликовано: 11 мар 2023
- - नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : Sangita Rana Magar And Sangit Premi bc
🎬️ Camera : Ramesh Sunar
🎬️ Edit :
Ritu
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
sangita rana magar song
sangita rana magar
#sangita_rana_magar
#viral
#shortsvideo
#viralvideo
#kamala
#livestream
#livedohori2076
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
सबैले साथ र सपाेर्ट गरेर याे बहिनिलाइ माथि उठाउनु पर्याे किनभने स्वर धेरै राम्रो छ।
एकचोति ईन्द्रेणि सम्मपुराईदिय हुन्थियो यो बैनि लाई सर
वाओ बैनी को आवाज अति मीठो बोलिमा उस्तै मिठाश भाई को पनो मीठो छ सफलताको शुभकामना
❤❤❤❤maile pahilai suneko bainiko voice yekdam ramro xa sabaile satha sapot garera agadi badhai dinu hola❤❤❤❤❤❤❤
दुवै भाई र बहिनीलाई धेरै शुभकामना छ।
वैनी संघर्ष गर है आवाज सारै मिठो छ पक्कै पनि एक दिन सफल हुने छौ याे मेरो भगवन संग पर्थान
यकदम उत्कृष्ट स्वर गायन क्षेत्रमा उझै प्रगति,उन्नति बढ्दै जावस शुभकामना हजुरलाई❤❤❤
अहाे बैनिकाे गित स्वरत टप रहेछ गाेबिन्द सर सकेसम्म सहयाेग गर्दिनु हाेला है बैनिकाे उत्तराेत्तर प्रगतिकाे कामना गर्दछु ,जय हाेस
सोचेको जस्तो
जिन्दगीमा कहाँ हुन्छ र सबैको भाग्यमा ❤❤❤❤❤
मिठो स्वर छ सफलताको शुभकामना बहिनी र भाइलाई
दुबै जना राम्रो गाउनु हुदो रहिछ सफलताको कामना छ
अत्तिनै राम्रो सोर छ तपाइको कुनै कलाकारको भन्दा कमि छैन सोर।तपाईं सङ्गीत छेत्र मा लाग्नै पर्छ भबिसय राम्रो छ
शक्तिचंद भाइ कता हुनुन्छ!! यी बहिनी र शक्ति चंद भाइ लाई संगै जोड्दा कसो देखिएला🤔🤔🤔🤔
सँगर्ष नै जीवन हो बधाई छ संगीता जी र सबै लाई
यसैगरी अगाडी बढ्नु हार नखानु होला
सबैलाई दुःखसुख एउटै हो तर तपाइँको दुःख र मेरो दुख एउटै छ मिल्छ भने सम्पर्क गर्नुहोला
सङ्घर्स हो जिवन सङ्घर्स गर अबस्से सफल भईन्छ हिम्मत नहार
बैनी को प्रतिभा अति नै राम्रो छ यो बैनी आवाज मा रेकड गित छिटै सुन्न पाइयोस
भाइ बैनि को स्वर राम्रो छ खरो मिडीया गोबिन्द जि शुभ कामना
खरो मिडिया आएपछी सफल हुन्छ सङ्गिता बैनी न आतिउ🙏🙏🙏🙏👈️👈️👈️❤️❤️❤️
संघर्ष गर्नु होला दुबै जना को स्वोर तेस्तै राम्रो छ संगीत प्रेम सर को अनि सङ्गिता मिस को दुबै लाइ राम्रो सङ्ग चिनेको छु तेसैले तेसैले न आतिनु संघर्स गर्दै जानु पक्कै सफलता मिल्ने छ
मिठो स्वर कि धनी संगीता राना मगर लाई धेरै धेरै सफलताको सुभकामना ।
Very very nice video 👌👌
शुभकामना बैनि सपना साकार होस् उज्यल भविष्यको शुभकामना दुबैलाई।
संगीता नानी को राम्रो स्वर मिठो स्वरमा गाउनु हुन्छ नआतिनुस सफलता अबस्य मिल्छ।
अति राम्रो छ दुई जान लाई सफलता को शुभकामना छ 🙏🙏
कति मिठो स्वर दुबै जनालाई बधाई र शुभकामना
संगीत दाई सङिता दिदि नामै काफि उहाहरुलाई तपाईं र हाम्रो सहयोग भयो भन्ने अघि बड्नु हुन्छ बदाई छ दुबै जनालाई 😘😘😘😘🎗️🎗️🎁🎁🎀🎖️🏆️🏆️🏆️🎑🎑🎁🎇🎆🎄
होनी रेनुका जी ❤❤😊😊😊🙏🙏
आहा अति राम्रो छ स्वर बहिनीको सफलता को शुभकामना
आहानी कति मिठो भएस बैनिको❤️❤️
यो भाग्य भन्ने चिज यस्तै छ एक ठाउँ बाट ठगियको मान्छेलाई हर ठाउँबाट ठगेकै हुन्छ 😭😭मलाई सारै मन पर्ने गायिका संगिता राना मगर उहाको आवाजको त तारिफ गरेर अगाउदैन म
सफलता को सुभकामना भाइ बहिनी लाई
बहिनीले अवशर पाए Market मा चल्ने प्रतिभा रहेछ।
यस्तो आवाजले अवशर नपाउनु भनेको दुःख को कुरा हो,
अवशर चाहिँ दिनुपर्यो अग्रजले
बहिनी को सोर दामी छ बहिनी को उतोरउतर परगति को शुभकामना बहिनी राम्रो बानी भएको मानिस सङग बिभा गरनु होला
Bahini ko kala ra gala dherai mitho chha , dherai bichar garer matra bihe garnu hola bahini suvakamana
सँघष र धैयता गदै रहनु अबश्य कोहि समयमा सफलता मिल्नेछ ,शुभकामना
Dherai ramro voice xa baini ko, keep it up, focus only on your passion
बुडा बिना जिबन बिताउन कति गाह्रो हुन्छ मलाई थाहा छ बैनि म पनि तिमि जस्तो हु प्यारी हिम्मत नहार😭
सङ्गिता v/s सुमन परियार को दोहोरी गित छिट्टै हेर्न सुन्न पाइयोस् है
आहा कति मीठो स्वरकी धनी संगिता बैहिनी बधाई छ हिमत नहारनुस कलार गला ले पकै साथ सपोट मिल्छ अनि भाईको पनि स्वर ठिकैछ खरो मिडीया गोबिन्दजी शुभ कामना छ❤️🙏
त्यसतै फेरी जालि पुरुषको फेला परिएला बिबाह नगरेकै राम्रो हुनेछ स्वतन्त्र जिवनै राम्रो हुन्छ छोरा छदैछ फेरि दुःख नबेसाउ म त भन्छु ।
Dubai janako voice ramro X good luck❤❤
समयमता पूर्वक अगाडि वढनु पर्छ ।शुभकामना ।।
झल्को धेरै भो हेमन्त कान्छा रसाइली सङ्ग गीत गाएको मोडल मा पनि आएर आफ्नो पीडा बोकेर आउनु भाको थियो ठ्याक्कै चिने बहिनी मीठो आवाज छ सफलता पाउनु हुनेछ।अग्रिम शुभकामना ।।।।।
दुबै जनाको स्वर राम्रोछ सफल्ताको कामना🌹
safalta ko suvkamna babu nani lai ❤❤❤❤❤
❤❤❤❤ इन्द्रेणीमा जानु नानि बाबु
Aawajma jyadai mithss x ramro grnuhola Hardik shubhakamana dubai janalai 🙏🙏💝💝
मिठोआबज बैनि अनिभाइको
Damii soing 🎉
स्टायल कडा छ बाेलिमा
Ahaaaaa Kati mitho swor
Wow kati ramaro voice bhahini ko best of luck 💖💖💖
Ramiro6 ekdamai think6 bhai ta baineelai
Sanghars naie Jeeven ko yatra ho Ramro voice xa Bainee Laie Dheraie ashirbad ani maya suvakamana xa hares nakhanu awaseya Bainee safalta paunu huna God's bless you Nanu ani Vai Laie pani Dheraie suvakamana xa....❤❤❤❤❤❤❤Lovely madhur voice very nice
Good luck bhaine🌹
हार नखानुस है बैनी जिन्दगी सोचे जस्तो कसैको हुदैन । योनै बास्तविक जीवन हो।यदि दुखनै थियन भने सुखको के अर्थ।यक दिन अबस्य सुख पाउँछौं ।मेरो धेरै सुभकामना
यि बैनी पिरमा परेकी रहिछे स्वरकी धनी तर रकम नभै समस्यामा रहेछ सबैले माया गरि दिनु है
यो बहिनीको सोर पनि असाध्यै राम्रो छ
बहिनीलाई नि ईन्द्रणि सम्म पुराई दिनु परो सर
Ma help garn chahanxu sangati lai yo pardesh ko bhumi dekhi
Nice voice sister ko great job
Ramro chha bahinjko shor
Indreni lagidinus patrakar bhai dubai janalai God bless you from Gujarat India
Bhai ko swor mitho chha prayas gardai janu
Best of luck bunu
भाई र बैनी लाई धन्यवाद छ
Veri Good saung ❤❤❤🎉🎉🎉🎉
Wow kati mito sora sis ani brdar himata naharnu hai hjr harule
सफलताको हार्दिक मंगलमय शुभकामना।
दुबै भाई बहिनीकाे अति मिठाे साेर रहिछ।दुबै जना नछुटिकन सहकार्य गरि अगाडि बढदा राम्राे हुनेछ।र शुभकामना छ।
बहिनीकाे मन ले आटेकाे पुरा हाेस।
बिबहा त नगर्नु होला सुखहुदैन हुने भए पहिलो संगै हुन्थ्यो ।
दुबै जनाको स्वर मिठो छ।
Good song baine
ल म खोज्दिन्छु म सङ्ग छ मान्छे
Good luck both of you congratulations 🎉🎉🎉❤❤❤
Sangeeta your life and futures is good thanks
आहा नि मीठो लायो
Good 👍
Best of luck
❤❤❤govindar sir yo Vai bainilai sapot gardinu hola sir❤❤❤🙏🙏🙏🙏🙏🙏🙏
Congratulations Vai bhini lai
Very nice song
Ma kharo media ko big fan Ho places sabai le maya gari dinu hola hai
Good song sis. ramro x git. ma pani gulmi ko badagauko manxe ho.sabai jana le help gardinuhuna anurodh gardaxu.la
Nice xa sisko voice i like maile herisakeko chhu dohori ohako ramro xa sabaile sath sapot gardinu hola yesto patibhalai thau dinu parxa ohalai man parxa thanks
यो अाइमाइले त यो छोरा मान्छे बुढो भन्दै फेसबुकमा हाल्दै थिन त अर्काको बुढोपो हैछ अचम्म🤔🤔नाटक
केटाले एक ट्याप होला अनि बुढो भन्या होला हा. हा,, हा…..
Bad hai chha nani aha kati.mitho shor
Good luck
Sawar ramro cha
Aahaa kati raamro swor ❤❤❤
Kati ramro voice ho singer bannu saphaltako shubhakamana
veri nice
म गर्छु माय बिहे
Very nice
kati ramro sawor xa
Wow
वा स्वर दामी छ
Very nice voice
रेशम बोहोरा ले एक बर्ष पहिले धेरै सहयोग गर्नु भएको बैनी हो है
रामरो छ सगिता नानी आगडी बढने परेयास गरनु हामरो नजिकै को हुनु हुदो रहेछ सोर रामरो छ
भाइ को सोर दामी छ भाइ को उतोरउतर परगति को शुभकामना
मिठाे साेरकि धनी मेरि बैहिनी
Ramaro xa