अति गर्नु अत्याचार नगर्नु यो त टेलर मात्रै हो फिल्म देखाउन बाकी नै छ भन्दै छ्न स्वतन्त्र जनताहरु , कानुनको आड्मा गरिने अत्याचार सबै भन्दा ठुलो अत्याचार हो । जय देश।।
जनता सचेत भईसकेको छ। अब भ्रष्ट नेताहरूको नियत र व्यबहार जनताले थाहा पाईसकेको छ। राजालाई तह लगाउने देश हो , गलत चिजको अन्त्यको लागी अब ओकिल त के मन्त्री , प्रधानमन्त्री जस्ता नेताहरुलाई पनि लखेटी लखेटी मार्न बेर छैन। बेलैमा बिचार गर्नु।
राजालाई कसरी तह लगाइस जाँठा आतंककारी ! राजामा ईमान हुन्थ्यो नैतिकता हुन्थ्यो जिम्मेवारी बोध हुन्थ्यो त्यसैले बिदेशीले पालेका दलिय गुन्डाहरुले मानिसको दिमाग भुटेर सडकमा उफ्रीए राजाले ल न त गरिखा भनेर छोडिदिए। नेपालमा राजा विरुद्ध डाँकाहरु सडकमा उफ्रीदा सिरियामा पनि बासर आसाद विरुद्ध सिरियाली नागरिक सडकमा उफ्रीएका थिए। नेपालको राजाले सजिलै सत्ता छाडिदिए उतिबेलै सिरियामा सात लाख सिरियाली नागरिक मारेपछी अस्ति मात्रै आसाद देश छोडेर रुस भाग्यो। देखिस राजा र डाँकामा फरक ? राजा अहिलेसम्म हुन्थे भने यी बिदेशीले पालेका दलिय लुटेरा गुन्डाहरु उहिल्यै खोरमा जाकिन्थे देश यसरी अपराध र लुट्को बेश्याखाना बन्ने थिएन। ल ल देखा त सत्तामा बसेको तेरा दलिय गुन्डा नेतालाई सडकमा कराएर सत्ताबाट छोडेर गएको हेरौं त ! असम्भव !
सहि गर्नु भयो जनताले कुटेको हो कुनै पार्टीको ले होइन यो एमाले कंग्रेस देशलाई दिएको उपहार बाट वाक्क भएका जनताको आक्रोश हो र यी न्यायाधीश बनौदा हरु उहिले देखिनै रबि को खेद्दो खान्नमा माहिर देखिएको सबैलाई प्रष्ट थियो!
यस्ता दुई जिब्रे चरित्रहीन काङ्ग्रेसका महामन्त्री गगन थापा संसदमा कुर्लिएर प्रमाण छ प्रमाण छ तर त्यो झुटो साबित भयो प्रदेशको विषयमा काङ्ग्रेसका नेताहरूले ल्याई अहिलेका राष्ट्रपति पनि गोटि नै रहेछन्। भन्ने बुझियो। आज मात्रै भूमि विधेयक पास गरेका छन् लाज मर्दो
Dui tihai ko sarkar ko neta haru nai nalayaak bhasi ke garne Nepali janta ko lagi hoina aphu haru ko polto kadari bharne ani pharki pharki chunab jitane ani tehi satta ra sarkar ma basne bhanne bahek aru dekhiena sir
काजु कान्तिपुर र पातिका गुमुत खायर वकालत गर्नेहरुलाइ अब पालैपालो जनताले चिरेको दाउरो र मुङग्रोले हान्न बाद्यता बनायका छ्न आज झापद हान्ने बहादुर लाइ धन्यवाद आफू उपस्थित हुन नसकेपनि घरैबाट
राम्रो गरेछन् यो धोती लाई यो पत्रुकार सन्तोष विके पनि भ्रष्ट दलाल हरु को जुठो सिता खोजिखाने भतुवा हुनुपर्छ। प्रमाण, पुराना वर्षौं देश लुटेका ठुला भ्रष्ट हरु को बारेमा चुं नबोल्नु खाली रबी लामीछाने को विरुद्ध भएभरको तागत लगाएर कुर्लिने 🙏🇳🇵💐✊
@@ramjibista9891यस्लाइ अध्यादेशको बारेमा समाचार लेख्दा बोल्दा कल्ले पैसा दिन्छ र ? स्वस्फूर्त समाचार किन लेख्नु ? बाजे हरुले समाचार लेखिदिय बोलिदिए बापत ठ्याक ठ्याक मुठो मुखमा फाल्दिन्छन र पो पत्रकार नामको बेमौसमे बेकामे झ्याली पिटिन्छ ।।
Vai ta anpad nae rahexas ali bujhera sunni gar samachar. ma pani rabi ko supporter ho tara nispaxye ekdam ramro xa samachar malae biswas xa santosh bk thaha lagayet yo media ko sabae karyakram prastota patrakar reporter sabae satyetathye samachar prastut garxan
रास्वपा को कार्यकर्ता होइन, समर्थक हो जनताले सबै खेल बुझिसके कानुनबिद नै अराजक शैलिमा प्रस्तुत भएपछी जनताले अन्तिममा गर्ने भनेको यहि हो सर। सकुशल रहनु भएछ धन्यबाद।
पंचायतकालमा कर्ण हेजुमाथी, गणतन्त्र मा अदालतपरिसरमै लोकमानसिहमाथी र अहिले दिनेश त्रिपाठीमाथी निन्दनीय त हो तर,,,,व्यक्तिको चरित्र, सोच ,आचरण,,,,, जनता महान छन् ।चेतना भया जय वालेन, कुलमान, हर्क
सत्य को समर्थक ले हो रबी समर्थक ले भन्दा पनि सत्य लाई सत्य नभन्ने जो कोही भएपनि खाना नखाएर अरूण नै वस्तु खांदा रहेछन् त्यो मध्येको यो सन्तोष विके पनि हो।🙏🇳🇵🙏
समय ले सत्यको मार्ग अपनाउंछ ! दुइदलिय गठ्बन्धन को दलिय सरकार आफ्नो एकछत्र राज गर्ने मनसाय माथी रबी लामिछाने तगारो बनेर आएको यिनीहरुले देखि सहेनन । अबको कार्यक्रम हेर्न बांकी छ ।
यो ख्याल गरियोस् कि Galaxy TV मा जतिपनि कर्मचारी र पत्रकार थिए आआफ्नो कार्य कुसल्ता र छम् ता ले सबैले जागिर खाएका थिए रवि सर पनि ति मध्ये एक हुन जिम्मेवारी फरक थिए होलान् सबै कर्मचारीले तै सहकारीको पैसा तलब थापे चलाए अब के सबै कसुरदार हुन् त,? के सबैलाई सहकारी ठग भन्न मिल्छ ?...
पुराना नेता हरुकाे नागों नाच कति हेर्ने।जनता लाई कति शम्म झुकाउन खोज्छन सत्ता काे लागि अब जनता सचेत हुन जरुरी छ।जुन कुनै पाटीका हुन भष्टाचारी नेता हरुलाई बहिस्कार गर्नु पर्छ।अब अति भयो।
Congratulations❤❤🎉🎉🎉 Goodluck Rabi sir🙏🙏💔💔 जता जति किर्ते झुठआरोप लगायपनी जति वटा अदालत्मा लगायपनी न्यायलय ले प्रमानितगरिदियो।राज्य लाय नै पनि आखिरी सत्य को जित नै हुन्छ।
एक लाख पीडीत मा एक जनाले न्याय पायो भनेर ९९९९९ ले पनी न्याय पायो भनी भ्रम प्रचार गर्ने ब्यबस्था हताउ।जनतालाई झुटलाही सत्य र सत्यलाई असत्यमा विश्वास गराउनु राजनीतिक दलको गुण हो । झुटलाई सत्य र सत्यलाई असत्य मान्नेहरू अन्धा भक्त हुन्। ताली र गालीले देश बन्छ भन्ने विश्वास नफैलाउनुहोस्
जस्ले रबि शब्द राख्दै,उल्टा सुल्टा समाचार बनाउन सक्यो ,बेकामे झ्याली पिट्न सक्यो बाजेहरुबाट करोड मुठो र धन्यवादको पगरी आउँछ ।फेरि बजारमा बिक्ने नाम नै रबि छ । एकै हातमा २ लड्डु खान परेन ।
कुट्ने र कुटाउने नै सरकारका भिजिलान्तेहरू हुन् , यो ठोकुवै गर्न सकिन्छ । को हो त्यो मुख छोपेर दिनेशलाई जोगाए जस्ता देखिने मान्छे ? यो सरकारले नियोजित तवरले हुलहुज्जत गरेर रास्वपालाई नराम्रो देखाउन यसो गरिएको हो ।
Today, Santosh ji appeared balanced. That is respectful journalism. But we have already witnessed what happens once people rise. Therefore, nothing is unusual Santosh ji. Keep watching, as George Washington said 'Truth will ultimately prevail where there is pains to bring it to light'.
अति गरे खति हुन्छ एकदिन रबी आबद्ध रास्वपाले शासन गर्नेछ त्यो दिन कहाँ जालान रबी बिरोधि १२ भाइ र रबी बिरोधि भ्रष्ट शासकहरू ? घन्टी समर्थकहरुले अराजक गरेको होईन साथी सही समाचार प्रसारण गर्नु हुलहुज्जत यता पनि प्रबेश गर्लान सावधान 🔔🔔🔔
जनकारबाही गर्न सफल युवाहरूलाई 21 तोपको सलाम
मलाई केही दिन देखि लागेको थियो यो वकिल कुनै न कुनै दिन जनताबाट कुटिन्छ। आज कुटिएछ 😂😂😂
कम ठोकेछन ! अलि धेरै ठोक्नु पर्ने !
Good job
😝😝😝
Desh hamile chalayeko chau bhanne made dhoti TV ma bahaduri dekhako jasto hola socheko thiyo hola, gorkhe mukka bhetyo dhoti le thuchukkai basne gari.
😂😂😂😂❤❤
नेपाली जनताले ठिक गरेछन्।
नेपाली जनता होइन रास्वपा समर्थन हो
@@lamalama8215थुक्क खाते त्याे सहकारी पीडित हाे
रास्वपाले होइन एउटा सचेत नेपालिले कुटेका हुन!
जय🇳🇵🇳🇵🇳🇵
हो हो "सचेतहरुले" नै कुटपिट, मारकाट गर्छन्।😅
को मूर्ख हो यो फेरि, आतंककारी अराजकहरूलाई सचेत भनेर व्याख्या गर्ने
झोलेले पिटेको हो
Nun ko sojo bhanera manche lai hawa ma pida dine lai pitnai parcha. @@harighimire7821
@@harighimire7821अति अत्याचार गर्यो भने भगवानले पनि कसैको ज्यान लिन्छ यति कुरा पनि थाह छैन तँ खाते भाते भतुवा चोरको
अब भने नेपालीले बुझ्ने जस्तो छ, जनताको चेतनाको लागि सलाम छ !
माननीय:- श्री रवि लामिछाने ज्यू लाई
हार्दिक बधाई छ !!:
तथा
काठमाडौं जिल्ला न्यायाधीश श्री माधब प्रशाद ज्यू लाई सत सत नमन: गर्दछु !!!
🙏🌹🇳🇵🌹🌹🇳🇵🇳🇵🙏
बिना काणन रबि लाई दुःख दिएर एउटा नक्कली प्रमान को लागी जस्ले नक्कली प्रमान बनाका हुन उस्लाई कारबाई हुनु पर्छ
अब सफल लाइ ठीक गर्नु पर्छ
तालुको आलु फल्ने गरि हान्नु पर्ने हल्का मात्रै कुटियछ 🔔🔔🔔🔔🔔🔔🔔🇳🇵जय नेपाल
😂
अति गर्नु अत्याचार नगर्नु यो त टेलर मात्रै हो फिल्म देखाउन बाकी नै छ भन्दै छ्न स्वतन्त्र जनताहरु , कानुनको आड्मा गरिने अत्याचार सबै भन्दा ठुलो अत्याचार हो । जय देश।।
Right
Right
जनता सचेत भईसकेको छ। अब भ्रष्ट नेताहरूको नियत र व्यबहार जनताले थाहा पाईसकेको छ। राजालाई तह लगाउने देश हो , गलत चिजको अन्त्यको लागी अब ओकिल त के मन्त्री , प्रधानमन्त्री जस्ता नेताहरुलाई पनि लखेटी लखेटी मार्न बेर छैन। बेलैमा बिचार गर्नु।
राजालाई कसरी तह लगाइस जाँठा आतंककारी ! राजामा ईमान हुन्थ्यो नैतिकता हुन्थ्यो जिम्मेवारी बोध हुन्थ्यो त्यसैले बिदेशीले पालेका दलिय गुन्डाहरुले मानिसको दिमाग भुटेर सडकमा उफ्रीए राजाले ल न त गरिखा भनेर छोडिदिए। नेपालमा राजा विरुद्ध डाँकाहरु सडकमा उफ्रीदा सिरियामा पनि बासर आसाद विरुद्ध सिरियाली नागरिक सडकमा उफ्रीएका थिए। नेपालको राजाले सजिलै सत्ता छाडिदिए उतिबेलै सिरियामा सात लाख सिरियाली नागरिक मारेपछी अस्ति मात्रै आसाद देश छोडेर रुस भाग्यो। देखिस राजा र डाँकामा फरक ? राजा अहिलेसम्म हुन्थे भने यी बिदेशीले पालेका दलिय लुटेरा गुन्डाहरु उहिल्यै खोरमा जाकिन्थे देश यसरी अपराध र लुट्को बेश्याखाना बन्ने थिएन। ल ल देखा त सत्तामा बसेको तेरा दलिय गुन्डा नेतालाई सडकमा कराएर सत्ताबाट छोडेर गएको हेरौं त ! असम्भव !
रवि लामिछाने जीलाई न्याय होस्
यो नेपाली जनता ले हो रा स्व पा ले होइन ।
सहि गर्नु भयो जनताले कुटेको हो कुनै पार्टीको ले होइन यो एमाले कंग्रेस देशलाई दिएको उपहार बाट वाक्क भएका जनताको आक्रोश हो र यी न्यायाधीश बनौदा हरु उहिले देखिनै रबि को खेद्दो खान्नमा माहिर देखिएको सबैलाई प्रष्ट थियो!
यो दरिद्र त्रीपाठीलाई यसरी नै कार्वाही गर्नु पर्छ ठिक गरेछन्।किन भने असली सहकारी ठग कहाँ छन् खोइ?
कुटपिट मात्र होईन कोत पर्व नै मनाउन पर्छ।
तिमि पत्रुकार पनि पाटि झोले र बाह्र भाईको दोस्ति नै हौ जय रबि
जय ठगि
@@prakashkshetri3266जय गगने बाख्रा चोरको झोले बाख्रा गोठाला 😡😡😡😡
@@prakashkshetri3266Tero bau thag. Muji vrastachariko jhole
😂😂😂😂no doubt
@@prakashkshetri3266jay combodia
जित सधै सत्य र न्याय को पक्षमा हुन्छ।जय रवि सर!❤🎉🎉🎉
यो वकिल कुटिएको मा म खुसी छु ।
यस्ता दुई जिब्रे चरित्रहीन काङ्ग्रेसका महामन्त्री गगन थापा संसदमा कुर्लिएर प्रमाण छ प्रमाण छ तर त्यो झुटो साबित भयो प्रदेशको विषयमा काङ्ग्रेसका नेताहरूले ल्याई अहिलेका राष्ट्रपति पनि गोटि नै रहेछन्। भन्ने बुझियो। आज मात्रै भूमि विधेयक पास गरेका छन् लाज मर्दो
Dui tihai ko sarkar ko neta haru nai nalayaak bhasi ke garne Nepali janta ko lagi hoina aphu haru ko polto kadari bharne ani pharki pharki chunab jitane ani tehi satta ra sarkar ma basne bhanne bahek aru dekhiena sir
Parman navaya darauti kina tireko ta
देशको लागी होईन जनता लाई झुकाएर सत्ता जोगाउने मात्र हो गस बास कपास सिक्षा स्वास्थे को सुनीसीता काहा छ
यही दलहरूले गर्दा रविलाई पपुलर बनाउनमा यही दलहरूको ठूलो हात छ।
काजु कान्तिपुर र पातिका गुमुत खायर वकालत गर्नेहरुलाइ अब पालैपालो जनताले चिरेको दाउरो र मुङग्रोले हान्न बाद्यता बनायका छ्न आज झापद हान्ने बहादुर लाइ धन्यवाद आफू उपस्थित हुन नसकेपनि घरैबाट
❤❤❤😂😂😂
जय रबि जय रबि जय रबि 🔵🙏🔔
रबि दाइ जिन्दावाद 🔔🔔🔔💪💪💪
राम्रो गरेछन् यो धोती लाई
यो पत्रुकार सन्तोष विके पनि भ्रष्ट दलाल हरु को जुठो सिता खोजिखाने भतुवा हुनुपर्छ। प्रमाण, पुराना वर्षौं देश लुटेका ठुला भ्रष्ट हरु को बारेमा चुं नबोल्नु खाली रबी लामीछाने को विरुद्ध भएभरको तागत लगाएर कुर्लिने 🙏🇳🇵💐✊
यी पनि १३/१४ भाइमा पर्छन् होला हौ। खोला किनार मात्रै होइन सबै खाले सरकारी जग्गा कार्यकर्तालाई बाँड्ने अध्यादेश पास भैसक्यो त्यसबारे खै बोलेको ।
माथिबाट बाजेहरुले पैसाको पोको आइ हाल्छ यति बोल्देसी,जय मिसन पत्रकारीता
@@ramjibista9891यस्लाइ अध्यादेशको बारेमा समाचार लेख्दा बोल्दा कल्ले पैसा दिन्छ र ? स्वस्फूर्त समाचार किन लेख्नु ? बाजे हरुले समाचार लेखिदिय बोलिदिए बापत ठ्याक ठ्याक मुठो मुखमा फाल्दिन्छन र पो पत्रकार नामको बेमौसमे बेकामे झ्याली पिटिन्छ ।।
Vai ta anpad nae rahexas ali bujhera sunni gar samachar. ma pani rabi ko supporter ho tara nispaxye ekdam ramro xa samachar malae biswas xa santosh bk thaha lagayet yo media ko sabae karyakram prastota patrakar reporter sabae satyetathye samachar prastut garxan
रास्वपा को कार्यकर्ता होइन, समर्थक हो जनताले सबै खेल बुझिसके कानुनबिद नै अराजक शैलिमा प्रस्तुत भएपछी जनताले अन्तिममा गर्ने भनेको यहि हो सर। सकुशल रहनु भएछ धन्यबाद।
पत्रकार भनेको स्वतन्त्र हुनुपर्छ घुमाउरो पाराले रबिको खेदो खनेको जस्तो लाग्छ मलाई कि केहो मलाई मात्रै यस्तो लागेको होकि केहो....🤔
नबुझे पछि यस्तै हो
Yo media le Rabi ko birod matrai garx
@@prakashkshetri3266💩💩🐕🦺🐕🦺🦴🦴🦴🦮🦮
Yo 12 Bhai midia ho yo patrukar Rabi KO birodi nai ho 😡
@@prakashkshetri3266dhanraj risikesh maya rai bujhnai gaharo vo
तपाईं लगायत 12 भाईले पनि रबि बहिर बसेको कहाँ देख्न चाहानुहुन्छ र ??? रबि बहिर निस्किय भने तपाईहरुको भाग खोसिहल्छ ।
रविकै नामले चल्ने भो रोजिरोटि😊सन्तोस सर,,केहि त नुनको सोझो गर्नु।कति रविकै पछि दौडिएको भन्या😅
जे गरे ठिकै गरे केटा हरुले। अझै लखेट्नु पर्छ।
😂😂😂😂😂😂
झोले ओकिल लाई ठिक पारेछन जन्ता हरुले
Janatale hoin ra sw pa kaa jhole van
@@tajinrana383yasta vrastachariko dalal wakil lai thik parnu ra.swa.pa. nai chahidaina bujhis jhole? Timeru jasto gu khaneko jhole le matra yasto dekhne ho.
@@tajinrana383kp aputo ko daine gula parex ki gagane bakhra chor ko debre gula parex bichara ko man sarai poleko rahex
@@tajinrana383थुक्क खाते
सहि समाचार प्रस्तुत गर है नत्र अनफलो अभियान सुरु होला
यो १२ भाइ पाखण्डिहरु बाट सहि समाचारको आसा ? देशको चौथो अंगको ट्याग भिरेर देश र जनतालाई भ्रम छर्ने र मिसन पत्रकारीता गर्ने लण्ठुहरु हुन ।
Right 😂😂😂
धम्कायरै आजसम्म पत्रकार किनेको पो हो ? रास्वपाले
बदमासहरुलाई देशबाटै लखेट्ने योजना गरेका छन् कि जनताले जस्तो लाग्यो ।
💯 thik gare balla Aja betyo Dinesh le
पंचायतकालमा कर्ण हेजुमाथी, गणतन्त्र मा अदालतपरिसरमै लोकमानसिहमाथी र अहिले दिनेश त्रिपाठीमाथी निन्दनीय त हो तर,,,,व्यक्तिको चरित्र, सोच ,आचरण,,,,, जनता महान छन् ।चेतना भया जय वालेन, कुलमान, हर्क
धनराज गुरुङ ,राजीव पहारी, ऋषिकेश पत्नी, माया राई , राजु बराल , ज्ञान बहादुर तामाङ, देवी भट्टचन, संगीता तामाङहरुलाई खोइ कानुन लागेको ???
जे गरे ठिक गरे जनता ले अब जनता सचेत भएछन
रवि जेल जानू भनेको सहकारी पीडितले न्याय पाउनु ,शालिकराम ,चुनावको बेला मरेको उनको ड्राइभरको आत्मले न्याय पाउनु हो।
रास्वपा कार्यकर्ता ले होईना कुटेको रबि समर्थ ले हो कुटेको नहुदो कुरा नगर्नुस पत्रकार जि
सत्य को समर्थक ले हो रबी समर्थक ले भन्दा पनि सत्य लाई सत्य नभन्ने जो कोही भएपनि खाना नखाएर अरूण नै वस्तु खांदा रहेछन् त्यो मध्येको यो सन्तोष विके पनि हो।🙏🇳🇵🙏
माओवादी केन्द्र जिन्दावाद ❤❤❤
ठिक अब झाेले दले वकिल न्यायधिस नेता सबै एसरि नै ठाेक्दै मार्दै जानू पर्ने भाे कि नत्र देश ईन्डियन प्रदेश नेपाल हाेलानि जनता जनार्दन🎉🎉🎉
Thank you Adhivakta Jiu
Sushil ra Raman Jiu
RABI ra hjr Adhivakta Jiu Haroo Lai salute
ठिक पारेछन् चोरका खन्ती लाई बाख्रा र लौका नाके लेखक को झोले हो यो कार्यक्रता होईन देश प्रमी हो खन्ती ज्ये घण्टी।
सहि र सत्यमा डिबेट हुन्छ तिमिहरु झोल लाइ नगोदेर कस्लाई गोद्ने ?
अति खुशीकाे क्षण
रास्ट्रीय्परिच्य पत्र चै बिर्सेको हो सन्तोष बिके थापा ज्यु!
समय ले सत्यको मार्ग अपनाउंछ ! दुइदलिय गठ्बन्धन को दलिय सरकार आफ्नो एकछत्र राज गर्ने मनसाय माथी रबी लामिछाने तगारो बनेर आएको यिनीहरुले देखि सहेनन । अबको कार्यक्रम हेर्न बांकी छ ।
किन यसरी लखेटि लखेटि धक्का धक्कि गरे हाेलान,
गर्नेहरुले,
गर्नै पर्ने भएर हाेलाकि,
रमाइलाकालागि हाेला ?
Jay रवि sir Jay घण्टी Jay ho God bless u hjr
खासमा यो पत्रकारलाई नि हान्नु पर्ने छ
अलि बढी बिरोध गर्छ रबिको
नेपाल न्याय मरेको देश भनेर विश्वमा नचिनियोस ! जय न्यायाबतार कालभैरव !
अब १२ भाइहरू पनि लखेटी लखेटी कुटिने हुन् कि भन्ने डर छ ! अनि मात्र स्वतन्त्रत पत्रकारीताको सूरुवात हुन्छ कि ?
बिना तर्कको वकिल यो देशमा ठिक छैन
तिर पाठि र कु कुर रबिको दिसा पिसाप ले दला ल अघाईन कु कुर जैय रबि जैघनटि
यो ख्याल गरियोस् कि Galaxy TV मा जतिपनि कर्मचारी र पत्रकार थिए आआफ्नो कार्य कुसल्ता र छम् ता ले सबैले जागिर खाएका थिए रवि सर पनि ति मध्ये एक हुन जिम्मेवारी फरक थिए होलान् सबै कर्मचारीले तै सहकारीको पैसा तलब थापे चलाए अब के सबै कसुरदार हुन् त,? के सबैलाई सहकारी ठग भन्न मिल्छ ?...
पुराना नेता हरुकाे नागों नाच कति हेर्ने।जनता लाई कति शम्म झुकाउन खोज्छन सत्ता काे लागि अब जनता सचेत हुन जरुरी छ।जुन कुनै पाटीका हुन भष्टाचारी नेता हरुलाई बहिस्कार गर्नु पर्छ।अब अति भयो।
घण्टी समर्थक होइन है, सर्वसाधारण जनता बाट कुटिएका हुन्। यस्तालाई ठोक्न्पर्च
6/6 महिना लगातार अनुसन्धान गर्दा पनि दोसि र निर्दोशि छुट्ट्याउन नसक्ने निकम्मा प्रहरी प्रशासन अदालत अनि तिनका भरौटेहरुलाइ खोजी खोजी जनकारबाही गरौ ।
Right
अब यो युबराज सफल भन्नेलाइ पनि साफ हुनेगरी ठोक्नु पर्छ
Congratulations❤❤🎉🎉🎉
Goodluck Rabi sir🙏🙏💔💔
जता जति किर्ते झुठआरोप लगायपनी जति वटा अदालत्मा लगायपनी न्यायलय ले प्रमानितगरिदियो।राज्य लाय नै पनि आखिरी सत्य को जित नै हुन्छ।
ठिकै गरेछन
jya Rabi ❤
84 मा अरु पार्टी पत्ता साप जरुरी छ
वकिल बन 💐
बाहिर बाहिर नेता नबन 🦮👊👎
Rabi sir jay ghanti jay Nepal
रवि रवि हुन कसैले सक्दैन ✍️🔔🔔🔔🔔🔔🔔🔔
राष्ट्र पत्ती ज्यू
🙏🙏🇳🇵🇳🇵🙏🙏
तपाईंको जय हाेस्
नेपाल र नेपाली जनता लाई बचाउनु हाेस्
जसले कुतेपनि सलाम छ भरषतचारि माफिया सरकारकाे ईसरामा चलने सरकारकाे खेतला वकिल हैन सरकारि गुनदा हाे जनतालेनै गनि गनि कुतनै पछ जिवि खै ।
जनताले बुझिसकेका छन तिमरुको पत्रकारितामा भने खोट देखिन्छ
Rabi rabi nai ho rabi nepal ko mahan raj neta rabi ho jendabad 🎉rabi
सार्है राम्रो गरेछन
Jay desh Jay rabi
राम्रो आबाज पत्रकार जिउ
म त्याे ठाउमा भयकाे भए मारी दिन्थ्ये मेराे ज्यानकाे पर्भा छैन ।
मेराे मनको कुरा bro 👍👍👍 मेरो पनि त्यही सोच थियो साला कालो कांग्रेस बाट परिचालित कुकुर अधिवक्ता त्रिपाठी लाई ठोक्नै पर्ने थियो
Jai rabi dai🙏🙏
Good job. keep it up !
एक लाख पीडीत मा एक जनाले न्याय पायो भनेर ९९९९९ ले पनी न्याय पायो भनी भ्रम प्रचार गर्ने ब्यबस्था हताउ।जनतालाई झुटलाही सत्य र सत्यलाई असत्यमा विश्वास गराउनु राजनीतिक दलको गुण हो । झुटलाई सत्य र सत्यलाई असत्य मान्नेहरू अन्धा भक्त हुन्। ताली र गालीले देश बन्छ भन्ने विश्वास नफैलाउनुहोस्
❤🇳🇵🔔🌹♥️जय नेपाल।
राशोपाका समर्थ होइनन् असली सहकारी पीडित हुन् त्यो जाठालाई कुट्ने😂😂
अति गरेपछी जन्ताले सबैलाइ यस्तै गर्छ्न यो दिनेस ओकिल लाई अजै पुगेन
जस्ले रबि शब्द राख्दै,उल्टा सुल्टा समाचार बनाउन सक्यो ,बेकामे झ्याली पिट्न सक्यो बाजेहरुबाट करोड मुठो र धन्यवादको पगरी आउँछ ।फेरि बजारमा बिक्ने नाम नै रबि छ । एकै हातमा २ लड्डु खान परेन ।
Yo ho television ali farak ra yetharth kura garne janatalai prasta samachar presan garne keep it up
थापा भाई रबिको कार्यकर्ता होईन देशको माया गर्ने हो। कम भयो झोले लाई।
रबिको प्र मा छ भन्ने यो पनि हो❤😂🎉😢
यों सफल भन्ने मान्छे किन मर्दैन भगवान
सारै राम्राे
कानुन सबैको लागि बराबर हुनु पर्ने हो केपी र सेरे ले ककसलाई बचाई रहेका छन सबका सबका बारेमा रनि बोल भाई रबीको मात्र किन !!
कुट्ने र कुटाउने नै सरकारका भिजिलान्तेहरू हुन् , यो ठोकुवै गर्न सकिन्छ । को हो त्यो मुख छोपेर दिनेशलाई जोगाए जस्ता देखिने मान्छे ? यो सरकारले नियोजित तवरले हुलहुज्जत गरेर रास्वपालाई नराम्रो देखाउन यसो गरिएको हो ।
Today, Santosh ji appeared balanced. That is respectful journalism. But we have already witnessed what happens once people rise. Therefore, nothing is unusual Santosh ji. Keep watching, as George Washington said 'Truth will ultimately prevail where there is pains to bring it to light'.
रासपाका समर्थक ले अब घण्टा होना रबि बिरोधि को टाउको बजाउने तर 💪
jai rabi jai ghanti jai rosapa jai Nepal
युव राज सफल जि
ओकिल काे अवस्था राम्रोसँग देख्नु भयाे / हाेला नि /
😄😁😁😁😃
अब दलेठग नेताकाे पन्जा बाट देशलाई निकालेर बिधिकाे शासन चलाउन भए पनि रबि काे जिम्मा दिनु पर्छकि जनता जनार्दन🎉🎉🎉🎉🎉
Love rabi sir❤❤❤❤❤❤❤🎉
iam regular viewer
सुरेन्द्र भण्डारी , स्वागत नेपाललाई पनि ठोक्नु पर्छ !
ओकिल मात्र होइन अब १२ भाई र भ्रस्ट नेताको कुटाइ खाने पालो आयो !!
Jai Rabi, jai rashopa people need change