१ दिनमै १ लाखको दुध बेच्ने ढकाल दाई भन्छन्, ‘बिना लगानि २ करोडको सम्पत्ती जोडियो’ │Nepal Chitra
HTML-код
- Опубликовано: 13 авг 2023
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: ruclips.net/channel/UCW-l...
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra.com/
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
barpak
Laprak
Gorkha
Copyright ©Nepal Chitra .
#nepalchitra #kiranpaudel #chitwan
अझै राम्रो हुँदै जाउहोस् हजुरकाे यो फर्म अग्रिम प्रगाति को कामना ढकाल दाई
नेपालकै सबै भन्दा सचेत मान्छेहरु चै चितवनमानै रछन भन्नेकुरा आज भन्दा लगबग ७/८ बर्स अगाडिनै था थियो तर ढकाल दाइहरुजस्ता मेहनती र हिम्मतिला किसान हरु समेत चितवनमै ।हार्दिक नमन चितवन र चितवन बासी 🙏🙏🙏🙏🙏🙏
कति राम्रो सोच विचार अनि बुद्धि पनि सबै कुरा मा धियान दिनु भएको रहेछ ढकाल भाई सग सिक्नुपर्ने रहेछ भाई सारै मेनेति हुनुहुँदो रहेछ बोडो खुसी लाग्यो यो भिडियो हेरेर ढकाल भाई लाई धन्यवाद राम्रो मान्छे लाई केही लाउनु पर्दैन तेस्तै राम्रो देखिन्छ ढकाल भाई को कुरा सुन्दा पनि खुसी लाग्यो बदाइ छ भाई को नम्बर पाए हेर्न अाउने थिउ
हेर उहा को पसिना असली किसान❤❤❤❤
🥰🥰🥰🥰 ढकाल दाइ ! १०-२० जनाले भनेकै भरमा ५-७ लाख सापटी दिन्छन् भने धन त्यै नै हो ! हार्दिक शुभकामना !!!
ढकाल भाईको प्रगति ले अझै उचाईमा पुग्न सफलता पाई रहोस।
ढकाल जी लाई धेरै धेरै धन्यवाद तथा प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना❤
तपाईं हरुको कुराकानी निकै रोचक लाग्यो। नेपाल कृषी प्रदान देश हो तपाईं जस्तो उर्जावान मानिसले गर्दा नेपाली कृषकको जीवनमा विस्तारै समृध्दि आउनेछ।💚🙏❤🩷💚❤👍
दादा हजुर लाई धेरैधेरै शुभकामना 🙏🙏🤗🤗❤️❤️❤️❤️👍️👍️
कति सकरात्मक सोच दाइको अझै सफलताको कामना ।
कति राम्रो बिचार ढकाल दाइको
ढकालजीको प्रेरणादायी र असल सन्देशमूलक अन्तरवार्ता सिधा र छल कपट रहित लाग्याे। अझ व्यवसायिक प्रगतिकाे लागि शुभकामना !
याे भिडियो हेरेर मलाई सारै हौसला बढेको छ
Good luck job Aati ramro
धेरै मेहनती ,🌹🌹🌹🌹सुन्दर साेच,
good job
Watching from Dubai
Good luck, Dhakal dai
Nice video❤️❤️
ढकाल दाe शुभकामनासहित अझै प्रगति हो
Congratulations Dhakal Dai
बंगलादेश बाट हेर्दै छु हाल बंगलादेश मा पशु चिकित्सक अध्यन गर्दै छु दोस्रो वर्ष मा उहा को फार्म को अझै प्रगति होस् सुभकामना छ l
ढकालजि हजुरकाे मेहनत र लगनसिलता लाई सलामछ
Purna Shrestha from America, din Ko 1. Lakhas Ko milk bachunu Brayako dekhada Dhakalji laye congratulations.
Good job sir
Congratulations hajur.
Dhakal vai jasto kisan harulai hridaya dekhi naman,dherai ramro bichar ani mehanati wow
वधाई छ म दैलेखको घाेडाबासबाट।
Good job dai proud of you
Good job
बधाई छ ढकाल दाइ म कुबेत बाट हेरिरा छु❤❤❤
good job❤
Me pani kei samaye paxi yestai bewasy garne soch xa thor bahut gyan prapta vyo thap gyan ko lagi samparka garu la dai good work
बधाई तथा सुभकामना सुर्खेतबाट ❤️❤️
सफा मन को खुलेरा सबै भन्न्ने Dhakal दाइ स्तफ्फ लाई नि राम्रो तलब दिनु है 🙏🙏
chimdi ,barju gau palika.6 sunsari ...dherai dherai badhai ra shubhkamana ...prerana ko shrot hunuhunchha..
Gawah biswasya matarah......गाई विशवकाे आमा हुन ।
Good ❤
राम्रो काम ढकाल दाइ
Good Job from Purna Shrestha U. S, A.😊😊😊
बधाइ छ् सर म सल्यानी हाल मलेसिया देखि पौरखी हात हरु लाई नमस्कार
Good luck daju.
Sikkim bata great job brother 🙏
❤❤❤ damii 🇳🇵💪💪
Congratulations dhakal sar ❤❤❤❤❤
Aaha.... Dhaneybad. From india
Wowo
❤❤❤तपाईलाई सलाम।❤❤❤
जय किसान जै ढ्काल दाइ
कर्मबिर ।।।।। उहाको वेदिओ हेर्दा नै रमाइलो लाग्यो ।।।
गुड मेहिनेती दाजु
Best of luck
जय हो,,, ढकाल जी
Very inspiring
Love you baba ❤
Good
Wow yo ho ni tarika kati ramra hun gai
Ramro kaam dhakal dai salute x kun thau ho yo
राम्रो !
👏👏
waaaa from खाडीमा ❤❤❤❤
Good work dada ma Hyderabad bat herdai xu
जय होस् उन्नतीका पाइला अघि बढ्नु हजुर को ❤❤❤
Congratulations dhakal daai
Congratulations
Suvakamana dai
कति राम्रो सोच बिचार
Best of luck dai from rukum
Good luck 🎉🎉
I watching this video from USA
Good luck ...
Good luck
Wow great kirisi karma dajuko❤❤❤
सुभाकामना छ🙏
best of luck
ढकाल दाइ यो फम काहा छ म सुनसरी इटहरि वाड नं 7 बाट
Good jub
nice 👍️👍️👍️
Good work 🇳🇵🇳🇵🇳🇵
💕💕
बधाई तथा शुभकामना बालकोट बाट।❤❤❤❤❤
रुकुम देखी हेर्दै छु
Good job from Purna Shrestha U.S.A.
❤
ma butwal bat dhakal dai ko farm kaha xa ni yakchoti visit garnu paryo 🙏
❤❤❤😊😊😊
Khusi lagyo dhakal Bhai, chandrama sadhai daine hos
Om
Malaysia 🇲🇾🇳🇵 BATA Sir 🙏
Ma banglor bata ho sir good job
India assom bata good namaskar Dhakal dai hjr lae pauorakhi gare ko dekha da ma
मलाई traning dinus sar auxu aba tq sar ramro vedeo
dhakal dai❤🙏🙏🙏🙏🙏
Satya Kura Sahi bichar
From India
काठमाडौ बाट
Surkhet
Mumbai
यो फारम मा म पनि पुगेको छु सारै राम्रो र गाई स्वस्थ छन्
मह सुर्खेत देखि हो दामी
धेरै पर्सर्मी हुनुहुदो रहेछ धन्याबाद ।
gharai dekhi