मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा गरुण यो कमेन्त likee गर्नेलाई र सोचेको सबै सपना पिरा हुने छ जय मुक्तिनाथ मुस्ताङ हिनाल पारि जिल्ला 🎉मुस्ताङ बात🎉
सकुन्तला, मने,जुनकिरी र गौरीको कति राम्रो महान सोच रहेछ। जसरी हुन्छ यीनीहरुको महान सोच पुरा होस भनि कामना गर्दछौ। जसरी पनि छुवाछुत मुक्त हुनैपर्छ। अन्धविश्वास सोचहरु र कुरीति अवश्य हट्नै पर्छ। जिम्मल लाई सारा गाउलेहरुले घेरा बन्दीमा पारेर यो कार्यलाई सफल गरेरै छाड्न धेरै आबश्यक छ। पहिला श्रीधर लाई बाधेर जंगल मा राख्नुपर्छ र अन्य जिम्मल को अर्को पुच्छरलाई पनि त्यसै गरी अपहरण गरेर लास्ट मा जिम्मल लाई एक्लै पारेर घेरा बन्दी गर्नुपर्छ।
निकै राम्रो विषयवस्तु पस्किनुभएको छ बधाई छ सम्पूर्ण तिमीलाई तर अलि छोटो हुँदै गएको छ। आजभोली हल्का ३५ ४० मिनेटको बनाउँदा राम्रो हुन्थ्यो कि मेरो जिज्ञासा।❤❤❤❤❤❤❤
कार्कीले सकुन्तला दिदीलाई म तपालाई समर्थन गर्छु भनि बचन त गर्यो तर जिम्मलले थाहा पाउदा यो कुरा हजम हुन नसक्दा कार्कीले धम्काई पिटाई खाई जिम्मल साहब म अब देखि यस्तो गर्दीन मलाई माफ गर्दिनु हस् ठिक्छ तों मेरो पुरानो मान्छे हो माफ गर्दे भन्दा फेरी पनि कार्कीले जिम्मलको आँखामा धुलो हालेर सकुन्तला दिदीलाई जिम्मलको पोल खोल्दै गरेको देख्दा जिम्मल रिसले चुर अब कार्की को खैर छैन भुत्लाउने भयो जिम्मलले |
मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा गरुण यो कमेन्त likee गर्नेलाई र सोचेको सबै सपना पिरा हुने छ जय मुक्तिनाथ मुस्ताङ हिनाल पारि जिल्ला 🎉मुस्ताङ बात🎉
चलो ❤किया like 😂🙌
जुठे धनी भएको हेर्न मन छ !
बल्ल!! यक साताको लामो प्रतिक्षा पछि यति राम्रो मन मुटुमै छुने टेलिचलचित्र जुठे हेर्न पाउदै छौ हश याहु!! क्या मज्जा... 🙏🙏😊😊♥️♥️💃💃❤❤❤
Subscribe gari dinu na hai ❤
hajur nai cute ani majja ta bhai halxa ni
जुठे १भाग देखि १८४भाग सम्म नछुतै हेर्ने को को हुनु हुन्छ ?
M xu
Ma xu
जिम्मलको अब छिटै पर्दा फास हुनुपर्छ किनकी धेरै नारीहरूलाई माया मा फसाउने बिजोक बनाउने अलपत्रमा छाड्ने सधै जिम्मलको मात्रै सासन किन जेकुरामा पनी ढाकछोप
Subscribe gari dinu na hai please ❤
Sahi ho😌😣
सकुन्तला, मने,जुनकिरी र गौरीको कति राम्रो महान सोच रहेछ। जसरी हुन्छ यीनीहरुको महान सोच पुरा होस भनि कामना गर्दछौ। जसरी पनि छुवाछुत मुक्त हुनैपर्छ। अन्धविश्वास सोचहरु र कुरीति अवश्य हट्नै पर्छ। जिम्मल लाई सारा गाउलेहरुले घेरा बन्दीमा पारेर यो कार्यलाई सफल गरेरै छाड्न धेरै आबश्यक छ। पहिला श्रीधर लाई बाधेर जंगल मा राख्नुपर्छ र अन्य जिम्मल को अर्को पुच्छरलाई पनि त्यसै गरी अपहरण गरेर लास्ट मा जिम्मल लाई एक्लै पारेर घेरा बन्दी गर्नुपर्छ।
जुठे ले छिट्टै शु:ख पाएको हेर्न चाहन्छु ।। 💖💖🙏🙏🙏
जिम्बल लइ गउँका सबैजन मिलेर गउँनिकाल गरेको र्हेन मन्छ हो 🎉😅😊😊😊😊
जुठे नछुटाई हेर्ने जति यता हाजिर हुमत❤❤❤
कोकोले कुरेर बस्नु भय को छ जुथे
मरिशमान श्रेष्ठ र राजु पौडेललाई देख्ने जति यता हाजिर हुनुहोला।😊❤
यो सिरियलमा सावित्री भाउजु र उहाँको बुढाकोलाई हेर्नै कोको हुनुहुन्छ यता हजुर गरम त ❤❤
Subscribe gari dinu na hai 😢
यो कुन चहि कुकुर कुकुर्नि हो जहिले पनि सावित्री सावित्री भन्ने जुठेले थुकेर फालेको केटी हो त्यो अबत फर्केर अउन पनि लाज लाग्नु पर्ने हो
मुरलि धर पनि चाहियो
साथीहरू मरिचमान श्रेष्ठ सर जुठे कतिको मनपर्छ हजुर मेरो त फेब्रेट❤❤❤❤
यो खेलमा सकुन्तलाको जित हुनुपर्छ नत्र राम्रो हुन्न
अझै तराई बाट मुरलीधर काका आउन जरुरी छ
जिम्बलको दादागीरी ले सिमा नाघीसकेउ
निकै राम्रो विषयवस्तु पस्किनुभएको छ बधाई छ सम्पूर्ण तिमीलाई तर अलि छोटो हुँदै गएको छ। आजभोली हल्का ३५ ४० मिनेटको बनाउँदा राम्रो हुन्थ्यो कि मेरो जिज्ञासा।❤❤❤❤❤❤❤
🙏हजुरहरू सबैको परिवारलाई श्री पशुपति नाथ को कृपा सधैभरी रहिरओस♥️🙏🙏🙏
❤🎉🎉❤🎉❤🎉❤
❤❤❤❤❤🎉
youtube.com/@khabarujyalo?si=ztUcsqfPzu-oMr6B
❤❤❤❤❤ same
होइन हो जुठे घन ठोकेर मात्र हुन्न क्या अलि बाठो तातो आतीलो हुनुपर्छ क्या अब
मेरो कमेन्ट पढ्नेहरूलाई म्यादीको गलेस्वार माहादेब ले कल्याण गरुन
जिमाल को चुरी पुरी धेरै भएजस्तो छ साविरताले न्याय पाउनुपर्छ
Subscribe gari dinu na hai
यो कमेन्ट पढ्नि सबैलाई अर्घाखाँची सुपादेउराली ले रक्छया गरुन ❤❤❤
यो भिडियो हेर्ने सबैलाइ श्री सिगास महाप्रभुले सदैव रक्षा गरिरहुन । ❤❤❤❤❤❤❤❤ ।
यो सिरेलमा शकुन्तला आएर धेरै राम्रो भाको छ अनि गोथे बोलेको कस्तो मनपर्छ मलाई सुनिरहुँ जस्तो
जुनकीरी र जुठेको मिलन हुनुपर्छ।
कार्तिकमा पनि मिलन हुदैन ।
यी साेषण गरने जिमाल भनाउदाेहरुकाे हरेक गलतिलाइ लुकाउना परनि याे जिमलकाे गलति सब गाउले ले जिमलािले थाहा पाउना परछा ❤❤❤❤ याे सिरधर जिमलकाे पुछार पनि उसताे छ❤❤
सकुन्तला , जुनकिरि र कार्किको खेल निकै दर्दनाक छ अब जिम्बलका दिन सकिदै जाने पक्का भो❤❤❤❤❤❤
मैले पनि युद् सुरू गरेको थिए तर म हारेर बसेको छु सबैलाई पशुपति र पाथिभरा माताले रक्षा गरून्
साह्रै राम्रो यो भाग पनि।तर हल्का छोटोे भयो ५ मिनेट जति बढाउनु पर्यो।शुभकामना सबै जनालाई ❤❤❤
comment पढ्ने तपाईं सबैलाई बाजुरामा रहेको बडिमालिका माइले रक्षा गरून्♥️🙏🙏🙏
❤❤❤ timlai ni rakchiya garun
❤❤❤
kabata ho timi ❤
Subscribe gari dinun plz ❤😢
❤❤
नियमित रुपमा जुठे हेर्नेले हाजिर गरुम त ❤❤❤
नमस्कार म हेटौडा बाट हेर्दै छु तपाई कता बाट लौ भन्नुहोस् त
good sakuntala👍️👍️🙏🙏🙏🙏🙏जिम्बल्लाई केई गर्नुस् सकुन्तला🙏
छिटोभन्दा छिटो जुनकीरी र जुठेको बिहे हुनु पर्छ ❤❤❤😂😂
आफू लाई फ्लो कोहि गर्दैनन के गर्नु सबै लाई फ्लो गरेर एता गर्देको भय 😢😢
Subscribe gari dinu na hai
जुठे कुरेर बस्ने को को हुनुहुन्छ मजस्तैएता हाजिर हउहै❤❤❤❤❤❤❤❤❤❤
youtube.com/@khabarujyalo?si=ztUcsqfPzu-oMr6B
जुठेहरुनै कुरेर बसेका छन् ।
मैले पनि भाग 1 : देखि 184 सम्म हेरेको छु अझैहि धेरै राम्रोसँग काम गरनु हाेला जय देश 🇳🇵🇳🇵🌹
जुठे सिरेल मलाई सारै मन पर्छ तर अली छोटो भयो के हेर्दा हेर्दै सकिन्छ
याे सिरेल हेरेर रूुने हरू काेकाे हुनुहुन्छ यता हाजिर है त ❤
ल हाइ यक अर्कालाई सपोर्ट गरुम .........
Ok hunxa❤
सबै जना मिलेर अघि बढम 🌺🌺
राधा कृष्ण ले गर्दा जुठे को समय घट्दै गयो
कार्कीले सकुन्तला दिदीलाई म तपालाई समर्थन गर्छु भनि बचन त गर्यो तर जिम्मलले थाहा पाउदा यो कुरा हजम हुन नसक्दा कार्कीले धम्काई पिटाई खाई जिम्मल साहब म अब देखि यस्तो गर्दीन मलाई माफ गर्दिनु हस् ठिक्छ तों मेरो पुरानो मान्छे हो माफ गर्दे भन्दा फेरी पनि कार्कीले जिम्मलको आँखामा धुलो हालेर सकुन्तला दिदीलाई जिम्मलको पोल खोल्दै गरेको देख्दा जिम्मल रिसले चुर अब कार्की को खैर छैन भुत्लाउने भयो जिम्मलले |
निरंतर जुठे हेरि र्हेको छु
सुपा देउराली माँताको आशिर्वाद सम्पूर्ण टिम लाई
आन्दोलन सफल हुनु पर्दछ भन्ने कोको हुनुहुन्छ ❤
याे जुठे अलि खत्रा बन्नु पराे के❤😂
जुठे को दिन कहिले फर्कने होला????😢😢
अहिले सम्म राम्रै छ जुठे सिईरेल
अब चैं मजा आउने भो, जुने, मने पनि शकुन्तलालाई साथ दिनेभए। अब जिम्बाल गयो।
आरु बोत्या को बहिनी पनि आए हुन्थ्यो अझै 😊❤❤❤
जुठे र जुकेरीकाे बिवाहा हुनुपर्छ । 😊😊😊😊😊😊
पसुपती नाथ ले सबैको रक्षा गरुन
अरु थाहा छैन मलाइ आउने इपिसोध मा जिम्माल लाई ठिक पारे को हुनु पर्यो
जिमुवालले मात्र पञ्चभेला बोलाउने हो ।यहि पञ्चभेला मा भन्नू पाईन्छ । अरुले पञ्च भेला बलाउन पाउदैनन् ।
My Favorite Seriyal Juthe ❤❤
सकस जस्तै जुठे पनि हप्तामा दुई दिन आउनु पर्यो भन्नी कोको हुनुहुन्छ यता हाजिर हुम है
जुठे को बिहे कहिले हुन्छ...? त्यो हेर्न आँतुर छु ..!;
समाजमा रहेको जातीयताको खाल्डा पूर्नै पर्छ
सबै मिलेर अगाडी बडुम 100 भन्दा तलको एता हाजिर हुनु है🎉❤❤
Suport me😢😢
यहि बेला लाहुरे लाइ BINID लाई ल्याउनु पर्छ
जुनकिरी (सरिता ढुगंना) माथिल्लो जातको जुठे नै नामको केटा संग भागेर जा ।
ल है सबै मिलेर छिट्टै अगाडि बढम❤❤❤
जुठेको फेन्जति ऐता हाजिर हुम्त साथि हो
जुठे धनी भएको हेर्न मन छ
सधै एउटै कथा भयाे जुठेकाे पनि
साना सानै RUclips मिलेर अगाडि बढ्नुपर्छ कोको हुनुहुन्छ 😭😭😭😭
Ok done
Ok done
Ok done
Me
Me
सकुनतला को जीत हुनुपरो
समय बरबाद हुनेवाला केहि होइन
आजा भने मज्जा आयाे👍️👍️
एक अर्कामा मिलेर अगाडि बढौँ सथिहरु 🙏🙏
जिम्वाल लाई घुडा टेकाउनै पर्छ सकुन्तला को छेउमा जय होस जुठे टिम लाई 🇳🇵
Sahi ho😡papi jimuwalai😣
आजको भाग धेरै राम्राे छ
यो जिमल लाई तह लगउनै परने छ के अब सबै गाउले मिलेर जिमल लाई यकलो बनायर गाउँ निकालनु परछ पापि लाई अनि सिरधर र टोपे लाई पनि सजाय मिलनु परछ
सानो सानो RUclipsr 500 भन्दा तल हुने साथी हरु यता हाजिर हौत
Melan hunu paryo junkere jutha vai ko bebha lane👍♥️♥️
एकता मिलेर साना सानो युट्युबरले 1 पुरै हाल्नुपर्छ है त चिट्टै❤❤🎉🎉🎉🎉🎉🎉❤
❤❤🎉🎉🎉
❤❤
Malai pani hai
Yata Pani garnu hai support everyone 🙏
Ok
तनहुँमा रहेकी थानिमाइले हामी सबैको को रक्षा गरून् 🙏🙏🙏🙏🙏🙏🙏
Subscribe gari dinu na hai 😢
कम्तिमा पनि 45 मिनेटको हुनु पर्यो 29 मिनेटको मात्र अलि भएन
पहिले जस्तो यादगार रहेन राम्रो कथा लेख्नु पर्यो लेखक ज्यु
Please 🙏 ak areka lai support gardenus haami jasto sano RUclipsr haru
Suport me😢😢
मुरारीधर को यही बेलमा उपस्थिति गराउनुपर्ने देखियो ! समाजको बिकृति हटाउन मा टेवा पुग्नेछ ।
सारै मन पर्ने सिरेयल
सारै राम्रो भाग🎉
कति ओटा मंसिर गइसको कहिल्यै जुठे र जुनकिरीको बिहे भएन गाठे.
कार्त्तिकमा होला ।
याे भाग सारै डामि
story अलि गोलमाल भयो कि जस्तो लाग्यो
मैले पनि भोगेको छु याे छु वा छुतको अन्त्य हुनु पर्छ । सारै राम्रो लग्यो मानै छेयो । जय जूठे ❤❤❤
जुठेलाई छाडेर अब कार्कि तिर लागेछ जिम्बले
Paran ho ni fari mero yo seral ❤
184 Episode Best ❤❤❤❤
Atti xoto vayo yo sirel ali lamo lyaunu paryo hai juthe team❤
Malai tw jimmal ko natak babal lagxa yrr❤
Jhan jhan dammi Vai raheko xa hai jhan heryo jhan man paryo
सबै जना मिलेर छित्तै 1k पुराम है साथीहरू ❤❤
🎉🎉🎉
🙋♂️🙋♂️🙋♂️
Ok
@@XetreeHareeback
Ok
Erhehf❤
जुठो पनि हप्ता मा दाइ पटक आउन पर्छ भने काे काे हुनुहुन्छ
जिमिवाल रछोरि लाई चाहिँ गोलि हान्नु पर्ने भएछ
Dharai ramro xa juthe
My ❤❤❤❤❤favourite ❤❤❤
नमस्ते जुठे भाई❤❤❤❤❤❤
म छु