ज्योति नानू आफुलाइ यति धेरै किन गिराउछौ ह ? सबैले सबैलाई बुझ्न आएको हो डा. लाई पनि अरुलाइ बुझ्ने समय देउ ,तिमी नि अरु लाई पनि बुझ तिम्रो एकोहोरो पन ले झन हेर्ने लाई पनि इरिटेड भयो । यसरी भिख मागेको माया कहिल्यै सफल हुदैन ।
Sahi kura jyoti timi ma kehi interest nai chaena doctor ko nakali doctor ho india bata nakali certificate wala doctor ho teo doctor timlai thik chaena hai
यो हेन्सी मन नपराउने म मात्र हो कि अरु पनि हो । यो तोरि मुला न बोल्ने सहमत छ न सम्बन्ध को इज्जत छ न अनुवार राम्रो छ यो तोरि लाई कसरी मनपराइ सुर्ती बेबिले 😮
Doctor saheb lai Shruti man parxha jasto xha Shruti sanga bolda purai blushing hunxha. Jab Jyoti sanga bolda bolna man nalagi nalagi boli rako hunxha😏😏
Blind Date बाट मिना दिदी out भएपनि,कतै डा. सन्दिप ले मिना दिदीलाई नै पो like गर्नुहुन्छ कि.... मिना दिदी सँगको second date मा कुनै special day मा म जवाफ दिन्छु। भनेर भन्नु भएको थियो। मेरो विचारमा.... मलाई त्यस्तो लागेको मात्र हो है।
ज्योति को माया निस्चल छ । ज्योति ले मिल्ने भेट्दैन । सन्दिप इनोसेन्ट भएर बस्नुको कारण उस्लाइ माया भन्दा पैसा को पछि लाग्ने प्रस्ट देखिन्छ नत्र न मायाको कुरा गर्छ न मायाको लागि केहि गरेको छ । कि सुति बस्छ कि नजान्ने भएर बस्छ । ब्लाइन्ड डेट को सो त्यो होइन जस्तो लाग्छ अनि सन्दिप ले अन्तिम मा पैसा घिमिरे लाइ स्विकार गर्छ नत्र बिहे नै गर्छ । किन कि उस्लाइ माया भन्दा पैसा लाइ प्राथमिकता दिए को छ । ज्योति त्यति गहिरिएर माया नगर्दा हुन्छ । सन्दिप ले बारम्बार मेरो फिलिङ्स भन्दै बस्नुको कारण के हो । कथाको ट्विट त्यहि हो त्यसैले पैसा घिमिरे लाइ ल्याएको हो ।
बिचामा नयाँ मान्छे छिराउनु गल्ती हो।यसो गर्दा बनिसकेको जोडी छुटिने सम्भावना धेरै देखिन्छ ।जस्तै :दिपलब र मुस्कान । अब जोडी छ भने नि छैन भने नि हेन्सी र सुर्ती मात्र हो।यिनीहरुको नि कुन दिन तोडिन्छ थाह छैन।
मन दुबै तर्फ बाट पर्यो भने मात्रै माया हुन्छ सम्बन्ध मा बस्न सकिन्छ एकोहोरो माया ले न मन परेको लाई पाउन सकिन्छ न त जीवन नै संगै जिउन सकिन्छ,डाक्टर को दोस देख्दिन म किन कि ज्योती ले एकोहोरो डाक्टर लाई मन पराउदै मा मरिहत्ते गर्दै मा डाक्टर ले पनि उसैलाइ मनपराउनु पर्छ भन्ने हुदैन मन दुबै तर्फ बाट दुबै जना को मिल्नु पर्छ अनि बल्ल माया हुन्छ,,डाक्टर मान्छे सहि लाग्छ मलाइ अरु जस्तो उताउलो छैन उ ,,,,
डिप्लपले आज निकै मन जित्यो मेरो मुस्कान सात जुनि सम्म पछुताउछे,जुन कुरा डिप्लप उसले सोचे भन्दा निकै फरक सोचले निकै नजिक भएर ट्रस गरि माया गरेको हो ।🙏❤️
जसरी कुनै चिजमा ठोकिदा आवाज आउछ तेस्तै मायाको आवाज आज देखियो माया दुबैमा छ एक अर्कामा फेरि बुझेर अगि बडनु होला अनि डाक्टर माया खोजन आको खोजेर हेरेर मात्र हुदैना नि माया नि देखाउनु परोनि अनि पो मायाको सागर बन्छ❤❤
सन्दिप ले ज्योतिलाइ केहि महत्व दिदैन । कति भाउ खोजेको हो । पहिला त ठिकै लाग्थ्यो अहिले त इरिटेट पो लाग्न थाल्यो । ब्लाइन्ड डेट भनेको गत सिजन को राम पोखरेल र नर्बदाको जस्तो हुनु पर्छ ।
आज भने कपडा चेनज गरेछ डकटरले तर यो मानछे यो सो मा के गरनु आको बिचरा जोती कती माया लागछ जोती ले कती माया गरछ उ भने के खोजेको हो अरू सग बोलेको नी देखदीन जोती को माया नी बुजदैन
आज भोलि यो काले देखेर मलाई किन यति धेरै रिस उठेर आउँछ के ज्योति ले यो काले को पछी लाग्न छोड दिनुस अनि बल्ल यो बाउ खोज्ने लाई था हुन्छ हजुर ले गर्नु भाको त्यो माया अनि त्यो केयर यो काले लाई कहिले फिलिङ्ग्स नै आउँदैन हजुर कति राम्री हुनु हुन्छ बुझ्न आउनु भाको हो समय छ अरु लाई पनि बुझनुस न यो बाउ खोज्ने काले को पछि लागेर आफ्नु समय खेर नफ्याल्नुस है ज्योती नाना
यो शो सबैभन्दा अगाडि हेर्न आतुर र हेर्ने पनि म नै हो तर कमेन्ट गर्न चाहि जहिले पछाडि नै हुन्छु भन्या के गर्नु घरको बुहारी र बच्चाको आमा भएपछि यस्तै हुदोरहेछ जिन्दगिमा😊
धेरै मधिसे लाई भाउ नदिएकै राम्राे ज्याेति मिस,। मधिसेहरु पहाडीहरुकाे मन जस्ताे हुदैनन,। ज्याेति मिस हजुर,धेेरै राम्री र एजुकेटेट हुनु हुन्छ,धेरै गिर्नु पनि राम्राे माया हैन,हेप्छन,त्यसकाे फाईदा उदाउछन फेरि।।
Did you miss Last Episode ??
Link : ruclips.net/video/Xmf0Wb4yHVU/видео.html
❤❤❤
Aayo ABA herna maza aauxa
Hancy boula khoya xa yeslai blind date bata nikalde hunxa
❤
Blind date ramro hudee gaerax 2 din ma ab video aaerax 😊😊
यो मधिसेले भाऊ खोजेको देख्दा झ्याऊ पो लाग्छ यार😮
Umm k
Honi
हो यार यो के खालको केटा हो बुझ्नै सकेन ताइना तुईको अप्ठ्यारोमा फलेको फर्सी जस्तो
ज्योतिलाई देखेर मलाई त माया लाग्यो।
Tyo madhesi lai autai dilogue auxa jahilai ohh my god😂😂😂😂😂😂
आजभोलि डाक्टर जति नरामो कोहि लाग्दैन मलाई
घमण्ड पनि कति गरेको कलुवाले
पैसा र डाक्टर लाई out गर्नु पर्यो director sir
@@newcreation5907 umm 😥
मुस्कान को घमण्ड अनुसार दिप्लब ले सहि गर्यो भन्ने यता हाजिर हौं त्💪💪
Yes
@@allvideo9478 ✋🏻✋🏻✋🏻✋🏻🖐🏻🖐🏻🖐🏻🖐🏻🖐🏻
ज्योति नानू आफुलाइ यति धेरै किन गिराउछौ ह ? सबैले सबैलाई बुझ्न आएको हो डा. लाई पनि अरुलाइ बुझ्ने समय देउ ,तिमी नि अरु लाई पनि बुझ तिम्रो एकोहोरो पन ले झन हेर्ने लाई पनि इरिटेड भयो । यसरी भिख मागेको माया कहिल्यै सफल हुदैन ।
👍️👍️
right
Sahi kura jyoti timi ma kehi interest nai chaena doctor ko nakali doctor ho india bata nakali certificate wala doctor ho teo doctor timlai thik chaena hai
100% right
मलाई पनि डाक्टरको ब्यबहार ठीक लागेन ,, बास्तवमा उस्ले ज्योतिलाई माया गर्दैन,,
Ma vatanery doctor ho vana rah Chinau na ako ho lop tah usko jaaat xanga grxa tilak larah😂
रोशन सर यो पैसा लाई निकाल्दिनु यार।। एस्लाइ देखेसी मैले स्किप गरि हाल्छु। यो तपाईं को भात खान मात्र बसेको हो। एस्लाइ कसैले नि गर्ल फ्रेन्ड बनाउदैन।।
😂😂😂😂😂😂
Sahi ho tesko Kam xain
Im also agree
Sahi ho 😂
Right 👍
Blind date बल्ल गज्जब हुने भयो हप्तामा ३ पटक आउनु थाल्यो
डाइरेक्टर बाठो भयको अहिले को कोहि केटा केटि हरु ले राम्रो कन्टेन बनाउन सके को छैन खर्च मात्र बडि भैराको छ तेहि भयर यो सिजन छिटो सकिन्छ
आज आएर मुस्कान ठिक लाग्यो❤❤❤
Aru lai k lagxa thaxaina Tara malai chai harleen KO voice dami lagxa❤
Boice matrai ramro lagxa malaini...aruta gujrathi gai jastai xe pudki😂😂😂jyan ta xixi
Me to gusy
@@rojeelimbu4453bhadri ko jastai😊
Malai k 😅
same
ज्योती तिमी डाक्टर कोे लागी मरिहत्ते गर्न छोडिदेऊ ल त्यो डाक्टर तिमी सँग अगी बढ्न सक्दैन तिम्लाई देख्दै झ्याउ लाग्छ त्यो जाठो लाई😂😂
हाे भन्या अरु केटाहरू मर्या छ र धाेति लाई अरुनै मनपरेकाे छ जबर्जस्ती माया हुदैन हाै 🤮🤮🤮
Ho vaneko
😁😁
aaja muskaanlai dekher lastai mayaa lagyo❤❤😊
आइजा बाबु hug 🫂 garum
जोस्ले जे भने पनि मलाई चै Hance ra sururi को जोडी babll लाग्छ है sathi हो😊❤
Lop uh❤ hancy and surti ❤
Tr hancy thik lagna xado loyel hunu parxa
Rest in peace hancy boula
त्यो जाठाको फेरि मति बिगृन थालेको छ,,
😂😂😂😂@@Rameshdre-dy1yd
यो हेन्सी मन नपराउने म मात्र हो कि अरु पनि हो । यो तोरि मुला न बोल्ने सहमत छ न सम्बन्ध को इज्जत छ न अनुवार राम्रो छ यो तोरि लाई कसरी मनपराइ सुर्ती बेबिले 😮
Breakup hunxa Ra vaisako
Mah ni xu😂
malai mn prdain yr
अरु बेला जे जस्तो गरेनी अनि बाहिर बात जस्तो देखेपनी हेन्सी चाहिँ कुरा बुझ्दो रहेछ।👌👌
आज कस्सम ब्लाइन्ड डेट हेरेर निक्कै रुवायो यार दिप्लभले मुस्कान बिन्ती उसको कुरा पनि बुझ आफ्नो कुरा नी राख यार😢😢
ज्योति प्लिज आफुले आफुलाइ तेत्ती साह्रो कम्जोर नदेखाउ डक्टरले श्रुतीलाइ मन पराउछ जस्तो छ। एउटै बेक्तीलाइ तेत्ती सारो नगर
ज्योति दिदी पाउने केटा त संसारको भाग्यमानी ❤❤
Ho
❤❤sem
Um yo kura chai ho la
tr dhrii over grxi
यस्तो केटिको काम छै आफ्नै इज्जत गको थाहा छैन्🙄
छि यो मधेशी सग जबरजस्ती किन मरिहत्ते गरेको होला यो ज्योति 😢😢
अँ के कति मरिहते गरेको😊
Honi kasto rei xw jo dhoti rishuthne...😮
Tei vanya!jhau laagdo.
Umm mlae ni testai lagiraxa vnya 😡
Khoi yar asle marx pxi jalayer
डाक्टर गोरुले तराईमा बुढी राखेर timepass आको छ क्याहो! नत्र यस्तो हरियो घाँस पाउँदा नि किन मुख बङ्ग्याएको!
Man xoyo tapaiko kurale
Doctor saheb lai Shruti man parxha jasto xha Shruti sanga bolda purai blushing hunxha. Jab Jyoti sanga bolda bolna man nalagi nalagi boli rako hunxha😏😏
Malai ni tasty lagyo
Hok ❤
Joti ko khar khar vayo k besi
Malai Pani starting dekhi testai lagthyou
Surti ra Doctor ko jori best lagcha
सबैभन्दा झ्याउ लाग्ने डाक्टर ± ज्योति यसको भाग जहिले स्किप गर्नुपर्छ
Ma t sabai skip garer jhoti r doctor matr herxu 😂😂😂
Same yar
Hahahaha moh ni skip garxu bor
Mee too.
Hncy rw Shurti Lai Man paraune jati Yatw Aam❤❤❤❤
ज्योती र श्रुति भएकै कारण blind date हेर्न्ने हरु हाजिर हुनुश त❤
Meeee
१)धोतिले भाउ खाको देखेर तात्जुक लाग्छ।
२)पैसा के गर्ना आको रैछ बुझ्न सकियन।
३)मुस्कान नि गलत छ माया गरिसके पछि उस्को भावना बुझ्न सक्नु पर्छ ।
Blind Date बाट मिना दिदी out भएपनि,कतै डा. सन्दिप ले मिना दिदीलाई नै पो like गर्नुहुन्छ कि....
मिना दिदी सँगको second date मा कुनै special day मा म जवाफ दिन्छु। भनेर भन्नु भएको थियो।
मेरो विचारमा....
मलाई त्यस्तो लागेको मात्र हो है।
बरु देबेन्द्र आए को भए राम्रो हुन्थ्यो i miss devendra😜😜
ज्योति र डाक्टरको जोडि चै यस्तो भयो कि डाक्टर अति नै निष्ठुरि ज्योति कोमल मनको मायालु
यो त हो यार कस्सम तेहि भएर त आज भोलि मलाई यो डाक्टर मन पर्न छोडी राको छ
malai pani same @@srijanakiratirai3696
श्रुति र हेन्सी को जोडि बेस्ट छ ❤❤❤
Xoina sabai vanda khattam Jodi ho
Paila thik thiyoo 😢
❤❤❤❤good
यो मदिसेलाइ यसको बा आमाले दहेज आउदैन ब्लाईण्ड डेटको केटी नल्याउ भनेर थर्काए जस्तो छ । यो मदिसे लाइ निकाल्नु पर्यो । यसले धेरै ल्याङ गर्यो ।
ज्योति को माया निस्चल छ । ज्योति ले मिल्ने भेट्दैन । सन्दिप इनोसेन्ट भएर बस्नुको कारण उस्लाइ माया भन्दा पैसा को पछि लाग्ने प्रस्ट देखिन्छ नत्र न मायाको कुरा गर्छ न मायाको लागि केहि गरेको छ । कि सुति बस्छ कि नजान्ने भएर बस्छ । ब्लाइन्ड डेट को सो त्यो होइन जस्तो लाग्छ अनि सन्दिप ले अन्तिम मा पैसा घिमिरे लाइ स्विकार गर्छ नत्र बिहे नै गर्छ । किन कि उस्लाइ माया भन्दा पैसा लाइ प्राथमिकता दिए को छ । ज्योति त्यति गहिरिएर माया नगर्दा हुन्छ । सन्दिप ले बारम्बार मेरो फिलिङ्स भन्दै बस्नुको कारण के हो । कथाको ट्विट त्यहि हो त्यसैले पैसा घिमिरे लाइ ल्याएको हो ।
Be strong Muskan 😢aja muskan roko dekher mero pani aasu ayo😢jyoti didi lai doctor yati pani maya gardai. Jasto lagxa malai 😢
बरु हेन्सि हेरि त गरु नै ठिक छ हो।
मुस्कान हेरि सोइछ्या नै ठिक लगेउ
Shruti Lai man paraune jati yata hajir garau ta❤❤❤
बिचामा नयाँ मान्छे छिराउनु गल्ती हो।यसो गर्दा बनिसकेको जोडी छुटिने सम्भावना धेरै देखिन्छ ।जस्तै :दिपलब र मुस्कान ।
अब जोडी छ भने नि छैन भने नि हेन्सी र सुर्ती मात्र हो।यिनीहरुको नि कुन दिन तोडिन्छ थाह छैन।
कलुवा को घमण्ड हैत नस्क्ने एक दिन हुन्छ दुइ दिन हुन्छ एस्लै बिहे गर्ने केति जिबान भर पाउ ले कुल्छेर राख्छ कलुवा ले
बिचरा मुस्कान र दिप्लप फेरि एस्क्युज गर्नु राम्रो हुन्छ बेस्ट जोडी हो ❤❤❤
एकदमै सहि
ज्योती मधेशी धोतिको पछि धेरै नलाग्नु अब छोड्नु
खासमा मुस्कान बौद्विक छिन❤❤
यो dactor भन्ने मान्छे partner खोज्न आएको हैन नाम कामाउन आएको जस्तो छ😅
Malai ni testai lagxa
मन दुबै तर्फ बाट पर्यो भने मात्रै माया हुन्छ सम्बन्ध मा बस्न सकिन्छ एकोहोरो माया ले न मन परेको लाई पाउन सकिन्छ न त जीवन नै संगै जिउन सकिन्छ,डाक्टर को दोस देख्दिन म किन कि ज्योती ले एकोहोरो डाक्टर लाई मन पराउदै मा मरिहत्ते गर्दै मा डाक्टर ले पनि उसैलाइ मनपराउनु पर्छ भन्ने हुदैन मन दुबै तर्फ बाट दुबै जना को मिल्नु पर्छ अनि बल्ल माया हुन्छ,,डाक्टर मान्छे सहि लाग्छ मलाइ अरु जस्तो उताउलो छैन उ ,,,,
Ho.👍👍👍👍👍👍
Ho ho jyoti le doctor lai wakka lako6
Tara Kati nisturi mon teo kale ko? Teti dherai maya le ni napaglini mon. Teo Manche ko mutu raina cha k
डिप्लपले आज निकै मन जित्यो मेरो मुस्कान सात जुनि सम्म पछुताउछे,जुन कुरा डिप्लप उसले सोचे भन्दा निकै फरक सोचले निकै नजिक भएर ट्रस गरि माया गरेको हो ।🙏❤️
यो डाक्टर मा धेरै घमण्ड भयो ज्याेति राम्रो हुन मन छ भने छाेड्न पर्छ सम्बन्ध ।याे डाक्टर पनि नक्कली हाेकि संका छ मलाई
AAJHA Ramujii KO ramartic pal dakhda ramilo layo😂❤️🩹
यो डाक्टर घर मा सुत्ने ठाउँ छैन कि क्या हो झाठो
पहिले राम्रो लाग्थ्यो आज भोलि त पारा तात्छ यार
मुस्कानले डिप्लबलाई लास्टै माया गर्छ डिप्लब नआतेको भए कुरा मिल्थयो सुनेको भरमा बोल्ने को कहिलै जोडि टिक्कदैन 😥😥
जसरी कुनै चिजमा ठोकिदा आवाज आउछ तेस्तै मायाको आवाज आज देखियो माया दुबैमा छ एक अर्कामा फेरि बुझेर अगि बडनु होला अनि डाक्टर माया खोजन आको खोजेर हेरेर मात्र हुदैना नि माया नि देखाउनु परोनि अनि पो मायाको सागर बन्छ❤❤
Vyo jyoto xotdinu d.r lai hjrlai wastai garnu huna afule chahiko vanda afulai chahanane lai maya dinus sambandha tikdeina d.r ly bujdeina jasto xa hjrko maya
Deeplop thik xa yrr manxe chae handsome Pani xa Maya nii Garxa just equality Navako hoo 2 Jana ma yauta ramro Huda arko KO mind swing Hunxa
,म त सुर्ती र हेनसि को माया प्रेम हेर्न आको छु है😊
Sruti ra hancy ko ki hancy ra harlinko😂😂
kati hernu hau surti rw hensi ko dikka lagisakyo
@@meanmax444aajh ta Harlin SITA roii x 😅
@@Purbatamang-ic9zlhor yr
जात को कुरा त के गर्ने तर यो काले धोती बड़ी भाऊ खोजो😊
Yo jyoti ko beura chai xyaa yo sandip le man nai paraudaina k saro paxi lageko hola ris nai uthisakyo mlae tw 😡
Vote for paise aunty out in this show.
पैसा मन को राम्रो भित्री बुज्न पर्यो
yes😅😅😅😅
पहिला पहिला यो मुस्कान लाई देखेर रिस उठ्थ्यो तर आज त कसम last माया लाग्यो।
डक्टर चाहिँ लैतडि लाग्यो
Muskan le yo vanda ramro deserve garxa ❤
Yesto saiko sanga life bandaina muskan ❤❤❤
Deep love le ni yo Vanda ramri deserve garxa
Hancy Shrutii best cople
Horlingn beautiful boli MN paryo❤❤
विप्लप ठिक कुरा गरे जस्तो लाग्यो। मुस्कानले कुरा बुझेन
Swecha baru manko safa xa yr
Shruti and doctor is best couple
भित्री मनले माया गर्ने कोही छैन यो शो मा😊 एउटालाई माया गरेको जस्तो गरेर अरूलाई चाख्न खोज्छन्😊
Muskan ❤❤❤❤❤
विप्लव फटाहा हो है१००%
Sandip ra jyoti manparne jodi ho. But aba xodideu jyoti.
कास ज्योती जस्तो केटि पाए त जिन्दगी नै स्वर्ग हुन्थ्यो होला यार कस्सम अत्ति धेरै मन पर्छ , love you ज्योती ❤❤❤❤
ए डाक्टर मुजि धेरै भाउ नखाउ😂😂
Deeplop is love❤❤❤❤❤😢
सन्दिप ले ज्योतिलाइ केहि महत्व दिदैन । कति भाउ खोजेको हो । पहिला त ठिकै लाग्थ्यो अहिले त इरिटेट पो लाग्न थाल्यो । ब्लाइन्ड डेट भनेको गत सिजन को राम पोखरेल र नर्बदाको जस्तो हुनु पर्छ ।
हनसीले म ती किन बिगारेको तर हरलिनलाई नराम्रो भन्न खोजेको होइन हेन्सीको र स्रोतीको जोडी चाहिँ। मनपर्छ
Hancy and shurti
hncy ❤suruti best couple👫
यो जबर्जस्ति गर्ने ज्योती लाई हटाउनुस डाइरेक्टर जि यस्तो पारा राम्रो हुदैन,,,
Jyoti ji maya garnush,varosha garnush tar yati dherai marihatte nagarnush paxi dr.accpet nagarda deraii garo hunchha 😢
Malai ta ekdam khusi lageraxa blind date hapta ma dhwrai aauna thaleko xa thank you director sir ❤
Hancy💞💞💞💞Shruti💞💞💞💞💞💞💞
यो डाक्टर भन्ने जन्तुलाई निकाल्नु पर्यो सो बाट 😒😒😒😒😒
Hancy ra surti alike romantic hunu paro
यो धोती डाक्टरप्रती कति क्रेजी भाको के ज्योती ? ठोकेरै भन्छु यो धोतीले ज्योतिको यो चोखो मायालाइ लात हान्छ?
Hancy ra Shruti mam parxa malai ni
Yo hancy kaleko sor sundai jhyau lagyo
Deeplove jasto psycho Ko haat koi Kti paryo vane Tesko jindagi sakyo😮
धोति धेरै भाउ खोज्यो ❤❤!!
यो त अत्ति भयो यो ज्योती भन्नी केटी के भाको कसैले भाउ देओस नदेओस के सारो झुन्डिएको यार छि😂
@rosandhahal sir diplove ra hynce laii hatauna paro k yosto dharti ko boj laii rakhera kye pani hunuwala xaina sir
दुबै जनाले माया उत्तिकै गर्छ तर मुस्कान बधी घमण्ड भएर हो
Hancy 💪💪
यो डक्टरले भाउ खोजेको देख्दा रिस उठेर आउँछ।
Doctor ley jyoti lai banda shruti lai like garxa jasto lagyo😌
पोइसा ठिक छ जो सग नि लपकै हुन
she is good
Yes you ar good
आज भने कपडा चेनज गरेछ डकटरले तर यो मानछे यो सो मा के गरनु आको बिचरा जोती कती माया लागछ जोती ले कती माया गरछ उ भने के खोजेको हो अरू सग बोलेको नी देखदीन जोती को माया नी बुजदैन
Daijo ko bare ma sodhi rako xa
Muskan ra diplop ko jodi dami lagxa malaie❤❤
Same ❤
Diplove ta kasto lede raira muskan le naii vanepaxi kati jabarjasti garxa yo dharti ko boj yaar
आज भोलि यो काले देखेर मलाई किन यति धेरै रिस उठेर आउँछ के ज्योति ले यो काले को पछी लाग्न छोड दिनुस अनि बल्ल यो बाउ खोज्ने लाई था हुन्छ हजुर ले गर्नु भाको त्यो माया अनि त्यो केयर यो काले लाई कहिले फिलिङ्ग्स नै आउँदैन हजुर कति राम्री हुनु हुन्छ बुझ्न आउनु भाको हो समय छ अरु लाई पनि बुझनुस न यो बाउ खोज्ने काले को पछि लागेर आफ्नु समय खेर नफ्याल्नुस है ज्योती नाना
सुर्ती र हेन्सी को जोडि बोबल लाग्छ मलाई त
आजको भाग सन्देश मुलक छ
छोरी मान्छे फकाउने जात होनि
यो शो सबैभन्दा अगाडि हेर्न आतुर र हेर्ने पनि म नै हो तर कमेन्ट गर्न चाहि जहिले पछाडि नै हुन्छु भन्या के गर्नु घरको बुहारी र बच्चाको आमा भएपछि यस्तै हुदोरहेछ जिन्दगिमा😊
माया जबर्जस्ति अनि एकोहोरो गरेर हुदैन हो मिस ज्योती डाक्टर कुनै सन्सारको लास्ट केटा होईन जो तिमी मरिहत्ते गरिराको छौ
मदिसे ले अति बेहोरा देखाइराको छ
धेरै मधिसे लाई भाउ नदिएकै राम्राे ज्याेति मिस,।
मधिसेहरु पहाडीहरुकाे मन जस्ताे हुदैनन,।
ज्याेति मिस हजुर,धेेरै राम्री र एजुकेटेट हुनु हुन्छ,धेरै गिर्नु पनि राम्राे माया हैन,हेप्छन,त्यसकाे फाईदा उदाउछन फेरि।।