😭😭😭धेरै मन रुवाउने गित धेरै रोयौ हामी सासु बुहारी त रुदा रुदा गारो भयो यति सुन्दर लय शब्द को लगि अनि मिठो सोर को लागी दिपक बाबू लगायत सम्पुर्ण टिमलाई सफलता को अनगिन्ती शुभकामना यो गित ले सफलता को शिखर चुमोस अग्रिम शुभकामना अनि धन्यवाद मन देखी नै समान् छ भुकम्प ज्यान गुमाउने सम्पूर्ण को स्वर्ग मा बास होस्😭😭😭😭😭😭😭
नमस्कार आदरणीय मामा 🙏 गित का हरेक शब्द तथा बोल हरुले फेरि निकै भावुक बनायो !!! दु:खद घटना को अवसर म प्रत्यक्ष रुप म भयेर सेवा सहयोग नगर्न पाए पनि देखाइएको तस्बिर र ससाना क्लिप ले आँसु झर्ने बाध्य बनाए !!! (जाजरकोट को लागि कालो दिन ) सम्झना स्वरूप मिठो र मार्मिक शब्द ,बोल , गित, सम्पुर्ण टिम म धेरै धेरै धन्यवाद 🙏
म ग्रिर्वाण बिक्रम शाहि ठकुरि (डम्बर ) राजु सुनाम दाजु को काम धेरै धेरै राम्रो पुरै टिमलाई दुखिको बह पोख्ने शारथि बनेको मा अझै राम्रो काम बन्दै जावश मृतक पर्ति हार्दिक श्रद्धाञ्जली घाइते लाई छिटो शन्चो हो स
जाजरकोट प्रति मेरो नमस्कार साँच्चिकै भन्ने हो भने कहाँले लाग्दो घटनाले हामीलाई मर्माहित पारेको छ त्यसै सन्दर्भमा हाम्रो सबै कलाकार टिम लगायत दिपक चनारा सबै जनालाई धेरै धेरै धन्यवाद। र मृतक प्रति चिरशान्तिको कामना। हार्दिक श्रद्धाञ्जली। 😭😭😭😭😭😭😭😭
नमस्कार म हुँ नेपाली गित संगितलाई असाध्यै माया गर्न मान्छे आर्यन सुनाम,,,,बसाई अस्ट्रेलिया भए पनि म जन्मेको ठाउँ अनि उकाली ओराली पानी पधेँरो लाई कहाँ भुल्छु र🤔🤔त्यही माथी नेपालि गित संगित हरु त झन सुनिरहन्छु ,,, अति दु:खद घटनाको बारेमा गाउनु भएको रहेछ,,सम्झना रह्यो ,,,,
नमस्कार जाजरकोटको कालो दिन लाई स्मरण रहने गरी शब्दलय र स्वर दिने सम्पूर्ण कलाकारहरूप्रति र सहयोगी मनहरूमा धन्यवाद दिन चाहन्छु र मृतक आत्माप्रति चिर शान्तिको कामना गर्दछु।
नमस्कार आदरणीय मामा 🙏 @dipakRajChanara गित का हरेक शब्द तथा बोल हरुले फेरि निकै भावुक बनायो !!! दु:खद घटना को अवसर म प्रत्यक्ष रुप म भयेर सेवा सहयोग नगर्न पाए पनि देखाइएको तस्बिर र ससाना क्लिप ले आँसु झर्ने बाध्य बनाए !!! (जाजरकोट को लागि कालो दिन ) सम्झना स्वरूप मिठो र मार्मिक शब्द ,बोल , गित, सम्पुर्ण टिम म धेरै धेरै धन्यवाद 🙏
😭😭😭धेरै मन रुवाउने गित धेरै रोयौ हामी सासु बुहारी त रुदा रुदा गारो भयो यति सुन्दर लय शब्द को लगि अनि मिठो सोर को लागी दिपक बाबू लगायत सम्पुर्ण टिमलाई सफलता को अनगिन्ती शुभकामना यो गित ले सफलता को शिखर चुमोस अग्रिम शुभकामना अनि धन्यवाद मन देखी नै समान् छ भुकम्प ज्यान गुमाउने सम्पूर्ण को स्वर्ग मा बास होस्😭😭😭😭😭😭😭
गीत धेरै मार्मिक छ भिडियो हेर्दा मन थाम्नै सकिन भकानियर रोय मत ❤️🙏🎉
हो साची हाम्रो तेयो दिन त निकै कालो हो दाइ हजुरलाई धेरै धेरै धन्यवाद 😢
बधाई छ है सोर दामि छ🎉🎉🎉
धेरै राम्राे स्वरका धनि वास्तविक यर्थात 2080।7।17
नमस्कार म यो गित को संगीतकार राजु सुनाम यरि दुखको गित लिएर आएकाछौ कस्तो लाग्छ प्रतिक्रिया दिनु होला !!
एकदम राम्रो छ गित जाजरकोट मा निम्त्याएको यो दुखद घटना केवल गित मा साभार भएको छ । धन्यवाद
नमस्कार म यो गितको शब्द रचना तथा गायक दिपकराज चनारा हजुर हरुलाइ कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला
नमस्कार आदरणीय मामा 🙏
गित का हरेक शब्द तथा बोल हरुले फेरि निकै भावुक बनायो !!!
दु:खद घटना को अवसर म प्रत्यक्ष रुप म भयेर सेवा सहयोग नगर्न पाए पनि देखाइएको तस्बिर र ससाना क्लिप ले आँसु झर्ने बाध्य बनाए !!!
(जाजरकोट को लागि कालो दिन )
सम्झना स्वरूप मिठो र मार्मिक शब्द ,बोल , गित, सम्पुर्ण टिम म धेरै धेरै धन्यवाद 🙏
गित एकदमै राम्रो छ यस गित भित्र नलगाड ६ का मृतक स्वर्गीय कल्पना विष्ट गुन्जन रावल र टाइजन रावल को पनि नाम सहित भएको भए अझ आभारी हुने थियौं
धेरै राम्रो छ गीत 😢😢 भाइ तिम्रो कला र गला लाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। अझै मिठो राम्रो गर्दै जानु बाबु भाइ।
धन्यवाद दिदि
सर माफी चाहान्छु@@bishnukhadkaofficialchanne7056
Congratulation dipak sir and best wishes👏👏👏ekdam ramro xa
साचीकै कालो रात थे तो रात जाजरकोट र रुकुम धेरै राम्रो छ गीत गाउ ने सबै लाई धेरै धेरै धन्यवाद छ म त यो गित सुनेर रोईरहे😢😢😢😢😢😢😢
Asadhyai ramro shirjana 🙏💜
अति राम्रो छ
दिपक जि असाध्यै मेहनत गरी बनाउनु भयको यो गित , यथार्थ आगामी प्रसूति को पनि शुभ कामना।, यस्तो कालो दिन कहिले न😂
धन्यवाद हजुर
धेरै राम्रो गित 😭😭😭गित दिपक सर धेरै राम्रो गित❤❤❤❤
अति दुखमा छ नलगाड 😢😢😢😢😢😢😢
😭😭😭😭😭😭
रुन्छ मन त्यो दिन सम्झदा
सारै राम्रो गित दिपक दाइ❤
सारै मन छोयो हजुर
सरै राम्रो गित दिपक सर
Conratulatins dipak bro❤
Nice one and heart touching lines thanks to all entire team and best wishes Dipak Raj Chanara Sir🙏👍️
Dami song dada dipak chanara dada 🎉🎉🎉🎉
❤❤❤❤
Sarai ramro saong😢😢
म ग्रिर्वाण बिक्रम शाहि ठकुरि (डम्बर ) राजु सुनाम दाजु को काम धेरै धेरै राम्रो पुरै टिमलाई दुखिको बह पोख्ने शारथि बनेको मा अझै राम्रो काम बन्दै जावश मृतक पर्ति हार्दिक श्रद्धाञ्जली घाइते लाई छिटो शन्चो हो स
हामी जाजरकोट को कालो दिन 😢😢😢😢😢😢😢😢
जाजरकोट प्रति मेरो नमस्कार साँच्चिकै भन्ने हो भने कहाँले लाग्दो घटनाले हामीलाई मर्माहित पारेको छ त्यसै सन्दर्भमा हाम्रो सबै कलाकार टिम लगायत दिपक चनारा सबै जनालाई धेरै धेरै धन्यवाद। र मृतक प्रति चिरशान्तिको कामना। हार्दिक श्रद्धाञ्जली। 😭😭😭😭😭😭😭😭
नमस्कार म हुँ नेपाली गित संगितलाई असाध्यै माया गर्न मान्छे आर्यन सुनाम,,,,बसाई अस्ट्रेलिया भए पनि म जन्मेको ठाउँ अनि उकाली ओराली पानी पधेँरो लाई कहाँ भुल्छु र🤔🤔त्यही माथी नेपालि गित संगित हरु त झन सुनिरहन्छु ,,,
अति दु:खद घटनाको बारेमा गाउनु भएको रहेछ,,सम्झना रह्यो ,,,,
धन्यवाद सर
नमस्कार जाजरकोटको कालो दिन लाई स्मरण रहने गरी शब्दलय र स्वर दिने सम्पूर्ण कलाकारहरूप्रति र सहयोगी मनहरूमा धन्यवाद दिन चाहन्छु र मृतक आत्माप्रति चिर शान्तिको कामना गर्दछु।
सम्पुर्ण टिमलाई विशेष धन्यवाद
मिर्तक पर्ती हार्दिक स्रदान्जली अर्पन गर्दछु
भूकम्प पिडित म जाजरकोट 😢
नमस्कार आदरणीय मामा 🙏 @dipakRajChanara
गित का हरेक शब्द तथा बोल हरुले फेरि निकै भावुक बनायो !!!
दु:खद घटना को अवसर म प्रत्यक्ष रुप म भयेर सेवा सहयोग नगर्न पाए पनि देखाइएको तस्बिर र ससाना क्लिप ले आँसु झर्ने बाध्य बनाए !!!
(जाजरकोट को लागि कालो दिन )
सम्झना स्वरूप मिठो र मार्मिक शब्द ,बोल , गित, सम्पुर्ण टिम म धेरै धेरै धन्यवाद 🙏
3:41
Nice song
Heart touching song ❤
May their soul rest in peace
Keep it up deepak brother 👏
हाम्रो जाजरकोट बासी कालो दिन !!
Ramro
याे दिन सम्झिदा मन थाम्न सक्दिन 😂😂दिपक सर
Dipendra batala le share garnu vako rahexa.heriyo
🎉🎉🎉🎉🎉🎉
Aahaa heart touching
😢😢😢😢kalo din
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Yasto kalo din naaaus ab
😢😢😢😢
😢😢😢😢😢
Nice👍
😢😢😢
जाजरकाेटि जनताकाे लागि कालाे दिन
🥲🥲🥲🥲
हामी जाजरकोटि हरुको कालो दिन😂
😢😢😢😢😢😢😢😢
के भो होला यस्तो
यतार्थ पिडाको चित्रण गरेको कथा बोकेको छ ।प
😢😢😢😢😢
😢😢😢😢
😢😢😢😢😢
😢😢😢😢
😢😢😢😢😢